शुक्रबार, अशोज ५, २०७५
लोडसेडिङ हटाएँ, सडक विस्तार गराएँ : टोपबहादुर रायमाझी

लोडसेडिङ हटाएँ, सडक विस्तार गराएँ : टोपबहादुर रायमाझी


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ५, २०७५

टोपबहादुर रायमाझी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी सरकारको कामकारबाहीलाई मूल्याङ्कन गर्ने समय आइनसकेको बताउँछन् । सरकारको कामकारबाहीलाई लोकप्रिय बनाउन जवाफदेहीता र पारदर्शीता हुनुपर्ने उनको बुझाइ छ । उनी प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारबाट पार्टी बैठक सञ्चालन गर्न पाउनुपर्ने दाबी गर्छन् । काठमाडौंमा लोडसेडिङको अन्त्य र सडक विस्तार आफ्नै योजनामा भएको तर जस पाउन नसकेको रायमाझीको गुनासो छ । उनै रायामाझीसँग सरकारको गतिविधि, आगामी योजना, र पार्टी महाविधेशनबारे बाह्रखरीका शिवनारायण गिरीले गरेको संक्षिप्त कुराकारीः

दुई तिहाईको सरकार जनताले सोचेअनुरुप अगाडि बढ्न सकेन, किन होला ?

सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन । अहिलेको सरकार सामान्य सरकार होइन । सरकारका अगाडि धेरै ठूला–ठूला सम्भावना छन् । इतिहासमै बहुमतीय सरकार छ ।

सरकार ढल्ने र भत्कने खेलको अन्त्य भएको छ, पहिलो । दोस्रो, यो सरकारलाई राजनीतिक आन्दोलन गर्न, संविधान निर्माण गर्न र निर्वाचन गराउनुपर्ने झमेला छैन । केवल एक मात्र एजेन्डा विकास र समृद्धि छ । सरकारका अगाडि चुनौति पनि उत्तिकै छन् ।
पहिलो, नयाँ संविधान कार्यान्वयनको पक्षमा छ । तीन वटै स्थानीयलाई योजना, बजेट र अधिकार बाँडफाँट, हाम्रो अभ्यास पुरानो संविधानअन्तर्गतको छ ।

नयाँ अभ्यास गर्नुपर्ने छ, नयाँ कानुन र ऐन बनाउनु छ । त्यसबाट हामीले सरकारका मन्त्रीहरु, कर्मचारी, विभिन्न निकायहरू र आम जनतालाई अभ्यस्त (पारङ्गत) तुल्याउनुपर्छ । पुरानो अभ्यासबाट नयाँ अभ्यास गर्नुपर्ने छ, पुरानो विकासबाट झारा टार्ने परम्परा छ, त्यसलाई बदल्नुछ ।

सरकार जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेन भन्नु स्वाभाविक हो । तथापि सरकार सुझबुझका साथ अगाडि बढिरहेको छ । क्रमशः त्यसले आकार ग्रहण गर्दै विकसित स्वरूप तयार पार्छ । अघिल्ला सरकारले गरेको गाह्रा, साँघुरा कामहरूलाई पनि यही सरकारले पूरा गर्नुपर्ने छ । त्यसैले सरकार आफ्नो गतिमा अगाडी बढिरहेको छ । र, यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन । सरकार आफ्नो काममा कटिबद्ध छ ।

ठेकेदारलाई कारबाही, यातायात क्षेत्रमा एकाधिकार (सिन्डिकेट) अन्त्यलगायतको कुराहरू पूरा हुन सकेनन्, कतै यी योजनामै सीमित हुने होइनन् ?

सरकारले सिन्डिकेट हटाउने भनेर अभियान चलाएको छ । उपब्धिमूलक तरिकाले अगाडि बढिरहेको छ । क्रमशः कार्यान्यवनको चरणमा छ । केही प्रतिशतहरु विकास पनि भएका छन् । नयाँ गाडी थपिरहेको छ, पुराना पनि चलिरहेको छ । पुरानो गाडीहरू सबैलाई निषेध गरेर जाने अवस्था छैन । नयाँ सोचअनुसार तीनलाई रुपान्तरण गरेर क्रमशः पिकअप दिनुपर्छ ।

सिन्डिकेटको अवस्था अहिले निषेधात्मक तरिकाले हुन सक्दैन । पुरानोलाई हटाएर नयाँलाई सिन्डिकेट बनाउने तरिकाले जान हुँदैन । त्यसकारणले विस्तारै सिन्डिकेटको अन्त्य हुन्छ ।

पार्टीभित्रको कारणले पनि हो कि ?

सिन्डिकेटको अन्त्य र ठेकेदारलाई कारबाही नहुनुमा पार्टीभित्रको कुनै भूमिका छैन । पुरानो परम्पराबाट नेपाली समाज अभ्यस्त छ । एकै चोटी तोड्दा विग्रह आउन र बिघटनको दिशातिर जाने खतरा हुन्छ । त्यसलाई पनि मध्यनजर गरेर सरकार अगाडि बढ्दै छ । सिन्डिकेटको कुरा होस् चाहे ठेकेदारलाई कारबाही । अहिले ठेकेदारलाई पनि कारबाही गर्ने र बर्खा पनि लाग्ने भइदियो । यसको असर अब वर्षा सकिनेसँगसँगै देखापर्छ । ठेकेदारलाई थाहा भइसक्यो, यो सरकारले छोड्दैन भनेर ।

यसको मतलब निधेष गरेर जाने पनि होइन । अहिलेको ठेकेदार सबैलाई जेलमा हालेर अरु ठेकेदार खोज्न जाने पनि होइन । ठेकेदारभित्रका अधिकांश बढी बदमासी गर्ने राष्ट्र र विकासप्रति अनुत्तरदायीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्छ । अलिअलि कामचोरहरुलाई रुपान्तरण गर्ने र राम्रोलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अपनाउँछ । ठेकेदारलाई एकैचोटी कारबाही गर्दा काम ठप्प हुन्छ । त्यसैले सरकारले क्रमशः ठेकेदारलाई कारबाही गर्दैछ । केही समयमा नै यी कामहरूको परिणाम आउँछ । पार्टीका व्यक्तिहरूको कारणले नियम कार्यान्यवन भएन भन्नु गलत हो ।

केही दिनअघि तपाईंहरूकै सांसदबाट अर्थमन्त्रीको राजीनामा माग भयो, सरकारमा सहभागी मन्त्रीहरुले काम गर्न नसकेका हुन् ?

वर्तमान सरकारमा सहभागी सबै मन्त्रीहरु सक्षम हुनुुहुन्छ । काम गर्न नसकेको भन्न मिल्दैन ।

अर्थमन्त्रीको राजीनामा मागलाई मन्त्रीहरूले सकारात्मक सुझावको रूपमा लिनुभएको छ । प्रतिपक्ष, विभिन्न संघसस्था, र पार्टीभित्रकै नेताहरूले सझाव दिनु राम्रो कुरा हो । आलोचनाले राम्रो काम गर्नलाई प्रोत्साहन गर्छ । सरकार इतिहासबाट शिक्षा लिँदै र विभिन्न व्यक्तिहरुको सुझावमा अगाडि बढ्दै छ ।

तपाईं पूर्व ऊर्जामन्त्री हुनुहुन्छ, देशैभर लोडसेडिङको अन्त्य अझै हुन सकेको छैन, समस्या कहाँ छ ?

मेरै योजनामा काठमाडौं लोडेसेडिङ मुक्त भयो, सडकहरु विस्तार भए काठमाडौँको खाल्टाखुल्टी पुर्ने काम भयो, बागमतीको तटीय क्षेत्रमा सरसफाइको काम भयो । तर, रिजल्ट आउने बेलामा मैले सरकार छोड्नुपर्यो । जस मैले पाउन सकिनँ । प्रधानमन्त्री ओलीजीले भन्नुभएको जस्तै भयो– पाइप बिछ्याइसकेपछि धाराको टुटी अर्कैले खोलिदियो । बागमती सरसफाइ गर्नुपर्छ भनेर डा. बाबुराम भट्टराईलाई भन्ने पनि म नै हुँ । बाबुरामजी प्रधानमन्त्री हुनुभएकाले सडक विस्तार र सरसफाइलगायत सबै कामको जस उहाँले पाउनु स्वाभाविक पनि थियो । योजना मेरो थियो । म चर्चामा आउन चाहिनँ । मान्छेहरूलाई लागेको छ, देशैभर लोडसेडिङ अन्त्य भयो । अद्यापि केही ठाउँमा बाँकी छ । केही समयमा पूर्ण अन्त्य हुन्छ नै ।

बूढीगण्डकी निर्माणमा पनि मैले धेरै पहल गरेँ । तर, सकिनँ । अहिले पनि प्रभावित जनता अन्योलमा छन् । मुआब्जा समयमा नै पाउन सकेका छैनन् । जबसम्म निर्माण कम्पनीलाई बूढीगण्डकी जिम्मा दिइँदैन, तबसम्म अन्योलमा हुन्छ । यस्ता धेरै आयोजना अलपत्र परिरहेका छन् । अब सरकारले समयमा नै छिट्टै निर्णय गरेर जलविद्युत्मार्फत् फाइदा लिनसक्नुपर्छ । लोडसेडिङको अन्त्य मात्र होइन । सरकार जवाफदेहिता र पारदर्शीता भएमा मात्र लोडसेडिङलगायतका योजनाहरू कार्यान्वयन हुन्छ । मुख्य कुरा पारदर्शीता र जवाफदेहीता नै हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात् पार्टी कार्यालय पेरिसडाँडा हुने भन्ने कुरा थियो, अन्तिम समयमा धुम्बाराही हुनुपर्ने बाध्यता के आइलाग्यो ?

हो, केही दिनअघिको पार्टी सचिवालय बैठकले धुम्बाराहीलाई मुख्य कार्यालय बनाउने निर्णय गरेको छ । जान आउनको लागि बाटोको समस्या भएकाले पेरिसडाँडालाई मुख्य कार्यालय बनाउन सकिएन । सुविधाको लागि धुम्बाराहीलाई मुख्य कार्यालय बनाइएको हो । पेरिस डाँडाबाट जनसंगठनको काम हुन्छ । पार्टी नै एकता भएपछि कार्यालय कता हुन्छ भन्ने अर्थ रहँदैन । हामी जग्गाको खोजीमा छौं, कालान्तरमा दुवै पार्टी कार्यालय एकैतर्फ हुन्छ । कार्यालयको विषयमा कसैले चिन्ता लिनुपर्ने ठाउँ छैन ।

पार्टी कार्यालय दुवैतिर भएपनि बैठकहरु बालुवाटारबाटै सञ्चालन हुँदै आएका छन्, त्यसरी बैठक गर्न मिल्छ ?

सरकारको प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्ष दुवै एकै भएकाले बैठकहरू बालुवाटारबाट नै सञ्चालन हुँदै आएका छन् । तर पत्रकार गहुँका गेडा गन्दै बसेका छन् । उनीहरूलाई सरकारले के–के गर्यो होइन, बैठक कहाँ गर्यो, चिया कतिको खायो भन्ने चिन्ता छ ।
बालुवाटारको पार्टी बैठकलाई सबैले पचाउन सक्नुपर्छ । प्रधानमन्त्री पार्टी अध्यक्ष भएकाले उहाँको सुविधाको लागि बैठक गरेको हो । राष्ट्र निर्माणमा लागेको व्यक्तिहरुले चिया, खाजा खान पाउनुपर्छ, कुनै भ्रष्टाचार गरेको होइन । अनैतिक र भ्रष्टाचार गर्नेको कुरा उठाउनु पर्छ । नेताहरुले सामान्य चिया र खाजा खाएको कुरालाई कसैले पनि वितण्डा मच्चाउनु हुँदैन ।

भनेपछि पाँचवर्षसम्म नेकपाले बालुवाटारबाट नै पार्टी बैठक गर्न पाउनुपर्छ ?

गलत कुरा ! बालुबाटारबाट बैठक चल्न पाउनुपर्छ भन्नुको मतलब केन्द्रीय कार्यालय नै बालुवाटारलाई बनाउनुपर्छ भन्ने होइन । कहिलेकाहीँ पार्टी अध्यक्षको सुविधाको लागि मात्र बालुवाटारबाट पार्टी बैठकहरु सञ्चालन हुन्छन् । धेरै जसो भने पार्टी कार्यालयबाट नै हुन्छन् ।

पार्टीभित्र गुटको प्रभाव कत्तिको छ ?

पार्टीभित्र विभिन्न किसिमका छलफलहरु हुन्छन् । हरेक सानो या ठूलो पार्टीमा अन्तरविरोध (दुई लाइन सङ्घर्ष ) हुन्छन् नै । पार्टीलाई कसरी लैजाने भन्ने विचारको बहस हुन्छन् । समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरामा पनि बहस हुन्छ ।
नेकपाभित्र पनि विचारको बहस छ । छलफलहरु भइरहेका छन्, यसको मतलब महाधिवेशनको तयारीको लागि होइन । नेकपाभित्र अहिले त्यस्तो कुनै गुट छैन ।

-बाह्रखरी

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija