बुधबार, अशोज ३, २०७५
संविधान आफू अनुकुल बनाउन दुनियाँको दबाब थियो: कृष्ण सिटौला

संविधान आफू अनुकुल बनाउन दुनियाँको दबाब थियो: कृष्ण सिटौला


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ३, २०७५

पहिलो संविधानसभाले संविधान जारी गर्न असफल भएपछि फेरि दोस्रो संविधानसभा निर्वाचन भयो । जब संविधान जारी गर्ने समयसीमा आयो, त्यसबेला संविधानका केही प्रावधान र विषयहरूमा सहमति जुटाउन निकै चुनौती र कठिनाइहरूको सामना गर्नुपर्यो’, तत्कालीन संविधान मस्यौदा समितिका संयोजक समेत रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसबेलाको अवस्थालाई अहिले पनि सम्झन्छन् । भन्छन्– ‘केही मस्यौदामा सहमति जुटाउनै निकै कठिन भयो ।’

सहमतिमा ‘सकस’

दोस्रो संविधानसभाले औपचारिक रूपमा पारित गरेर पठाएका विषयवस्तुमा उत्पन्न विवाद मिलाउन मस्यौदा समितिमा निकै ठूलो सकस पर्यो । उदाहरणकै लागि न्यायपालिकाको विषयलाई लिन सकिन्छ । संसद मातहतमा न्यायापालिका रहनुपर्छ या पर्दैन भन्ने विषयमा त्यसबेला दलहरूबीच निकै ठूलो विवाद भयो । पहिलो संविधानसभाको कुनै समितिले पारित गरेको थियो त्यो विषय । त्यसैलाई सहमतिका नाममा दोस्रो संविधानसभामा पनि ल्याइयो । तर न्यायपालिकालाई त्यसरी राख्न सकिँदैन भन्ने मान्यताहरू मुखरित भए । त्यसमा हामीले नै कुरा उठायौँ । अन्ततः संवाद समितिले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशसहित सिनियर न्यायाधीशहरू समेत राखेर त्यो विषय टुङ्ग्याइयो । जुन न्यायपालिका स्वतन्त्र नै हुनुपर्छ भनेर राखियो । संविधान जारी गर्ने क्रममा निकै जटिल बन्दै गएको विषय यो नै प्रमुख थियो । हुन त अरू धेरै विषयहरू पनि टुङ्ग्याउन त्यति सहज थिएनन् । जस्ताकोतस्तै मस्यौदा गर्न नसक्ने धेरै विषय थिए । रिफर्म गर्नुपर्ने अवस्था थियो । स्थानीय तहको विषयमा पनि निकै विवाद भयो–जस्तो जिल्ला समन्वय समिति रहने कि नरहने भन्ने । यसबारेमा संवाद समितिमा औपचारिक अनौपचारिक धेरै छलफल गरियो र मात्रै सहमतिमा पुगियो । यसरी विवाद हुनुमा पहिलो त दलहरूका बीचमा नै तीव्र अविश्वास र अन्तरविरोध थियो । माओवादी र मधेसवादी दल आफै संविधानसभामा प्रवेश गर्न गाह्रो मानिरहेका थिए । पछि केही मधेसवादी दलबाहेक प्रचण्डजीहरू आउनुभयो । त्यसबेला महन्त ठाकुरलगायतले बहिस्कार पनि गर्नुभयो । यसमा पनि सहमति जुटाउन निकै कठिनाइ भएको थियो ।


आफूअनुकुल बनाउन दबाब

संविधान आफू अनुकुल बनाउने दुनियाँको दबाब पनि थियो । यसको उसको अहिले नभनौँ । त्यो दबाब चाहिँ हामीभन्दा पनि शीर्ष नेताको तहमै थियो । तैपनि हामीले प्रतिरोध गर्दै मस्यौदा समितिको काम सम्पन्न गर्यौँ । यस्ता धेरै कठिनाइहरू पार गरेर अघि बढ्न कम चुनौती थिएन । जे होस् सबै दलका नेताहरूको सहमतिमा अन्तिममा संविधानको मस्यौदा बन्यो यो नै उपलब्धि थियो ।

आज संविधान जारी भएर कार्यान्वयन भइसकेको र त्यही संविधानअनुसार तीन तहको निर्वाचन पनि भइसकेको छ । संविधानअनुसार नयाँ सरकार पनि आइसकेको छ । त्यसकारण विगत धेरै कोट्याउन म जरुरी ठान्दिनँ ।

बरु संविधान बमोजिम देशले प्रगति गरेको छ कि छैन ? संविधानमा उल्लेखित मूल्यमान्यतामा राज्य सञ्चालन भएको छ कि छैन ? जनताका आशा र अपेक्षाहरू पूरा भएका छन् कि छैनन् ? त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । संविधान जारी गर्ने क्रममा के कस्ता कठिनाइ भए भनेर घोत्लिनुभन्दा आज के गर्ने र कसरी गर्ने भन्नेतिर नै बढी सोच्नु उचित हुन्छ ।

संविधान कार्यान्यनको अवस्था

तीनै तहको निर्वाचनपछि केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू जसरी अगाडि जनताको पक्षमा जान सक्नुपथ्र्यो त्यसरी गएको देखिँदैन । जनताको हितमा तीनैवटा सरकार हिँडेका देखिँदैनन् । सबै सरकारको नेतृत्व केन्द्र सरकारले गर्ने हो । प्रदेश र स्थानीय सरकारको केन्द्र सरकार अभिभावक हो । तर केन्द्र सरकारले यो ६, ७ महिनामा गरेका जेजति काम र कृयाकलाप छन्, त्यसबाट सन्तुष्ट हुने अवस्था छैन । संविधानको आशयअनुसार सरकारलाई काम गर्न पनि असजिलो छैन । सातै प्रदेशमा एउटै पार्टीको सरकार छन् । सभामुख उपसभामुख सत्तापक्षकै छन् । जबकि सभामुख उपसभामुख फरक पार्टीको हुनुपर्छ भनेर संविधानमा प्रष्ट लेखिएको छ । प्रतिपक्षले पनि संसदमा दरिलो तरिकाले अवरोध गरेको छैन । संविधानले न्यायपालिकालाई स्वतन्त्र र निस्पक्ष राखिन्छ भनेको छ ।

तर न्यायपालिकालाई २ तिहाइको डण्डा देखाएर तर्साउने काम भइरहेको छ । जस्तो विगतमा गोपाल पराजुली सचिवको आदेशबाट हटाइए ।दीपकराज जोशीलाई संवैधानिक परिषद्ले सर्वसम्मत सिफारिस गर्यो तर संसदीय सुनुवाइ समितिले अस्वीकार गर्यो । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश भएर काम गर्दा कुनै प्रश्न नउठाउने अनि प्रधानन्यायाधीश हुने बेलामा विभिन्न प्रश्न गर्ने र डण्डा चलाउने काम भयो, यो गलत छ । यसरी मनपरेको मान्छे राख्ने, मन नपरेको फ्याँक्ने भन्ने संविधानको कार्यदिशा हो भन्ने मलाई लाग्दैन । सत्तारुढ दलको नेता वा राज्यसञ्चालनमा जोडिएका व्यक्तिको समचार लेख्नेवित्तिकै पत्रकारलाई थुन्ने र प्रेशलाई थर्काउने काम हुन थालेको छ । यो संविधानले त स्वतन्त्र पे्रसको परिकल्पना गरेको छ । त्यति मात्रै होइन, अहिले उद्योपति व्यापारीहरूमा त्रासदी उत्पन्न भएको छ । रोजगारीको सिर्जना, नयाँ उद्योग कलकरखाना खोल्ने अवस्था सिर्जना भएको छैन । यसरी कर्मचारी, प्रहरी प्रशासन सबैतिर हस्तक्षेप गर्दै जाने हो भने हामीले यो संविधान बनाएको के अर्थ हुन्छ ? सबैभन्दा सिरियस पक्ष भनेकै यो हो । सरकारले जनतालाई आधारभूत विषयको डेलिभरी गर्नै सक्दैन भने त्यो सरकारको अर्थ र औचित्य कति रहन्छ ? संविधान जारी भइसकेपछि निर्वाचनबाट आएको पहिलो सरकार हो यो ।

संविधानअनुसार सरकार चलोस्

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो सरकारसँग स्वभाविक रूपमा जनताका धेरै आशा र अपेक्षा हुन्छन् । तर ती आशा र अपेक्षा केही पनि पूरा हुनेतर्फ नगएपछि जनता निराश हुन थालेका छन् । परिवर्तित नयाँ व्यवस्थाले पनि हामीलाई कुनै राहात दिन सकेन भन्ने आम गुनासो सुन्न थालिएको छ । यही ढङ्गले जनता निराश हुँदै गए भने राष्ट्र कमजोर बन्दै जान्छ । जनता कमजोर बन्नु भनेको राष्ट्र कमजोर बन्नु हो । निश्चित पार्टीका निश्चित व्यक्तिका लागि मात्रै सरकार र परिवर्तन भएजस्तो भान हुनु दुर्भाग्य हो ।
आज विशेष दिन भएकाले पनि मेरो सरकारलाई विशेष अनुरोध छ– सरकारले अहिलेसम्म जेजति काम गरेको छ, त्यसको आत्ममूल्याङ्कन र आत्मसमीक्षा गरोस् । सातै प्रदेशका मुख्यमन्त्री सन्तुष्ट छैनन् । किन छैनन् ? समीक्षा गरोस् । न्यायपालिकामाथिको हस्तक्षेप, स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप, प्रहरी प्रशासनमा हस्तक्षेप, चारैतिर निराशा छ । महँगी नियन्त्रण भएको छैन । यो किन भइरहेको छ ? विश्वासको वातावरणमा राज्य सञ्चालन गर्न सिक्नुस् । गलत कार्यहरू सच्चाएर जानुस् । निर्मला हत्या प्रकरणमै सरकारको क्षमता कस्तो छ भन्ने सङ्केत गर्छ । यति लामो समयसम्म अपराधी पक्राउ पर्दैन यो भन्दा दुःखको कुरा के हुन सक्छ ? स्वयं प्रधानमन्त्रीले यो घटनामा कस्तो अभिव्यक्ति दिनुभयो ? जलाउन लागेको शवलाई मेयरको घरमा लगियो भन्नुभयो, यस्ता गलत कुरा गर्न प्रधानमन्त्रीले सुहाउँछ ? सरकार प्रमुखले त्यो कुरा बोल्न जरुरी नै थिएन । प्रहरी या गृहमन्त्रीले बोल्ने कुरा उहाँले किन बोल्नुभयो ? चिन्ताको विषय हो यो । यो सुन्दा पीडित परिवारलाई दुःख लाग्दैन ? अनि कहाँ छ जनताको सरकार ? समयसापेक्ष जनताले चाहेको, संविधानको सीमामा बसेर काम गर्नुपर्दैन सरकारले ? अब सरकार संविधानभन्दा ठूलो हुनसक्दैन भन्ने बुझ्नुस् र सरकारभित्र संविधान होइन कि संविधानभित्र सरकार हुनुपर्छ भन्ने बुझ्न ढिला नगर्नुस् । यदि यसरी नै जाँदा हुन्छ भनियो र यो अराजकता रोकिएन भने ठूलो राजनीतिक दुर्घटना हुन लामो समय कुर्नु पर्दैन ।

संविधान कार्यान्वयनमा बाँकी चुनौती

अझै पनि संविधान कार्यान्यनमा चुनौती भनेको नै सरकार देखियो । यसका लागि सत्तापक्षले आफ्नो कामको प्राथमिकता के हो ? भनेर छुट्याउन जरुरी छ । सरकार र सरकारर चलाउने पार्टीका नेताहरूले आजका विषय त बुझ्न जरुरी छ । सर्वसाधारणका चाहाना र आवाश्यकता यी यी हुन् भन्ने बुझ्नुपर्छ र संवैधानिक परिधिभित्र रहेर सरकारले सर्वसाधारण जनताको काम कति भएको छ छैन ? मूल्याङ्कन गर्नुपर्छ ।
प्रतिपक्षले पनि आफ्नो भूमिका प्रभावकारी देखाउन नसकेको अवस्य हो । सत्तापक्षलाई प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभामा होस् या सङ्घीय संसदमा नियन्त्रणमा राख्न आफ्नो आवाजलाई उचाइमा पुर्याउन सक्नुपर्छ । प्रतिपक्ष कमजोर भयो भने जनताका आवाज दबिन्छन् । प्रतिपक्षका नेताहरू संसदमा हुनुहुन्छ । उहाँहरूले सरकारले गरेका गल्तीहरूलाई संसदबाटै दबाब दिन सक्नुपर्छ । प्रतिपक्ष दह्रो भयो भने सरकारले बाटो विराउन पाउँदैन । अहिले त राज्य भनेको नै सरकार र कम्युनिस्ट पार्टीका नेता मात्रै हो भन्ने भान भएको छ । प्रधानमन्त्री या मन्त्रीले भनेपछि अरूले आदेश पालना गर्नैपर्छ भनेजस्तो देखिन्छ, लोकतान्त्रिक प्रकृयामा यस्तो हुनुहँुदैन ।

संविधान कार्यान्वयनमा प्रतिपक्षले कुनै बाधा पुर्याएको छैन । जे जति व्यवधान भएका छन्, ती सबै सत्तापक्षबाट भइरहेका छन् ।

असन्तुष्टि सम्बोधन गर्न संशोधन

यो संविधानको मूलभूत आधारशिला भनेको लोकतान्त्रिक समाजवादमा प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्नु नै हो । यो विषय संविधानको प्रस्तावनामा पनि प्रष्टसँग लेखिएको छ । लोकतान्त्रिक समाजवादको मूल्य मान्यताहरू समृद्ध राष्ट्र निर्माण गर्ने आधार हुनसक्छन् । यही सिद्धान्तमा आधारित भएर मौलिक अधिकारलाई कार्यान्वयन, जनजीविकासँग जोडिएका विषयलाई सरलीकरण गर्दै जानुपर्छ । मौलिक हकका विषयमा त संविधान जारी भएको तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयन गरिसक्नुपर्छ भनिएको छ । आज तीन वर्ष पुगेको छ । तर मौलिकहकसम्बन्धी कानुनहरू हचुवाका भरमा बनाइएको छ । किनभने सरकारले यसलाई प्राथमिकतामै राखेन । मौलिक अधिकारसँग जोडिएका विधेयकहरू जसरी व्यापक छलफल गरेर मात्रै पास गर्नुपथ्र्यो, त्यो गरेको देखिएन । हतारोमा विधेयकहरू पास गरिएका छन् । यसरी हतारोमा विधेयक पास गरेर ऐनहरू बनाउँदा त्यसको प्रभाव कस्तो पर्छ ? त्यो त हेर्न बाँकी नै छ । यद्यपि यो सरकारको कमसेकम एक वर्षको कामकारवाही हेरेपछि मात्रै समग्र मूल्याङ्कन गर्न उपयुक्त हुन्छ । किनभने एक वर्षमा नयाँ सरकारले ल्याएको नयाँ बजेट र नयाँ पोलिसी त्यसबेलासम्म पूर्णता हुन्छ ।

नेपालमा कुनै पनि हालतमा फेरि हिंसा हुुनुहुँदैन । त्यसकारण पहिलो काममा द्वन्द्वकालीन समस्या समाधान गर्न दुईवटा आयोग बनाइएका छन् । मेलमिलाप र बेपत्ता तथा छानविन आयोगले आजसम्म कुनै पनि निष्कर्ष निकालेका छैनन् । ६० हजारभन्दा बढी केसहरू पेन्डिङ छन् । त्यसकारण द्वन्द्वकालीन काम अधुरै छन् । पीडितहरूले न्याय नपाउने, बदलाको भावना रहिरहने हो भने र त्यही द्वन्द्वको आडमा सत्तामा पुगेर कसैले मोजमस्ती गरिरहेको छ भने जनतामा थप निराशा र असन्तुष्टि बढ्दै जान्छ । त्यसैले अब कुनै प्रकारले हिंसाको अवस्था नआओस्, शान्ति कायम होस् भन्ने हो भने ती आयोगहरूको कार्यभारअनुसार काम अघि बढ्न जरुरी भइसकेको छ । अर्को कुरा यही संविधानभित्रबाट समयको मागलाई सम्बोधन गर्न पर्याप्त संशोधन गर्न सकिन्छ । संविधान उत्कृष्ट, डाइनामिक र गतिशील पनि छ । यदि संविधान अपुरो र अधुरो छ भन्ने लाग्छ भने पूरा गर्न सकिन्छ । तर सत्तपक्ष र प्रतिपक्ष मिल्न जरुरी छ । यसो भयो भने मात्रै नेपालको स्वतन्त्रता र स्वाधीनता पनि कायम रहन सक्छ । यसका लागि सबै राजनीतिक दलहरूले आआफ्ना स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनतालाई सर्वोपरी ठान्न सकून् भन्ने मेरो शुभकामना ।

(फणिन्द्र नेपालसँगको कुराकानीमा आधारित ।)
-रातोपाटी

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
आदिवासी जनजातिद्धारा इटहरी मेयरको तारिफ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija