शनिबार, भदौ २, २०७५
“यौनसंसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौ“ ।

“यौनसंसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौ“ ।


  • स्वदेश नेपाल
  • शनिबार, भदौ २, २०७५

जैविक र मनोवैज्ञानिक पक्ष : केटाकेटीले दुई–तीन वर्षकै उमेरमा आफ्नो लैङ्गिक चेतना थाहा पाउँछन् । त्यसैअनुसार व्यवहार देखाउन थाल्छन् । तेस्रो लिङ्गीले पनि सोही उमेरमा आफ्नो लैङ्गिक प्रस्तुति देखाउन थालिसकेका हुन्छन् । तेस्रो लिङ्गीका हकमा केटा भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटीको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी महिला भनिन्छ । केटी भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटाको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी पुरुभनिन्छ ।

तेस्रो लिङ्गी महिला अर्थात् मजस्ता व्यक्ति जन्मजात लिएर आएको यौनाङ्गप्रति वितृष्णा मान्छन् । दिमाग र मनले महिला हुँ भनिरहेको हुन्छ । आफूलाई त्यही रुपमा प्रस्तुत गर्न झकझक्याउँछ । तेस्रो लिङ्गी महिला सानैदेखि बसेर अनि पुरmष उभिएर पिसाब गर्ने कोसिस गर्छन् ।

लैङ्गिक चेतना उनीहरुले रुचाउने पहिरनबाट पनि थाहा हुन्छ । तेस्रो लिङ्गी महिला प्याजी, नीलो, रातो, हरियोजस्ता चहकिला कपडा रोज्छन् । उनीहरु स्कर्ट, कुर्ता–सलवार, साडी लगाउन र मेकअप गर्न रुचाउँछन् । खेलकुदका आधारमा पनि लैङ्गिक पहिचान खुल्छ । जस्तो– तेस्रो लिङ्गी पुरmषले फुटबल, साइकल, बन्दुकजस्ता खेलौना रmचाउँछन् भने महिलाले भाँडाकुटी र गुडिया ।

जब समाजले जन्मअनुसारको लैङ्गिक व्यवहार अपेक्षा गर्न थाल्छ तब तेस्रो लिङ्गी केटाकेटी मानसिक तनाबमा पर्छन् । आफ्ना बारे थाहा नपाउँदा उनीहरु बिरक्तिरहेका हुन्छन् । कतिपय त डिपे्रसनमै पर्छन् । झट्ट देखिने शारीरिक पहिचानअनुसारका कपडा दिए तत्काल नकारात्मक प्रतिक्रिया जनाउँछन् । शारीरिक पहिचानअनुसार दिइएको नामले बोलाउँदा पनि रिसाउने गर्छन् ।

बजारमा अहिले तेस्रो लिङ्गीका विषयमा लेखिएका पुस्तक नगण्य छन् । भिडियो, अडियो र फिल्म बन्न सुरु भएको छ । मानसिक तनाबमा बसेका तेस्रो लिङ्गीले त ती सामग्री झनै अध्ययन गर्नुपर्छ । लघुताभासमा बस्न हुँदैन । दुनियाँमा लाखौ“ तेस्रो लिङ्गी छन् । उनीहरुले साधारण मानिससरह जीवन चलाइरहेका छन् । प्रगति गरेका छन्, नाम कमाएका छन् । उनीहरुबाट प्रेरणा लिनुपर्छ ।

म तेस्रो लिङ्गी–समलिङ्गी अधिकारको आन्दोलनमा होमिएकी मान्छे । हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ । किनकि हरेक मानिसलाई यौनशिक्षाको आवश्यकता छ ।

आफ्नो सन्तान तेस्रो लिङ्गी पहिचानको हो÷होइन भनेर छुट्ट्याउने केही तरिका पनि छन् । बिदाको एक साताजति उसलाई जुन लैङ्गिक पहिचान, आवरण वा पोसाकमा रहन चाहन्छ, दिनुस् । उसैले रोजेको नामले बोलाइदिनुस् । ऊ तेस्रो लिङ्गी हो भने त्यसो गर्दा उसमा खुसी सञ्चार हुन्छ । फरक लैङ्गिक व्यवहार देखाए जिस्क्याउने, हेप्ने गर्नुहुँदैन । त्यसले उसमा नकारात्मक असर पार्छ ।

एकपटक उसलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे बुझेको परामर्शदातासमक्ष पनि लैजानुस् । सानैमा केटाकेटीको मनोभावना बुझ्न सकिएन र फरक व्यवहार गर्दै गए नकारात्मक नतिजा आउन सक्छ । परामर्शदाताले उचित परामर्श दिनेछन् जुन अभिभावकका लागि पनि आवश्यक हुन्छ ।

केटाकेटीको धेरै समय बित्ने र सामाजिकीकरण हुने थलो विद्यालय हो । त्यहाँ शिक्षक र साथीहरुको व्यवहारले पनि तेस्रो लिङ्गी केटाकेटीमा मानसिक आघात पुग्न सक्छ । त्यसैले अभिभावकले परामर्शताको सुझावपछि शिक्षकहरुसित पनि कुरा गर्नुपर्छ । आफ्नो सन्तानलाई अरुसरह नै व्यवहार गर्न आग्रह गर्नुपर्छ । त्यसो हुँदा ‘डिपे्रसन’ मा जाने सम्भावना कम हुन्छ ।

मानिस किन जैविक रुपमा एउटा र लैङ्गिकताका आधारमा अर्को व्यक्ति बन्छ ? किन तेस्रो लिङ्गी पहिचानमा बस्न चाहन्छ ? यसको अहिलेसम्म यथेष्ट र प्रामाणिक तथ्य आइसकेको छैन । जीवशास्त्रीहरुका अनुसार ‘एक्सएक्स क्रोमोजोम’ले मानिसलाई महिला र ‘एक्सवाई क्रोमोजोम’ले पुरुष विशेषतायुक्त बनाउँछ । तर, कतिपयमा ‘एक्सएक्सवाई’, ‘एक्सवाइवाई’ तथा अन्य विविधतायुक्त क्रोमोजोमको पनि विकास हुने गर्छ । यही सम्मिश्रणले पनि मानिसलाई फरकफरक लैङ्गिक व्यवहारको बनाउने अनुमान गरिन्छ । भिन्न खालको क्रोमोजोमले व्यक्तिहरुमा टेस्टस्टेरोन, यौनाङ्ग, स्तन आदिको महसुस गराउन अवरोध सिर्जना गर्छ । मेडिकल भाषामा तेस्रो लिङ्गी व्यवहार आउनुमा शरीरमा हर्मोनको समान वितरण नहुनु नै हो । यो कुनै मानसिक या शारीरिक रोगचाहि“ होइन ।

अर्को अध्ययनअनुसार मस्तिष्कको संरचनाले पनि फरक लैङ्गिक आचरण देखाउने गर्छ । प्रायः तेस्रो लिङ्गी आफू सानै हुँदादेखि यस्तो सोचाइ र व्यवहार देखिएको महसुस गर्छन् । उनीहरु जन्मजात फरक लैङ्गिक व्यवहार लिएर आएको बताउँछन् । हामीलाई लाग्छ, हरेक मानिसले आफ्नो लैङ्गिक व्यवहार कस्तो महसुस गर्ने, देखाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रता हो । यौनिकता र लैङ्गिकता फरक कुरा हुन् ।

कतिपय मानिस तेस्रो लिङ्गीलाई मानसिक रोगको उपज पनि ठान्छन् । तर, होइन । त्यसो हुँदो हो त मानसिक रोगको उपचार गरे सबै ठीक भइहाल्थ्यो नि ! अन्य मानिस र तेस्रो लिङ्गीको व्यवहार फरक हुन्छ । फरक लैङ्गिक व्यवहारले केही तेस्रो लिङ्गीलाई संवेगात्मक तनाब दिएको हुन्छ । त्यसैले हामीमा जस्तो लैङ्गिक विशेषता भएको महसुस हुन्छ, सोही आधारमा पहिरन, शृङ्गार, रहनसहन र बानीव्यवहार देखाउँछौ“ । जन्मिँदा छोरा तर व्यवहारमा छोरी देखिने तेस्रो लिङ्गीले महिलाकै र जन्मिँदा छोरी तर व्यवहारमा छोरा देखिनेले पुरmष आचरण देखाउँछन् ।

मलाई नै हेर्नुस्, छोरा भएर जन्मिएँ । यौनाङ्ग छोराकै छ तर लैङ्गिक चेतना आएपछि आफूलाई महिला महसुस गर्न थाले“ । सलवार, कुर्ता, सारी, चोलोमा सजिएर हि“ड्न थाले“ । लिपिस्टिक, क्रिम, पाउडर लगाउने, दाह्री–जुँगा आउन नदिने हरेक प्रयास गर्न थाले“ । महिलाको जस्तो स्तन बनाउन हर्मोन खाएँ तर नआएपछि थाइल्यान्ड पुगेर प्रत्यारोपण गराएँ । काठमाडौ“कै एक निजी अस्पतालमा सर्जरी गरेर यौनाङ्गको केही भाग निकालिदिएँ । यसरी म हरसम्भव महिला बन्न उद्यत छु । मेरो जस्तो मानसिकता र व्यवहार अन्य महिला तेस्रो लिङ्गीमा पनि हुन्छ ।

हाम्रो समाज सृष्टिमा महिला र पुरुष मात्र छन् भन्ने धारणा राख्छ । त्यसैले जैविक रुपमा एउटा तर व्यवहारमा विपरीत लैङ्गिक व्यवहार देखाउने मानिस पारिवारिक र सामाजिक विभेदको सिकार बन्छन् । तेस्रो लिङ्गी भएकै आधारमा घरपरिवारबाट बहिष्कारमा पर्छन् । विद्यालयमा साथी र शिक्षकले गिज्याउँछन् । उनीहरु चैनले पढ्न पाउँदैनन् । कोर्स पूरा नगरी विद्यालय, कलेज छाड्न बाध्य हुन्छन् । छिमेक, गाउँ, टोलमा उनीहरुलाई जिस्क्याउने, हेयभावले हेर्ने गरिन्छ । उनीहरु आत्मसम्मानपूर्वक जिउन सक्ने ठाउँको खोजीमा भौ“तारिन्छन् । यही वातावरण नपाउँदा धेरै तेस्रो लिङ्गीलाई मानसिक तनाब र डिपे्रसनले सताउँछ । उनीहरुको व्यक्तिगत चाहना नै रहेको यस्तो फरक लैङ्गिक व्यवहार परिवर्तन गर्न कुनै हालतमा सम्भव छैन । तर, परिवार र समाजले नबुझिदि“दा धेरै जना सहाराविहीन भएर सडकमा आइपुगेका छन् ।

विक्षिप्त अवस्थामा रहने तेस्रो लिङ्गीहरुलाई परामर्शदाताको सर्वाधिक खाँचो हुन्छ । तेस्रो लिङ्गी स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाहरुले सुझाएअनुसार यसरी परामर्श गर्न सकिन्छ :

– दक्ष परामर्शदाताद्वारा परामर्श दिलाउने ।

– तेस्रो लिङ्गीका रुपमा जीवन व्यतीत गरिरहेकाहरुसित भेटाउने र अन्तरक्रिया गराउने ।

– हर्मोन थेरापिस्ट र तेस्रो लिङ्गी समुदायबीच अन्तरक्रिया गराउने ।

– आफूलाई कस्तो लैङ्गिक विशेषता देखाउन मन लाग्छ सोहीअनुसार हर्मोन सेवन गर्ने ।

– आत्मविश्वास र आर्थिक व्यवस्थापन गर्न सके अनुहारको कस्मेटिक सर्जरी गर्ने । स्तन, यौनाङ्गहरुको सर्जरी गर्ने, आवश्यकताअनुसार ट्रान्सप्लान्ट गर्ने ।

सबैले परामर्शदाताको सहयोग लिनैपर्छ भन्ने छैन । आत्मविश्वास भए परामर्शदाताको आवश्यकता पर्दैन । आफ्नो रmचिअनुसार लैङ्गिक पहिचान देखाउने चाहना भने धेरैमा हुन सक्छ । यस्तोमा हर्मोन सेवन उचित हुन सक्छ । महिला तेस्रो लिङ्गीले ‘एस्ट्रोजन’ सेवन गर्न सक्छन् । यसले शारीरिक रुपमा महिलापना बढाउँछ । पुरmष तेस्रो लिङ्गीले ‘टेस्टोस्टेरोन’ हर्मोन सेवन गरेर शारीरिक रुपमा आफूलाई पुरmष देखाउन सक्छन् । हर्मोनको जथाभाबी सेवन भने ठीक होइन । विशेषज्ञको परामर्श र निगरानीमा गर्नुपर्छ । चिकित्सकले आफूले दिएको हर्मोनले ल्याएको प्रभाव र ‘साइड इफेक्ट’बारे नियमित मूल्याङ्कन गर्छन् । कतिपयलाई हर्मोन सेवनले विपरीत र शारीरिक रुपमा निकै हानिकारक प्रभाव ल्याउँछ । त्यसैले चिकित्सकको परामर्श र निगरानीबिना सेवन गर्नु उचित हुँदैन ।


मैले पनि महिलापन बढाउन वर्षौंदेखि ‘एस्ट्रोजन’ हर्मोन सेवन गरिरहेकी छु । यसले मेरो दाह्री–जुँगा आउन रोकेको छ । छाला मुलायम बनाएको छ । कपाल पनि सर्लक्क परेको छ । हर्मोन सेवनपछि पनि स्तन भने सोचेजसरी वृद्धि भएन । त्यसैले बैङ्ककमा गएर जडान गरे“ ।

स्तन राख्दाको पनि लामो कहानी छ ।

हाम्रो समुदायका धेरै साथीलाई जन्मिँदा पाएका यौनाङ्ग बोझिला लाग्छन् । केटाको अङ्ग छ, भावना केटीको । केटीको अङ्ग छ, भावना केटाको । ममा पनि यो भावना आइरह्यो । हरेक क्षण ‘हे भगवान्, भोलि उठ्दा मेरा सबै पुरmष अङ्ग गायब भइदिऊन्, नारी–अङ्गले शरीर सजिएको होस्’ भन्दै पुकारिरहन्थे“ । बिहान–बेलुका पूजा गर्थें । मन्दिर जान्थे“ । व्रत बस्थे“ । तर अहँ, भगवान्ले मेरो पुकार कहिल्यै सुनेनन् ।

भगवान्ले नसुनेर के भयो त ? वैज्ञानिकहरुले हाम्रा लागि धेरै अनुसन्धान गरिदिएका रहेछन् । आत्मबल चाहियो, पैसा पनि हुनुप¥यो, सबथोक सम्भव रहेछ दुनियाँमा । मेरा धेरै साथी हर्मोन सेवन गर्छन् । आफ्नो इच्छाअनुसार महिला वा पुरmषको शारीरिक आकृति र हाउभाउ बनाउने प्रयास गरिरहेका छन् । महिला–शरीर भएका धेरै तेस्रो लिङ्गीले पुरmषको जस्तो दाह्रीजुँगा उमारेका छन् । पुरmषकै जस्तो कडा छाला र मोटो स्वर बनाएका छन् ।

यता, पुरुष–शरीर भएका मजस्ता धेरैले बोझ लागेको दाह्रीजुँगा नियन्त्रण गरेका छन् । महिलाको जस्तो कोमल छाला बनाएका छन् । कतिले आफ्नो पुरुष–छातीलाई महिलाकै जस्तो बनाएका छन् । मेरो दाह्रीजुँगा सानैदेखि खासै थिएन । छाला नरम बन्यो तर हर्मोन खाँदा पनि स्तन अरुको जसरी वृद्धि भएन । त्यही भएर फोमवाला ब्रा लगाएर हि“ड्थे“ ।

थाइल्यान्डमा ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) देखि यौनाङ्ग परिवर्तनसम्मको सुविधा छ । स्तन जडानका लागि जाने सोचिरहेकी थिएँ । केही महिनापछि ट्रान्सजेन्डरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमको निम्तो आयो । बैङ्ककमै हुने रहेछ । नीलहिरा समाजको प्रतिनिधित्व गर्दै म र एउटी साथी त्यहाँ पुग्यौ“ ।

सन् २०११ को प्रसङ्ग हो ।

हामी दुवै यही“बाट पैसा जोहो गरेर गएका थियौ“ । खोज्दै–खोज्दै ब्रेस्ट इम्प्लान्ट गर्ने क्लिनिक पुग्यौ“ । सर्जरीका लागि नाम टिपायौ“ । हामीलाई भोलिपल्ट आउन भनियो ।

क्लिनिकमा थरीथरी पोस्टर टाँसिएका थिए । तिनमा ब्रेस्ट हालेपछि प्रसन्न तेस्रो लिङ्गीका तस्बिर अङ्कित थिए । म पनि त्यस्तै खुसी पाउने लोभले पुलकित भइरहेकी थिएँ । भोलि कहिले आउला र टमक्क बे्रस्ट हालौ“ला भनेर हतारिइरहे“ । नाम टिपाएर आएको रात मलाई निद्र्रै लागेन ।

भोलिपल्ट डाक्टरले बोलाएको समयभन्दा अलि अगाडि नै पुगे“ । साथी पनि सँगै थिइन् ।

हाम्रो पालो आयो ।
सर्जरी कक्षभित्र पस्यौ“ । नर्सले गाउन लगाउन दिइन् । सुई लगाएर पेटदेखि माथि र घाँटीदेखि तलको भाग लट्ठ्याइदिइन् । पूर्ण बेहोस बनाइनन् । आँखा खुलै थियो । डाक्टरले धमाधम मेरो काखीमुनि चिर्न थाले, मेवा चिरेजसरी । खासै दुखेको त थिएन तर आँखा खुलै भएकाले डर भने लागिरहेथ्यो । हल्लिन खोज्थे“, डाक्टर ‘स्लिप, स्लिप’ भन्थे । म डरले थर्कमान हुँदै भन्थे“, ‘आई एम फिलिङ अफ्रेड ।’

बोल्दाबोल्दै एकैछिनमा बेहोसी बढ्यो । आँखा चिम्म गरेछु ।

सर्जरीका लागि करिब एक घण्टा लाग्यो । मेरा आँखा अलिअलि खुले, आंशिक चेतनामा आएँ ।

चिरिएको काखीमुनिबाट डाक्टरले धमाधम सिलिकन भर्दा रहेछन्, बोरामा बालुवा भरेजसरी । टाँका लगाएर काखीमुनिको भाग टमक्क टालेछन् ।

डाक्टर र नर्स दुवैले बोकेर मलाई अर्को बेडमा सारे । चिरेको ठाउँमा ब्यान्डेज लगाइदिए । जुस पिउन दिए ।

‘नाउ यू सी अ पर्फेक्ट लेडी’, डाक्टरले मुस्काउँदै भने ।

होस पूरा खुलेपछि ढाड असाध्यै दुखेको महसुस भयो । डाक्टरलाई भने“ । उनले पेनकिलर दिए, अलि सन्चो महसुस गरे“ ।

करिब चार घण्टापछि हामीलाई ‘आराम गर्न होटल गए हुन्छ’ भनियो ।

‘कम आफ्टर वान विक’, डाक्टरले बिदा गर्दै भने, ‘टेक केयर ।’
मलाई बेडबाट उठेर हि“ड्न साहै्र गाह्रो भयो । छाती ढुङ्गाजस्तो साह्रो भएको थियो । हि“ड्दा अगाडि ब्याग बोकेजस्तो भारी भयो । निकै अप्ठ्यारो र पीडा झेल्दै होटल पुग्यौ“ । दुखाइका कारण दुवैलाई केही रmचेन । जुसका भरमा रात कटायौ“ ।

बाहिर कतै हि“ड्न सकिएको होइन । सास फेर्नै गाह्रो भयो । कहिल्यै नबोकेको भारी बोकेर होला, साताभरि नै होटल रmममा बितायौ“ ।

डाक्टरले बोलाएका दिन फेरि पुग्यौ“ ।

नर्सले बेडमा उत्तानो पर्न लगाइन् । दुवैको ब्यान्डेज खोलिदिइन् । स्तन झर्ने हो कि, डल्लो पो पर्ने हो कि ? यही सोचेर हलचल नगरी सुतिरहे“ ।

डाक्टर आइपुगे । साथीको स्तन छामछुम पारे ।

‘पर्फेक्ट,’ उनले उज्यालो अनुहार बनाए ।

अनि मेरो स्तन छामे । तर, निधार खुम्च्याए ।

लौ फसाद, फेरि के आइलाग्यो ! म तर्सिएँ ।

सिलिकन भरेको मिलेनछ क्यारे ! डाक्टरले फेरि मोटोमोटो सुई स्तनवरिपरि लगाइदिए । त्यसपछि ‘ठीक छ’ भन्दै पठाइदिए ।

दुई दिनपछि हामी नेपाल फर्कियौ“ ।
ममा मनोवैज्ञानिक त्रास बढिरह्यो । डाक्टरले ६ महिनासम्म ब्रा, कसिलो लुगा नलगाउनू भनेका थिए । स्कुटी चढ्थे“ । झ्याप्प ब्रेक लगाउँदा ब्रेस्ट एकै पोका भएर भुइँमा खस्ने हो कि ? यताउता सरेर विरुप बन्ने पो हुँ कि ? भन्ने लागिरहन्थ्यो । महिनौ“ सुत्न सकिनँ । रातभर उत्तानो परेर जागाजस्तै रहन्थे“ । एक मन त पहिलाकै फोमवाला ब्रा नै ठीक भन्ने लाग्यो । तर के गर्नू, दुई लाख नेपाली रmपैयाँ खर्चेर यत्रो पीडा सहँदै ब्रेस्ट इम्प्लान्ट गरेकी थिएँ । फेरि निकाल्न गाह्रो थियो । नेपालमा त्यस बेला त्यस्तो सुविधा पनि त थिएन ।

छातीमा झन्डै दुई केजीको भारी थपि“दा ‘एडजस्ट’ हुन गाह्रो परिरहेको थियो । अहिले भने ‘एडजस्ट’ भइसकेको छ । अरु केटीको जस्तो मेरो स्तन पनि टम्म मिलेको छ । फिटिङ सामान्य भइसक्यो । अब मलाई आफ्नो ब्रेस्ट भारी लाग्दैन । जडान गरिएको भए पनि मलाई सन्तुष्टि दिएको छ ।

अहिले त नेपालमै बे्रस्ट इम्प्लान्ट सुविधा भित्रिसकेको छ । स्तनको साइज घटाउन–बढाउन सकिन्छ । कस्मेटिक सर्जरी गरिने अस्पतालहरुमा आफूले चाहेको साइजमा ब्रेस्ट जडान गर्न सकिन्छ । तर, बैङ्ककमा भन्दा अलिक महँगो छ यहाँ । बैङ्ककमा नेपाली दुई लाख रुपैयाँ खर्च हुन्छ भने यहाँ करिब २ लाख ७५ हजार ।


ब्रेस्ट इम्प्लान्टपछि बल्ल केटीको जस्तो आकृति पाउन सके“ । यौनाङ्ग पनि परिवर्तन गर्न पाए हुन्थ्योजस्तो लाग्न थाल्यो । तर, नेपालमा यौनाङ्ग परिवर्तनको सेवा उपलब्ध थिएन । विदेश जाँदा पनि महँगो पर्ने भएकाले काठमाडौ“कै एक निजी अस्पतालमा यौनाङ्गको केही भाग हटाउने निर्णय गरे“ । तर, पूरै यौनाङ्ग हटाएर स्त्रीको जस्तो आकृति बनाउन गाह्रो रहेछ । त्यही भएर डाक्टरको परामर्शमा अर्किटोमी अर्थात् टेस्टिज मात्र फाल्ने निर्णय गरे“ ।

पुरुषहरुमा हुने फरक हर्मोनकै कारण स्वर धोद्रो हुन्छ । ज्यान ठूलो हुन्छ । नसा देखिन्छ । छाला कडा हुन्छ । यी सबैबाट मुक्ति पाउनकै लागि टेस्टिज हटाएकी हुँ । अहिले मेरो शरीरमा यस्तो हर्मोन विकास हुँदैन ।

टेस्टिज निकालेपछि शारीरिक रुपमा कमजोर महसुस गर्न थाले“ । त्यसैले आफूलाई बलियो र मजबुत बनाउन नियमित महिला हर्मोन खाइरहेकी छु ।

यो हर्मोनले व्यापक साइड इफेक्ट पनि ल्याउँछ । ग्यास्टिक, दम, थाइराइड, चायाँपोतो, डन्डीफोर, उच्च रक्तचापजस्ता समस्या निम्तिन सक्छन् । तैपनि हर्मोन सेवन हाम्रा लागि जरुरी छ । कतिपय तेस्रो लिङ्गी साथीहरु विभिन्न गर्भनिरोधक औषधिसमेत खाइरहन्छन् । यसको अनियन्त्रित र अव्यवस्थित प्रयोगबाट ब्रेस्ट क्यान्सरजस्तो जटिल समस्या आउन सक्छ । त्यसैले सजग हुनैपर्छ ।

हर्मोन साथसाथै लिभ ५२ पनि प्रयोग गर्नुपर्छ । यससँगै पानी प्रशस्त पिउनुपर्छ । अन्यथा धेरै नकारात्मक असर गर्न सक्छ । कतिपय साथी परिवार नियोजनका लागि प्रयोग हुने ‘निलोकन’ चक्की पनि प्रयोग गर्छन् । मैले हर्मोन मात्र प्रयोग गरिरहेकी छु ।

म नेवार परिवारभित्रकी तेस्रो लिङ्गी महिला हुँ । हाम्रो सबै कुरा प्राकृतिक नै हुन्छ । नारी–स्वभावअनुरुप मलाई शृङ्गार असाध्यै मन पर्छ ।



भारत, गुवाहटीका एक २१ वर्षे छात्रले आफू केटी भएको दाबी गरेर बम्बई उच्च न्यायालयमा मुद्दा हाले । उनी लिङ्ग परिवर्तन गर्न चाहन्थे तर मातापिताले अवरोध गरेका रहेछन् । विधान बरmआ नामका ती युवक ‘स्वाती’ नामले चिनिन चाहन्थे । स्याफई अस्पतालमा उनको लिङ्ग परिवर्तनका लागि तयारीसमेत भइरहेको रहेछ । तर, मातापिता गएर रोकिदिएछन् । मातापिताले उनको बैङ्क अकाउन्टसमेत रोक्का गराएछन् ।

बरmआले रिटमा शरीर पुरmषको भए पनि आफू महिला भएको र भारतीय वायुसेनाका फ्लाइट लेफ्टिनेन्टसँग विवाह गर्ने पक्षमा रहेको उल्लेख गरेका थिए । यसमा परिवारको अवरोधले आफ्नो मूलभूत अधिकार हनन भएको उनको दाबी थियो ।

अन्ततः न्यायालयले बरmआलाई लिङ्ग परिवर्तनको अनुमति दियो । त्यस मामिलामा उनी स्वतन्त्र भएको फैसला सुनायो । न्यायाधीश एसजे वाजिफदार र एआर जोशीको इजलासले भन्यो, ‘बरmआ वयष्क छन् र उनी आफ्ना बारे आफै“ निर्णय लिन सक्छन् । यस्तो कुनै कानुन छैन, जसले लिङ्ग परिवर्तनका लागि हुने अपरेसन रोक्न सकोस् । आवश्यक परे बरmआलाई प्रहरी–सुरक्षा पनि दिइनेछ ।’

यो घटना हालैको हो । विश्वमै अब लिङ्ग परिवर्तन सामान्य भइसकेको छ । लैङ्गिक अल्पसङ्ख्यकहरु आफूले चाहेजस्तो लिङ्ग परिवर्तन गरी सुखद जीवन बिताउन सक्षम छन् ।

आयरल्यान्डकी जेमी ओहरलिही जन्मिँदा छोरा थिइन् । उनको व्यवहार बदलिँदै गयो । उनी स्त्री स्वभावकी भइन् । अन्ततः लिङ्ग परिवर्तन गरेर स्त्री भइन् । तर, धेरै प्रयास गर्दा पनि प्रेमी बनाउन सकिरहेकी थिइनन् । आखिरमा आफूजस्तै लिङ्ग परिवर्तन गराएका एक साथी भेटिन् । ह्यारी म्याथुस नामका ती युवकसँग उनको प्रेम बस्यो । ह्यारी पहिला युवती थिए । लिङ्ग प्रत्यारोपणबाट केटा भएका रहेछन् । ह्यारीले मिडियासँग भनेका थिए, ‘हामी दुवैले एउटै पीडा, प्रक्रिया र अवस्था भोगेकाले हाम्रो कुरा मिल्छ । यही कारण हाम्रो प्रेमसम्बन्ध प्रगाढ छ ।’

बेल्जियमको एउटा घटना पनि कम्ती रोचक छैन । जेन नामक व्यक्तिले बिहेको १९ वर्षपछि मात्र पत्नी तेस्रो लिङ्गी भएको थाहा पाए । उनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिकासँग बिहे गरेका थिए । मोनिकामा आममहिलामा हुने सम्पूर्ण गुण थिए । कुनै सुन्दरीभन्दा कम थिइनन् । शारीरिक सम्पर्क गर्दा पनि श्रीमतीमाथि कुनै शङ्का नभएको जेनले बताएका छन् ।

एक दिन जेनले मोनिकाको कम्प्युटरमा केही पुरुषले पठाएका ‘सेक्सी म्यासेज’ फेला पारे । पतिपत्नीबीच झगडा सुरm भयो । विवाद प्रहरीसम्म पुग्यो । मोनिकालाई पनि चिन्दै आएका जेनका साथीहरुले बताएपछि मात्र उनले थाहा पाए– श्रीमती जन्मिँदा पुरmष रहिछन्, लिङ्ग परिवर्तन गराएकी रहिछन् ।

लिङ्ग परिवर्तनको कस्तो शक्ति ? १९ वर्षसम्म पनि पतिले पत्तै पाएनन् !

नेपालमा पनि अभिनेता सन्तोष पन्तका छोरा लिङ्ग परिवर्तनपछि ‘क्याटलिन पन्त’ बनेका छन् । झापाकी नुमा सुब्बाले पनि लिङ्ग परिवर्तन गराएकी छिन् । बैङ्ककको प्रतुनाम पोलिक्लिनिकमा शल्यक्रियामार्फत आफ्नो जन्मजात लिङ्ग हटाइन् । लिङ्ग परिवर्तनअघि उनले स्तनको शल्यक्रिया गराइसकेकी थिइन् ।

नेपालगन्जका लालबहादुर कुँवर लिङ्ग परिवर्तन गरेर ‘रानी कुँवर’ बने । दुई छोराका बाबु उनले आफू जन्मजात तेस्रो लिङ्गी भए पनि परिवारले जबर्जस्ती विवाह गरिदिएकोमा दुखेसो पोखेका थिए । झापाकी सोहनी धिमाल लिङ्ग परिवर्तनपछि पुरुषबाट महिला बनिन् । नेपालमै हालसम्म २०–२५ जनाले लिङ्ग परिवर्तन गराइसकेका छन् । अरु पनि हुन सक्छन् तर कतिपय समाजमा खुलेर देखिन चाहँदैनन् ।

स्तन राखेपछि र अर्किटोमी निकालेर फालेपछि मेरो पनि केटापन हट्दै गएको छ । महिलाको जस्तो कोमल आभास बढ्दै गयो । हात, गोडा र अनुहार सबैतिर महिलाकै जस्तो नरम छाला भयो । अनि मैले पुरुष–लिङ्ग हटाएर महिला–यौनाङ्ग प्रत्यारोपण गर्ने सोच पनि बनाएँ । तर, नेपालमा यो सम्भव रहेनछ । बैङ्ककमा गरे सस्तो र भरपर्दो हुन्छ भन्ने जानकारी पाएँ । त्यहाँ पनि ११ लाख रmपैयाँ त कम्तीमा लाग्ने रहेछ । मसित अहिले त्यति धेरै पैसा छैन । अब दुई विकल्प छन्– लिङ्ग परिवर्तनका लागि पैसा नजुटुन्जेल पर्खेर पस्ने वा जेजस्तो अवस्थामा छु त्यसैमा बाँकी जीवन बिताउने ।

लिङ्ग परिवर्तन असम्भव छैन, जटिल भने अवश्य छ । शल्यक्रियामा तेस्रो लिङ्गी महिलाको हकमा लिङ्ग हटाई योनि प्रत्यारोपण गरिन्छ भने पुरmषको हकमा योनिको स्थानमा लिङ्ग बनाइन्छ । लिङ्गलाई योनिमा परिणत गर्न जति सहज छ, लिङ्ग राख्नचाहि“ अलि जटिल मानिन्छ । लिङ्ग परिवर्तनपछि पनि उनीहरुले यौनसुख प्राप्त गर्न सक्छन् । अपरेसनका क्रममा अण्डाशय बाहिर निकालेर लिङ्गलाई योनि आकारमा बदलिन्छ । लिङ्गमा तीन किसिमका नसा हुँदा रहेछन् । पिसाब उत्पादन हुनेबाहेक बाँकी नसा काटिन्छ । लिङ्गलाई योनिको आकारमा बदलेर योनिद्वार बनाइन्छ । यो शल्यक्रिया आठ घण्टासम्म चल्छ । कतिपय पश्चिमी देशमा चिकित्सकको दुई वर्षको निगरानीपछि मात्र शल्यक्रिया गर्ने प्रावधान छ । एसियाली देशहरुमा भने यतिको समय लाग्दैन ।

जे होस्, लिङ्ग परिवर्तन, अङ्ग प्रत्यारोपण र हर्मोन सेवन सबै प्रविधि खर्चिलो छ । जोकसैले बेहोर्न सक्दैन । त्यसमाथि घरपरिवार, समाज र रोजगारस्थलमा अनेकौ“ विभेद सामना गर्नुपर्ने तेस्रो लिङ्गीको आयस्रोत भरपर्दो हुँदैन । धेरैले त घरपरिवार छाडेर टाढा र अपरिचित ठाउँमा गुजारा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरु डिपे्रसन, खिन्नताजस्ता मानसिक समस्याले ग्रस्त रहन्छन् । कतिले सहन नसकेर आत्महत्याको बाटो पनि रोज्छन् । सर्वेक्षण गर्ने हो भने लिङ्ग परिवर्तन चाहने तेस्रो लिङ्गी थुप्रै छन् ।

हुन त अहिले समाज निकै उदार हुँदै छ । तेस्रो लिङ्गीले आफ्नो पहिचानमा जिउन पाउने भएका छन् । नेपाल मात्र होइन, दर्जनौ“ मुलुकका कानुनमा तेस्रो लिङ्गीको पहिचान स्थापित छ । राज्यले सुविधा दिएको छ । नेपालमै पनि तेस्रो लिङ्गी भएकै आधारमा राजनीतिक दलमा प्रवेश पाएका छन् । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनीलबाबु पन्त सभासद्समेत हुनुभयो । तेस्रो लिङ्गीले आफ्नै पहिचानमा नागरिकता पाइरहेछन् । त्यसैले हामीले लघुताभास गर्न हुँदैन । आफ्नो पहिचानबारे खुलेर बोल्नुपर्छ । लैङ्गिक आधारमा विभेद गर्न पाइँदैन । हामीले सम्मानजनक तबरले बाँच्ने दिन आइसकेको छ ।

अभिनेता पन्तकी छोरी क्याटलिनलाई नै हेरौ“ । लिङ्ग परिवर्तनपछि मिडियामा निकै छाइन् । नेपाली समाजमा लिङ्ग परिवर्तन गर्न पाइने निजी अधिकारको नजिर बनेकी छन् उनी ।

पश्चिमी मुलुकमा आर्थिक अवस्था सहज हुनेले निर्बाध लिङ्ग परिवर्तन गराउन सक्छन् । हिन्दुस्तान र थाइल्यान्डमा पनि लिङ्ग परिवर्तन र प्रत्यारोपण सुविधा छ ।

म पनि महिलाको पूर्ण यौनाङ्ग राख्ने कि नराख्ने, सोचिरहेकी छु । निर्णय लिइसकेकी छैन । ऐनाअगाडि उभि“दा आफै“लाई के–के नमिलेजस्तो अनुभव हुन्छ । यौनाङ्ग परिवर्तन गरे पनि तेस्रो लिङ्गी महिलाको पाठेघर हुँदैन । महिनाबारी हुँदैन, त्यसैले बच्चा पनि जन्माउन सकि“दैन । अनि फेरि प्रकृतिले आफूलाई जुन रुपमा जन्म दियो त्यही स्वरुपको माया लाग्दो रहेछ । त्यसैले कतिपय तेस्रो लिङ्गी महिला–पुरmष आफू जुन रुपमा जन्मिइयो त्यसैमा रमाएर जीवन बिताइरहेका छन् ।

हाम्रो यौन–अभ्यास
समलिङ्गी–तेस्रो लिङ्गीहरुबीच कसरी यौनसम्बन्ध हुन्छ ? धेरैलाई चासोको विषय हुन सक्छ । पुरmष र महिलाबीच मात्र शारीरिक संसर्ग हुने बुझाइ राख्नेहरुलाई पुरmष–पुरmष वा महिला–महिलाबीच पनि यौनसन्तुष्टि लिने प्रक्रिया चल्छ भन्ने सुन्दा नौलो लाग्नु स्वाभाविक पनि हो ।

म तेस्रो लिङ्गी–समलिङ्गी अधिकारको आन्दोलनमा होमिएकी मान्छे । हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ । किनकि हरेक मानिसलाई यौनशिक्षाको आवश्यकता छ ।

यौनसंसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौ“ । समलिङ्गी सम्बन्धका हकमा समान यौनाङ्ग भएका साथीहरुबीच सहवास गरिन्छ । त्यसक्रममा एक जनाले केटाको, अर्काले केटीको भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

परम्परागत यौनमा लिङ्ग योनिमा प्रवेश गराउने र स्खलित हुने चलन छ । धेरैले सहवासका क्रममा यही अभ्यास गर्छन् । तर, हामी तेस्रो लिङ्गी र समलिङ्गीहरुको यौनसाथीसँग समान अङ्ग हुने भएकाले मुखमैथुन र गुदद्वार मैथुनकै बढी अभ्यास गर्छौं ।

समलिङ्गीका हकमा मुखमैथुन भन्नाले स्त्री–साथीले अर्की स्त्री–साथीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै यौनरस स्खलित गराउँछिन् । पुरmष–साथीले अर्को पुरुष–साथीको मुखमा आफ्नो लिङ्ग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन् । मुख वा हातले खेलाएर वीर्य स्खलित गराउँछन् ।

तेस्रो लिङ्गी महिलाको हकमा धेरैजसोले गुदद्वारलाई स्त्री–यौनाङ्ग कल्पना गर्दै लिङ्ग प्रवेश गराउँछन् । जसलाई ‘एनल सेक्स’ भनिन्छ । अहिले त कतिपय पुरmषहरु स्त्रीसित पनि एनल सेक्स गर्छन् ।

एनल सेक्समा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकि हाम्रो मलद्वारका तन्तु निकै संवेदनशील हुन्छन् । मलद्वारमा सेक्स गर्दा या केही चिज घुसाउँदा कोषिका फाट्ने जोखिम हुन्छ । त्यसले इन्फेक्सन भई भाइरस फैलन सक्छ । मलद्वारमा दिसा रोक्न सक्ने क्षमताका कोषिका हुन्छन् । इन्फेक्सन भए तिनले काम गर्न छाडेर दिसा लागिरहने समस्या आउन सक्छ ।

तिघ्राको कापको त्यो भागमा धेरै ब्याक्टेरिया (कीटाणु) हुन्छन् । एनल सेक्स गर्दा पार्टनरलाई पनि सङ्क्रमणको आशङ्का रहिरहन्छ । सलाइबा अर्थात् यौनरस र मलका स–साना अंशमा पनि हेपाटाइटिस ‘बी’का कीटाणु हुन सक्छन् । मलद्वार चाट्दा मलका कणमा रहेका हेपाटाइटिस ‘ए’ कीटाणु सङ्क्रमणको खतरा पनि हुन सक्छ । त्यसै गरी हर्पिस सिम्पल्याक्स भाइरसचाहि“ मलद्वारमा घाउ भएमा हुन सक्छ । असुरक्षित एनल सेक्सबाट सिफलिस, एचआइभी, एचपीबी, जेनाइटल वार्ट, गोनोरिया, क्लमाइडिया, हिमोफिल्स ड्रयुस्री, सल्मोनेला, सिगेला आदि सङ्क्रमणको जोखिम रहन्छ ।

यस्ता सङ्क्रमणबाट बच्न एनल सेक्सअघि मलद्वार सफा गर्नुपर्छ । लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ । एनल सेक्समा पनि कन्डोम प्रयोग गर्न जरmरी छ । रगत आए या पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ । हाम्रा साथीहरुमा सुरक्षित एनल सेक्सको चेतना बढ्दै गएकाले समस्या कम हुँदै गएका छन् । तैपनि जोसमा होस भने राख्नैपर्छ ।

अहिले बजारमा थरीथरी यौनखेलौना (सेक्स टोयज) पनि आएका छन् । धेरै मानिस यिनैबाट सन्तुष्टि लिन्छन् । कतिपयले एक्लै हुँदा त कतिले युगल, सामूहिक सहवासमा पनि सेक्स टोयज प्रयोग गर्छन् । हामी भावनात्मक स्पर्शमा रमाउँछौ“ । अरुलाई कस्तोकस्तो लाग्दो हो, हामीलाई यही सहवास पूर्ण र सन्तुष्टिदायक लाग्छ । हामी ध्यान र समर्पणभावले सहवासमा सहभागी हुन्छौ“ ।

– घोष्ट राईटिङ नेपालले अर्को हप्ता बजारमा ल्याउन लागेको पुस्तकको एक अंश ।

-चक्रपथ डट कम

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija