आइतवार, कार्तिक ११, २०७५
श्रीलंकामा राजनीतिक ‘कू’ : भारत पर्ख र हेरको अवस्थामा

श्रीलंकामा राजनीतिक ‘कू’ : भारत पर्ख र हेरको अवस्थामा


  • स्वदेश नेपाल
  • आइतवार, कार्तिक ११, २०७५

काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंका अहिले राजनीतिक द्वन्द्वमा मुछिएको छ । गएको शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले पूर्व राष्ट्रपति महेन्द्रा राजपाक्षेलाई प्रधानमन्त्री बनाएर सत्तामा फिर्ता ल्याएपछि त्यहाँ तनावको अवस्था सिर्जना भएको हो ।


शुक्रबार साँझ ७ बजे लगभग ‘कू’ कै शैलीमा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर राष्ट्रपतिले राजपक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ७ बजे सरकारी टेलिभिजनमा नियमित कार्यक्रम रोकेर सो सम्बन्धी घोषणा गरिएको थियो । अहिले नवनियुक्त प्रधानमन्त्री राजपक्षेले आफ्नो ट्विटर एकाउन्टमा आफूलाई श्रीलंकाको प्रधानमन्त्रीका रुपमा चिनाएका छन् भने बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमासिंघेको ट्विटर एकाउन्टमा पनि आफूलाई प्रधानमन्त्री नै भनिएको छ । विक्रमासिंघेले अझै पनि प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ छाडेका छैनन् । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई बर्खास्त गरेर राजपाक्षेलाई शपथ समेत खुवाइसकेका छन् । विक्रमासिंघेले भने यसलाई असंवैधानिक भएको बताएका छन् । उनले आफूले संसद्मा बहुमत सावित गर्ने समेत सुरुमा दाबी गरेका थिए । तर, राष्ट्रपतिले संसद्को बैठक स्थगित गरिदिएका छन् ।

सभामुखले संसद्को अबको बैठक नोभेम्बर १६ का दिनमात्रै हुने जनाएका छन् । प्रधानमन्त्रीबाट बर्खास्त भएपछि विक्रमासिंघेले आज आइतबार संसद्को बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । उनको उद्देश्य आजको संसद बैठकमा बहुमत पुर्याउने थियो । तर, त्यसो हुन पाएन । विक्रमासिंघेले २२५ सदस्यीय संसद्मा आफ्नो बहुमत भएको दाबी गरेका छन् । राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच आर्थिक तथा सुरक्षा मामिलालाई लिएर यसअघि विवाद रहँदै आएको थियो । सिरिसेना समर्थित युनाइटेड पिपुल्स फ्रिडम गठबन्धनले विक्रमासिंघेको युनाइटेड नेशनल पार्टीबाट अलग हुने घोषणासमेत यसबीचमा गरेको थियो । यो वर्षको सुरुमा राजपक्षेको पार्टीले स्थानीय चुनावमा जितेपछि केन्द्र सरकार अप्ठ्यारो महसुस गरिरहेको थियो । राजधानी कोलम्बोमा सिरीसेना र राजपक्षेले गुप्त साँठगाँठ गरिरहेकै बेलामा विक्रमसिंघे भने दक्षिण पश्चिम तटीय सहर गाँलमा थिए । सिरीसेना र राजपक्षेबीच सन् २०१४को चुनावको समयमा ठूलो मतभेद थियो । चुनावमा राजपक्षेलाई सिरीसेनाले हराएका थिए । अहिले भने यी दुवै जना आपसी मतभेद छोडेर मिल्ने अवस्थामा पुगेका छन् । भनिँदैछ– सन् २०१९को चुनाव सम्म उनीहरु मिलेरै अघि बढ्नेछन् । यद्यपि सिरीसेनाको यो कदमका बारेमा संवैधानिक प्रश्न उठ्ने सम्भावना उत्तिकै छ । विक्रमासिंघेले डेली मिरर अनलाइनलाई भनेका छन्, ‘‘म अहिले पनि यो देशको प्रधानमन्त्री हुँ ।’’ यसैगरी निवर्तमान वित्तमन्त्री मंगला समरवीराले ट्विट गर्दै भनेकी छन्, ‘‘सिरीसेनाको कदम अवैध, असंवैधानिक र अलोकतान्त्रिक छ ।’’

संविधानअनुसार बर्खास्त गर्न मिल्दैन
सन् २०१५मा नेशनल युनिटी सरकारले श्रीलंकाको संविधानमा १५ औं संशोधन ल्याएको थियो । यसमा राष्ट्रपतिको शक्तिलाई सीमित गरिएको थियो । यसमा प्रधानमन्त्रीलाई बर्खास्त गर्न सक्ने व्यवस्थासमेत हटाइएको थियो । यो संशोधनमा भनिएको छ– राष्ट्रपतिकालाई प्रधानमन्त्री हटाउने अधिकार छैन । प्रधानमन्त्रीको पद त्यतिबेला मात्रै खाली हुन्छ, जतिबेला प्रधानमन्त्रीले आफैं पदबाट राजीनामा दिन्छन् वा संसद्को सदस्य रहँदैनन् । श्रीलंकाको संविधानको धारा ४२(४)मा ‘प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिबाट उक्त संसद् सदस्यबाट हुनेछ, जसले संसद्मा बहुमत हासिल गर्छ भन्ने राष्ट्रपतिलाई भरोसा हुनेछ’ भनिएको छ । अहिलेसम्म युनाइटेड नेशनल पार्टीले यो संवैधानिक संकटको सामना कसरी गर्ला भन्ने कुरा प्रष्ट भइसकेको छैन । संविधानको १९ औं संशोधनअनुसार राजपक्षे फेरि राष्ट्रपति भने बन्न सक्नेछैनन् । किनकि अब दुई कार्यकाल सम्म मात्रै कोही व्यक्ति राष्ट्रपति हुन सक्छ । राजपक्षे यसअघि नै दुई कार्यकाल राष्ट्रपति भइसकेका छन् । यद्यपि सत्ता भन्दा बाहिर रहेर भन्दा सत्तामा नै रहेर राजपक्षेले राजनीतिमा आफ्नो पहुँच बढाउन सक्नेछन् ।

पछिल्लो तनावका कारण श्रीलंकामा समयअघि नै चुनाव हुन सक्ने सम्भावनासमेत बढेको छ । त्यो अवस्थामा राजपक्षेले बहुमत ल्याएर दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थालाई खारेज गर्न सक्ने सम्भावना पनि रहेको छ । कोलम्बोका राजनीतिक विश्लेषक कुसाल परेराले इण्डियन एक्सप्रेससँगको कुराकानीमा भनेका छन्, ‘‘राजपक्षेको कोसिस अब संसद्मा दुईतिहाई मत आफ्नो पक्षमा मिलोस् भन्ने हो । संविधानको १८औं संशोधनमा दुई तिहाइको समर्थनमा संसदको भंग गर्न सकिने व्यवस्था रहेको छ । हाम्रो इच्छा के छ भने संसदीय चुनाव २०१९ अघि नै होस् । मेरो आकलन छ कि राजपक्षे दुई तिहाई बहुमतको अपेक्षा गरिरहेका छन् । ताकि संविधानमा संशोधन गर्न सकियोस् । ’’

विक्रमासिंघे नेपालका देउवाजस्तै

विक्रमासिंघेलाई अहिले दोस्रोपटक यस खालको मार परेको हो । उनी पहिलो पटक सन् २००१ मा श्रीलंकाको फ्रिडम पार्टीको गठबन्धन सरकारमा प्रधानमन्त्री बनेका थिए । उनलाई त्यतिबेला राष्ट्रपति चन्द्रिका कुमारातुंगाले प्रधानमन्त्री पदबाट बर्खास्त गरेकी थिइन् । अहिले उनको बर्खासी दोस्रोपटक भएको हो ।

त्यसैले उनलाई नेपालका शेरबहादुर देउवा जस्तै भन्दा पनि हुन्छ । किनकि देउवालाई पनि तत्कालीन राजा ज्ञानेन्द्रले अक्षम भन्दै दुई पटक पदबाट अपदस्थ गरेका थिए । तर, नेपालमा राजाले बर्खास्त गरेकोमा त्यहाँ भने राष्ट्रपतिले गरेका हुन् । नेपालमा चुनाव गराउन नसकेको आरोप थियो भने त्यहाँ कारण खुलेको छैन । गएको शुक्रबार साँझ राष्ट्रपति सिरीसेनाले प्रधानमन्त्रीलाई बर्खास्त गरेपछि कोलम्बोमा अनेकथरी चर्चा भइरहेका छन् । यो प्रकरणपछि राष्ट्रपति र प्रधानमन्त्रीबीचको ‘मुसा र बिराला’को खेल सकिएको पनि बताउन थालिएको छ । यो खेल सिरीसेनाले राजपक्षे चुनाव हारेदेखि नै सुरु गरेका थिए । राजपक्षे समर्थित श्रीलंका पोडुजाना पेरामुना (एसएलपीपी)ले स्थानीय चुनावमा विजय हासिल गरेपछि राष्ट्रपतिलाई यो खेल अझ उचाइमा पुर्याउने मौका मिलेको हो । यो विजय श्रीलंका फ्रिडम पार्टीबाट अलग भएर हासिल भएको हो । यद्यपि सो पार्टीमा पनि पूर्वराष्ट्रपति राजपक्षेका समर्थक रहेका थिए । विश्लेषकहरुका अनुसार राष्ट्रपतिका रुपमा आफ्नो दोस्रो कार्यकालमा राजपक्षेको सम्बन्ध छिमेकी भारतसँग त्यति राम्रो रहेन । उनलाई चीनको नजिक रहेको बताइने गरेको छ । चीनका साथ राजपक्षेले यस्ता केही सम्झौता गरेका थिए जसबाट भारतले असहज महसुस गरेको थियो ।

चीनको जित कि भारतको ?
यो पनि बताइने गरेको छ कि सन् २०१४मा नै राजपक्षेले चुनाव जितुन् भन्ने चीनले चाहेको थियो । उसले सहयोग पनि गरेको तर राजपक्षे पराजित भएका थिए । राजपक्षेको हारलाई त्यतिबेला भारतको जितको रुपमा समेत व्याख्या गरिएको थियो । यसै वर्षको जुन महिनामा न्यूयोर्क टाइम्समा एउटा रिपोर्ट छापिएको थियो । जसमा भनिएको थियो– चाइना हार्वर इन्जिनियरिࣿङ्ग कम्पनी लिमिटेड (सीएचईसी) ले राजपक्षेलाई चुनाव जिताउनका लागि ७० दशमलव ६ लाख अमेरिकी डलर दिएको थियो । यद्यपि कोलम्बोस्थित चिनियाँ दूतावास र सो कम्पनीका तर्फबाट उक्त रिपोर्टको खण्डन गरिएको थियो । जुलाई महिनामा सिरीसेनाको गठबन्धनले संसदमा सो विषयमा बहस गराएको थियो । र, यसको जाँचको घोषणा गराएको थियो । जब सिरीसेना सत्तामा आए, त्यतिबेला उनले राजपक्षेको कार्यकालमा चीन समर्थित परियोजनामा भएका भ्रष्टाचार तथा सरकारी निर्देशनको उल्लंघन गरिएको भन्दै उनीहरुलाई दिएको इजाजत रद्दसमेत गरेको थियो । यद्यपि १ वर्षकै बीचमा सिरीसेनाले ती कम्पनीलाई काम गर्न इजाजत दिएका थिए ।

राजपक्षे, जसले लिट्टेको सफाया गरे
सन् २००९मा राजपक्षे राष्ट्रपति भएकै बेलामा २६ वर्षदेखि श्रीलंकामा रहेको गृहयुद्ध अन्त्य भएको थियो । उनले पेलेरै लिब्रेसन टाइगर्स अफ तमिल इलम(लिट्टे) लाई मेटाइदिएका थिए । त्यसैले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले उनी विरुद्ध थुप्रै स्थानमा मानवअधिकार उल्लंघन गरेको भन्दै उजुरी पनि हालेका छन् । श्रीलकाभित्रै पनि उनलाई तमिलहरुले उति मन पराउँदैनन् । तर, मुलुकको द्वन्द्व अन्त्य गरेकोे भनेर उनलाई राम्रो मान्नेको पनि कमी छैन । श्रीलंकामा हिंसा अन्त्य भएपछि नै पुनर्निर्माणका लागि चीन खुलेर आएको हो । भारतले सन् २०१४मा सिरीसेनाको उम्मेदवारी समर्थन गर्ने बताइएको थियो । र, विक्रमासिंघेलाई भारतको मित्रको रुपमा देखाइएको थियो । यद्यपि भारतले राजपक्षेको लोकप्रियतालाई पनि बिर्सेको थिएन । पछिल्लो पटक जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंका गएका थिए, त्यतिबेला उनले राजपक्षेसँग पनि कुराकानी गरेका थिए । र, गएको अगष्ट महिनामा राजपक्षे भारत गएर मोदीसँग कुराकानी गरेका थिए । अघिल्लो शनिबार विक्रमासिंघे दिल्ली गएका थिए । त्यतिबेलासम्म श्रीलंकामा के हुँदैछ भन्ने कुराको अनुमान समेत गरिएको थिएन । जबकी उनी विरुद्ध आफ्नै देशमा यस्तो गतिविधि भइरहेको थियो ।

भारत ‘पर्ख र हेर’को नीतिमा
छिमेकी भारतले श्रीलंकामा भएको पछिल्लो घटनाक्रमलाई पर्ख र हेरको नीति लिएको संकेत दिएको छ । उता महाशक्ति राष्ट्र अमेरिकाको विदेश मन्त्रालयले भने देशको संविधान अनुसार काम गर्न र हिंसा तर्फ नजान श्रीलंकाका राजनीतिक पक्षलाई आग्रह गरेको छ ।

अब के होला ?
दुवै जनाले अहिले प्रधानमन्त्री पद दावी गरिरहेको र संसद् पनि स्थगित भएकोले अब श्रीलंकाको राजनीतिक कसरी अघि बढ्ला भनेर अनुमान लगाउन विश्लेषकहरुलाई अप्ठेरो परिरहेको छ । यद्यपि राजपक्षेले राज्य संरचना नियन्त्रणमा लिएकोले विक्रमसिंघे उपर बल प्रयोगको सम्भावना पनि रहेको छ । तर, जे गर्दा पनि राजनीतिक रुपमा श्रीलंकामा टकराव आउने र अशान्त हुने अवस्था देखिएको छ ।

राजपाक्षे बुद्धको शरणमा
यसैबीच नयाँ सत्ता गठबन्धनबाट बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमासिंघलेलाई आइतबार बिहानसम्ममा प्रधानमन्त्रीको निवास छोड्न आग्रह गरिएको छ । तर, विक्रमासिंघेले निवास छोड्न अस्वीकार गरेका छन् । उनका सुरक्षाकर्मीहरु भने फिर्ता गरिएका छन् । अदालतबाट आदेश लिएर प्रहरीले उनलाई त्यहाँबाट हटाउने तयारी गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

उता नयाँ प्रधानमन्त्री राजपक्षे भने नयाँ मन्त्रिपरिषद् गठन गर्नुअघि आइतबार क्यान्डी जिल्लामा रहेको बौद्ध मन्दिरमा भिक्षुहरुसँग आशिर्वाद लिन गएका छन् । उनी निकट स्रोतका अनुसारर राजपक्षेले आइतबार अबेरसम्ममा मन्त्रिपरिषद् गठन गर्नेछन् र सोमबारदेखि काम थाल्नेछन् ।

(एजेन्सीहरुको सहयोगमा)/बाह्रखरी

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija