शुक्रबार, भदौ १, २०७५
कथा: पुरुषभित्र महिला

कथा: पुरुषभित्र महिला


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ १, २०७५

– लक्ष्मी उप्रेती

शनिबारको छुट्टीमा त झन घरायशी कामले लखतरान नै भइन्छ । विहानदेखि घरको सरसफाई गर्दै खानपिनको परिकार बनाउँदा १२ बजिसक्छ । अनि हत्तार हत्तार खाना खायो, धन्दा सक्या,े दिन बितिहाल्छ । नयाँ ठाउँ भएकाले आफ्नामा उति इष्टमित्रहरु नआउने र आफु पनि कहीँ जानु नपर्नाले एकछिन भए पनि आराम गर्न, सुस्ताउन, नेट चलाउन पाइन्छ ।


आजको शनीबार पनि त्यस्तै धमाधमले विहान बित्यो । जहानको नाममा श्रीमान श्रीमती जम्मा दुईजना छौ, त्यही पनि कत्ति काम,काम,काम । श्रीमानले धेरथोर काम सघाए पनि घर व्यवहारमा गर्नैपर्ने केही कामहरु फेरि देखा परिहाल्छन् र बेफुर्सदी भैहालिन्छ । आज खाना खाएर काम सक्दा २ बज्यो । हरेक शनिबार साझ पाँच बजे मुकेशसँग क्ुरा गर्न पाउँदाको क्षणले हामीलाई आल्हादित बनाउछ । आज पनि त्यही क्षणको प्रतिक्षासँगै छोराको स्नेहमा म मगन भएर कल्पनाकाशमा उडिरहेँ ।

आफूलाई समयपङ्खी रोकिएझैँ लागे पनि समय आफ्नै गतिमा हिँडिरहयो । ५ बजेको घण्टीको ध्वनिले मेरा मांसपेसीहरु अनायासै झन्कृत भए । नेट खोलेर चलिरहेँकै बेलामा मुकेशको आवाजले मलाई आकर्षित ग¥यो ।
“ममी, के छ खबर, आरामै हुनुहुन्छ ।” — आवाजसँगै टुप्लुक्क देखिएको उसको अनुहारले मनमा मातृत्व र वात्सल्यको मुल फुट्यो । सुतिरहनुभएका श्रीमान जुरुक्क उठेर चुपचाप मेरो छेउमा बस्नुभयो । मौनताले भरिएको कोठाको चकम्मनतालाई चिर्दै फेिर उसैले “म पर्सि बैंकक आउदै छु । हजुरहरुको टिकट पनि शुक्रबारको काटिदिएको छु । ” अनायासै मुकेशले आफ्नो निर्णय सुनाएपछि हामी रनभूल्लमा प¥यौँ ।
“नानी, बैंकक किन र ।” उहाँले प्रश्न गर्नुभयो ।
“मेरो उपचारका लागि ।”

उसको उपचारको कुरा सुनेर हामी दुबै जना आत्तियौं । आत्तिदै मैले प्रश्न गरेँ । —“अनि बाबु के को उपचारका लागि बैंकक जान लागेको ? ”— प्रश्न गरेँ ।
“हजुरहरुको मुस्कान हुने नि म ।” — ऊ लजालु भावले मुस्कुरायो ।
“अनि उपचारका लागि ………. ।” — बोल्दा बोल्दै मेरो गला अबरुद्ध भयो ।
“उपचारका लागि पैसाको चिन्ता हजुरहरुले गर्नु पर्दैन । मैले मज्जाले पुग्नेगरी पैसा जम्मा गरेरमात्र यो योजना बनाएको हुँ । ”— उसले हामीलाई आश्वस्त बनाउन खोज्यो ।

“त्यहाँ नै उपचार राम्रो हुन्न र, बाबु ? ”— हामीले अन्यौलता व्यक्त ग¥यौँ ।
“यहाँका डाक्टरहरुकै सल्लाहले बैंककमा उपचार राम्रो हुन्छ भन्ने थाहा भयो । त्यसैले अप्रेशनका लागि अर्को मंगलबारको डेट निश्चित गरेको । मम्मी बाबा, मलाई तपाइँहरुको साथ चाहिन्छ । तपाँइहरु एक हप्ताका लागि आउनु पर्छ । उपचार सकेर केही दिनका लागि म पनि हजुरहरुसँगै नेपाल जान्छु । त्यसका लागि धेरै काम गर्नुछ आजलाई विदा है । ” आफ्ना कुरा एकसुरले भनेर मुकेश बाहिरियो ।
मेरो मनमा आँधीबेरी आयो । खुसी, पीडा खै के हो असजिलोजस्तो, मुटुमा गाँठो परेजस्तो, गला अवरुद्ध भएजस्तो अनुभव भैरह्योे, तर हामी लोग्नेस्वास्नीले मनमा उठिरहेको ज्वारभाटालाई एकापसमा व्यक्त गर्न सकिरहेका थिएनौं । के बोल्ने, के बोल्ने, असहज परिस्थितिलाई अनुभूत गरेर हामीले एकअर्कालाई हेर्न पनि सकिरहेका थिएनौ ।

हरे ! आजभोलि गर्दै शुक्रबार पनि आयो । यो सातदिन र सातरात हरक्षण मेरो मन छटपट छटपट नै भैरह्यो । आफ्नोे मन आप्mनो नै हैन जस्तो कस्तो कस्तो मन तम्तपाइलो भैरह्यो । यी क्षणहरुमा मनलाई असमञ्जसजस्तो, शरीरभरि जूका हिडेजस्तो, वाकवाकी लागेजस्तो भैरह्यो । तर मनको औडाहा कसलाई भन्नु र ? रुपेशलाई भनुभने ऊ त्यसैत्यसै टोलाएको छ । आप्mनो मनको पीडा सुनाएर उसलाई झन किन दुःखी बनाउनु ? म चारैतिर अँध्यारोमात्र देख्छु । केही सोंच्न नसकेपछि पीलपीलगर्दै बहन थाल्छ आँसुका थोपा……..थोपा….थोपा…..।
अब आज ५÷६ घण्टामा मुकेशसँग भेट हुन्छ । एयरपोर्टमा जहाज चढ्नु अघिका प्रकृया सकेर हामी प्रतिक्षालयमा बस्यौँ । एकछिनमा जहाज चढ्ने सङ्केत आएपछि यन्त्रचालितभैंm हामी जहाजमा गएर आआफ्नो सिटमा बस्यौं । समयसँगै जहाजले आफ्नो पखेटा उचाल्यो र गति लियो । जहाजको उचाईबाट देखिने उडिरहेका वादलका सगरमाथा, माछापुच्छे्रहरुको चाङ भित्र नचाहेरै पनि मेरो मनले कल्पनाको खेती गर्न थाल्यो । चारैतिर मुकेश नै मुकेश देख्न थालें । ननिदाएरै चिम्लिएका मेरा आँखाहरुले निदाएको अभिनय गरिरहेको त थियो तर परिचारिकाहरुको

ओहोरदोहोरबाट अनभिज्ञपनि थिएनन् । श्रीमानसँग समेत बैंकक जानुको सन्दर्भमा कुरा गर्न मेरो मन बिल्कुलैतयार थिएन ।
म द्विविधामै थिएँ र मैले विश्वास गर्नै सकिरहेकी थिइन, हाम्रो मुकेशको परिवर्तन अब मुस्कानको रुपमा हुदैछ । यथार्थको के कुरा कल्पनासमेत पनि गर्न सकेकी छैन मैले अबको उसको जीवनयात्रा कहाँ र कुन रुपमा सुरु हुने हो ? मुकेशबाट मुस्कानमा रुपान्तरित जीवन बांच्न मुस्कानलाई कति सजिलो होला ? कति गाह्रो होला ? बिगतमा मुकेशले भोग्नु परेको पीडा, सहनु परेको पीडा, व्यंग्य र लान्छना कतै मुस्कानले पनि भोग्नुपर्ने त हैन ?

किनभने उसको विगत भने उफ ! कत्ति कहाली लाग्दो थियो । कत्ति पीडादायी थियो । बिनाकारण अरुबाट प्रताडित हुनुपर्दाको पीडा के शव्दमा व्यक्त गर्न सकिन्छ र ? तर म त आमा हुँ नि । सन्तानले नभने नि उसको पीडा बुभ्mन आमालाई गाह्रो हुदैन नै । त्यो अध्यारो विगत काँढा बनी रोपिएको छ मेरो मानसमा । विर्सनै नसकिने ती क्षण पीडाको खोली बनेर बग्छन् मेरो मनमुटुलाई दरफ¥याउदै । वर्तमानको सन्त्राससँगै बढ्दो खुसीले हो वा विगतको आहतले दुखेर हो मेरा आँखा भरिदै सुलुलु बग्न थाले थाहै नपाई ।

रुपेश र म सँगै पढ्ने साथी । समयको गतिसँगै हामी साथीभन्दा माथि उठेर प्रेमिल जोडी भयौँ । पढाई सकेपछि हाम्रो बिहे भयो र हामी एकअर्काका पुरक भयौँ । हाम्रो विहे भएको निकै वर्षपछि अर्थात् सात आठ बर्षपछि हाम्रो छोरो जन्मियो । सम्हाल्नै नसक्ने औलादौला नभए तापनि हामी एकापसमा सन्तोषले रमाएका थियाँै । जीवन बाँच्ने न्यूनतम आवश्यकता पुरा गर्न हाम्रो जागीरबाट प्राप्त आम्दानी छदै थियो । यस्तोमा हाम्रो आँगनमा फुलेको सुन्दर नवजात पूmललाई हेरेर हामी औधी रमाएका थियौं । काखे छोरोको प्रत्येक कृयाकलापले हामी पुलकित भएका थियौं । छोरोको आगमनले हाम्रो परिवार पूर्ण भएको थियो ।

समय बग्दै गयो, आजभोलि भन्दै छोरो बढ्दै गयो । उमेरसँगैं उसका स्वभाविक गतिविधिहरुमा थोरै अस्वाभाविक पनि थियो कि ? कहिलेकाहिँ कसैले उसको नाम सोध्दा मुस्कान भनेर ऊ एक्लै मुस्कुराउथ्यो । उसको हसाई र बोलाईले सारा दुख बिर्सिएर हामी आनन्दित हुन्थ्यौँ । सुरुसुरुमा त हामीलाई वास्ता भएन र उसले भने जसैँ गथ्र्यौ । छोरीका पोशाक, क्रिम, पाउडर, लिपिस्टिक, नङपालिस, चुरा, चिम्टी, रिबन लगाएर उसले हाम्रोसामुँ नखरा गरेको देख्दा हामी त्यसैत्यसै दंग पर्दथ्यौें । उसको नाटक भनेर त्यसै रमाएर हासिदिन्थ्यौं । बिस्तारैबिस्तारै छोरा स्वभाव नभई छोरी स्वभावका रहरहरु उसमा घट्नुको सट्टा बढ्दै जान थालेको अनुभव र अनुभूति पन्छाउनै नसकिने स्थितिमा तीब्र हुन थाल्यो । उसका रहरहरुले लिएर आउने अर्को भयानक रुपको हेक्कासमेत नभएका हामीहरु साेंचमग्न हुन थाल्यौं । यो कस्तो समस्या हो ? किन यस्तो भैरहेछ, यसको कुनै जवाफ हामीसंग थिएन । उसको शरीरले जीवनका रंगहरु उमेरसँगै पृथक देखाउँन थालेपछि हामीमा त्रासदी छायो । अन्ततः थाहा पाइयो हाम्रो सन्तान त छोराछोरी भन्दा फरक प्रकृतिको रहर र इच्छा राख्ने भएर जन्मिएको पो रहेछ । जब यो कुरा हामीले थाहा पायौँ तबदेखि हाम्रा मौनता पनि हामी बीचको बढ्दो तनावका अव्यक्त पीडाका साक्षी हुन थाले ।

कहि लुकाएर राख्ने कुरो भएन, कसैलाई भन्दा शीर उठाउने कुरो थिएन । कोसंग सल्लाह लिने ? कसलाई भन्ने ? डाक्टरलाई देखाउनुपर्ने हो कि ? कि धामी लाएर झारफुक गर्नुपर्ने हो ? हामीसंग यसको कुनै जवाफ थिएन । रुपेश त झन त्यसैत्यसै टोलाएको थियो । हामी एकअर्काको हात समाएर रुनुबाहेक केहीगर्न सक्ने स्थितिमा थिएनौं । मनले खाएको आफन्तहरुसंग सल्लाह लिंदा उनीहरुले उडाउनुसम्म उडाए । त्यसपछि यो विषयमा हामीले कसैसामु कुरा गर्ने आँट गर्न सकेनौ । समयको चक्रव्यूहमा जकडिएका हाम्रा सारा खुसीहरु समयले नै खोसेको थियो । नियतिले हामीलाई नराम्ररी झापड हानेकाले हामी मनभित्र भित्रै रुँदै जीवनको पैञा चलाउन बाध्य थियौँ ।

हाम्रो मुटुको टुक्रा, हाम्रो छोरो मुकेश केटाकै पोशाक लगाएर स्कुल गए तापनि केटीहरुसँग कै हिमचिममा रमाउने हल्लाले विस्तारै विस्तारै व्यापकता लिन थाल्या । केटीहरुले केही नभने पनि केटा साथीहरुले उसलाई जिस्क्याएर, अपशब्द भनेर नराम्रो व्यवहार गर्न थाले । उसको हिँडाई, बोलाईलाई लिएर उसका साथीहरुले अत्यन्त निम्नस्तरको आक्षेप लगाउँदा आफ्नै साथीहरुबाट यस्तो कटुता सहनु परेकाले पढाइ राम्रो भएर पनि ऊ स्कुल जान चाहदैनथ्यो । हाम्रै करकापले मात्र जान बाध्य ऊ हरक्षण आफ्नै जीवनदेखि हत्तासिन्थ्यो । आप्mनै सन्तानको शारिरिक अवस्थामा आहात भएर हिनताबोध गर्नु नै हाम्रो नियति भयो । तर हामीलाई थाहा थियो, यो अभिशाप हैन, पाप हैन, यो मुकेशको रहरमात्र पनि थिएन । यो त प्रकृतिले गरेको एउटा पीडादायी ठट्टा थियो ।

समय बित्दै गयो । उसले जेनतेन १० कक्षाको परीक्षा सक्यो । प्रत्येक व्यक्तिले मन दुख्ने गरी गर्ने टिका टिप्पणीबाट आजित भएर हाम्रो मुकेश घरबाट बाहिर निस्किएर अरु सरह उमङ्गका पखेटा फिजाँउन सक्दैनथ्यो । त्यसैले घरकै एउटा कुनामा भएको एउटा कम्प्युटर उसको संसार थियो । त्यही कम्प्युटरमा नेट चलाउनु, च्याट गर्नु र विभिन्न कार्यक्रम हेरेर अरुको रंगीन जीवनमा थकथकाउनु उसको दिनचर्या जस्तै भयो ।

अफिस जादा मुकेश सम्झिएर मनै पोल्थ्यो । उसलाई कहीँ लिएर जान पनि सक्दैनथ्यो । उसलाई बढी भन्दा बढी समय दिने हाम्रो प्रयत्न हुन्थ्यो । त्यसबाहेक मुकेशका लागि हामी अरु केह ीगर्न सक्दैनथियौं । उसको मन बहलाउन रुपेश उसका लागि उसलाई मनपर्ने गीत गाउथ्योभने म उसलाई मनपर्ने परिकार बनाएर उसको अगाडि राखिदिन्थे. । किनभने ऊ जुन रुपमा भए पनि, हामीलाई आफ्ना् सन्तानको खुशी प्यारो थियो, उसको मीठो मुस्कुराहट प्यारो थियो ।

यस्तैमा एकदिन मुकेशले नेट चलाउदै गर्दा केही जानकारीमूलक सूचनाहरु भेट्टाएछ । आफ्नो अवस्थाका भन्दा पनि आप्mनो चाहना अनुसारको उपचार हुने सबै जानकारी पाएपछि उसले हामीलाई भन्यो । छोराको कुरा सुनेर हाम्रो मनमा पनि आशाको संचार भयो । नेटबाट डाउनलोड गरेको सारा सूचनाहरु उसले हामीलाई देखायो । उपचारका लागि मोटै रकमको व्यवस्था गर्नुपर्ने भएकाले केही समय विदेश गएर पैसा कमाउने भावना उसले व्यक्त ग¥यो । अब हाम्रो मानसबाट ढलेको विशाल महल ठड्याउनु थियो । किनकि हाम्रो सन्ततिको खुशी नै हाम्रो खुशी थियो । हामी छोराको योजनातर्पm नै घोरिन थाल्यौं । यसैबीच उसको परीक्षाफल प्रकाशित भयो । नतिजा पनि सोचेभन्दा राम्रो भयो । यसले पनि उसलाई विदेश जाने आधार बन्यो । सन्तानको जीवनको सपना साकार गराउन हामी जे गर्न पनि तयार थियौं जाबो हाम्रो संचयकोष र सम्पत्ति कुन ठूलो कुरा थियो र ? सन्चयकोष, जग्गा र अनेक स्रोत जुटाएर मुकेश स्टुडेन्ट भिषामा अमेरिका गयो । उसको मिहिनेत र लगनले गर्दा नै उसले २ वर्ष अगाडि राम्रो अंक ल्याएर स्नातकको पढाई पूरा गरेको थियो । पढाईसंगै उसले आर्थिक आर्जन पनि राम्रै गरेछ । उसको दीक्षान्त समारोहमा भाग लिन हामी पनि गयाँै । लगभग ५ वर्षपछि उसलाई भेट्दा हामीले संसार जितेको आनन्ददायी अनुभूित लिएर फर्कियौँ । अनि उसैको सल्लाहले हामीले बसिरहेको सहर छाड्यौं । साटाकसुटुक्क दुबै जनाको सरुवा मिलाएर हामी अर्कै अन्जान सहरमा आएर बस्न थाल्यौँ ।

समयसँगै हरेक कुराहरु परिवर्तन भए । तर हाम्रो जीवनका रङहरुसंगै मुकेशको मुस्कान बन्ने प्रतीक्षाको कठोर घडी अब सकिनै लागेको थियो । हाम्रो छोरा भएर जन्मिएको मुकेश अब मुस्कान छोरी हुँदैछ । समाजमा हामी पनि अब सानले छोरीका साथ बाँच्न सक्छौँ । साँच्चिकै छोरी हुँदा मुकेश कस्तो हुन्छ होला? कस्तो देखिन्छ होला ? अहा, उसले अब आप्mनो चाहना अनुसारको जीवन बाँच्न पाउनेछ । उसको अधरमा पनि सन्तोषको मुस्कान फक्रिने छ । उसका लागि म एकभन्दा एक राम्रा ड्रेस खरीद गर्नेछु । रुपेश र म उसलाई लिएर टाढा टाढा घूम्न जानेछौं । मेरो मनमा मधुर संगीत बज्न थाल्छ ।

सोमबार नै भर्ना भएपछि मंगलबार अप्रेशनको डेट दिएको छ अस्पतालले । मेरो मन छटपटिन थाल्छ, अहो, यो कुनै साधारण र स्वभाविक अप्रेशन नभई प्रकृतिलाई नै चुनाैित दिने विज्ञान र प्रविधिको यो चरम उन्नतिको सोपान हो । हरे ! अप्रेशन कस्तो हुने हो नि । कतै अप्रेशन …….। हैन, हैन त्यस्तो अशुभ सोच किन आयो नि मेरो मानसमा । म तेश्रो शक्तिसंग प्रार्थना गर्न थाल्छु, मेरो छोरोको जीवनमा उज्यालो आवोस् । उफ, मन एकतमासले दुखिरह्यो । लौन, मुटु नै ढकढुक हुने आशंका अनायासै किन उब्जियो ? उफ ! मलाई खलखली पसिना आयो, सास नै रोकिएला जस्तो भएर झस्किएर उठे म । मेरो मनोदशा बुझेर रुपेश चिन्तित भैरहेको थियो । मैले उसको हात समाएर उसलाई आश्वस्त बनाउन खोज ें। तर मेरो मन त्यसै त्यसै छटपटिरहेको थियो, दुखिरहेको थियो । अब के हुन्छ ? अब के हुन्छ ?

बैंककको धावन मार्गमा जहाजले गति लिइरहको छ । एकैछिनमा जहाज टक्क रोकियो । मेरो मुटु पनि ढक्क फुल्यो । जहाज भित्रका यात्रुहरुसँगै हामी पनि उठ्यौं र अरुले जस्तै माथि ¥याकमा भएको ब्याग लियौँ । अघिको साेंच सम्झेर मनमात्रै हैन सम्पूर्ण शरीर नै दुःखको पानीले झमझम भिजाउदै मुकेशसँग भेट्ने तिव्र इच्छाले उत्साहित हामी इमिग्रेसनको प्रकृया सकेर हतार हतार एअरपोर्टबाट बाहिरियौँ । वरैबाट मुकेशलाई देख्नासाथ स्नेहसिक्त मेरा आँखा बर्षिन थाले । कतिखेर कतिखेर ’मामु’ भन्दै मुकेश मेरो अँगालोमा रहेछ । दुनियाले जेसुकै भनिरहुन हामीलाई त्यसको के वास्ता ? हामीलाई त हाम्रो सन्तानको खुशीसंगमात्र सरोकार छ, त्यसैले म ढुक्क थिएँ, मेरो मुकेश भोलि मेरी मुस्कान बन्नेछ भनेर ।

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायलमा २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता हुने !
इटहरीमा देशकै सर्वाधिक धनराशिको कविता प्रतियोगिता सम्पन्न, विशाल शाहको ‘मौनको एल्गोरिदम’ प्रथम
तरहराको वृहत राष्ट्रव्यापी कविता प्रतियोगिताको लागि उत्कृष्ट १० कविताहरू छनोट
इटहरीमा वृहत राष्ट्रव्यापी कविता प्रतियोगिता हुने
लाेकप्रिय आख्यानकार ‘सरित्’ काे बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´ को लाेकार्पण (फोटो फिचर)
कादम्बरी दाना श्रेष्ठको पुस्तक `ईमा´ विमोचन हुने
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija