सोमवार, पुस १६, २०७५
घर कर्जा चाहियो ? कुन बैंकको ब्याजदर कति प्रतिशत छ, रोज्नुहोस

घर कर्जा चाहियो ? कुन बैंकको ब्याजदर कति प्रतिशत छ, रोज्नुहोस


  • स्वदेश नेपाल
  • सोमवार, पुस १६, २०७५

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याजदर घट्न थालेको छ। ब्याजदर सन्तुलन गर्न नियामक निकायले प्रयास गरेसँगै व्यक्तिगत मुद्दति निक्षेपसँगै कर्जाको ब्याजदरमा समेत कमी आउन थालेको हो। सबै वित्तीय संस्थाहरूको ब्याजदर एकै दरको छैन। कर्जामा ग्राहकको आकर्षण ल्याउन विभिन्न वित्तीय संस्थाले विभिन्न योजना सार्वजनिक गर्दै आएका छन्।

केही दिनअघि राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए। यसपछि कर्जाको पनि ब्याजदर घटाउनु पर्ने दबाब बैंकमाथि परेको हो। कर्जा प्रवाहलाई आधार मानिने आधार दर (बेस रेट) भने बढ्दो छ। राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा १० दशमलव १२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर कात्तिक अन्त्यमा १० दशमलव २१ प्रतिशत पुगिसकेको छ।

यता बैंकरहरू भने निक्षेपको ब्याजदर घटेकाले आधार दरमा समेत कमी आएर कर्जाको ब्याजदर पनि घट्ने बताउँदै आएका छन्। बैंकहरूले ब्याजको आधार दर मासिक रूपमा प्रकाशित गर्नुपर्ने भएकाले माघको पहिलो सातासम्ममा कर्जाको ब्याजदर घट्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए। ‘कर्जाको ब्याजदर आधार ब्याजदरका आधारमा निर्धारण हुन्छ, बैंकहरूले आधार दर मासिक रूपमा प्रकाशित गर्ने गर्छन्। अब पुस महिनाको आधार दर आएपछि माघ पहिलो सातासम्ममा कर्जाको ब्याजदर निर्धारण हुन्छ,’ शाहले भने।

केही समयअघिमात्र कर्जाको ब्याजदर बढेको मेगा बैंक बानेश्वर शाखाका म्यानेजर अमित शर्माले बताए। ‘अहिले कर्जाको ब्याजदर तुलनात्मक रूपमा बढी छ। छिट्टै नै सन्तुलनमा आउछ,’ शर्माले भने। राष्ट्र बैंकको अनुसार बैंकहरूले काठमाडौं उपत्यकामा घरकर्जा दिँदा घरको कुल मूल्यांकन रकमको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्।

राष्ट्र बैंकको नयाँ निर्देशनले आधार ब्याजदर घट्ने अनुमान गरिएको छ। ब्याजको आधार दरमा गणना गरिँदै आएको सम्पत्तिमा प्रतिफलबापत शून्य दशमलव ७५ प्रतिशत जोड्न नपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले कर्जामा लाग्ने ब्याजदर घटाउँछ।

अर्कोतर्फ प्राथमिक क्षेत्रमा जाने कर्जाको आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने व्यवस्था गरिएको छ। यसले सो क्षेत्रमा जाने कर्जाको ब्याजदर घट्ने विश्लेषण गरिन्छ। हाल वाणिज्य बैंकले आधार दरमा ३ देखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आएका छन्।

एउटै बैंकले एकै प्रकृतिको कर्जाका लागि पनि ब्याजदर भने फरकफरक कायम गरेका हुन्छन्। अधिकांश बैंकले प्रवाह गर्ने घरकर्जाको ब्याजदर १० देखि १२ प्रतिशतसम्म छ। बैंकले आधार दर मानेर तोकेको ब्याजदरमा पनि सेवा दस्तुरलगायत अन्य सुविधा लिँदै आएका छन्। कुन बैंकले प्रवाह गर्ने घरकर्जाको ब्याजदर कस्तो छ? हेरौं विस्तृतमा

१. सनराइज बैंक
सनराइज बैंकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आधार दर १० दशमलव ९७ प्रतिशत रहेको छ। बैंकको आधार दर १० दशमलव ९७ को ६ प्रतिशत थप समेत गरी हुन आउने ११ दशमलव ६२ प्रतिशतसम्मको दरमा बैंकले घरकर्जा प्रवाह गर्दै आएको छ। यद्यपि १० लाखभन्दा बढी कर्जाका लागि भने शून्य दशमलव ५० प्रतिशत ब्याज बढी हुने बैंकले जानकारी दिएको छ।

२. प्राइम कमर्सियल बैंक
प्राइम बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको छ। असोज मसान्तसम्मको अवधिमा बैंकको आधार दर १० दशमलव ३९ प्रतिशत छ। यसरी बैंकले १० दशमलव ९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ। घरकर्जाका लागि ५ देखि २० वर्षसम्मका लागि कर्जा प्रवाह गर्दै आएको छ।

३. एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले आधार दरमा ७ प्रतिशत प्रिमियमसमेत थप गरी घरकर्जाको ब्याजदर कायम गर्दै आएको छ। असोज मसान्तसम्मको अवधिमा बैंकको आधार दर १० दशमलव ७७ प्रतिशत छ। यसरी बैंकले ११ दशमलव ५२ प्रतिशतसम्म ब्याज लिएर कर्जा प्रवाह गर्दै आएको छ।

४. स्ट्यान्डर्ड चार्टड बैंक
आधार दरको ४ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर दिने गरेको बताएको स्ट्यान्डर्ड बैंकको चालू आवको पहिलो त्रैमासमा आधार दर ८ दशमलव १४ प्रतिशत रहेको छ। यसरी बैंकले ८ दशमलव ४६ प्रतिशतमा घरकर्जा प्रवाह गर्ने देखिन्छ। बैंकबाट अधिकतम ३५ लाख रुपैयाँ १८ वर्षसम्मको अवधिका लागि कर्जाका रूपमा लिन सकिने व्यवस्था छ।

५. नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले १० वर्ष र सोभन्दा बढी अवधिका लागि छुट्टाछुट्टै दरमा घरकर्जा प्रवाह गर्दै आएको छ। १० वर्षे घरकर्जाका लागि आधार दरमा साढे ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जानकारी दिएको बैंकले सोभन्दा बढी अवधिका लागि भने आधार दरमा ७ प्रतिशतसम्म थप गरेको छ। बैंकको पहिलो त्रैमाससम्ममा बैंकको आधार दर १० दशमलव ८ प्रतिशत रहेको छ। यसरी हेर्दा १० वर्ष वा सोभन्दा कम अवधिका लागि कर्जा लिँदा बैंकको ब्याजदर ११ दशमलव ३४ प्रतिशत हुन आउँछ। तर १० वर्षभन्दा बढी अवधिका लागि कर्जा लिने हो भने चाँहि बैंकले ११ दशमलव ५५ प्रतिशत ब्याज लिने गरेको देखिन्छ।

६. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। चालू आवको पहिलो त्रैमासिक अवधिमा बैंकको आधार दर १० दशमलव ६२ प्रतिशत छ। तसर्थ बैंकले उच्चतम ११ दशमलव १५ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ।

७. एभरेष्ट बैंक
एभरेष्ट बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा उपलब्ध गराउँदै आएको छ। बैंकको असोज मसान्तसम्मको आधार दर ८ दशमलव ८० प्रतिशत रहेको छ। यसरी बैंकले ९ दशमलव २४ प्रतिशतसम्म ब्याजदर कायम गरी कर्जा प्रवाह गर्दै आएको छ।

८. सानिमा बैंक
सानिमा बैंकले २५ वर्षसम्मको लागि घरकर्जा दिँदै आएको छ। बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको बताइएको छ। असोज मसान्तसुम्ममा आधारदर १० दशमलव ५५ प्रतिशत रहेको बैंकले ११ दशमलव ०७ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ।

९. एनएमबी बैंक
एनएमबी बैंकले आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको बताएको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा आधारदर १० दशमलव ६८ प्रतिशत कायम भएको बैंकले ११ दशमलव १ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको उल्लेख गरेको छ।

१०. नेपाल एसबिआई बैंक
एसबिआई बैंकले आधार दरमा ५ प्रतिशतसम्म थप गरी घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। बैंकको पहिलो त्रैमाससम्ममा आधार दर १० दशमलव ४३ प्रतिशत रहेको छ। यसरी बैंकको ब्याजदर १० दशमलव ९५ प्रतिशत हुन आउँछ। बैंकले मासिक किस्तामा १५ वर्षसम्मका लागि कर्जा प्रवाह गर्दै आएको छ।

११. ग्लोबल आइएमई बैंक
असोज मसान्तसम्म बैंकको आधार दर १० दशमलव ५९ प्रतिशत रहेको छ। बैंकले घरकर्जा आधार दरमा ४ प्रतिशतसम्म थप गरेर लिने गरेको जनाएको छ। तसर्थ बैंकले ११ दशमलव ०१ प्रतिशतसम्म घर कर्जाको ब्याज लिने गरेको छ।

१२. नेपाल इन्भेस्टमेन्ट बैंक
इन्भेस्टमेन्ट बैंकले अधिकतम १५ वर्षको लागि घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकले आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर घर कर्जा दिँदै आएको छ। बैंकले ९ दशमलव ०३ प्रतिशतसम्म ब्याज लिएर घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ।

१३. नेपाल बैंक
नेपाल बैंकले आधार दरमा ५ प्रतिशतसम्म थप गरी घरकर्जा प्रवाह गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको आधार दर ७ दशमलव ५२ प्रतिशत रहेको छ। बैंकले ७ दशमलव ८९ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको बताएको छ। बैंकले अधिकतम ५० लाखदेखि न्यूनतम ४ लाखसम्म घरकर्जा प्रवाह गर्दै आएको छ।

१४. नेपाल क्रेडिट एन्ड कमर्स बैंक
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले घरकर्जाका लागि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गरेको छ। बैंकको पहिलो त्रैमासको अन्तमा आधारदर ११ दशमलव ४५ प्रतिशत रहेको छ। जस अन्तर्गत बैंकको घरकर्जाको ब्याजदर १२ दशमलव ०२ प्रतिशतसम्म हुन आउने देखिन्छ।

१५. नबिल बैंक
नबिल बैंकले घरकर्जालाई अधिकतम १५ वर्षको लागि २ करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएको छ। असोज मसान्तसम्म आधारदर ८ दशमलव ०६ प्रतिशत छ। यसमा ४ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले ८ दशमलव ३८ प्रतिशत ब्याज लिने शर्तमा घरकर्जा प्रवाह गर्दै आएको छ।

१६. मेगा बैंक
मेगा बैंकले घरकर्जा आधार दरमा २ देखि ४ प्रतिशतसम्म थप गरी कर्जा दिदैं आएको छ। असोज मसान्तमा आधारदर १० दशमलव ५५ प्रतिशत रहेको विवरण बैंकले सार्वजनिक गरेको थियो।

१७.माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। बैंकको पहिलो त्रैमासमा आधार दर ११ दशमलव २१ प्रतिशत रहेको छ। यसरी बैंकले ११ दशमलव ७७ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ।

१८. कुमारी बैंक
कुमारी बैंकको चालु आर्थिक वर्षको असोज मसान्तमा आधार दर ११ दशमलव ०९ प्रतिशत रहेको विवरण सार्वजनिक भएको थियो। यसमा ८ प्रतिशत थप गरेर बैंकले घरकर्जा प्रवाह गर्दै आएको छ। जसले ११ दशमलब ९७ प्रतिशतसम्म ब्याजदर कामय गरी घरकर्जा दिँदै आएको छ।

१९. लक्ष्मी बैंक
आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी घरकर्जा प्रवाह गर्दै आएको लक्ष्मी बैंकको आधारदर ११ दशमलव २८ प्रतिशत रहेको छ। यसरी बैंकले न्यूनतम ११ दशमलव ३९ प्रतिशत र अधिकतम ११ दशमलव ८४ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा प्रवाह गर्दै आएको छ।

२०. जनता बैंक नेपाल
जनता बैंकले १५ वर्ष र सोभन्दा बढी अवधिका लागि छुट्टा-छुट्टै ब्याजदरमा कर्जाको व्यवस्था गरेको छ। १५ वर्षे घरकर्जाका लागि आधार ब्याजदरमा ३ प्रतिशत प्रिमियम थप गरेको छ। भने १५ वर्षभन्दा बढीका लागि भने आधार दरमा ४ प्रतिशत ब्याज थप गरेको जानकारी बैंकले दिएको छ। बैंकको कार्तिक मसान्तसम्म आधारदर ११ दशमलव २८ रहेको छ। यसरी बैंकले १५ वर्षभन्दा कम अवधिका लागि ११ दशमलव ६१ प्रतिशतसम्म ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ भने १५ वर्षभन्दा बढी अविधका लागि कर्जा लिन चाहेमा ११ दशमलव ७३ प्रतिशतसम्म ब्याजदर लिने जानकारी दिएको छ।

२१. हिमालयन बैंक
हिमालयन बैंकले ३ वर्षदेखि २० वर्षको अवधिका लागि घरकर्जा दिदैं आएको छ। जसमा ऋणीले न्यूनतम ५ लाखदेखि अधिकतम ३० लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। बैंकको आधारदर ९ दशमलव २२ प्रतिशत रहेको छ। अवधिका आधारमा ब्याजदर कायम गर्ने यस बैंकले घरकर्जाको ब्याजदरको फरकफरक दर तोकेको छ।

२२. प्रभु बैंक
प्रभु बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्ममा ९ दशमलव ४९ प्रतिशत आधारदर रहेको छ। यसरी बैंकले ९ दशमलव ९६ प्रतिशत ब्याजदर कायम गरी घरकर्जा प्रवाह गर्दै आएको छ।

२३. सिभिल बैंक
सिभिल बैंकको आधार दर १० दशमलव ८६ प्रतिशत रहेको छ। यसमा ५ प्रतिशत थप गरेर सिभिल बैंकले घर कर्जा दिँदै आएको जनाएको छ। जस अनुसार बैंकले ११ दशमलव ४० प्रतिशतमा घरकर्जा दिँदै आएको छ।

२४. सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंकले आधार दरमा शून्यदेखि ५ प्रतिशतसम्म थप गरी घरकर्जा दिँदै आएको छ। बैंकको आधार दर ११ दशमलव १६ प्रतिशत रहेको छ। बैंकले १५ लाख रुपैयाँ ऋण अधिकतम २५ वर्षको लागि मासिक रुपमा कर्जा बुझाउने सर्तमा प्रदान गर्दै आएको जनाएको छ। कर्जाका विभिन्न स्किम ल्याएको बैंकले ब्याजदर पनि फरक फरक छ।

२५. सेन्चुरी कमर्सियल बैंक
बैंकले समयावधिका आधारमा तीन प्रकारका घरकर्जा प्रवाह गर्दै आएको छ। जसमा १० वर्षको कर्जाको लागि आधारदरमा शून्य दशमलव २५ प्रतिशत देखि २ दशमलव २५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लिने जनाएको छ।

त्यस्तै १५ वर्षको लागि आधार दरमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने जानकारी दिएको छ।

यसैगरी, २० वर्षका लागी आधारदरमा २ दशमलव २५ प्रतिशत जोडेर ४ दशमलव २५ प्रतिशत थप गरेर लिन सक्ने बैंकले जनाएको छ। बैंकको आधार दर असोज मसान्तसम्ममा ११ दशमलव ५१ प्रतिशत रहेको छ। बैंकले न्यूनतम ११ दशमलव ७७ प्रतिशतदेखि १२ दशमलव ०९ प्रतिशतसम्म कर्जा लिँदै आएको छ।

२६. बैंक अफ काठमान्डु
बैंक अफ काठमान्डुले आधारदरमा ५ प्रतिशतसम्म थप गरेर ऋण प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्ममा आधारदर १० दशमलव ६२ प्रतिशत रहेको छ। बैंकले घर कर्जा अन्तर्गत ५ लाख देखि १ करोड रुपैयाँसम्म घर कर्जा प्रवान गर्दै आएको छ। यसको समय अवधि १० वर्ष देखि २० वर्ष सम्मको हुन्छ।

२७. कृषि विकास बैंक
कृषि विकास बैंकले लगानीकर्तालाई १ करोड रुपैयाँसम्मको घरकर्जा दिँदै आएको छ। जसमा बैंकले आधारदरमा ४ प्रतिशतसम्म थप गरेर ऋण प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्म आधारदर १२ दशमलव ३२ प्रतिशत रहेको छ।

२८. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जा प्रवाह गर्दै आएको छ। बैंकको आधारदर असोज मसान्तसम्ममा ६ दशमलव ३३ प्रतिशत रहेको छ। यसरी बैंकले ६ दशमलव ६४ प्रतिशत ब्याजदर कामय गरी कर्जा प्रवाह गर्दै आएको छ। – नेपाल लाइभ

प्रतिक्रिया
सम्बन्धित समाचार
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
बतास ट्रयाक्टर्सको हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन सम्पन्न
सुनको मूल्य आज अहिलेसम्म कै महंगो, तोलामा १ लाख ७० हजार ७ सय
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड बन्यो
सुन तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो, अहिलेसम्मकै उच्च
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलामा कति ?
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija