बिहिबार, भदौ ७, २०७५
अंग्रेजलाई हराउने कर्णेल उजुरसिंहलाई आशिष दिने रणउजिरेश्वरी भगवतीको दुई सयौँ विजयोत्सव मनाइदैँ

अंग्रेजलाई हराउने कर्णेल उजुरसिंहलाई आशिष दिने रणउजिरेश्वरी भगवतीको दुई सयौँ विजयोत्सव मनाइदैँ


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ ७, २०७५

नेपालले अंग्रेजलाई हराएकोे संझनामा रणउजिरेश्वरी भगवती मन्दिर तानसेनमा यहि भदौ १७ र १८ गते दुई सयौँ विजयोत्सव मनाइदैँछ ।

वि.सं. १८७२ बैशाख ७ गते कर्णेल उजुरसिहं थापाले नेपाल अंग्रेज युद्धमा नेपाली फौजको नेतृत्व गरी बुटवलको जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरेका थिए। नेपाली सेनाले बुटवलबाट अंग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक दिनको संझनामा बुटवलमा जितगढी बिजय उत्सव मनाउन थालिएको छ ।जितगढी किल्लाबाट अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पनि पुरा गरि २०४ बर्षमा प्रवेश गरेको छ ।

तानसेनमा रहेको भगवतीको मन्दिरमा भाकल गरी कर्णेल उजुरसिहं थापाको नेतृत्वमा युद्धमा गएको नेपाली फौजले विजयपछि उक्त मन्दिरको पुनर्निमाण गर्यो । जीतगढी युद्धमा नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले १८७६ देखि विजयोल्लास मनाउन शुरु गरेको उक्त बिजय उत्सव यो वर्ष २०० मा प्रवेश गर्दै छ ।

प्रत्येक बर्षको भाद्र नवमीका दिन भगवतीको रथलाई तानसेन बजार परिक्रमा गराउने चलन छ । नवमी यस वर्ष भदौ १८ गते परेको छ । रथयात्रामा भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्दै बजार परिक्रमा गरिन्छ ।

इष्ट इन्डिया कम्पनी सरकारले नेपालसँग युद्ध घोषणा गरेर पाँच ठाउँबाट आक्रमण गरेका थिए । राज्यविस्तार अभियानमा ६८ वर्षमा ७८ वटा लडाईँ लडेको राष्ट्रसेनाले कम्पनीसँगको युद्धमा ४ स्थानमा विजय प्राप्त गर्न सकेन । पाल्पा नाकाको युद्धमा भने नेपालको विजय भयो । विजयको अधेद्य किल्ला बनेको पाल्पा बुटवल क्षेत्र इतिहासको पानामा गौरवगाथाको रुपमा लेखिएको छ ।

दुई शताब्दी पुगेको यो विजयोत्सवलाई राष्ट्रिय महत्वको बनाउन मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको श्री रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले आफ्नु फेसबुक मार्फत जानकारी दिएका छन् ।

भगवती रथयात्राकामा सांसद, स्थानीय सरकारका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, भजनमण्डली, हजारौँ नागरिकहरुको सहभागिता रहने गर्दछ ।

अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्ला र यसको महत्वपूर्ण इतिहास यस्तो छ- भिडियो

अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्ला राज्य संचालकले चटक्कै बिसिंदिंएको छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’को हालत देख्दा मन नरुने सायद कम्रै होलान् । यो गढीमा आजसम्म पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।

युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको छ, जीतगढीमा । तर, राज्यले ऐतिहासिक सम्पदा दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । त्यसो त जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरक–फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन् ।

अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज–गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन । नालापानी, देउथल आदि ठाउँका किल्ला र जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर–चितवन क्षेत्र, बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफल  भयो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउंथ्यौ न नेपाल रहन्थ्यो नै रहन्थो होला ।

जतीबेला बिशाल नेपाल बनाउने गोर्खालीको अभियान माथी अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका थिए । भीमसेन थापाले युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो अधोषित धर्मपुत्र उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महत्वपूर्ण किल्ला जोडीएको थियो ।

सेनकालमा बुटवललगायत सेरोफेरोको भू–भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनि सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । यता गोर्खालीहरुको भने सेनराज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनु पर्ने दाबी थियो । जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुंदे (सवाल) पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनि सरकार र नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो । ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली र सिब्राज किल्ला कब्जा गर्न आक्रमण गरेको बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक सुर्यबहादुर जीसी ।

अंग्रेजले पाँच ठाउंँबाट आक्रमणको तैयारीमा सतलज र यमुनाबीचको भू–भागलाई कब्जा गर्नुका साथै विभिन्न नाकाबाट काठमाडौंसम्म ब्रिट्रिसले कब्जा हमला गर्ने योजना बनाएपनि सफल हुन सकेन । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना असफल भयो ।

त्यसै बेला आठ हजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भए । आफ्नो पहिलेको योजना लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गन सहित बुटवल गौडा नै सबैभन्दा पहिले आक्रमण गर्ने निधो गरी बुटवलतिर बढेका थिए ।

केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाडे । एउटा समूहमा ग्रेनेडियर र दुई कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को समूहमा युद्धको नेतृत्व जनरल उड आफैले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भएको थियो । युद्धमा सबै प्रकारका रणनीति अपनाइन्छ भने जसतौ कर्णेल उजीरसिंह थापाले पनि युद्धमा हटकण्डा अपनाएै अंग्रेज माथि युद्ध जीतेको बताउछन, इतिहांसबिद बिमलबहादुर शाक्य ।

किल्लाको दाहिने तिरबाट हमला गर्ने टोलीबाट नेपाली फौजका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए । सरदार थापाको बिरगतीसंगै कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नुवाकोटमा रहेको बाकी सवूज र गुरुवक्स पल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व आईपुगेका थिए ।

लडाइमा कम्पनी फौजका ब्रीगेड मेजर हैट र इन्जिनियर लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भएका थिए । गोरखालीहरुको सैनिक शक्ति भन्दा अंग्रेजहरुको शक्ति बढि भएकोले अंग्रेजहरुले युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाउ छाडी सकेको इतिहास साझी छ । लगातार घरेलु हतियारको साथमा युद्ध लड्दा पनि गोर्खाली फौजपछि हट्ने छाट नदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसंग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए ।

पहिलो पटकको युद्धमा कतिको ज्यान गयो भन्ने सम्बन्धमा ईतिहासकारसग फरक–फरक तथ्यांक छ । बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुदै जनवरी ३ तारिखका दिन लोटन पुगे । जनरल उडलाई बुटवल जीतगढीको विफलताले पिरोलीरहेको थियो । उनी निरन्तर जितगढी हान्ने प्रयत्नमा लागी नै रहे । एकैचोटि बुटवल नहानी पहिले स्यूराज, तुल्सीपुर आक्रमण गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको थाहा पाउने बित्तीकै बटौली माथी दोस्रो आक्रमण सुरु गरेका थिए ।

यसबेला मनसुन सुरु भइसकेको र मौसम खराब भइसकेको थियो । वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै पुरानो खस्यौली हाल बुटवल उपमहानगरपालिका तिरबाट बुटवल दरबारमा तोप आक्रमण सुरु ग-यो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुइ तोपका गोला छोडे । अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन । अंग्रेज फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शुन्य भएको अनुमान गरे । कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । उडका सेनाहरुले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । धेरै अंग्रेस सेनाहरुको टिनाउ किनारमै मृत्यु भयो भने बाचेका सेनाहरु भागाभाग भए ।

वर्षा सुरु भइसकेको र मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल र साहस समेटिएको बुटवल र जितगढीसंग फेरी झुके र आफ्नो सेना त्यहाबाट फिर्ता बोलाउने निर्णय गरे । जीतगढीको लडांईमा सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पांच सय जनाले वीरगति प्राप्त गरेपछि मात्र नेपालीहरुले युद्ध जितेका थिए । युद्धमा काजी वीर भञ्जन पाण्डेको सुझबुझ र कर्णेल उजीरसिंह थापाको रण कौशलता नै जीतको प्रमुख कारण थियो ।

बिश्व बिजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धरै शासकहरुले शासन गरिसकेका छन् । उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको ईतिहांसकारको तर्क छ ।

पाच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट छ र चौडाई करिव ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर सांगुरो हुंदै गईराखेको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा छ । भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढीको भित्री भाग खुल्ला छ । यो गढीको निर्माण ईटा र सुर्खीको प्रयोगबाट भएको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएको छ ।

गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्ने बुर्जा अर्धगोलाकार रुपमा निर्माण गरिएको छ । वुर्जाहरुमा चरहरु बनाइएका छन् । यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको हो ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलमा रहेको नेपालको एक मात्र ऐतिहासिक जीतगढी किल्ला संरक्षणको अभावमा अलपत्र छ । सरकारले पर्यटकिय महत्वका सम्पदाहरुको संरक्षण गर्न अर्बौ रुपैया“ खर्चीरह“ंदा नेपालकै गौरव र शान बोकेका जीतगढि किल्ला लगायतका अन्य किल्लाको समेत संरक्षणका लागि बजेट अभावको बहानामा पछि पारेको छ । यस्ता सम्पदाको संरक्षण गर्ने हो भने यसले आन्तरिक पर्यटन मात्र होइन बाह्य पर्यटनको विकासमा समेत टेवा पु¥याउने थियो । पुरातात्विक एवम् ऐतिहासिक महत्व राख्ने जीतगढि किल्ला पुररातत्व विभागले समेत अनुसन्धान गरेर गएको वर्र्षौ बितिसक्दा पनि सम्पदाको संरक्षणमा कुनै चासो देखाएको छैन । नेपाली सेनासंगै पुनः नाप जांच गर्न आएका पुरातात्विक अधिकृत बिष्णु पाठक भने बिभाग किल्ला संरक्षणमापछि नहटेको दाबी गर्छन ।

पश्चिम नेपालको व्यापारिक केन्द्र तथा प्रदेश राजधानी बुटवल उपमहानगरपालिका वडा नम्बर १ को जितगढि किल्ला पूरानो बटौली शहरको तिनाउ नदि किनारमा छ । किल्लामा राज्यको नजर नपर्दा दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । साच्चिकै भन्ने हो भने जीतगढी किल्ला युद्ध जीतेर पनि अहिले हारेको छ । स्थानीय तहले समेत उजीरसिंह पार्कमा उचीत संरक्षण नगर्दा कन्त बिजोग बनेका छ । किल्लाको नगरपालिकाले ध्यान दिन नसक्दा उपेक्षीत बन्दै गएको गुनासो स्थानियबासीको छ । पुरातात्वीक बिभागले सामाजिक संस्थाहरुलाई काम गर्न प्रतिबन्ध लगाउने र आफुले पनि काम नगर्ने भएकाले दिनदिनै किल्लाका संरचनाहरु लोप हुदै गएको समाजसेवी तथा बटौली संरक्षण संबद्धन समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौलले भनाइ छ ।

राज्यले ध्यान दिन नसकेको जितगढी किल्ला दिनप्रतिदिन जिर्ण बन्दै छ । राष्टिय महत्व बोकेको जितगढी राज्यको संरक्षणमा नपर्दा जिर्ण बन्दै गएकोले यसको महत्व नै दिन प्रतिदिन घटदै गएको स्थानियबासिन्दा बताउ“छन् । किल्लाको संरक्षण हुन नसक्दा अतिक्रमण समेत हुन थालेको छ । ऐतिहांसिक तथा पुरातात्वीक महत्वका सम्पदाको संरक्षण गर्ने जिम्मा पाएको बुटवल उप महानगरिपालिकाका प्रमुख शिवराज सुबेदी अतिक्रमण हटाउने नभई सोही बस्तिमा एउटै रंगको सुन्दर बजार बनाउने तर्क गर्छ ।

यस क्षेत्रको ऐतिहासिकता झल्काएका तिलोत्तमा, देवदह, बुटवल, सैनामैना नगरपालिकालाई मिलाएर यस क्षेत्रका ऐतिहासिक धरोहरहरुको संरक्षण गरी एकिकृत योजना बनाउन तयार भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन बी.सी बताउछन ।

किल्ला प्रवेश गर्ने उत्तर तिरको गेट चौविसै घण्टा बन्द हुने भएकाले ऐतिहासिक किल्ला अवलोकन गर्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु गेट बाहिरबाटै फर्किन बाध्य भएका छन् । मध्येकालिन नेपालको ऐतिहासमा महत्वपूर्ण स्थान राख्ने सेनवंशी राजाहरुको पालामा बनेको यो गढि किल्लाले नेपालको एकिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यस गढिको संरक्षण र प्रचार–प्रसार हुन सके बुटवल क्षेत्रकै अतितको गौरबमय इतिहासलाई सम्झाउदै सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण भुमिका खेल्ने थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija