सोमवार, साउन २८, २०७५
ममाथि अन्याय भएकै हो : झलनाथ खनाल

ममाथि अन्याय भएकै हो : झलनाथ खनाल


  • स्वदेश नेपाल
  • सोमवार, साउन २८, २०७५

-बबिता शर्मा

एमाले–माओवादी एकतासँग जोडिएका दुईवटा विषयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई बेला–बेला झस्काउँछ । पहिलो घटना– एमाले–माओवादीबीच पार्टी एकता हुँदा उनी चीनमा थिए । त्यसैले पार्टी घोषणा समारोहमा सहभागी हुन पाएनन् । एकता सभामा सहभागी हुन नपाएका खनाललाई दोस्रो झड्का त्यसबेला लाग्यो जब एकीकृत पार्टीमा उनको बरियता तोकियो । तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बरियतमा रहेका खनाल एकीकृत पार्टीमा दुई अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा धकेलिए । खनाल एकीकृत पार्टीमा आफ्नो तेस्रो बरियता हुनुपर्ने पक्षमा छन् । उनी नेकपाको नौ सदस्यीय सचिवालयका सदस्य हुन् । नेकपाले नेताहरूको बरियता तोक्दा पनि खनाल दोस्रो पटक उपचारका लागि चीनमा थिए । नेतृत्वले पार्टीको चौथो वरियतामा राखेकोमा उनको असन्तुष्टि कायमै छ । पार्टीको सचिवालय बैठकमा खनालले यो मुद्दा प्रवेश पनि गराएका छन् । आफ्नो असन्तृष्टि जारी रहेको र न्याय नपाउँदासम्म लडिरहने उनको भनाइ छ । पार्टी एकता, बरियता विवाद, एकीकृत पार्टीका तल्ला कमिटीको एकता प्रक्रिया र सरकारको कामलगायतका विषयमा रातोपाटीकी राजनीतिक संवाददाता बबिता शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता खनालसँग कुराकानी गरेकी छिन् ।

चीनबाट स्वास्थ्य उपचार गरेर केही दिन अगाडि फर्किनुभयो, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

मेरो स्वास्थ अहिले राम्रो छ । म निकै वर्ष अगाडिदेखि प्याराथाइराइडको समस्या र किड्नीमा ढुङ्गाको समस्याले ग्रस्त थिएँ । म त्यसलाई अरू उपायबाट हल गर्ने कोसिस गरेको थिएँ । तर त्यो ठीक हुन सकेन, त्यसले गर्दा म अप्रेसनको बाटोमा जानुपर्यो । मैले चीनको सिचुवान प्रान्तको छन्तुस्थित ‘वोइस्ट चाइना इन्टरनेसनल हस्पिटल’मा उपचार गराएँ । धेरै राम्रो, एड्भान्स हस्पिटल रहेछ । करिब करिब ४६ हेक्टर जमिनमा फैलिएको विशाल हस्पिटल छ । हस्पिटलको व्यवस्थापनदेखि हरेक कुरा राम्रो लाग्यो । त्यहाँ मैले अप्रेसन गराएँ । अप्रेसन राम्रो भयो । अहिले मलाई राम्रो महसुस भइरहेको छ ।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भएको दिन तर एकीकरण घोषणा समारोहमा तपाईं देखिनुभएन । मानिसहरूले तपाईंको अनुपस्थितिलाई अचम्म नै माने । तपाईं त्यसबेला चीनमा हुनुहुन्थ्यो । तपाईंलाई पार्टी एकताको पूर्वजानकारी थिएन कि, खासमा भएको चाहिँ के थियो ?

त्यो एउटा संयोग थियो । पार्टी एकताको प्रक्रिया अघि बढ्दै छ, त्यो कुनै पनि बेलामा हुन सक्छ भन्ने एकातिर सुनिश्चित त थियो । अर्कोतिर त्यहिबेला हुन सक्छ भन्ने जानकारी चाहिँ थिएन । न मलाई जानकारी थियो न त पार्टीका अध्यक्षहरूले यो दिन गर्ने भनेर टुङ्गो नै गरेका थिए । अहिले जुन अप्रेसन गरेर आएँ यही उपचारकै सिलसिलामा अध्ययन गर्न म चीन गएको थिएँ । त्यहीबेलामा यहाँ एकता भयो । यो एउटा संयोग हो ।

यसको मतलव अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग सल्लाहमै जानुभएको थियो ?

म चीन जानुपूर्व सरसल्लाह गरेर नै गएको हुँ । तर पार्टी एकीकरण कतिबेला हुन्छ भन्ने कुनै सुनिश्चितता थिएन । त्यहीबेला अचानक एकीकरण गरिहालौँ भन्नेखालको कुरा आयो, त्यसपछि अघि बढौँ भन्ने भयो ।

चीनबाट फर्केपछि तपाईंले बरियताका विषयमा असन्तुष्टि राख्नुभएको थियो । पार्टी बैठकमा कुरा राख्ने भन्नुभएको थियो । तपाईं महाधिवेशनबाट बरिष्ठ नेता हुनुभयो । तर पनि अहिले तपाईं पार्टीमा दुई जना अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा हुनुहुन्छ । कसरी लिनुभएको छ ?

इतिहासका धेरै कुरातर्फ म जान चाहन्नँ तर म पूर्व नेकपा मालेको ३९ सालमै महासचिव भएको मान्छे हुँ । त्योभन्दा अगाडि कोअर्डिनेसन केन्द्र थियो, त्यसको सचिव भएको हुँ । मैले कम्युनिस्ट मुभमेन्टलाई निरन्तर नेतृत्व गर्दै आएँ । पटक–पटक मैले पार्टी प्रमुख भएर काम गरेँ । ६४ सालमा पनि पार्टी अध्यक्ष भएर काम गरेँ । पार्टी महासचिव भएँ । त्यसपछि अध्यक्ष भएँ आठौँ महाधिवेशनबाट । ७० सालसम्म मैले पार्टीलाई हाँकेर आएँ । यी सम्पूर्ण कुराहरू इतिहासले जे प्रमाणित गर्छ, त्यो तथ्यहरूले विश्लेषण गरिनु पर्थ्यो । तर तथ्यहरू एकातिर, निश्चित नेताहरूका इच्छा एकातिर भयो । तिनै निश्चित नेताहरूले आफ्नो इच्छा बमोजिम पनि गर्ने काम भयो । यो अन्यायपूर्ण काम भएको छ । त्यो अन्यायको बारेमा मैले बोलिसकेँ अब पटक पटक दो¥याइ रहन चाहन्नँ ।

यो विषय पार्टी बैठकमा पनि राख्छु भन्नुभएको थियो ?

पार्टीको सचिवालय बैठकमा यो कुरा राखिसकेको छु । त्यसबारेमा छलफल पनि भएको छ ।

तर तपाईंको असन्तुष्टि हल भएन नि ?

अहिले पनि मेरो असन्तुष्टि जारी छ र मेरो लडाइँ पनि जारी छ ।

–यो विषय पार्टीमा कहिलेसम्म राख्नुहुन्छ ?

यो निरन्तर राखिरहन्छु । जबसम्म कम्युनिस्ट पार्टीले न्याय दिदैँन, न्याय प्राप्त नहुँदासम्म मेरो लडाँइ जारी रहन्छ ।

तपाईंले ठीक भन्नुभयो । जति स्पिडमा पार्टी एकता भयो त्यही स्पिडमा तलसम्मको एकता प्रक्रियालाई लैजानु पर्थ्यो । तर त्यसमा ढिलाइ भएको छ । ढिलाइ हुनुको कारणले पार्टीमा एक किसिमको गतिहीनता वा शून्यता छाउन खोजेको छ । त्यसलाई अविलम्ब तोड्नुपर्छ ।
–यसको मतलव बरियतामा तपाईं आफूमाथि धोका भएको मान्नुहुन्छ ?

मैले यसको जवाफ दिइसकेँ । यो धोकाभन्दा पनि अन्याय हो, सोझो र ठाडो अन्याय । कम्युनिस्ट पार्टीमा पनि अन्याय हुन्छ भन्ने कुराको उदाहरण अहिलेको पार्टी नेतृत्वले दिएको छ । यो कुरालाई नेतृत्वले सच्याउनुपर्छ । सत्य त्यो होइन, तथ्य त्यो होइन । त्यो कुरालाई उनीहरूले सच्याउन सक्नुपर्छ, तब मात्रै परिस्थिति ठीक ठाउँमा आउँछ ।

–राष्ट्रपतिमा दाबी गर्नुभएको थियो, त्यहाँ पनि धोका पाउनुभयो ?

अब धेरै विगतका प्रसङ्गमा म जान चाहन्नँ । तपाईंलाई मेरो अनुरोध, नयाँ पश्नहरू छन् भने तिनै सोधिदिनुस् । पुराना कुरामा धेरै नजाऊँ ।

–तर पनि झलनाथ खनाललाई धोका मात्र हुन्छ । तपाईंको स्वभावले कि तपाईंसँग बलियो गुट नभएर हो ?

मैले तपाईंलाई स्पष्ट बताइसकेँ । मेरो भूमिका के हो, मैले के काम गरेर आएँ । मेरो जीवन सिङ्गो खुला किताबजस्तै छ । तर त्यो खुला किताबको विषयमा कसैले ढाँटेर, कसैले छलेर, कसैले उचालेर वा कसैले पछारेर तलमाथि पार्न सक्दैन । त्यसैले कसैले मलाई उचालेर वरिष्ठता बनाइदिने, कसैले फेरि पछारिदिने हुँदैन । तथ्य के हो ? त्यसको आधारमा सत्य पत्ता लगाउनुपर्छ । माक्र्सवादी पद्धति भनेको त्यो हो । अहिलेको नेतृत्वले माक्र्सवादी पद्धतिलाई छाडेको छ ।

–तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनाउनुभयो । एकीकृत पार्टीको शीर्ष नेता भएर काम गर्दाको समग्र तीन महिनाको अनुभव कस्तो रह्यो ?

एकताको प्रक्रिया अहिले पनि अघि बढिरहेको छ । माथिल्लो तहमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी निर्माण भयो । यिनीहरूले विभिन्न नीति निर्णयहरू गरिरहेका छन् । अब एकताको प्रक्रियालाई प्रान्तीय, जिल्ला तह, प्रारम्भिक गाउँ, नगरसम्म पुर्याउनेमा हामी लागिरहेका छौँ । सिङ्गो पार्टी अहिले यसैमा केन्द्रित भएको छ । भदौ ५ गतेसम्ममा यी सम्पूर्ण काम गरिसक्नुपर्ने हुन्छ । मलाई लाग्छ भदौ ७ र ८ गतेको स्थायी कमिटीको बैठकले पूर्णरूपले अनुमोदन गरेर सिङ्गो पार्टीलाई एकीकृत गराउँछ ।

–जति स्पिडमा पार्टी एकताको घोषणा गरियो वा माथिल्लो तहका कमिटी निर्माण गरियो । तर तल्लो तहका कमिटीको एकीकरण त्यो स्तरमा भएन । के नेतृत्वको विषयमा विवाद आएर ढिला भएको हो ?

तपाईंले ठीक भन्नुभयो । जति स्पिडमा पार्टी एकता भयो त्यही स्पिडमा तलसम्मको एकता प्रक्रियालाई लैजानु पर्थ्यो । तर त्यसमा ढिलाइ भएको छ । ढिलाइ हुनुको कारणले पार्टीमा एक किसिमको गतिहीनता वा शून्यता छाउन खोजेको छ । त्यसलाई अविलम्ब तोड्नुपर्छ । आउने हप्तामा हामी यी कुरालाई तोड्छौँ र पार्टीले फेरि गति लिन्छ । तल नेतृत्वमा विवाद छैन ।

–प्रदेश, जिल्ला र जवसको नेतृत्व तत्कालीन माओवादी र एमालेले कति–कति लिने भन्ने केही समझदारी भएको होला नि ?

त्यो बारेमा त हामीले विभिन्न कार्यदल बनाएका छौँ । ती कार्यदलले हरेक जिल्लाको वस्तुस्थितिको बारेमा, हरेक जनवर्गीय सङ्गठनका बारेमा छलफल गरेका छन् । प्रस्ताव बनाएका छन् । ती प्रस्ताव यो महिनाको अन्तिमसम्ममा केन्द्रमा आइसक्छन् । त्यसपछि बल्ल हामी अन्तिम टुङ्गो गर्छौं । अबको एकता भनेको फर्मुलाका आधारमा हुँदैन, अबको एकता आवश्यकताको आधारमा हुन्छ, यथार्थताका आधारमा हुन्छ । कहीँ–कहीँ ४०–६० पनि हुन सक्ला, कतै २०–८० पनि हुन सक्ला । त्यहाँको आवश्यकताअनुसार दुवै पार्टीका कस्ता कमिटी छन्, कस्ता मान्छे क्रियाशिल छन् त्यसलाई हेरेर एकता गर्ने काम अघि बढाइन्छ ।

अघि भन्नुभयो भदौ ५ गतेसम्म तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता सकिन्छ भनेर केही दिनअघि दुई दिन चलेको सचिवालय बैठकमा अहिलेसम्म भएको प्रगतिमाथि छलफल भएको होला नि ?

म अहिले सरसल्लाह गरिरहेको छु । आम कार्यकर्ताको जस्तो सुझाव हुन्छ, त्यो ढङ्गले जान्छु । म जुनसुकै दायित्व लिनका लागि अहिले पनि तयार छु र सक्षम पनि छु । अब कुनै पनि प्रकारको दायित्व लिनुपर्ने अवस्थामा म पछाडि हट्ने छैन ।
अहिलेसम्म सबै कार्यदलले काम गरिरहेका छन् । कैयौँ जिल्लाहरूमा क्रमशः कार्यदलले आफ्नो प्रस्ताव तयार पारिसकेका छन् । केही अझै बाँकी छन् । केहीले अलिकति समय लिने सम्भावना पनि देखियो । त्यो कारणले गर्दा यो महिनाको मसान्तमा प्रस्ताव बनाउने काम टुङ्गो लगाउने र भदौ ५ गतेसम्ममा सबै कुरालाई टुङ्गोमा पुर्याउने भन्ने कुरा गरिरहेका छौँ । भदौ ५ सम्ममा सबै प्रस्ताव तयार हुन्छ । मलाई लाग्छ, भदौ ७ र ८ गतेको स्थायी समितिको बैठकले सबैकुरा टुङ्ग्याउँछ ।

–भदौ ८–९ गतेतिर स्थायी समिति बैठक बोलाउनुभएको छ । त्यहाँ यही विषयमा छलफल गर्नुहुन्छ ?

हामी सबै एकताका प्रक्रियालाई टुङ्ग्याउनेदेखि लिएर सरकारको कामको समीक्षा गछौँ । पार्टीकै समीक्षा पनि गर्छौं । पार्टी र सरकारलाई अरू गति कसरी दिन सकिन्छ, त्यो विषयमा निर्णय गरिन्छ ।

–प्रवक्ताले दिएको राजीनामाको विषय हल भएको हो कि ?

त्यो खासै ठूलो विषय होइन । पार्टीको आन्तरिक बैठकमा छलफल गरेर टुङ्ग्याउँछौँ ।

– बिहीबार बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई कार्यकारी पद नदिने निर्णय गर्नुभएको छ । यो लागू गर्न कठिन हुँदैन ?

केही कठिन हुँदैन । माथिदेखि तलसम्म हामीले ठूलो सङ्ख्यामा जनप्रतिनिधि जितेका छौँ । ती जनप्रतिनिधिलाई पहिचान गर्नका निम्ति पार्टी अलग्गै र सरकार अलग्गै गरेर चल्नुपर्ने हुन्छ । सरकार र पार्टी एकै ठाउँमा हालमुल गरेर चलाउन मिल्दैन । पार्टीले स्वतन्त्रतापूर्वक सरकारलाई सञ्चालन हुन दिनुपर्छ । नीति निर्देशन दिने कुरा पार्टीले गर्नुपर्छ । पार्टीको नेतृत्वमा, पार्टीको मार्गदर्शनमा सबै तहका सरकारहरू विधि समवत ढङ्गले, संविधानअनुरूप चल्नुपर्छ ।

–प्रधानमन्त्रीका हकमा चाहिँ यो विशिष्ट केस हुने भयो । उहाँ पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पनि हुने । कि प्रधानमन्त्रीको हकमा पनि नयाँ मोडल खोज्ने हो ?

यो माथिको हकमा लागू नहुने र अरू तलको हकमा लागू हुने भन्ने छ । हामी जति तल गयो पार्टीको कामलाई अलग सञ्चालन गर्न आवश्यक देखिएकाले त्यो निर्णय गरेको हो ।

–तपाईंहरूले उमेरको हदबन्दी हटाउनुभयो । कतिपय युवा नेताहरूले विरोध गरे । ७० वर्षपछि नेताहरूले आराम गर्दा के विग्रन्थ्यो र ?

यसबारेमा हामी आउने महाधिवेशनमा छलफल गर्छौं । छलफलको ढोका खुला छ, त्यो बन्द छैन । उमेरहद भनेर ७० वर्ष राखिएको थियो, त्यसलाई हटाइएको छ । अब महाधिवेशनले जे निर्णय गर्छ, त्यो नै लागू हुन्छ ।

–दुई वर्षपछि यहाँहरूले पार्टीको महाधिवेशन गर्ने भन्नुभएको छ । पार्टी नेतृत्व गर्ने रहर पुग्यो कि फेरि पनि कोसिस गर्नुहुन्छ ?

म अहिले सरसल्लाह गरिरहेको छु । आम कार्यकर्ताको जस्तो सुझाव हुन्छ, त्यो ढङ्गले जान्छु । म जुनसुकै दायित्व लिनका लागि अहिले पनि तयार छु र सक्षम पनि छु । अब कुनै पनि प्रकारको दायित्व लिनुपर्ने अवस्थामा म पछाडि हट्ने छैन ।

–छोटो समयका लागि प्रधानमन्त्री हुनुभयो । काम गर्ने इच्छा थियो होला, तत्कालीन परिस्थितिले तपाईं लामो समय प्रधानमन्त्री बन्न सक्नुभएन । देशको कार्यकारी भएर शक्तिशाली प्रधानमन्त्री बन्ने सम्भावना देख्नुहुन्छ ?

अब यो पार्टीको विकास र देशको परिस्थितिमा निर्भर हुने कुरा हो । म कुनै पदको आकाङ्क्षी भएर अहिलेसम्म चलिनँ । अब पनि कुनै पदको आकाङ्क्षी भएर चल्ने पक्षमा छैन । राष्ट्र र जनताको निमित्त समर्पित भएर काम गर्ने हो । त्यसरी नै काम गरेर अगाडि जान्छु । त्यसो गर्दैजाँदा मैले मेरो काँधमा जतिसुकै गह्रौँ दायित्व लिन परे पनि म तत्पर हुन्छु । पार्टी, देश र जनताका निम्ति योगदान हुुन्छन्, ती योगदान दिन म कहिल्यै पछि हट्दिनँ । अब कुनै पनि नेताले काम गर्ने कुरामा वा नेतृत्व लिने कुरामा म अगुवाइ गर्छु नेतृत्व लिन्छु भन्नु त्यो सामान्य कुरा हो । तर यही पद प्राप्तिका लागि काम गर्छु भनेर पदको आकाङ्क्षा लिएर काम गर्ने नेता म हैन ।

हामीले भदौमा स्थायी समितिको बैठक बोलाएका छौँ । त्यो बैठकमा सरकारको कामको समीक्षा गर्छौं । सरकारले ६ महिना पार गर्दै छ । त्यहाँ स्वाभाविक ढङ्गले सरकारको कामको समीक्षा हुन्छ । अहिलेसम्म कति राम्रा काम भए, कति कमिकमजोरी रहे, त्यो कुरालाई उठाउने अवस्था सिर्जना भएको छ । पहिला हामी कमिटीमा छलफल गर्छौं, त्यसपछि मिडियामा छलफल गरौँला ।
इच्छा त छ, सम्भावना कति देख्नुहुन्छ ?

यो परिस्थितिमा निर्भर गर्छ । अहिलेको अवस्थामा हामीले एउटा व्यवस्था गरिसेका छौँ । अब आगामी दिनमा नयाँ परिस्थिति आयो र मैले अगुवाइ गर्ने स्थिति आयो भने स्वाभाविक रूपले प्रधानमन्त्री बन्न सकिन्छ । तर म अगुवाइ गर्छु नै भन्ने ग्यारेन्टी पनि छैन ।

किन ?

धेरै साथीहरू हुनुहुन्छ नि अब । अहिले धेरै युवा साथी आइरहनुभएको छ । म त युवा साथीलाई बढीभन्दा बढी प्रोत्साहित गर्ने पक्षमा छु ।

–पार्टी नेतृत्व र प्रधानमन्त्री आलोपालोे गर्ने विषयमा ओली र प्रचण्डबीच ‘फिक्सिङ’ भएको भन्नेहरू पनि छन् । तपाईंहरूलाई त यसको सत्यता थाहा होला नि ?

यसबारे मलाई थाहा छैन । मसँग कुनै कुराकानी भएको पनि छैन ।

–पूर्वप्रधानमन्त्रीको आँखाबाट हेर्दा केपी ओली नेतृत्वको सरकारको पाँच महिना कस्तो रह्यो ?

हामीले भदौमा स्थायी समितिको बैठक बोलाएका छौँ । त्यो बैठकमा सरकारको कामको समीक्षा गर्छौं । सरकारले ६ महिना पार गर्दै छ । त्यहाँ स्वाभाविक ढङ्गले सरकारको कामको समीक्षा हुन्छ । अहिलेसम्म कति राम्रा काम भए, कति कमिकमजोरी रहे, त्यो कुरालाई उठाउने अवस्था सिर्जना भएको छ । पहिला हामी कमिटीमा छलफल गर्छौं, त्यसपछि मिडियामा छलफल गरौँला ।

तर जनगुनासो त सुन्नुभएको होला नि ? सरकारले जति काम गर्नुपर्थ्यो त्यो गरेन भन्ने ?

सरकारले जस्तो गति लिएर वा लोकप्रियता हाँसिल गरेर विकास निर्माणका काममा लहर सिर्जना गर्नुपर्थ्यो त्यो भएन भन्ने जनगुनासो बढिरहेको छ । यो कुरालाई हामी पनि हेरिरहेका छौँ । यस विषयमा हामी चाँडोभन्दा चाँडो समीक्षा गरेर अगाडि बढ्न चाहन्छौँ ।

–कहिलेकाहीँ प्रधानमन्त्रीले व्यक्तिगत रूपमा सुझाव माग्नु पनि हुन्छ होला नि ?

अहिलेसम्म हामीले सरकारको बारेमा त्यस्तो छलफल गरेका छैनौँ । सामान्यत प्रधानमन्त्रीले नै सरकारलाई सञ्चालन गर्ने काम गरिरहनुभएको छ । अब हामी समीक्षाको विन्दुमा आइपुगेका छौँ ।

–मैले यो प्रश्न गरे भने पनि बैठकमै छलफल गर्छु भन्नु होला । त्यही पनि म यहाँलाई सोधे प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिनुपर्दा के दिनु हुन्छ ?

त्यो चाहिँ केपी ओली र मेरोबीचमा हुने वार्तामा निर्भर गर्छ । प्रधानमन्त्रीलाई यो सुझाव दिन्छु भनेर कुनै मिडियालाई भनेर म सुझाव दिन जाँदिनँ । जतिबेला उहाँको र मेरो आमने–सामने हुन्छ वा भेटघाट हुन्छ, त्यो क्रममै मैले दिनुपर्ने सुझाव दिन्छु । त्यो पनि उहाँले माग्नुभयो भने मात्र ।

–प्रधानमन्त्री र मन्त्रीहरूले पार्टीको समन्वयमा काम नगरेको भन्ने गुनासो छ । तपाईंहरू कस्तो अभ्यास गरिरहनुभएको हो अहिले ?

त्यसैले त हामी समीक्षा गर्दै छौँ । त्यो समीक्षाबाट धेरै कुराहरू निस्कन्छन् । सरकार किन प्रभावकारी हुन सकिरहेको छैन । मन्त्रीहरूले किन प्रभावकारी ढङ्गले काम गर्न सकिरहेका छैनन् । यसमा के कठिनाइ छन्, के बाधा छन् । यी सबै कुराहरू समीक्षा गरेर एउटा निष्कर्षमा पुग्छौँ ।

अहिले नेकपाले सरकार चलाइ रहेको छ कि सरकारले नेकपा चलाइरहेको छ ?

नेकपाले सरकार चलाउनुपर्छ । नेकपाले नीति निर्णय गर्नुपर्छ । नेकपाले कार्यक्रम, योजना दिनुपर्छ र सरकार सञ्चालित हुनुपर्छ । सरकार अगाडि बढेर पार्टीलाई सञ्चालन गर्न खोज्यो भने यो उल्टो हुन्छ । त्यसले मुलुकलाई दुरगतितर्फ लान्छ । त्यसैले नेकपाले पहलकदमी लिँदै छ । उसले समीक्षा गर्ने कोशिस गर्दै छ र सरकारलाई गति दिन प्रयत्न गर्दै छ । सरकारलाई पार्टीको नेतृत्व भएन भने त अगाडि बढ्नै सक्दैन । त्यसकारण पार्टीको देशव्यापी नेतृत्व स्थापित गर्ने कुरालाई हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।

हाम्रो पार्टी कसैलाई पेल्ने पक्षमा छैन । हामी एउटा डेमोक्रेटिक सेटअपमा छौँ । डेमोक्रेटिकल्ली मुलुकलाई सञ्चालन गर्ने हो । सबैसँग डेमोक्रेटिक रिलेसन राख्ने हो र हाम्रो संविधान जे छ, त्यो संविधानका प्रावधान अनुरूप मुलुकलाई अगाडि बढाउने क्रममा हामी धैर्यतापूर्वक अगाडि बढ्छौँ ।
तपाईंको मतलब अहिले सरकारले नेकपा चलाएको छ ?

यो मामलामा केही समस्या देखिएका छन् । यी समस्यामा सचेत भएर हामीले पार्टी नेतृत्वलाई प्रभावकारी ढङ्गले स्थापित गर्नका लागि कोशिस गर्दैछौँ । यो कुरा स्थायी कमिटीको बैठकमा पनि छलफल हुन्छ ।

–पार्टी सचिवालय बैठकमा केही विदेशी शक्तिले सरकार असफल बनाउन लागेको भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो, त्यस्ता के घटना भए, जसले प्रधानमन्त्रीले यस्तो सोच्नुभयो ?
कुनै कङ्क्रिटरूपमा यो विदेशी शक्ति सरकारलाई असफल बनाउन लागेको छ भन्ने कुरा भएको होइन । तर कतिपय अन्तर्राष्ट्रिय शक्तिको यस्तो चाहना हुन सक्छ भन्ने कुरा मात्र भएको हो ।

–काँग्रेसले सरकारमाथि निकै हमला गरेको छ तर तपाईंहरू सरकारको बचाउमा हुनुहुन्न ? प्रधानमन्त्रीले पनि गुनासो गरिरहनुहुन्छ ?

सिङ्गो पार्टी सरकार प्रभावकारी ढङ्गले सञ्चालित होस्, राम्रोभन्दा राम्रो काम गरोस् भन्ने पक्षमा छ । सिङ्गो पार्टीले प्रशंसा गर्नलायकका काम कारवाही सरकारले गर्नुपर्छ । सरकारले राम्रा काम गर्यो भने सिङ्गो पार्टी त्यसै उभिरहेको हुन्छ । कसैले गुनासो गरिरहनुपर्ने आवश्यकता पर्दैन । तर सरकारले काम राम्रो गर्नुपर्छ । मेरो बुझाइमा सरकारले ६ महिना पूरा गर्दै छ । यो समयमा जति स्पिडमा काम हुनुपर्थ्यो त्यो भएको छैन । हामी त्यसमा समीक्षा गर्नेछौँ । त्यो समीक्षाबाट धेरै कुरा पत्ता लाग्नेछन् । अब एकीकरण पनि सम्पन्न हुन्छ । त्यसपछि सायद यो सरकारले गति लिन्छ ।

–काँग्रेससँग मिलेर काम गर्ने कि पेलेर जाने ?

हाम्रो पार्टी कसैलाई पेल्ने पक्षमा छैन । हामी एउटा डेमोक्रेटिक सेटअपमा छौँ । डेमोक्रेटिकल्ली मुलुकलाई सञ्चालन गर्ने हो । सबैसँग डेमोक्रेटिक रिलेसन राख्ने हो र हाम्रो संविधान जे छ, त्यो संविधानका प्रावधान अनुरूप मुलुकलाई अगाडि बढाउने क्रममा हामी धैर्यतापूर्वक अगाडि बढ्छौँ । प्रतिपक्षले रचनात्मक भूमिका खेल्नुपर्छ । उसले डिस्ट्रक्टिभ भूमिका खेल्यो भने त्यसको परिणाम उसैले भोग्ने हो । त्यसकारण प्रतिपक्षले कस्तो भूमिका खेल्ने भन्ने विषयमा सुझबुझका साथ अगाडि बढ्ने छ ।

–विप्लव पार्टीका एक वरिष्ठ नेतालाई हथकडी लगाएर अदालत लगियो । राजनीति व्यक्तिमाथि त्यस्तो व्यवहार गर्न मिल्थ्यो ?

यो सरकारको कुरा हो । कुन व्यक्तिले के काम गरिरहेको छ, त्यो सरकारलाई थाहा छ । अपराध गरेका छन् भने त्यो सामान्य कुरा हो । कुनै अपराध छैन वा राजनीतिक विरोध गरेको आरोपमा हतकडी लगाइराख्नुपर्ने हुँदैन । उहाँले अपराध गरेको छ कि छैन मलाई थाहा छैन । उहाँले अपराध गरेकै छैन भन्ने कुरा हो भने त्यो सरकारले जान्ने कुरा हो । तर अपराध गरेको छ र संविधान विपरीत गएको छ भने हतकडी लाग्नु स्वभाविक हो ।

– त्यसो भए विप्लव समस्या राजनीतिक हो कि आपराधिक, तपाईं के मान्नुहुन्छ ?

नेपालमा लामो सङ्घर्षपछि डेमेक्रेसी आयो । हामीले संविधान निर्माण गरेका छौँ । अहिले हामी शान्तिपूर्ण तरिकारले अघि बढेका छौँ । अब पनि यो राज्यका विरुद्ध फेरि सशस्त्र विद्रोहको कुरा कसैले गर्छ भने त्यो शत प्रतिशत अपराध हो । म यसलाई अपराध ठान्छु । जुन पार्टीले हिंसाको बाटो लिँदै छ, त्यो नितान्त गलत बाटो हो । उनीहरूले सच्याउनुपर्छ । सशस्त्र सङ्घर्षलाई सधैँभरि न्यायपूर्र्ण ठान्न सकिँदैन ।

साभार- रातो पाटी

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलको ‘सामाजिक सुरक्षा कोष अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
मन्त्री बन्ने चर्चामा जेनजी अभियन्ता नितेश ओली
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छः कालीबाबा (फोटोफिचरसहित)
आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija