बिहिबार, जेष्ठ १६, २०७६
मोदीले इमरानलाई शपथ ग्रहणमा नबोलाउँदा पाकिस्तानमा चर्को बहस

मोदीले इमरानलाई शपथ ग्रहणमा नबोलाउँदा पाकिस्तानमा चर्को बहस


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १६, २०७६

एजेन्सी-लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि नरेन्द्र मोदी ३० मे मा लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनेछन् ।बिहिबार बेलुकी राष्ट्रपति भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ हजार पाहुनाको उपस्थिती हुने बताइएको छ ।कुनै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा यति ठूलो संख्यामा मानिसको उपस्थिती यो पहिलो हो ।समारोहमा भारत र ६ अन्य देशका संगठन बिमस्टेकका सबै देश – नेपाल, भुटान, बंगलादेश, श्रीलङ्का, म्यान्मार र थाइल्याण्डका राष्ट्राध्यक्ष समावेश हुनेछन् ।यसबाहेक मरिसस र किर्गिस्तानका पनि राष्ट्राध्यक्ष शपथ ग्रहणमा आउनेछन् ।तर यसपटक भारतले आफ्ना छिमेकी पाकिस्तानलाई निम्तो दिएको छैन ।यद्यपी, पाकिस्तानले भारतको यो विशेष पलको साक्षी बन्ने आशा राखेको थियो ।

पाक मिडियामा जीतपछि नै निम्तोमाथि भइरहेको थियो चर्चाःपुलवामा हमला र बालकोट एयर स्ट्राइकपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हरेक चुनावी र्‍यालीमा राष्ट्रिय सुरक्षाको मुद्दा उठाएका थिए ।यद्यपी, चुनावमा उनको जितपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जुन भाषा प्रयोग गरेर उनलाई बधाई दिए त्यसबाट यो आशा गरिएको थियो कि पछिल्लो पटकजस्तै यसपटक पनि मोदीको राज्याभिषेकको मौकामा पाकिस्तानलाई बोलाउने सम्भावना छ ।यतिमात्र होइन इमरान खानले चुनावअघि यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जीत भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बने शान्ती वार्ताको सम्भावना अत्यधिक हुने बताएका थिए ।विदेशी पत्रकारसँगको कुराकानीमा इमरानले भनेका थिए, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र यदि उसले जितेको खण्डमा कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ ।’

मोदीको जितपछि पाकिस्तानी मिडियामा निमन्त्रण पाएपछि ‘के इमरान खान भारत जालान् ?’ भनेर बहस नै चलेको थियो ।पाकिस्तानको समा टिभीको न्यूज डिबेटमा उद्घोषकले विश्लेषकलाई प्रश्न गर्छन्, ‘यदि निम्तो दिइयो भने इमरान खान भारत जानुपर्छ ?’विश्लेषक भन्छन्, ‘मेरो विचारमा पक्कै जानुपर्छ । इमरान खानलाई म शुभकामना दिन्छु । उनको चाहना यही थियो र यदि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री चुनिए भने सम्बन्ध सुध्रने आशा व्यक्त गरेका थिए । उनले नरेन्द्र मोदीको जीतमा सन्देश पनि पठाएका थिए ।’यस्तै अन्य विश्लेषक भन्छन्, ‘यदि उनी नगए पनि त्यति फरक पर्दैन किनभने समारोहमा कुनै कुराकानी त हुने छैन ।’‘हो, यदि कुराकानीका लागि विशेष तरिकाले बोलाइयो भने परिणाम राम्रो निस्कनेछ किनभने जब इमरान खानले आफ्नो शपथ ग्रहण समारोहमा बोलाउँदा नरेन्द्र मोदी आएका थिएनन् ।’

निम्तोमाथि राजनीतिक बहसःभारतको यो कदमले पाकिस्तानको राजनीति पनि चर्किएको छ ।आफ्नो राष्ट्राध्यक्षलाई नबोलाइएकोमा पाकिस्तानको तर्फबाट प्रतिक्रिया आएको छ जसमा त्यहाँका विदेशमन्त्री शाह महमूद कुरैशीले निम्तोको आशालाई ‘मुर्खता’ बताए ।उनले एक टिभी च्यानलसँग भने, ‘भारतको पूरा चुनाव प्रचार पाकिस्तानमा केन्द्रित थियो । यस्तोमा शपथ ग्रहण समारोहमा उनीबाट निम्तोको आशा गर्न सकिँदैन । उनीबाट निम्तोको आशा गर्नु मुर्खता हो ।’सन् २०१४ मा मोदीको शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफ पनि समावेश भएका थिए ।यसपटक नबोलाएकोमा नवाज शरिफकी छोरी मरियम शरिफले यसलाई पाकिस्तानको बेइज्जती बताउँदै यसका लागि प्रधानमन्त्री इमरान खानको जिम्मेवार बताएकी छिन् ।

मरियम शरिफले भनिन्, ‘यो मुलुक (पाकिस्तान) मा यतिबेला निकम्मा सरकार छ । उनीहरुलाई यसकारण बोलाइँदैन किनभने उनीहरुलाई नेताले पैसा माग्ने हुन् कि भन्ने डर छ ।’भारत–पाकिस्तानबीच हालै भएको एयर स्ट्राइकबारे जानकारी दिँदै मरियम भन्छिन्, ‘मोदीले इमरान खानको फोनको जवाफ पनि दिएका थिएनन् ।’मरियमले भनेकी छिन्, ‘यी तिनै मोदी हुन् जो नवाज शरिफको समयमा भारत आएका थिए । अब मोदी इमरान खानको फोनसमेत उठाउँदैनन् ।’‘तपाईं (इमरान खान) ठगेर सत्तामा आउनुभएको हो । तपाईं कठपुतली हो, अरुको इशारामा नाच्नुहुन्छ यसैकारण अरु देशले तपाईंलाई इज्जत गर्दैनन् ।’

पत्रिकाको सल्लाहः पाकिस्तानले गम्भीर भएर विचार गर्नुहोस्

पाकिस्तानी पत्रिका द एक्सप्रेस ट्रिब्यूनले पनि यसबारे चिन्ता व्यक्त गर्दै पाकिस्तानी सरकारलाई आफ्नो रवैयामाथि पुनर्विचार गर्न सुझाव दिएको छ ।पत्रिकाले आफ्नो सम्पादकीयमा विदेशमन्त्री शाह महमूद कुरैशी सही भएको बताएका छ । पाकिस्तानका प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन किनभने यो देशको आन्तरिक राजनीतिसँग जोडिएको मामला हो ।पत्रिका लेख्छ, ‘चुनावका बेला मोदीले पाकिस्तानको आलोचना गरिरहे । उनको सर्जिकल स्ट्राइकको ड्रामाले ती भारतीयमाथि असर छोड्न सफल रहे जो उनको कामबाट खुसी थिएनन् । ’‘जस्तै शाह महमूद कुरैशीले भनेका छन् कि नरेन्द्र मोदी आफ्नो राज्याभिषेक अघि पाकिस्तान विरोधी छविबाट बाहिर आउनेछन् भनेर यदि हामीले सोच्यौं भने त्यो गलत हुनेछ । ’

‘शान्तिको पहलमा भारतको उदासीन रवैयालाई नजरअन्दाज गर्नका लागि हामी कहिलेसम्म विनम्र रहनुपर्छ ? योभन्दा पनि महत्वपूर्ण कुरा के हो भने अर्थव्यवस्था र आन्तरिक सुरक्षासँग जोडिएका हाम्रो बढ्दो समस्याबारे उनीहरुलाई राम्रोसँग थाहा छ । यस्तोमा के मोदीले हामीसँग पूरा गम्भीरतासँग शान्ती वार्ता गर्लान् भनेर आशा गर्न सकिन्छ ?’द एक्सप्रेस ट्रिब्यून थप लेख्छ, ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तर्फबाट सद्भावनाको सन्देश दिइएको छ, के त्यसको केही महत्व छैन ? यस्तो के छ जुन भारतीय प्रधानमन्त्रीलाई कुराकानीको मेचमा आउन बाध्य बनाउँछ ? पाकिस्तानले यी प्रश्नको जवाफ खोज्नका लागि गम्भीर विचार गर्नुपर्छ ।’

पाक मिडियालाई आशाःसमा टिभीको अर्को एक कार्यक्रममा भनिएको छ, ‘नरेन्द्र मोदीको शपथग्रहणमा को–को आउँछन् त्यो थाहा छैन, तर को आउँदैन त्यो सबैलाई थाहा छ । भारतीय मिडियाले यो समारोहमा पाकिस्तानका प्रधानमन्त्रीलाई नबोलाइएको भनिरहेको छ ।’कार्यक्रम प्रस्तोताले यस्तो भनिराख्दा विश्लेषक टिभी स्क्रिनमा आउँछन् र भन्छन्, ‘नवाज शरिफले जब मनमोहन सिंहलाई बोलाएका थिए तब उनी आएका थिएनन् तर जब नवाज शरिफलाई बोलाइयो तब उनी दौडेर गए ।’‘मोदी पाकिस्तानलाई अत्यधिक दबाबमा राख्न चाहन्छन् । यदि उनी यही नीतिमा हिँड्छन् भने उनी निमन्त्रण पठाउँदैनन् । यदि पठाएका भए पनि इमरान खान जान्थे र उनीसँग रुखो बोल्थे । त्यसकारण मेरो विचारमा सम्बन्ध सुध्रनुको साटो थप बिग्रनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija