नयन सापकोटाको अध्यक्षतामा चितवन समाज इजरायलको नयाँ कार्यसमिति गठन

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार

चितवन समाज इजरायलको हालै सम्पन्न चौथो अधिबेशनले नयन सापकोटाको नेतृत्व १९ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ ।

तेल अविवमा हिजो शनिबार सम्पन्न  समाजको अधिबेशनले अध्यक्षमा नयन सापकोटा (रामु), ब.उपाध्यक्षमा चिरञ्जीवी मिश्र, प्रथम उपाध्यक्षमा दिना न्यौपाने, दित्तीय उपाध्यक्षमा सबिषा सिलवाल थापा, तृतीय उपाध्यक्षमा गायत्री ढकाल, महासचिबमा मोहन बस्नेत, सचिबमा जमुना बोहरा, कोषाध्यक्षमा जिना सिंह (सम्झना) र सदस्यहरु :- सम्झना पन्त, कमला गुरुङ, नमुना पौडेल पराजुली, देबि पौडेल, इन्दिरा पौडेल मरठ्ठा, सीता अधिकारी ,हिरु सुवेदी, बिष्णु माया रिमाल, गीता पोख्रेल, सुर्य थापा, तथा राधिका कुवरलाई निर्वाचित गरेको हो ।

यस्तै गरि समाजको संरक्षकमा सरिस्मा बराललाई चयन गरेको छ ।

उक्त अधिबेशनमा इजरायल स्थिति बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu