आइतवार, पुस २२, २०७५
चर्चित पत्रकार रविलाई चौथो सम्बन्धका लागि शुभकामना दिदै पुर्वपत्नी इशाले गरिन ठुलो खुलासा

चर्चित पत्रकार रविलाई चौथो सम्बन्धका लागि शुभकामना दिदै पुर्वपत्नी इशाले गरिन ठुलो खुलासा


  • स्वदेश नेपाल
  • आइतवार, पुस २२, २०७५

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।

किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगलौचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।

रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।

हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको/कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ ।

वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहेँ ।

म सुरुदेखिको कुरा गर्छु । झर्को नमानिदिनुहोला ।

०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो । एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।

बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकपि्रयता पनि कमाउनुभयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।

स्मार्ट र प्रतिभाशाली हुनुहुन्थ्यो । चलाख पनि । एफएममा काम गर्न थालेदेखि उहाँको लोकपि्रयता बढिरहेको थियो । खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए । केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै-कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो । आखिर उमेरले पनि कच्चै त थिएँ ।
बिहेलगत्तै म गर्भवती भएँ । १९ वर्षमै जेठी छोरी जन्माएँ । त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन । रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो ।

बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो । एकजना दाइ पनि सञ्चारकर्मी भएकाले उछिनपाछिन भयो होला । अरु कारण भने जान्दिनँ । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।

दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं । बानेश्वरमा मासिक ८/९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो । रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो । म घरमा छोरी स्याहारेर बस्थेँ ।

****

रविजी आफ्नो प्रोफेसनप्रति पहिलेदेखि नै डेडिकेटेड हुनुहुन्थ्यो । उहाँको प्राथमिकतामा पहिलो नम्बरमा काम, दोस्रोमा साथीभाइ र तेस्रोमा मात्रै परिवार आउँथ्यो ।
हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढीभन्दा बढी समय बिताउन चाहन्छे । श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ देओस् भन्ने चाहन्छे । म पनि चाहन्थेँ ।

तर, उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन । फुर्सदको समयमा पनि परिवारसँगभन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो । चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो । दशैंमा म र छोरीलाई टीका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो । बरु साथीहरुको घरमा तास खेलेर बस्ने । यस्तै खुद्रामसिना कारणले मेरो उदासी बढिरहेको थियो ।

उहाँ धेरै कार्यक्रमहरुमा भाग लिनुहुन्थ्यो । तर, मलाई कुनै पनि कार्यक्रममा जाउँ भन्नुभएन । कुनै पनि निर्णय गर्दा मसित सल्लाह गर्नुहुन्नथ्यो । उहाँले गर्न लागेका कतिपय कामहरुबारे म अरुका मुखबाट सुन्थेँ । ‘ए हो र ?’ भन्नुपर्दा मजा लाग्दैनथ्यो ।

यस्तै चल्दै थियो । एकदिन मैले बाहिरबाट सुनेँ कि उहाँको अमेरिकाको भिसा लाग्यो भनेर । छक्क परेँ । उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनुभएकै थिएन । उहाँ अमेरिका उड्ने तीन दिन अगाडि मात्रै थाहा भयो । उहाँलाई सोध्दाखेरी ‘कार्यक्रममा जान लागेको हो’ भन्नुभयो । मैले यसलाई ठूलो इस्यूका रुपमा लिइनँ ।

उहाँ हामी आमाछोरीसँग विदा भएर अमेरिका जानुभयो । जाने बेला भन्नुभएको थियो कि उता सेटल हुन सकियो भने तिमीहरुलाई पनि लैजान्छु । म खुशी नै थिएँ ।
रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो । एक अपरिचित केटीले फोन गरेकी थिइन् ।

‘ओई, तेरो पोई कहाँ गएको हो भन् ?’ फोन उठाउनासाथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो । म झसंग भएँ ।

उस्तै कडा स्वरमा जवाफ दिएँ, ‘जहाँ गए पनि किन चाहियो तँलाई ? को होस तँ ?’ उनले भनिन्, ‘तेरो पोईले मलाई धोका दिएर भाग्यो । उसले मबाट दुईटा सन्तान जन्माएको छ । कहाँ गएको हो ? भनिनस् भने तिमीहरु आमाछोरीलाई किडन्याप गराइदिन्छु ।’

मैले उनको कुरा पत्याइनँ । झ्याप्प फोन राखेँ ।

तर, उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन् । धम्क्याउन थालिन् । त्यसपछि मैले आफ्नो माइतीका दाजूहरु र देवर (रविजीको कान्छाबुबाका छोरा) लाई यो कुरा सुनाएँ । उहाँहरुले ल्यान्डलाइनमा कलर आइडी राखौं भन्नुभयो ।

टेलिकममा केही पैसा तिरेर कलर आइडी राखियो । दाइ र देवरले त्यो नम्बरमा फोन गरेर ती केटीको घर र अफिस पत्ता लगाउनुभएछ । म्यानपावर कम्पनीमा काम गर्दिरहिछन् ।

त्यसपछि प्रहरीमा जाने कुरा भयो । मैले रविजीलाई फोन गरेर भनेँ कि यस्तो-यस्तो फोन आइरहेको छ । हामी प्रहरीमा जाने विचार गरिरहेका छौं । उहाँले ती केटीको विषयमा आफूलाई केही थाहा नभएको बताउनुभयो र प्रहरीमा जाँदा हुन्छ भन्नुभयो ।

त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो । अनि, चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ । त्यो केटी डराइछ । त्यसपछि उसको फोन आएन । यो घटना यत्तिकै सामसुम भयो ।

सायद ती केटी रविजीको कुनै फ्यान होलिन् । जे होस् त्यो समस्या सल्टिएपछि यसलाई मैले त्यतिबेला इस्यू बनाइनँ ।

****

अमेरिका गएको ६ महिनामा भिसा प्रक्रियाका लागि उहाँ नेपाल फर्किनुभयो । मलाई फेरि गर्भवती बनाएर उहाँ फेरि अमेरिका जानुभयो । अब मेरा काँधमा दुई छोरीको जिम्मेवारी आइपर्‍यो ।

छोरी जन्माउने क्रममा सासूआमाले सहयोग गर्नुभयो । न्वारन सकेपछि माइत गएँ । माइतीको सहयोगले गर्दा छोरीहरु हुर्काउन केही सजिलो भयो ।

रविजी अमेरिका फर्किएको केही समयपछि मलाई अर्को टर्चर सुरु भयो ।

मैले विभिन्न व्यक्तिहरुका मुखबाट रविजीको अमेरिकामा एकजना विवाहित नेपाली महिलासित अफेयर चलिरहेको भन्ने गाईंगुईं सुन्न थालेँ । सुरुमा त हल्ला मात्रै होला भनेर त्यति ध्यान दिइनँ । तर, हल्ला बाक्लो हुँदै गयो । मेरो परिवार र आफन्तहरुको कानमा समेत यो कुरा पर्‍यो । जसले पनि यही कुरा सोध्न थाले, ‘के हो, तिम्रो बुढा त अमेरिकामा अर्कैसित बस्छ रे नि ?’ मैले त्यस्तो केही होइन, झूटो हल्ला हो भनेर टारिदिएँ ।

हुँदाहुँदा म आफ्नो मामाघर पनि जान नसक्ने अवस्था आयो । मानसिक तनाव बढ्दै गयो । रविजीलाई फोनमा सोध्थेँ, यस्तो हल्ला सुनिरहेको छु, के हो भनेर । उहाँले ठाडै नकार्नुहुन्थ्यो ।

तर, उहाँहरुका थरीथरी फोटोहरु बाहिर आउन थालेपछि मित्रता मात्र होला भनेर पत्याउन गाह्रो हुँदै गयो । त्यहीबेलादेखि हो मैले डिप्रेसनको औषधि खानुपरेको ।

जसोतसो आफूलाई सम्हाल्दै दुई छोरीलाई लालन-पालन र शिक्षादीक्षा दिलाउँदै गएँ । घरमा एकजना बहिनीलाई काम सघाउन राखेकी थिएँ ।

रविजीले अमेरिकाबाट पैसा भने नियमित पठाइदिनुहुन्थ्यो । पैसाको दुःख हुन दिनुभएन । अर्कोसित अफेयरमा रहे पनि उहाँले मलाई अमेरिकामा ल्याउन प्रोसेस गरिरहनुभएको थियो । प्रोसेस पूरा गरेर २००८ मा म दुई छोरीहरु लिएर अमेरिका गएँ । त्यतिबेलासम्म उहाँले बाल्टिमोरमा घर र गाडी जोडिसक्नुभएको रहेछ ।

अमेरिका गएपछि छोरीहरु स्कुल भर्ना गरेर मैले पनि काम थालेँ । केही समय बाहिर काम गरेँ । रविजी एउटा सब वे स्टोरमा म्यानेजर हुनुहुन्थ्यो । आम्दानी राम्रै थियो । पछि उहाँले आफैं सब वे स्टोर खरिद गर्नुभयो । म त्यसैमा काम गर्न थालेँ । उहाँ चाहिँ बाहिरै काम गर्नुहुन्थ्यो । त्यतिबेला अमेरिकामा भर्खर गएका नेपालीहरुलाई काम खोजिदिन उहाँ निकै सघाउनुहुन्थ्यो ।

म अमेरिका गएपछि रविजी ती महिलासँग टाढिनुभयो । दुवैजना विवाहित भएकाले सम्वन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई ।

म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ । जहान-परिवारवाली व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ ।

****

अमेरिकामा सँगै बसेपछि दाम्पत्य जीवन सुखद होला भन्ने कल्पनामा रमाएकी थिएँ । तर, मैले सोचेजस्तो भएन । किन-किन उहाँ मसँग तर्किनुहुन्थ्यो । मैले असन्तुष्टिको कारण सोध्दा पनि केही बताउनुभएन । मन खोलेर कहिल्यै कुरा गर्नुभएन । छोरीहरुलाई भने माया गर्नुहुन्थ्यो । अहिले पनि गर्नुहुन्छ ।

पारिवारिक दायित्व प्राविधिकरुपमा निभाउनु भएको थियो । घरका आवश्यकताका कुराहरु जुटाइदिनुहुन्थ्यो । छोरीहरुको शिक्षादीक्षा, घरको किस्ता सबै कुराहरु हेर्नुहुन्थ्यो । काममा दिनरात मिहिनेत गर्नुहुन्थ्यो । सबै कुरा राम्रो हुँदाहुँदै पनि स्वास्नीसित राम्रो व्यवहार गर्नुभएन ।

मैले कहिलेकाहीँ टाउको दुख्यो भन्दा पनि झर्किनुहुन्थ्यो । बिरामी हुँदा एक्लै अस्पताल जानुपथ्र्यो । एउटै ओछ्यानमा पनि हामी अपरिचित जसरी सुत्थ्यौं ।

यिनै कारणले हामीबीच असमझदारी बढ्दै गयो । म पनि उहाँसँग मुखमुखै लाग्न थालेँ । भनेको टेर्न छोडेँ । उसले मलाई श्रीमतीको भ्यालु दिँदैन भने ममात्रै किन लाचार बनिरहने जस्तो लाग्थ्यो । छोरीहरुका अगाडि भने हामी आफ्नो झैंझगडा लुकाउन खोज्थ्यौं । तर, कति दिन लुकाएर साध्य हुन्थ्यो र !

एक दिन हाम्रो ठूलै झगडा भयो । र, उहाँ घरै छोडेर हिँड्नुभयो ।

त्यतिबेला उहाँको बाहिर एक विदेशी केटीसँग चक्कर चलिरहेको रहेछ । सायद त्यही भएर पनि मप्रति वितृष्णा पैदा भएको हाेला । उहाँ घर छोडेर त्यही केटीसँग लिभिङ टुगेदरमा बस्न थाल्नुभएछ ।

बेलाबखत घरमा आउनुहुन्थ्यो । आवश्यकताका वस्तुहरु किनेर राखिदिनुहुन्थ्यो । अनि जानुहुन्थ्यो । मसित खासै नबोले पनि छोरीहरुसित बोल्नुहुन्थ्यो ।

सन् २०१३ मा म दुबै छोरीहरुलाई लिएर छुट्टी मनाउन नेपाल आएँ । हामी आउनुभन्दा दुई हप्ता अगाडि उहाँ पनि नेपाल आउनुभएको थियो, गिनिजबुकमा नाम राख्ने सिलसिलामा । तर, हाम्रो भेट भएन ।

नेपाल आएको केही दिनमा मलाई अमेरिकामा रविजीको स्टोरमा काम गर्ने एउटी केटीको म्यासेज आयो । ‘तिम्रो श्रीमानले तिमीलाई दुई वर्षदेखि धोका दिइरहेको छ । उ एउटी केटीसँग लिभिङ टुगेदरमा छ र एउटा छोरा पनि भइसकेको छ,’ उनले लेखेकी थिइन् ।

उनले को केटी हो त्यो भनेर भन्न मानिनन् । मलाई उनको कुरा पत्याउन गाह्रो पर्‍यो ।

मलाई आमाले त पहिलेदेखि नै भन्नुहुन्थ्यो कि लोग्नेमान्छे त्यत्तिकै बाहिर एक्लै बस्दैन, होस गर भनेर । मैले आफ्नो श्रीमान त्यतिसम्म त गिर्नुहुन्न होला भन्ने सोचेकी थिएँ । तर, नसोचेको भयो ।

त्यतिबेला रविजी नेपालबाट अमेरिका फर्किसक्नुभएको थियो । मैले उहाँलाई फोन गरेँ । उहाँले त्यो केटीसँगको सम्वन्ध सहजै स्वीकार्नुभयो । ‘हो हाम्रो छोरा पनि छ,’ उहाँले भन्नुभयो । उहाँले केटी पनि चिनाउनुभयो । मलाई म्यासेज गर्ने केटी नै रहिछन् ।

उनीसित मेरो रविजीको अफिसको पार्टीमा भेटघाट र चिनजान भएको थियो । फेसबुकमा पनि साथी थिइन् र बेलाबखत कुरा पनि हुन्थ्यो । उनैसित सम्वन्ध राखेर रविजीले सन्तानसमेत जन्माएको सुन्दा म त छाँगाबाट खसे झैं भइहालेँ । छाती भत्भती पोल्न थाल्यो ।

मैले यो कुरा आमालाई बाहेक अरु कसैलाई सुनाउन सकिनँ । छोरीहरु लिएर केही दिनपछि अमेरिका फर्किएँ ।

हामी अमेरिका फर्किँदा उहाँ घरमै हुनुहुन्थ्यो । उदास मुद्रामा देखिनुहुन्थ्यो । हामीबीच कुराकानी भयो । उहाँले विदेशी केटीलाई आफूले छोडिदिएको सुनाउनुभयो । आफूहरुबीच कानूनीरुपमा बिहे नभएको र बच्चा मात्रै भएको उहाँको स्पष्टीकरण थियो ।

उहाँले अब घरमै मिलेर बस्ने प्रस्ताव राख्नुभयो । तर, फेरि पनि सम्वन्ध सुधार हुन सकेन । मैले बाहिर सुनेँ कि उहाँहरुले एउटा मन्दिरमा गएर बिहे पनि गरिसक्नुभएको थियो । उहाँलाई बारम्बार ती महिलाको फोन आइरहन्थ्यो । कहिले बच्चा बिरामी भयो भन्ने, कहिले के भन्ने । यो मलाई सैह्य हुन सकेन । आफ्नो श्रीमानमाथि अर्को महिलाले हक जमाएको कुन श्रीमतीलाई स्वीकार्य होला र ?

त्यसपछि मैले उहाँलाई प्रष्ट शब्दमा भनें, ‘कहिलेसम्म दुईवटा डुंगामा खुट्टा राख्छौ ? बरु त्यो बच्चालाई घर लिएर आउ । म हुर्काइदिन्छु । तर, तिमीले अर्की महिलासँग गएर रात बिताएको म सहन सक्दिनँ । तिमी उसित पूर्णरुपमा अलग हुन सक्दैनौ भने मलाई डिभोर्स देऊ ।’

उहाँले डिभोर्स गर्न नसक्ने बताउनुभयो । उल्टै मेरा केही केटा साथीहरूसँगकाे सम्वन्धलाइ लिएर प्रश्न उठाउन थाल्नुभयाे । दाेस्राे सम्वन्धबाट अाफू अलग भइसकेकाे बताउनुभयाे । तर, पारा भने फेरिएन । मप्रति झन् धेरै वितृष्णा । शारीरिकरुपमा नजिक हुनै नचाहने । त्यही बेलादेखि हो, सोफामा सुत्न थाल्नुभएको ।

आखिर के कारणले मसित नजिक हुन खोज्दैनौ भनेर सोध्दा जवाफ दिनुहुन्थ्यो, ‘भर्खरै यत्रो कान्डबाट निस्केको छु । तिमीप्रति फिलिङ्स आउन मलाई समय लाग्छ । बरु मलाई औषधी खुवाएर बेहोश बनाऊ र जे गर्नु छ गर ।’

यसरी हाम्रो सम्वन्ध भयंकर जटिलताको भूमरीभित्र फँस्यो ।

****

मसँगै बस्न मन नलागेर हो वा नेपालमै केही गरौं भन्ने मनसायले हो, वा दुवै कारणले हो, रविजी अमेरिका छोडेर नेपाल जानुभयो ।

टेलिभिजनमा काम थाल्नुभयो । नाम कमाउनुभयो । सर्वत्र उहाँको चर्चा हुन थाल्यो । टेलिभिजनमा उहाँ ठूला आदर्शका कुरा गर्ने । सबैलाई नैतिकताको पाठ पढाउने । उहाँको यस्तो प्रस्तुति मलाई ठूलो आडम्बर लाग्थ्यो ।

आफ्नै श्रीमतीलाई दुई दशकदेखि अन्यायमा राखिरहेको व्यक्तिले अरुको परिवार मिलाउन हिँडेको देख्दा हाँसो पनि उठ्थ्यो । तर, मैले उहाँको प्रगतिमा बाधा पुर्‍याउने कहिल्यै चेष्टा गरिनँ ।

निजी जीवनका विषयहरु पर्दाफास गरेर उहाँको करिअर सिध्याइदिन उक्साउनेहरु धेरै थिए । तर, अहँ मलाई मन लागेन । फेसबुकमा समेत आफ्नो निजी जीवनका बारेमा केही लेखिनँ ।

उहाँको सबैभन्दा ठूलो सम्पत्ति नै नाम थियो । त्यही नामलाई बदनाम बनादिएर आखिर मैले के पाउँथेँ र ? यही सोचेर चुपचाप बसेँ ।

टेलिभिजन पत्रकारिताबाट उहाँले केही असाध्यै राम्रा काम गर्नुभएको छ । त्यसको म पनि प्रशंसा नै गर्छुृ । मेरो भन्नु यत्ति हो कि अरुलाई उपदेश दिनेले आफू पनि त ठीक बाटोमा हिँड्नुपर्‍यो नि, होइन र ?

यसवीचमा उहाँले मसित सम्वन्ध सुधार्ने कुनै संकेत देखाउनुभएन । बरु झन्-झन् टाढिँदै जानुभयो । नेपालबाट मलाई कहिल्यै फोन नगर्ने । केही भन्नुपरे छोरीहरुमार्फत भन्नुहुन्थ्यो । एक वर्षदेखि उहाँको र मेरो दोहोरो संवाद नै भएको थिएन ।

करिब ६ महिना अगाडि जेठी छोरीमार्फत डिभोर्सको कुरा निकाल्नुभयो । छोरीले मसित भनी । मैले ठाडै अस्वीकार गरेँ । तर, छोरीको दिमाग भुटेर लगातार दबाव दिन थाल्नुभयो । उहाँले पैसा र सम्पत्तिको प्रलोभनहरु दिनुभयो ।

‘यदि तिम्री आमा अहिल्यै मेरो सम्पत्ति लिएर अलग भइनन् भने पछि समस्या पर्छ । किनकि, मेरो सम्पत्तिमा विदेशी महिलाको छोराले पनि हक माग्न सक्छ । त्यतिबेला हाम्रो सम्पत्ति तीन भाग लगाउनुपर्ने हुन सक्छ । घर जान्छ । तिमीहरु सडकमा आउँछौ । अहिले नै डिभोर्स गर्ने हो भने भएको सबै सम्पत्ति दिन तयार छु ।’ बुवाले भनेको कुरा सुनाउँदै छोरीले मलाई भनी ।

पैसा र सम्पत्तिकै लागि म आफ्नो २५ वर्ष लामो दाम्पत्य सम्वन्ध टुंग्याउन चाहन्नथेँ । उहाँले माया नगरे पनि मेरो त माया थियो नि उहाँप्रति । कसरी आफ्नो मनबाट निकालुँ उहाँलाई ?

तर, छोरीहरुले निकै प्रेसर गर्न थाले । आखिर उनीहरु पनि हाम्रो निरन्तरको कलहबाट आजित भइसकेका थिए ।

‘सम्पत्ति लिएर अलग-अलग बस्नुस, आ-आफ्नो गरी खानुस, कतिञ्जेल यसरी तनाव बोकेर बस्ने ?’ जेठी छोरीले भनिन् । कान्छी छोरीको पनि उस्तै भाव थियो । तपाईंहरुको झगडाले हामीलाई असर गर्छ भन्थे ।

त्यसैले अन्ततः मैले मुटुमा ढुंगा राखेर डिभोर्स पेपरमा साइन गर्ने निर्णय लिएँ र नेपाल आएँ ।

****

नेपालमा पनि रविजी मसित प्रत्यक्ष कुरा गर्नै नचाहने । आफ्नोतर्फबाट अख्तियारनामा दिएर एक व्यक्ति भिडाउनुभएको थियो । उसैसँग मैले डिल गर्नुपथ्र्यो ।

नेपालमा श्रीमानले पनि सम्वन्धविच्छेदको मुद्दा दिन पाउने व्यवस्था भदौ १ बाट लागू भएको रहेछ । त्यसको ३/४ दिनमै उहाँले डिभोर्सको मुद्दा दायर गरिसक्नु भएकोरहेछ ।
मैले नेपाल आएर फेरि पनि अन्तिम प्रयास गरेँ मिल्नका लागि । तर, उहाँ भेट्नै नआउने । मैले पनि उहाँको एजेन्टमार्फत खबर पठाइदिएँ कि नभेट्ने हो भने बहुविवाहको मुद्दा लगाएर जेल पठाइदिन सक्छु ।

धम्कीमात्रै दिएकी थिएँ । मुद्दा लगाउने सोच त थिएन । तर, यसले काम गर्‍यो । उहाँ बल्ल भेट्न आउनुभयो ।

मैले भनेँ, ‘अझै पनि केही बिग्रेको छैन, पुराना कुरा भुलेर नयाँ जीवन अघि बढाउँ ।’ उहाँले ठाडै नकार्नुभयो ।

उहाँ आफ्नो काठमाडौंमा रहेको अपार्टमेन्ट र अमेरिकाको घर दुबै मलाई दिन तयार हुनुहुन्थ्यो । यसरी डिभोर्सका लागि आफ्नो सबै सम्पत्ति सुम्पिन पनि तयार हुनुको पछाडि एउटै कारण थियो, उहाँको नयाँ अफेयर ।

रविजी केही समयदेखि एक डिभोर्सी महिलासँग अफेयरमा हुनुहुँदो रहेछ । उहाँहरुबीच ईंगेजमेन्ट समेत भइसकेको हल्लासमेत सुनेँ । सत्य हो कि होइन थाहा छैन । तर, विवाहका लागि मसितको सम्वन्ध तोड्नैपर्ने वाध्यता रविजीलाई थियो । त्यसैले आफ्नो बाटो क्लियर गर्नका लागि सबैथोक सुम्पन तयार हुनु भएको हो ।

यति थाहा पाइसकेपछि अब मैले उहाँसित थप किचकिच गरिरहनुको अर्थ भएन । अन्ततः मैले मंसिर ९ गते डिभोर्स पेपरमा साइन गरेँ ।

मंसिर ११ गते हाम्रो विवाहको २५ औं अर्थात् सिल्भर एनिभर्सरी थियो । त्यसको दुई दिनअगाडि उहाँले मलाई डिभोर्स पेपर हातमा थमाइदिनुभयो । ‘एनिभर्सरी गिफ्ट’ मानेर त्यसलाई स्वीकारेँ । त्यस रात म खुबै रोएँ ।

मैले उहाँलाई त्यतिबेला भनेकी थिएँ, ‘दुई दिन पर्ख न त, एनिभर्सरीकै दिन डिभोर्स गरौं ।’

तर, उहाँको हतार उहाँलाई नै थाहा थियो ।

****

भावनात्मकरुपमा वर्षौंदेखि एक्ली थिएँ, अब कानूनी रुपमा पनि एक्ली भएकी छु । छोरीहरुप्रतिको जिम्मेवारी बाँकी छ । उनीहरुको आर्थिक दायित्व रविजीले लिनुभएको छ । तर, अभिभावकत्व त मैले नै दिनु छ ।

कागजीरुपमा डिभोर्स गरे पनि रविजीलाई मैले आफ्नो मनबाट निकाल्न सक्दिनँ । कहिल्यै निकाल्ने पनि छैन । म मरेपछि मात्रै उहाँलाई बिर्सिन सक्छु ।

मैले डिभोर्स गरेलगत्तै रविजी र छोरीका नाममा ‘आर थ्री र लभ साइन’ लेखिएको ट्याटु खोपाएँ । यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहनेछ ।

डिभोर्सपछि पनि मैले आफ्नो थर लामिछाने नै लेखिरहेकी छु । धेरैले मलाई थर किन चेञ्ज नगरेको भनेर सोध्नुभएको छ । म भन्न चाहन्छु कि यो थरमा मेरो हक लाग्छ । मैले २५ वर्षसम्म बोकेर हिँडेको थर कसरी तुरुन्तै निकालेर फ्याकौं ? अहँ सक्दिनँ । उहाँ मेरो श्रीमान नरहे पनि मेरा छोरीहरुको बाबु त आजीवन हो नि ।

मान्छेले जीवनमा गल्ती गर्छन् । तर, गल्ती महसुस गरेर आफूलाई सच्याउनु महानता हो । रविजी सम्भवतः चाँडै विवाह गर्दै हुनुहुन्छ । उहँँको तेस्रो विवाह र चौथो प्रेम सम्वन्ध असफल नहोस् । म अझै पनि उहाँको प्रगति हेर्न चाहन्छु । पूर्वपत्नीको तर्फबाट यही शुभकामना छ कि उहाँको तेस्रो दाम्पत्य सम्वन्ध सफल र दीर्घायू होस् ।

जहाँसम्म मेरो जीवनको सवाल छ, त्यसबारे केही निर्णय लिएको छैन । तिमी पनि अर्को बिहे गर न भन्नेहरु धेरै छन् । मैले माथि पनि भनेँ कि डिभोर्स गरेका पुरुषलाई अर्को घर बसाउन जति सजिलो छ, महिलालाई छैन । त्यसमाथि यति ठूलो चोटबाट निस्कन मलाई समय लाग्छ । भविश्य त कसले देखेको छ र होइन ?

अनलाइनखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija