सोमवार, अशोज २२, २०७५
‘नेपालका माओवादीसँग भारतका माओवादीहरू आक्रोशित छन्’

‘नेपालका माओवादीसँग भारतका माओवादीहरू आक्रोशित छन्’


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २२, २०७५

भारतको नक्सलबाडी भन्ने सानो गाउँबाट उठेको किसान आन्दोलनले भारतको तत्कालिन सत्तालाई त्यति बेला निकै आतङ्कित बनाइदियो, जब त्यो कोलकाता पुग्यो र त्यो किसान आन्दोलनले कम्युनिस्ट विद्रोहको रूप लियो । कम्युनिस्ट विद्रोहको प्रतीकका रूपमा दरिएको नक्सलबाडी विद्रोहबाटै भारतका माओवादीलाई ‘नक्सली’ र ‘नक्सल’ भन्न थालियो । नक्सल अर्थात् विद्रोही । त्यही नक्सल आन्दोलनको दोस्रो केन्द्र कलकत्ता जन्मिएकी, हुर्किएकी र सोच्न थालेकी रुमेला सेन हिजोआज अमेरिकामा बसोबास गर्छिन् । कोर्नाल विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी उनी हाल कोलम्बिया विश्वविद्यालयबाट ‘पोस्ट डक्टरेट’ गर्दै छिन् । सन् ६० को दशक जति भारतमा निकै ठूलो उथलपुथल चल्दै थियो । सेन त्यो उथलपुथललाई नजिकबाट नियाल्दै र महशुस गर्दै थिइन् । त्यही आन्दोलनमा विशेष चाख राख्दै उनले दक्षिण एसियामा कम्युनिस्ट आन्दोलनको विगत र भविष्य अध्ययन गर्दैछिन् । उनै सेन नेपाल आएको सन्दर्भ पारेर रातोपाटीका लागि श्रवण उप्रेतीले नेपाल र भारतको माओवादी आन्दोलनबारे गरेको अन्तरवार्ता ।

तपाईं भारतको माओवादी आन्दोलनलाई लामो समयदेखि नियाली रहनुभएको छ र पछि नेपालतर्फ केन्द्रित हुनुभयो । यो क्षेत्रको माओवादी आन्दोलनलाई अनुसन्धानको विषय बनाउनुपर्छ भन्ने तपाईंलाई कसरी लाग्यो ?
यसका धेरै कारणहरू छन् । पहिलो, भारत र नेपालको माओवादी आन्दोलनमा मेरो सधैँ चाख रह्यो । आफ्नो आन्दोलनमा ठूलो धक्का खाएपछि उनीहरू फेरि कसरी उठ्छन् भन्ने मेरो चासो थियो । भारतमा सन् १९७० को दशकपछि धेरैलाई के लाग्यो भने अब यो आन्दोलन सकियो । तर सन् ९० को दशकको अन्त्य र २००० को सुरुबाट यो आन्दोलनले पुनः राष्ट्रिय समाचारपत्रहरूको ध्यान तान्न थाल्यो । सन् २००४ मा तीन वटा प्रमुख माओवादी संगठनहरु मिलेर भाकपा (माओवादी)को गठन भएको केही पछि तत्कालीन प्रधानमन्त्री मोनमोहन सिंहले यो आन्दोलनलाई ‘भारतीय इतिहासकै सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती’ बताए । यो कसरी भयो ? यसको पुनर्जीवनमा कुन–कुन आयामहरू जोडिएका छन् ? आगामी दिनमा यसका कस्ता सङ्केतहरू देखिने छन् ? भारतीय समाजमा यसको कस्तो प्रभाव पर्नेछ ? सन् ७० को दशकमा ‘सकियो’ भनिएको आन्दोलन सन् २००६ को मोनमोहनको भनाइमा ‘सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती’सम्म कसरी आइपुग्यो ? भन्ने मलाई ठूलो जिज्ञासा थियो ।

तपाईंलाई थाहै छ भारतभित्र सबैतर्फ कति धेरै विद्रोह छन् । यसमा माओवादी कसरी राज्यको लागि सबैभन्दा ठूलो सुरक्षा खतरा बने, यो मेरा लागि रोचक थियो ।

अर्को कुरा, मेरो विषय राजनीतिशास्त्र हो । त्यस कारण पनि मैले यसलाई नजिकबाट नियालिरहेकी थिएँ । दक्षिण एसियाली क्षेत्रका ‘इन्सरजेन्सी’लाई व्याख्या गर्न हामी पश्चिमा र अफ्रिकाको आन्दोलनबाट प्राप्त भाष्य प्रयोग गर्छौं । यस हिसाबले मेरो विषयमा भारत र नेपालका सशस्त्र आन्दोलनलाई व्याख्या गर्ने भाष्यमा निकै ठूलो खाडल पाउँछु ।

यो कुरा राजनीति र अर्थशास्त्र दुवैमा उत्तिकै लागू हुन्छ । मलाई मेरो विषयको यो क्षेत्रको भाष्यलाई अझ समृद्ध बनाउन सकिन्छ लाग्यो ।

नेपाल र भारतको कम्युनिस्ट सशस्त्र आन्दोलनको अध्ययनका क्रममा ल्याटिन अमेरिकी, अफ्रिकी मुलुकहरूमा भएका त्यस्तै आन्दोलनलाई पनि ध्यान दिनु भयो कि ? कुनै समय त्यी स्थानमा पनि लेफ्ट इन्सरजेन्सी निक्कै बलियो थियो ।

ठीक कुरा उठाउनुभयो । कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय ‘फ्रेमवर्क’मा राखेर हेर्नुपर्ने हुन्छ । किनकि कम्युनिस्ट वा माओवादीहरू आफै यो गर्ने गर्छन् ।

तर मेरो प्राज्ञिक विज्ञता दक्षिण एसिया हो । हुन त म अन्यत्रतिरको पनि पढ्छु तर सतही अध्ययनले मात्र त कोही पनि विज्ञ बन्न सक्दैन । मैले गहिराइमा गएर दक्षिण एसियामा काम गरेँ । यहाँको स्थानीय चरित्र, यिनको सैद्धान्तिक अवस्थिति कस्तो छ, पहिला कस्तो थियो ? कसरी बदलिए, यो सब विस्तृतमा भारत र पछि नेपालको बारेमा मैले अध्ययन गरेँ ।

नेपालमा मेरो चाख हुनुको कारण तपाईंले भन्नु भएजस्तै सबैतिर असफल भइसक्दा पनि नेपालमा भने माओवादीहरु बलियो शक्ति भएर आए । यहाँ झण्डै उनीहरूले केन्द्रीय सत्ता नै कब्जा गरेजस्तो भएको थियो । म यो सन् २००६ को कुरा गरिरहेको छु । त्यो बेला धेरै खालका बहस भइरहेका थिए, अनुमानहरू चलिरहेको थियो । त्यसबेलादेखिनै मैले नेपाललाई पछ्याउन थालेँ ।

म अहिले त्यसैको थप विकास हेर्न र मूल्याङ्कनका लागि नेपाल आएको हुँ । अलि ढिलो भयो जस्तो पनि लाग्ला तर एक हिसाबले यो १२ वर्षको ‘ग्याप’ ठीक पनि होला किनकि त्यो समय त धेरै उत्साह थियो । त्यस्तोमा साँचो कुरा ल्याउन सकिँदैन थियो ।

मलाई लाग्छ नेपालको माओवादी आन्दोलनको मूल्याङ्कनका लागि यो ठीक समय हो ।

भारतको माओवादी आन्दोलनको पहिलो चरण ‘६० को दशकबाट सुरु भएर ‘७० को दशकमा अन्त्य भयो तर ‘९० तिर आउँदा यो आन्दोलनले फेरि पुनर्जीवित भयो, यो आन्दोलन पहिले असफल हुनु र फेरि सङ्गठित हुनुको पछाडिका के कारणहरू रह्यो ?

यसमा दुईवटा प्रश्न आए । पहिलो, माओवादी किन असफल भए र पुनः उभारमा आए । उनीहरू त नामेट भए भनिएको थियो ।

तपाईंलाई थाहै होला, भारतको माओवादी आन्दोलन पहिले पूरै सहर केन्द्रित थियो । पश्चिम बङ्गालको कोलकातामा जुन आन्दोलन थियो त्यो पूरै सहरी थियो तर तेलंगानामा भने त्यसको चरित्र भिन्न रह्यो । सिकाकुलमको आदिवासी क्षेत्रमा उनीहरूको सङ्गठन थियो ।

तर चारु मजुमदारको नीति त मुख्यतः सहरी क्षेत्रको विद्यार्थीहरूमा केन्द्रित हुने भन्ने थियो । यिनलाई ग्रामीण क्षेत्रमा पठाएर वर्गको अन्त्य गर्ने उनको नीति थियो ।

उनले दश वर्षमा भारतमा जनवादी क्रान्तिको उद्देश्य हासिल हुन्छ भनेका थिए तर त्यो हुन सकेन । धेरै मारिए । धेरैले जेलको चरम दमन भोगे । मेरो जन्म कोलकातामा भएको हुनाले पनि यसको प्रभाव देखेकी छु । जो राम्रो विश्वविद्यालयहरूबाट आएका थिए, उनीहरू सबै मारिए । मेरो मूलभूमि कोलकाताको एउटा पुस्ताको तीक्ष्ण विद्यार्थीहरु यो आन्दोलनको दमनको क्रममा पूराका पूरा मारिए ।

त्यसमध्ये उम्किन सफल भएका र हुनेखाने पारिवारका केही भने अमेरिका, युरोप पलायन भए । त्यसपछि आन्दोलनले ‘ट्याक्टिकल रिट्रिट’ गर्यो । त्यसपछि हामी किन पराजित भयौँ ? के गल्ती भए ? भन्ने विभिन्न धारणा आए, मतभिन्नता आए ।

यसमा मूलभूत रूपमा तीन धार देखिए । एउटा धारको विचार थियो । चारु मजुमदारले भनेजस्तै भूमिगत सङ्गठनमार्फत व्यक्ति हत्या गर्ने रणनीति नै ठीक छ, त्यसलाई अघि बढाउनुपर्छ भन्ने । त्यसबाट पछि हट्नु क्रान्तिप्रति धोका हो भन्ने एउटा भयो ।

अर्को धार संसदीय राजनीतिमा फर्किए । भारतमा सशस्त्र आन्दोलन सम्भव छैन, विगतमा जे भयो गल्ती भयो । भारतमा संसदीय लोकतन्त्र भएकाले यो निक्कै बलियो छ । हामीले केही गर्नुछ भने निर्वाचनमा भाग लिनुपर्छ र संरचनाभित्र गएर क्रान्ति गर्नुपर्छ भन्ने यो धारको धारणा थियो । अन्य धारले त यीनलाई प्रतिक्रान्तिकारी भन्छन् ।

तपाईंलाई के लाग्छ, जो संसदीय राजनीतिमा फर्किए, उनीहरूमा संसदीय निर्वाचनबाट साँच्चै क्रान्ति गर्न सकिन्छ भन्ने थियो कि त्यो शब्दजाल मात्रै थियो ?

यसमा स्पष्ट यही कुरा हो भन्न गाह्रो छ । पीसीसी–सीपीआई नामको सङ्गठनबाट संसदीय राजनीति गर्न गएका एक जना सन्तोष राना भन्ने नेता थिए, जो नक्सलवाडी आन्दोलनका गन्यमान्य थिए । उनी इमान्दार थिए । उनमा सत्ता भोग गर्छु, मन्त्री हुन्छु भन्ने त्यस्तो गरेका थिएन ।

उनले त नक्सलवादी राजनीतिमा लागेका मध्य पहिलो पटक संसदीय निर्वाचन जिते तर पनि उनी गाउँमै आफ्नो काममा लागिरहे । फेरि उनको गाउँ पश्चिम बङ्गालको सबैभन्दा गरिबमध्येको क्षेत्र हो ।

तर उनले संसदमा भने खासै केही गर्न सकेनन् । त्यसैले यसमा म आफै स्पष्ट हुन सकेकी छैन ।

तेस्रो धार कुन थियो ?

तेस्रो धारचाहिँ वर्तमान माओवादी समूहहरू हुन् । उनीहरू सशस्त्र सङ्घर्ष त गर्नुपर्छ तर चारुको जस्तो व्यक्ति हत्या गरेर होइन भन्ने निष्कर्षमा पुगेका थिए ।

उनीहरूले माओलाई पुनः अध्ययन गर्नुपर्ने भने । उनीहरूले ‘मिलिटरी मास मोबिलाइजेसन’ गर्नुपर्छ भने । यिनले खुला सङ्गठन र भूमिगत दुवैमा ध्यान दिन्छन् ।

यिनीहरू आफै त धेरै पढेलेखेका थिएनन् तर उनीहरूले गाउँ–गाउँमा पढेलेखेका अझ नेतृत्व क्षमता भएको मानिसहरूलाई पहिचान गरेर उनीहरूलाई आफूमा जोड्न थाले ।

यो तेस्रो धारमा दुई समूह थियो । एउटा उत्तरमा थियो भने अर्को थियो दक्षिण भारतमा ।

दक्षिणमा सीपीआई (एमएल)–पीडब्लूजी (पिपुल्स वार ग्रुप) एउटा थियो । उत्तर भारतमा एमसीसी (माओवादी कम्युनिस्ट सेन्टर) र पार्टी युनिटी थियो । यी तीनवटै मिलेर पछि भाकपा (माओवादी) बन्यो ।

अब भारतमा माओवादीमा यही तेस्रो धार मात्र बाँकी रहेको छ । बाँकीको त समाचार पनि आउन छाडेको छ ।

तपाईं भारतको माओवादी आन्दोलनले भारतीय समाजमा पारेको प्रभाव केही देख्नु हुन्छ ?

यिनीहरूको सङ्गठनले ग्रासरुट तहमा महसुस गर्न सकिने बदलाब ल्याउन सहयोग गरेका छन् ।

यो कुरा अझ बढी तेलङ्गानामा पीडब्लुजीले गरेको थियो ।

उसले आफ्नो मास सङ्गठनमार्फत ग्रासरुटमा रहेका नागरिक संस्थाहरूलाई एकदम बलियो बनाइदिए । जस्तो दलितहरुमा हेर्नुस् । पहिले उनीहरूको आवाज कसैले सुन्दा पनि सुन्दैन थिए र उनीहरूमाथि कसैले ध्यान पनि थिएन ।

जब उनीहरू यिनको सङ्गठनमा आए तब उनीहरूको आवाज पनि आयो र संसदीय पार्टीहरूलाई पनि त्यीनको मुद्धाहरुबारे थाहा भयो ।

त्यस्तै परिवर्तन भूमि र शिक्षामा पनि भयो । अहिले तेलङ्गानामा दलितहरूको लागि अलग निःशुल्क विद्यालयहरू छन् ।

यदि माओवादीले नगरेको भए यो सबै हुन पाउँदैन थियो । उनीहरू आफैले गरेको त होइनन् तर उनीहरूले तिनमाथि राज्यसंयन्त्रको ध्यान ताने । उनीहरूले दलितहरूलाई एक ठाउँमा ल्याएर भोट बैङ्क बनाइदिए । अब संसदीय पार्टीहरूलाई त भोटको निक्कै महत्व हुन्छ ।

खासमा विद्रोह त राज्य र लोकतन्त्रलाई फालेर अलग शासनपद्धति ल्याउन भनेर सुरु भएको थियो तर यसले ग्रासरुट लोकतन्त्रलाई बलियो बनाइदिए ।

जो पनि भ्रष्ट अधिकारीहरू थिए, माओवादीहरू गाउँको बीचमा ल्याएर सबाल जवाफ गराउँथे र उनीहरूलाई जवाफ दिनु पनि पथ्र्यो । यसले तिनलाई बढी पारदर्शी र जवाफदेही बनायो । हुन त यसले डरको माहोलको अवस्था पनि ल्याएको थियो ।

तर आन्द्र प्रदेशमा बौद्धिक र कर्मचारीहरू माओवादीसँग अन्तत्र्रिmया र संवादको अवस्थामा थिए ।

त्यो बेला पीडब्लुजीका कोही नेता पक्राउ पर्दा त्यहाँ ठूलो आवाज उठ्थ्यो । सबै मिडियाहरु, नागरिक अभियानकर्मीहरू, वकिल तथा बौद्धिकहरू यति ठूलो स्वरमा आवाज उठाउथेँ कि सबैलाई थाहा हुन्थो । उनीहरू भारतमा लोकतन्त्र भए राजनीति बन्दीलाई राम्रोसँग व्यवहार गर्न आह्वान गर्थे ।

त्यो बेला माहोल नै यस्तो बनेको थियो । कर्मचारीतन्त्रमा, केही मन्त्रीसमेत माओवादीबाट ‘फिडब्याक’ लिइरहेका थिए भन्ने अहिले थाहा हुन्छ । मेरो अध्ययनले त्यहाँको जीवनस्तरमा यसले सुधार भएको देखाएको छ ।

रोचक पक्ष के छ भने यसले अन्त्यमा माओवादीलाई नै राम्रो गरेन । किनकि उनीहरू लोकतन्त्र झन बलियो भएको त चाहँदैन थिए । उनीहरू आफैले धेरै ग्रासरुट नागरिक संस्थाहरू बनाएका थिए । यिनको एक पाउ लोकतन्त्र र अर्को पाउ विद्रोहमा थियो । मतलब रातमा उनीहरू माओवादी र दिनमा लोकतन्त्रका लागि कम गर्थे ।

तर उनीहरूबाट प्रभावित भएर दुवै पाउ लोकतन्त्रमा भएका संस्थाहरू पनि खुल्न थाले । धेरै खुले । यसले गर्दा पछि ग्रासरुटमै लोकतन्त्र बलियो भएर आयो । लोकतन्त्र बलियो भएपछि माओवादीलाई गाह्रो भयो ।

तपाईंले लोकतन्त्र भनेर केलाई इङ्गित गर्न खोज्नुभएको हो ? तपाईंले भन्नुभएको लोकतान्त्रिक अभ्यास सशस्त्र माओवादी आन्दोलनभित्र कत्तिको पाउनुभएको छ ?

मैले लोकतन्त्र भनेर ‘लोकतान्त्रिक डिपेनिङ’लाई भन्न खोजेको हो । लोकतन्त्रलाई तल गहिराइसम्म पुर्याउने । लोकतन्त्र भन्नाले माथिल्लो निकायमा मात्रै होइन कि हरेक जनताले महसुस हुने खालको परिपाटी भन्न खोजेको मैले ।

लोकतन्त्रको अभ्यासको मापन जनताको तल्लो तप्काको आवाज पनि माथिल्लो निकायसम्म पुग्न सक्छ कि सक्दैन भन्नेले हुन्छ । साधारण जनताले आफ्नो आवाज बोल्न सक्ने र त्यसको सुनुवाई हुने अवस्था भए बल्ल वास्तविक लोकतन्त्र हुन्छ ।

सङ्गठनको ढाँचाले गर्दा एउटा खाले फ्रेमवक हुनसक्छ तर कम्युनिस्टहरूको संगठनभित्र राम्रो लोकतन्त्रिक अभ्यास हुन्छ । यसको चर्चा र बहससमेत हुने गर्छ । तर युद्धमा रहनुपर्ने र दमनको अवस्थाले यसको वास्तविक अभ्यास हुन सकेन राम्ररी नहुन सक्छ ।

भावि दिनमा नेपाल र भारतमा माओवादी आन्दोलन अगाडि बढ्न सक्ला ?

अब भविष्यवाणी गर्न त गारो हुन्छ । त्यो त ज्योतिषले गर्ने काम हो ।

तपाईंले गरेको अध्ययन र अवलोकनबाट केही भन्न सकिन्छ कि ?

स्थानीयस्तरमा परिचालन रहनेछ । जस्तो अहिले छत्तिसगढमा छ । संसदीय पार्टीले समस्या सम्बोधन गर्न नसकेका स्थानमा माओवादीहरू स्वभाविक रूपमा आउनेछन् । किनभने सधैँ यस्तै भइरहेको छ । यही प्रक्रिया सन् ६० को दशकबाट निरन्तर चलिरहेको छ । नेपालको आन्दोलनको भने अहिले केही भन्न सकिने अवस्था छैन ।

भन्नुको अर्थ भारतमा माओवादी आन्दोलन पूरै सकिएला जस्तो लाग्दैन ?

हो ।

शक्ति हासिल गर्ने सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ ?

निकै न्यून छ । माओवादीहरूले मान्दै आएको जुन उद्देश्य छ, दीर्घकालीन जनयुद्ध गरेर राज्यसत्ता कब्जा गर्ने भन्ने, भारतमा त्यो सम्भावना छैन ।

भारतमा उनीहरूको कार्यनीतिमै केही समस्या छ जस्तो लाग्दैन ? किनभने उनीहरूले ससानो स्तरमा सङ्गठनात्मक सङ्घर्षका कार्यक्रम गर्न सके पनि सङ्घर्षलाई कहिल्यै पनि देशव्यापी बनाउन सकेनन् नि ?

यसलाई दुवैतर्फबाट हेर्नुपर्छ, राज्य र आन्दोलन दुवैतर्फबाट ।

आन्दोलनको सबैभन्दा ठूलो कमजोरीहरू हो विभाजन र गुट । उनीहरू त एक अर्कोलाई सहँदैनन्, यहाँसम्म कि मार्नसमेत पछि पर्दैनन् ।

सामान्य अवस्थाम ापनि एकअर्काबाट विलकुल अलग काम गरिरहेका हुन्छन् ।

भारतमा आन्दोलनसँग सम्बन्धित मानिससँग भेटेकी छु, उनीहरू निक्कै ‘स्मार्ट’ छन् । मैले तपाईंलाई भनिरहेको कुरा उनीहरूलाई सबै थाहा छ ।

माओवादी अथवा अझ भनौँ कम्युनिस्टहरूको एउटा समस्या छ । त्यो के भने उनीहरू आफ्नो विचारधाराको सीमाभित्र मात्रै बस्छन् । त्योभन्दा बाहिर जानुभयो भने तपाईं संशोधानवादी भइहाल्नुहुन्छ ।

उनीहरूमा वस्तुगत अवस्थालाई हेरेर लिइने लचकताको निकै कमी छ । भन्न त ‘रणनीतिक अनुकुलन’ भन्छन् तर पनि उनीहरूमा लचकता निक्कै कम छ ।

तपाईंलाई उनीहरू अझै लचिलो हुनुपर्छ भन्ने लाग्छ ?

उनीहरू सिद्धान्तमा त रणनीतिक रूपमा बाङ्गोटिङ्गो हिँड्नु पनि सही छ भन्छन् । जेसुकै गर्नुस् क्रान्तिलाई बचाइराख्नुस् भन्ने गर्छन् ।

तर इतिहासले के देखाएको छ भने रणनीतिक रूपमा बाङ्गो बाटो हिँडेरै नै उनीहरू क्रान्तिबाट बाहिरिसकेका हुन्छन् ।

यो निक्कै संवेदनशील सन्तुलन हो । मलाई थाहा छैन यसको समाधान के हो ।

त्यसो भए माक्र्सवादी सिद्धान्तमा नै केही कमजोरी छन् भनेर भन्न सकिन्छ ? यस्तो आलोचना वामपन्थी विचारकहरूबाटै पनि हुने गर्छ ।

यो महत्वपूर्ण प्रश्न हो । पार्टीभित्रै पनि यस्तो पहिलेदेखि सोचिरहेका धेरैलाई म चिन्छु ।

सबै माक्र्सवादी पार्टीहरू सबैभन्दा पहिले राज्यको चरित्र विश्लेषण गर्नुपर्छ भन्छन् । राज्यलाई तपाईं कसरी हेर्नुहुन्छ ? यही आधारमा धेरै कम्युनिस्ट पार्टीको अगाडिको मार्ग तोकिन्छ ।

जस्तो माओवादीहरु भारतलाई अर्धसामन्त, अर्धऔपनिवेशक राज्य भन्छन् । यो विश्लेषण किन महत्वपूर्ण छ भने अर्धसामन्ती, अर्धऔपनिवेशिक भने पछि यसले अघिको बाटो निर्धारण गर्छ । अब त्यसमा दीर्घकालीन जनयुद्ध पर्ला, नयाँ जनवादी आन्दोलन गर्नुछ भन्ने धारणा आउँछ ।

तर भारत साँच्चैमा अर्धसामन्ती अर्धऔपनिवेशिक राज्य हो कि होइन ? भन्नेमा सबै सहमत छैनन् । जस्तो सीपीआई (एम) त त्यो मान्दैनन् । यो त आधारभूत रूपमा विभाजन भयो । यसैले उनीहरू संसदीय व्यवस्थामा गए । उनीहरू लोकतन्त्रविरुद्ध सशस्त्र सङ्घर्ष गर्न सकिँदैन भन्ने विश्वास गर्छन् । हुन त यसभित्र पनि अहिले भारतमा नवउदारवादी व्यवस्था छ, त्यसविरुद्ध लड्नुपर्छ भन्ने मानसिकता छ ।

यही कुराले उनीहरूलाई गैरमाक्र्सवादी पार्टीहरूबाट भिन्न देखाउँछ । यो उनीहरूको बल हो । तर यो सैद्धान्तिक रूपमा आउने भएकाले यसको लचकता पनि निक्कै कम हुन्छ । फेरि यो पनि समस्या भयो ।

अरू पार्टीमा तत्कालीन समयमा आफूलाई उपयुक्त हुने कदम मात्र चाल्छन् तर माक्र्सवादी पार्टीहरूमा त त्यस्तो हुन्न । उनीहरू त लामो समयको योजना बनाएर अघि बढ्छन् । माक्र्सवाद यो हिसाबमा निक्कै ‘सोफिस्टिकेटेड’ छ ।

यसबारेमा त्यहाँको नेताहरु के भन्छन् ?

तपाईंले अघि सबैतिर कन्युनिस्ट सशस्त्र आन्दोलन असफल भयो भन्नुभयो । पछिल्लो पटक क्युवामा क्रान्ति सफल भयो । त्यो ५० को दशकको अन्त्यको कुरा हो । चीनमा त्योभन्दा पनि दश वर्षअघि नै क्रान्ति भएको थियो ।

यसको कारणबारे एक स्थानीय नेताहरूसँग कुरा गर्दा निक्कै रोचक जवाफ पाएँ । हुन त सैद्धान्तिक रूपमा स्थानीय नेताहरूमा त्यति दख्खल हुन्न तर उनीहरुले सङ्ठगनहरूमा एक ठूलो समय बेथित गरेका हुन्छन् र तलको वास्तविकतासँग उनीहरू निक्कै परिचित हुन्छन् ।

उनीहरूमा पनि एक खालको निराशा थियो । क्रान्ति किन कमजोर भयो भन्ने मेरो प्रश्नमा उनीहरूको जवाफ थियो, ‘के गर्नु सबैको हातमा मोबाइल छ, अब मोबाइल नै हाम्रो दुस्मन भयो !’

उनका अनुसार पहिले मजदुरहरू, किसानहरू काम गरेर आएपछि राति बोलाउँदा, सङ्गठनका वैठकहरुमा आउँथे । अब उनीहरू मोबाइलमा फिल्म हेर्न थाले, फेसबुक चलाउन थाले, विदेशी म्युजिक भिडियोहरू हेर्न थाले । अब तिनको सपनानै बदलियो भन्ने उनीहरूको विश्लेषण थियो उनको ।

भन्नाले मजदुरहरूको समस्या छैन भन्ने होइन तर क्रान्तिको जुन सपना थियो त्यो मानिसहरूलाई ‘कन्भिन्स’ गर्नै गाह्रो भयो ।

उनले पहिचान गरेको अर्को दुस्मन थियो निजी स्कुल र निजी कलेज । आन्द्र प्रदेशको सन्दर्भमा त्यही छ । यो कसरी दुस्मन भयो भने मध्यम वर्ग र निम्न मध्यम वर्गका जो छन्, उनीहरूमा आफ्ना छोराछोरी राम्रो पढेर विदेश जाउन् भन्ने छ । अब तिनको नजरमा अरू होइन इन्जिनियरिङ छ । त्यो पढेर सन्तान अमेरिका गएर पठाएको तस्बिर घरमा झुण्डाउनु भएपछि उनीहरू सामाजिक स्तर नै अर्को भएको महसुस गर्छन् । अब त्यो किन भयो भने राज्यले निजी शिक्षालाई जोड दिइरहेको छ ।

आन्द्र प्रदेशमा माओवादी सङ्गठन एकदम तितरवितर भएको अवस्थामा उनीहरूको एक स्रोत कलेज थियो । उनीहरू संगठन विस्तारको लागि ससाना कलेज, स्कुलहरूमा जान्थे, विशेष सरकारी कलेजहरूमा । अहिले तिनलाई राज्यले नै कमजोर बनाइदियो ।

आन्द्र प्रदेशमा पहिले त्यहाँको आरईसी (रिजनल इन्जिनियरिङ कलेज) बाट धेरै माओवादी नेताहरू आएका थिए ।

पछिल्लो समय म आरईसी गएको थिएँ, अहिले त त्यहाँ विद्यार्थी युनियन नै प्रतिबन्धित थियो ।

अब नीति नै ल्याएर समाजिक विज्ञानका कलेज बन्द गरिदिए र इन्जिनियरिङ कलेज मात्र खोल्न थाले ।

अत्यमा, तपाईंले भारत र नेपाल कम्युनिस्ट क्रान्तिकारीहरूले एकअर्कालाई कसरी हेरेको पाउनुभएको छ ? यिनीहरूले एकअर्काबाट केही सिकेका छन् ?

दुवैले के सिके पनि भन्न गाह्रो छ । भारतमा सन् ७० को दशकमा सबै नामेट भयो भनिएको आन्दोलन सन् ९० को दशकको अन्त्यबाट कसरी बलियो भएर आयो भन्ने कुराबाट नेपालका माओवादीहरूले सिकेको जस्तो लाग्छ ।

अब नेपालकाबाट भारतकाले के सिक्लान् वा सिके भन्ने चाहिँ त्यति सजिलो छैन । किनकि नेपालका माओवादीहरू निर्वाचनमा गएदेखि भारतका माओवादीहरू आक्रोशित छन् । उनीहरूले यहाँका माओवादीलाई त संशोधनवादी भनेर आरोप लगाएका छन् । भारतका माओवादीहरू त विशुद्धतामा जोड दिन्छन् । उनीहरूको जोड के छ भने रणनीतिक रूपमा जेसुकै गर्नुस् तर निर्वाचनमा भाग नलिनुस् भन्ने छ उनीहरुमा । उनीहरूको विचारमा निर्वाचन पुँजीवादी जाल हो । फेरि भारतको इतिहास पनि त्यही छ । जो पनि निर्वाचनमा गएका छन्, उनीहरूले केही गर्न नसकेको र फर्किन पनि नसकेको देखिन्छ । हामी अध्येताहरूले यो सबै कुराको मसिनो गरी अध्ययन गर्ने हो । अहिले पनि म त्यसैमा केन्द्रित छु ।

-साभार:- रातो पाटी

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija