आइतवार, कार्तिक २५, २०७५
मोदीको अग्रिम परीक्षा

मोदीको अग्रिम परीक्षा


  • स्वदेश नेपाल
  • आइतवार, कार्तिक २५, २०७५

छ महिनापछि भारतको तल्लो सदन लोकसभाको चुनाव हुँदैछ। साढे चार वर्षअघि प्रचण्ड बहुमतसहित सत्तामा आएका भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीका लागि त्यो चुनाव यसअघिको जस्तै सुखद होला त? यो प्रश्नको अन्तिम जवाफका लागि २०१९ को मे महिनामा हुने लोकसभा चुनावको परिणाम नै पर्खनु पर्नेछ। त्यसको प्रारम्भिक छनक भने एक महिनाभित्रै हुने पाँच वटा प्रदेशका विधानसभा चुनावबाट देखिँदैछ।


मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममा एक महिनाभित्रै विधानसभा चुनाव हुँदैछ। मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा हुने चुनावको परिणाम एकै दिन डिसेम्बर ११ मा घोषणा हुनेछ। जुन परिणाम भारतीय राजनीतिको भावी चित्र आँकलन गर्न विश्लेषकहरुलाई मात्र सहज हुने छैन, आगामी लोकसभा चुनावका लागि रणनीति बनाउन पार्टीहरुलाई पनि कोशेढुंगा सावित हुनेछ।

यो चुनाव सत्तारुढ भाजपाका लागि किन बढी महत्वपूर्ण छ भने पाँच मध्ये तीन प्रदेशमा यसले सरकार चलाइरहेको छ। मध्यप्रदेशमा शिवराज सिंह चौहान र छत्तीसगढमा डा. रमण सिंहको नेतृत्वमा लगातार १५ वर्षदेखि भाजपाको सरकार छ भने राजस्थानमा पाँच वर्षदेखि बसुन्धरा राजे सिन्धियाको नेतृत्वमा भाजपाकै सरकार छ। पाँच वर्षअघि जन्मिएको भारतको सबैभन्दा कान्छो प्रदेश तेलंगानामा के चन्द्रशेखर रावको तेलंगाना राष्ट्र समिति (टीआरएस) अनि मिजोरममा लाल थनहावलाको नेतृत्वमा कांग्रेसको सरकार छ।

पाँचमध्ये भाजपाका लागि तीन वटा प्रदेश– मध्यप्रदेश, राजस्थान र छत्तीसगढ अहम् महत्वका छन्। २०१४ को लोकसभा चुनावमा यी प्रदेशमा भाजपाले कांग्रेसलाई पूरै पराजित गरेको थियो। यसपटक पनि त्यो पकड कायम राख्न भाजपा प्रयासरत छ, जसबाट लोकसभामा आफ्नो बहुमत ल्याउन सहयोग पुग्ने उसको विश्लेषण छ। यी तीन प्रदेशमा बर्चश्व कायम गर्न नसक्दा लोकसाभामा एक्लै बहुमत ल्याउन भाजपाका लागि फलामको च्यूरा सावित हुनेछ।

मध्यप्रदेशबाट लोकसभामा २९ सदस्य निर्वाचित हुन्छन्, जसमा अहिले भाजपाका २६ र कांग्रेसका ३ छन्। मध्यप्रदेशमा अघिल्लो विधानसभा चुनावमा पनि यी दुई दलको यस्तै हालत थियो। २ सय ३० सदस्यीय विधानसभामा भाजपाले १ सय ६५ सिट ल्याउँदा कांग्रेसले जम्मा ५८ सिटमा चित्त बुझाउनुपरेको थियो। शिवराज सिंह चौहानको नेतृत्वमा १५ वर्षदेखि चलेको भाजपा सरकारमाथि अहिले धेरै प्रश्न उठेका छन्। लगातार सत्तामा रहँदा स्वतः उत्पन्न हुने नकारात्मक प्रतिक्रिया एकातिर छ भने भाजपाका नेताहरु कांग्रेसमा प्रवेश गरिरहेकाले त्यसले भाजपालाई धक्का लाग्ने अनुमान भइरहेको छ। कांग्रेसको तर्फबाट लगातार १० पटक लोकसभा सदस्य निर्वाचित भइसकेका प्रभावशाली नेता कमल नाथ र चुनावी अभियानका संयोजक युवा नेता ज्योतिरादित्य सिन्धियाले चौहानलाई चुनौती दिइरहेका छन्। यी दुबै नेता मुख्यमन्त्रीका दावेदार भए पनि आफ्ना कार्यकर्ता विभाजित हुन नदिन मुख्यमन्त्रीको उम्मेदवार घोषणा नगरेर कांग्रेसले चलाखी गरेको छ। भाजपाको गढका रुपमा चिनिने यो प्रदेशमा उसले यो चुनाव हारेको अवस्थामा भारतभर त्यसको प्रभाव पर्नेछ।

अघिल्लो लोकसभा चुनावमा भाजपाले पूरै कब्जा जमाएको राज्यस्थानमा पनि लडाइँ पेचिलो छ। २५ लोकसभा सदस्य रहेको राजस्थानमा यसअघि भाजपाले २३ र कांग्रेसले जम्मा २ सिट पाएका थिए। विधानसभा चुनावमा पनि कांग्रेसको अवस्था दयनीय थियो। भाजपाले १ सय ६३ स्थानमा कब्जा जमाउँदा कांग्रेस २१ सिटमा खुम्चिएको थियो। कांग्रेसका लागि उत्साहजनक कुरा के छ भने यसबीचमा विभिन्न कारणले भएका विधानसभाका २१ वटा उपचुनावको परिणाम भाजपाको विपक्षमा आएको छ। कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री अशोक गेहलोत र प्रदेश कांग्रेस कमिटी अध्यक्ष सचिन पाइलट मुख्यमन्त्रीका दावेदार छन्। तर यहाँ पनि कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन।

छत्तीसगढ पनि भाजपाको गढका रुपमा रहँदै आएको छ। १५ वर्षदेखि मुख्यमन्त्रीका रुपमा डा. रमण सिंहले नेतृत्व गरिरहेको यस प्रदेशमा गत लोकसभा चुनावमा भाजपा १० र कांग्रेस १ सिटमा विजय भएका थिए। विधानसभामा भाजपासँग ५९ र कांग्रेससँग ३९ सिट थिए।

विधानसभा चुनाव हुन लागेको अर्को प्रदेश तेलंगनामा भाजपाको अवस्था कमजोर छ। त्यहाँ तेलंगाना राष्ट्र समिति पार्टी (टीआरएस) ले एकल सरकार चलाइरहेको छ, जुन अहिले भाजपाभन्दा कांग्रेससँग नजिक छ। १७ लोकसभा सदस्य रहेको यो प्रदेशबाट ११ सदस्य टीआरएसले जितेको छ।

सानो प्रदेश मिजोरम चाहिँ कांग्रेससँग छ। जम्मा एक जना मात्रै लोकसभा सदस्य निर्वाचित हुने मिजोरम प्रदेश सरकारले केन्द्रको चुनावमा त्यति महत्व राख्ने देखिन्न। भारतमा अहिलेसम्म भएका विभिन्न सर्वेक्षणहरुले राजस्थानमा कांग्रेस विजयी हुने अग्रिम घोषणा गरिसकेका छन् भने मध्यप्रदेशमा पनि कांग्रेसले नै जित्ने भविष्यवाणी गरेका छन्। मध्यप्रदेशमा प्रदेशको गुप्तचर निकायले कांग्रेस सत्तामा फर्किने विश्लेषणसहितको रिपोर्ट मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ। इन्डिया टीभी, एबीपी न्युज सी भोटर, टाइम्स नाव जस्ता संस्थाले भाजापले शासन गरिरहेका तीनवटै प्रदेश कांग्रेसको पोल्टामा पर्ने सर्वेक्षण सार्वजनिक गरेका छन्।

मध्यप्रदेशका शिवराज सिंह चौहान, राजस्थानकी बसुन्धरा राजे सिन्धिया र छत्तीसगढका रमण सिंह तीनै जना प्रधानमन्त्री नरेन्द्र मोदीका मनपर्ने नेताहरुमा पर्दैनन्। भाजपामा मोदीभन्दा बरिष्ठ मानिने यी तीनै मुख्यमन्त्रीले अघिल्लो लोकसभा चुनावअघि मोदीको साटो लालकृष्ण अडवाणीलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए। यसपटक भने यिनको जित वा हारमा मोदीको भविष्य निर्भर छ।

भाजपाका लागि दुःखको कुरा के छ भने पछिल्ला दिनमा भएका चुनावका परिणाम उसको विपक्षमा देखिएका छन्। यसै साता कर्नाटकामा सम्पन्न तीन लोकसभा र दुई विधानसभा क्षेत्रको चुनावमा चार सिट भाजपाका विपक्षमा पुगेका छन्। यसमा भाजपाले १५ वर्षदेखि जित्दै आएका सिट पनि परेका छन्, जसले भाजपाका नेता कार्यकर्तालाई झस्काइदिएको छ। प्रन्तीय सरकारमा गठबन्धन गरेका कांग्रेस र एचडी देवेगौडाको जनता दल (सेकुलर) ले चुनावमा पनि गठबन्धन गरेर भाजपालाई हराउन सफल भएका हुन्। यस्तै प्रयोग उत्तर प्रदेशमा यसै वर्षको सुरुमा भएको थियो, जहाँ अखिलेश यादवको समाजवादी पार्टी र मायावतीको बहुजन समाजवादी पार्टी मिलेर मुख्यमन्त्री योगी आदित्यनाथले जित्दै आएको क्षेत्रसहित उपचुनाव भएका दुबै क्षेत्रबाट भाजपालाई हराएका थिए। पछिल्ला चुनावमा भाजपाको पराजयलाई लिएर शिवसेनाले कांग्रेसको ‘अच्छे दिन आउने’ संकेतका रुपमा टिप्पणी गरेको छ।

अहिले पनि के प्रस्ट देखिन्छ भने विपक्षी दलहरु एक्लाएक्लै चुनाव लडे भने भाजपालाई हराउन मुश्किल छ। क्षेत्रीय रुपमा प्रभाव राख्ने पार्टीहरु र कांग्रेसबीच तालमेल भएमा मात्र भाजपालाई गाह्रो हुनेछ। लोकसभा चुनावअघि यसको महशुस विपक्षी दलहरुमा भएको देखिन्छ। भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले त केन्द्रीय कमिटीको बैठकबाटै आगामी लोकसभा चुनावमा भाजपालाई हराउन विपक्षी मोर्चा निर्माण गर्नुपर्ने औपचारिक निर्णय गरिसकेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु पनि यस्तै मोर्चाको आवश्यकता देखेर दिल्लीदेखि कर्नाटकासम्म धाइरहेका छन्। उत्तर प्रदेशमा अखिलेश यादव र मायावतीलाई मिल्न नदिनका लागि भाजपाले कोशीश गरिरहेको र त्यसका लागि मायावतीको अदालतमा रहेको मुद्दालाई हतियार बनाइएको आरोप विपक्षीहरुको छ।

कर्नाटकाका कुमारा स्वामी देवेगौडा, तेलंगानाका के चन्द्रशेखर राव र तामिलनाडुका एमके स्टालिन पनि चुनावमा विपक्षी मोर्चा बनाउन लागिरहेका छन्। विपक्षी मोर्चासँग भिड्न भाजपाले पनि प्रत्येक प्रदेशमा तेस्रो मोर्चा बनाउने कोशीश गरिरहेको छ।

डिसेम्बर ११ मा सार्वजनिक हुने पाँच वटा प्रदेशको चुनाव परिणामसँगै भारतका विपक्षी र सत्तारुढ पार्टीको चुनावी रणनीति अझै प्रखर हुनेछ, जसले लोकसभा चुनावको परिणामको छनक दिनेछ।नेपाल खबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija