शुक्रबार, साउन २५, २०७५
यसकारण जहाज अपहरण: क्याप्टेनको कञ्‍चटमा पेस्तोल तेर्स्याएपछि जहाज ‘डाउन’ भयो (भिडियो)

यसकारण जहाज अपहरण: क्याप्टेनको कञ्‍चटमा पेस्तोल तेर्स्याएपछि जहाज ‘डाउन’ भयो (भिडियो)


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २५, २०७५

माध्यमिक तहदेखि नै राजनीतिमा संलग्न भएँ । कुनै व्यक्ति वा मान्छेमाथि अन्याय, अत्याचार हुन्छ या दमन गर्न खोजिए विद्रोह जन्मिन्छ । १ पुस ०१७ मा म कक्षा-८ मा पढ्दै थिएँ । त्यसअघि मैले नेपालमा प्रजातन्त्र आएको र त्यसका लागि बीपी र गणेशमानले दिएको योगदान मात्र पढेको थिएँ ।

१ पुसमा राजा महेन्द्रले ‘कु’ गर्दै शाही घोषणा गरे । हवाई जहाजबाट पर्चा छरियो, हामीले पनि टिप्यौं ।

हामी स्कुलमा सरस्वती वन्दना गथ्र्यौं । १ पुसपछि ‘श्रीमान गम्भीर नेपाली’ गाउनुपर्ने भयो । संस्कृत पढाउने गुरुले भन्नुभयो, ‘पहिले सरस्वती वन्दना अनि राजालाई पिण्ड पानी दिन्छौं हामी ।’

१ पुसमा विराटनगरका धेरै धनीमानीले दीप प्रज्वलन गरे । मिठाइ बाँडे, मैले पनि खाएँ । राजाले ‘कु’ गरेको उपलक्ष्यमा बाँडिएको थाहा थिएन । नत्र, कहाँ खान्थें होला र !

मैले कक्षा-८ मा नेपाली विषयमा ‘टप’ गरेको थिएँ । पञ्चायती व्यवस्था आएपछि त्यसवापतको मासिक सय रूपैयाँ छात्रवृत्ति खोसियो । मजस्तो पहाडबाट आएको गरिब ब्राम्हणको छोरालाई त्यसबाट ठूलो राहत हुन्थ्यो । आफ्नो अधिकार खोसिएको अनुभूति भयो, त्यतिबेला । त्यसपछि प्रजातन्त्र र राजनीतिसँग जोडिएँ ।

१ पुसपछि नेपाली कांग्रेसका नेता/कार्यकर्ता भारततिर बस्न थाले । केशव कोइराला (डा. शेखर कोइरालाका पिता) विराटनगरका मेयर थिए । उनी पनि भारततिर गए । उनले केही विद्यार्थीलाई बोलाउन थाले, पर्चा छर्ने प्रयोजनका लागि । म भने गइनँ ।

२०१५ सालमा निर्वाचित पहिलो संसदमा जितेर आएका सबै जमिनदार थिए । जमिनदार, राणा वा राजाका नातेदार बढी थिए । जितेर आएका कम्युनिस्ट पार्टीका चार नेता पनि जमिनदार नै थिए । गरिबको त उपस्थिति नै थिएन, त्यहाँ ।

प्रजातान्त्रिक पार्टी, अप्रजातान्त्रिक पद्दति- शुरुमा कांग्रेसले गरिबका पक्षमा आवाज उठाएको थियो । तर, धनीमानीका सन्तानलाई राजनीतिमा ल्यायो र त्यसैलाई निरन्तरता दियो ।

मैले कांग्रेसका लागि ज्यानको बाजी लगाएँ । त्यसपछि मलाई लाग्यो, हामीचाहीं लडेर मर्ने अनि धनीका सन्तान सबै विदेशमा पढ्ने ।

ओखलढुंगा काण्डमा राम, लक्ष्मण मारिएपछि बीपीसँग कुरा उठाएँ, ‘तपाईं र गिरिजाबाबुका सन्तान पढ्ने अनि हामी लड्न जाने र मारिने ? हामीले नागरिकको अधिकारका लागि लड्ने कि तपाईंका लागि ? तपाईंकै शाखा सन्तान पढेर आएर सांसद, नेता हुने होला ।’

आखिर मैले भनेकै भयो । विस्तारै राजनीतिप्रति वितृष्णा आयो । कांग्रेसलाई जनताले विश्वास गर्दै आए तर कांग्रेसले जनतालाई विश्वास गरेको पाइएन । अहिले पनि प्रजातान्त्रिक पार्टी भनेर अप्रजातान्त्रिक काम गरिरहेको छ ।

बीपी करिब आठ वर्ष जेल बस्नुभयो । भारत प्रवासमा पनि बस्नुभयो । सैद्धान्तिक रूपमा उहाँ ‘संसद्मा राजा’को पक्षपाति हुनुहुन्थ्यो । राष्ट्रियताका लागि पनि राजा चाहिन्छ भन्ने सिद्धान्तबाट उहाँ निर्देशित हुनुहुन्थ्यो ।

त्यो अठोट जीवनको अन्तिम क्षणसम्म पनि थियो, उहाँको । राजाले भने हतियारको सहायताले राज्य गरे । त्यसकारण हतियारबाट आएको शक्तिलाई हतियारबाटै हटाउन सकिन्छ भन्ने लागेको थियो, उहाँलाई ।

बीपीसँग पुरानो सत्ताको अनुभव पनि थियो । तर, ००७ सालपछि पनि राणा खलकका नरसमशेरलाई प्रहरी प्रमुख बनाउनुभयो । तिनै नरसमशेरले क्रान्तिकारी युवालाई गोली ठोकेर शहीद बनाएका थिए ।

बीपीलाई शासन गर्दा को को चाहिन्छ भन्ने थाहा थियो । तर, क्रान्तिमा हतियार चलाएका कांग्रेसका कोही मान्छे उहाँले लिँदै लिनुभएन । ती लडाईंमै मरे या सडेरै गए । पछि त राजाबाटै धेरै सताइनुभयो । पहिले उहाँ हिंसावादी हुनुहुन्थेन ।

नेपाल वंश विश्वासीहरूको देश हो । पहिले आफ्नो वंश अनि मात्र अरू । अहिले माओवादी र एमालेभित्र पनि त्यही छ । अहिले पनि तीन पार्टीका नेताहरू राजा हुन् ।

कोही पनि तल्लो तहबाट आउने होइनन् । गणतन्त्र तल्लो तहको आवाज होइन, माथिबाट लादिएको हो । बीपी पनि त्यही हुनुहुन्थ्यो, माथिबाटै निर्णय लाद्ने । त्यही भएर त उहाँ असफल हुनुभयो ।

म आफ्नै कर्मले राजनीतिबाट बाहिरिएको हो । बीपीलाई नेता मानेर अन्धभक्त भएर लागें । भित्र पसेपछि मैले सबै कुरा थाहा पाएँ । पार्टी प्रणाली छ तर तिनीहरूले प्रजातान्त्रिक शैली पछ्याएका छैनन् ।

पार्टीका नेताहरू प्रजातान्त्रिक हुँदै होइनन् । अहिले हामी गणतन्त्रको कुरा गर्दैछौं । यो खरिद गरेको भोटले चल्छ । एक सय चार वर्ष राणाले शासन गरे, त्यसपछि राजाले । राजनीतिक र जनताको आर्थिक अवस्था सुध्रिएको छैन । हल्ला मात्र चलाइएको छ ।

जुन दिन ओखलढुंगा घटना असफल भयो, त्यही दिनबाट मलाई लाग्यो हिंसाबाट परिवर्तन सम्भव हुँदैन । व्यक्तिले इच्छा गरेको र जनता आफैंले चाहेको हिंसा फरक हुन्छन् । माओवादीलाई जनताले साथ दिएका थिए ।

माओवादीले दिएको सपनाको पछाडि लागेर जनता आएका थिए । राजालाई हटाउने सपना बाँडेको थियो, माओवादीले ।

तर, सपना आफैंले देख्न सक्नुपर्छ । भारतमा गान्धीजीले क्रान्ति सफल पार्न हरेक समुदायलाई सहभागी गराए । र, परिवर्तन सम्भव र स्थायी बन्यो ।

यसकारण जहाज अपहरण- पार्टी सञ्चालन गर्न पनि सम्पत्ति चाहिन्छ । त्यतिबेला बैंक लुट्ने योजना थियो । इनरुवा र रंगेलीका बैंक लुट्न मैले नै ‘रेकी’ गरेको थिएँ तर सम्भव भएन ।

बैंक लुट्ने योजना असफल भएपछि गिरिजाप्रसाद कोइराला व्यक्ति लुट्नुपर्छ भन्न थाल्नुभयो । घरमा पस्ने, बन्दुक देखाउने र पैसा लुट्ने । नगेन्द्रप्रसाद रिजाल, शम्भु रिजाल र नारायणप्रसाद कोइरालालाई लुट्ने योजना थियो । नारायणप्रसाद गिरिजाप्रसादकै काका हुन् । व्यक्तिलाई लुट्न बीपीले मान्नु भएन ।

जापानमा ओकामोतो नामका व्यक्तिले जहाज अपहरण गरेका थिए । जेलमा बस्दा त्यस अपहरण काण्डबारे लेखिएको पुस्तक पढ्न पाएको थिएँ । सरोज कोइराला भर्खरै जेलमा आउनुभएको थियो । उहाँलाई पनि यति प्रयास गरे पैसा जम्मा गर्न सकिन्छ भनेर सुनाएँ ।

ओकामोताले १० करोड डलर हात पारेका थिए । सरोज बाबुलाई भनें, ‘जहाज अपहरण गर्न त सकिन्छ नि ।’ उहाँले ‘कसरी सकिन्छ ?’ भन्नुभयो ।

जेलबाट छुटेपछि मैले गिरिजाबाबुलाई भेटें । उहाँले त राष्ट्र बैंक नै लुट्ने प्रयास गर्नुभएको रहेछ । मैले त्यही किताब पढेको आधारमा ‘बन्धक बनाएर पनि पैसा प्राप्त गर्न सकिँदो रहेछ नि’ भनें । उहाँले ‘बन्धक त बनाउनु हुन्न’ भन्नुभयो ।

फेरि उहाँले के सोच्नुभयो र मलाई बोलाउनुभयो । र, भन्नुभयो ‘बीपीसँग एक पटक कुरा गर न । यो अन्तर्राष्ट्रिय मामिलासँग जोडिएको कुरा हो ।’

मैले बीपीलाई भारतको वीरपुरस्थित गेस्ट हाउसमा भेटें । उहाँले ‘गर्न सक्छौ भने गरे हुन्छ’ भन्नुभयो ।

अपहरण त गर्ने तर कसको र कसरी गर्ने ? हामी अन्योलमा पर्‍यौं । शुरुमा जहाज अपहरण गर्ने, यात्रीलाई बन्धक बनाउने र सरकारबाट पैसा असुल्ने योजना बनायौं । बीपीले त्यसो गर्न मान्नुभएन ।

खोज्दै जाँदा राष्ट्र बैंकले विराटनगरमा संकलित भारतीय रुपैयाँ हरेक ६ महिनामा काठमाडौं पठाउँदो रहेछ । विनोद अर्यालका भाइ मदन राष्ट्र बैंकको विराटनगर शाखामा काम गर्थे । उनीसँग गिरिजाबाबुको नजिकको सम्बन्ध थियो ।

उनैबाट पैसा पठाउने मिति पत्ता लगायौं । जहाजमा जाने भएकाले सुरक्षा पनि हुँदो रहेनछ । मैले बीपीलाई त्यो सुनाएँ । उहाँले भन्नुभयो, ‘हुन्छ ।’

बीपी र गिरिजाबाबु फारबिसगञ्ज जानुभयो । जहाज अवतरण गर्न पूर्वप्रधानमन्त्री सुशील कोइरालाले त्यहाँ एउटा चौरी खोज्नुभएको थियो ।

यता म, वसन्त भट्टराई र नगेन्द्रप्रसाद ढुंगेल थियौं । मुक्ति सेनाको संगठन बनाएका थियौं, जसको कमान्डर म थिएँ । मुक्ति सेनाका सदस्यहरूलाई हामी अलग-अलग हस्ताक्षर गराउँथ्यौं । सदस्यहरूले पनि एकअर्कालाई चिन्दैनथ्यौं । २५ जनाको एकाइमा हामी तीन जना परेका थियौं ।

जहाज आकाशमा उडिसकेपछि मानिसको अजीव मनोविज्ञान हुँदो रहेछ । जब अपहरणको ‘एक्सन’मा गइन्छ, पूरै ‘एब्नर्मल’ भइने रहेछ ।

पाइलटको गर्धनमा रिभल्बर

जहाज उडेपछि म पहिले ककपिटमा छिरें । गोजीबाट रिभल्बर निकालेर पाइलटको गर्धनमा तेस्र्याएँ । वसन्तजी पनि मसँगै पस्नुभयो । उहाँ त लडाकु पनि हो ।

हामी अघिल्ला दुई वटा सिटमा बसेका थियौं । त्यहाँ बसेका यात्रीलाई ‘सिन’ हेर्न भन्दै अर्को सिटमा पठाएका थियौं । हामी सबै विराटनगरका मान्छे, भन्नेबित्तिकै छाडिदिए । त्यसपछि जबर्जस्ती ककपिटमा पस्यौं ।

ककपिटमा पस्नासाथ वसन्तजीले को-पाइलटलाई पक्रिनुभयो, मैले पाइलटलाई । पाइलट आत्तिए र प्लेन त सुत्त तल झर्‍यो । वसन्तले को-पाइलटको कानमा लाउने सञ्चार उपकरण खोसे । मैले पनि पाइलटको उपकरण खोसें । टावरसँग सम्पर्क विच्छेद भयो ।

पाइलटले ‘यो के गरेको’ भने । मैले ‘हामीले भनेको ठाउँमा पुर्‍याउनूस्, तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ’ भनें । उनले फेरि प्लेन माथि उठाए । र, अगाडि बढाए ।

मैले भनें, ‘किन अघि बढाएको ?’ उनले भने, ‘थोडा गाडी हो र तपाईंले भनेबमोजिम रोक्न सक्छु र यो त बढिरहन्छ ।’ कोशी कटेर जहाज पश्चिमतिर बढिरहेको थियो ।

रिभल्बरले पाइलटको गर्धनमा धेरै घोचेको थियो । उनले ‘यसले धेरै घोच्यो अलिक पछि हटाउनूस्, अनि सल्लाह गर्छु’ भने । उनले भनेको मान्न मन तयार थियो तर हात आफ्नै नियन्त्रणमा थिएन ।

पाइलटले बल्ल ‘तपाईंहरूको ठाउँ कहाँ हो बताउनूस्’ भने । मैले ‘फारबिसगञ्ज, विराटनगरबाट दक्षिण पर्छ’ भनें । उनले सोधे, ‘कति नटिकल माइल ?’ मलाई नटिकल माइल थाहा थिएन । ‘तल रेलको लिक देखिएपछि थाहा हुन्छ । जोगवनीबाट ५० देखि ६० किलोमिटरजति पर्छ’ भनें । उनले ‘त्यसरी त जान सकिँदैन’ भने ।

मैले ‘तै पनि फर्काउनूस्’ भनें । उनले फर्काए । जहाज त बंगालतिर पुगिसकेछ । तलका गाउँ, ठाउँ केही थाहा नहुने । मैले ‘वीरपुरमा ल्यान्ड गरौं’ भनेँ । उनले ‘होइन, त्यहाँ एयरपोर्ट छ, विराटनगर फर्कौं’ भने ।

‘भनेको ठाउँमा गएनौ भने हामी एक मिनटमा सिद्धिन्छौं । कसैको बाँच्ने आशा रहँदैन । हामीले भनेकै ठाउँमा पुग्नु पर्छ,’ हामीले भन्यौं । पाइलटले ‘कसरी पुग्ने’ भने । हामीले भन्यौं, ‘फेरि घुमौं । तल लैजानूस् । धेरै तल जान सकिँदैन तर धेरै माथिबाट देखिँदैन ।’

त्यसबेला फारबिसगञ्जबाट वीरपुरसम्म ढुंगा ओसार्न रेल चल्थ्यो । पाइलटलाई भनें, ‘वीरपुर-फारबिसगञ्ज रेलको लिकै लिक हिंड्नूस्, हामीले भनेको ठाउँमा पुगिन्छ ।’

त्यो रेलको लिक टुंगिएपछि फारबिसगञ्ज पुगिन्थ्यो । पाँच मिनटमै पुग्यौं हामी । हामीले भनेझैं एउटा ठूलो सिमलको रुख र नजिकै चौर देखियो ।

पाइलटको मनस्थिति बदलियो । उनलाई बाँचिँदैन भन्ने लागेको थियो होला । यात्री सबैको ओठ, तालु सुकेको थियो । तर, कुनै यात्रीले केही भनेनन् । हामी दुई जना ककपिटमा थियौं । नगेन्द्र बाहिर रिभल्बर तेस्र्याएर बसेका थिए ।

भरखरै बिहे भएकी एक महिलाले आत्तिएर सोधिन्, ‘दाजु के गरेको यो ?’ मैले उनीतिर ध्यानै दिइनँ । चौरमा जहाज अवतरण भयो । हामी उत्रियौं, बाहिर साथीहरू हामीलाई पर्खेर बसिरहेका थिए ।

जहाजको लगेजमा धेरै आँप रहेछ । आँप सबै फ्याँकिदिएँ । १०/१० लाखका तीन वटा डब्बा गाडीमा हाल्यौं । जहाज छाडेर हिँड्यौं ।

फर्किने बेलामा पाइलटलाई भनें, ‘हाम्रो मिसन पूरा भएको छ । प्यासेन्जरलाई सुरक्षित तवरले विराटनगर लिएर जानूस् । अब काठमाडौं पुग्न सक्नु हुन्न । सामान त हामीले लिइसक्यौं ।’

जहाज अवतरण गरिसकेपछि पाइलटलाई इन्जिन बन्द गर्न दिएको थिइनँ । बन्द गर्दा फेरि ‘स्टार्ट’ नहुन पनि सक्थ्यो । सबै साथी उत्रिसकेपछि मात्र म उत्रें ।

बीसको नोट दिएर उम्कियौं

जहाज अवतरण भएको चौरमा सुशील कोइराला, मनोहरि बराल र विनोद अर्याल ‘स्टेन्डबाई’ हुनुहुन्थ्यो । अलिक अगाडि गिरिजाप्रसाद र त्यसभन्दा अगाडि बीपीसँग भेट भयो । गिरिजाबाबुले एउटा र बीपीले दुई वटा बाकस गाडीमा हाले । त्यो रात हामी सिक्किम पुग्यौं ।

विहार र पश्चिमबंगालको सीमा अररियामा ढाट थियो, जहाँ प्रहरीको जाँच हुन्थ्यो । नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा बीपीसँग प्रहरीका सुरक्षा गार्ड थिए ।

उहाँको गाडीलाई रोके पनि सुरक्षा गार्ड देखेपछि छोडिहाल्यो । हाम्रो गाडी रोकेर चेक गर्नुपर्‍यो भन्यो । गिरिजाप्रसाद र सुशील पनि सँगै थिए । मसँग एउटा रिभल्बर पनि थियो । हामीले ‘होइन, होइन, हाम्रा मालिक अगाडि गइसके । यहाँ के सामान छ हामीलाई थाहा छैन’ भन्यौं ।

एउटा हवल्दारले अर्को प्रहरी पनि बोलायो । उसले त ‘इसको छोडेंगे नहीं’ भन्छ । अनि मैले पनि ‘जो लेना है लिजिए । छोड्दो हमको’ भनें । १० रुपैयाँ दिएको मानेन । मैले भनें, ‘कितना चाहिए ?’ उसले ‘२० रुपैयाँ’ भन्यो । पैसा दिएर अगाडि बढ्यौं ।

प्रहरीको चरम यातना

म ०३६ सालसम्म कांग्रेसमै सक्रिय थिएँ । बीपी ०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । म भारतमा जेल परेको थिएँ । प्रहरीले हातमा पिनले घोचेर यातना दिएको थियो । जति यातना दिए पनि मैले गिरिजाबाबुको नाम लिइनँ । बीपीको मात्र नाम लिइरहें । बीपीले जे भन्नु भयो, त्यही मैले मान्दै आएँ ।

स्वदेश फर्किनु तीन दिनअघि बीपी मलाई भेट्न जेलमा आउनुभयो । उहाँले भन्नुभयो, ‘तिमीहरूलाई संगीन मुद्दा लागेको छ । कुनै पनि दिन केही हुन सक्छ ।’ पहिले एक महिना बनारस र पछि डेढ वर्षजति पूर्णिया जेलमा राख्यो । ८/९ महिना भागलपुर जेलमा पनि बसें । त्यहाँ मलाई एक्लै राखियो ।

जनमत संग्रहका बेला बीपी नेपालमा हुनुहुन्थ्यो । हामीले जेलबाटै बहुदलका पक्षमा पर्चाहरू निकाल्यौं ।

गिरिजाप्रसादले हत्या गर्न मान्छे खटाए

‘नेपाल पुकार’ बन्द थियो । मैले बनारसबाटै ०३६ सालदेखि ‘नयाँ नेपाल पुकार’ साप्ताहिक निकालें । मैले पत्रिका निकाल्न थालेपछि गिरिजाप्रसाद ‘ए यो लिडरसिप लिन खोज्ने’ भनेर मेराविरुद्ध लाग्न थालेका थिए ।

गिरिजाप्रसादले मलाई मार्ने योजना पनि बनाएका थिए । वसन्तलाई भनेर अरू मान्छे लगाएर मार्ने योजना नै बनाएका थिए । मलाई निर्घात कुटपिट पनि गरे ।

मार्न सक्छन् बरु नेपालमै मर्छु भनेर स्वदेश फर्किएँ । म जमानतमा रिहा भएको थिएँ । हरेक महिना तारेख धाउनुपथ्र्यो । स्वदेश फर्केर पनि भारतमा हरेक महिना हाजिर नभए फेरि जेल हालिदिन्थ्यो ।

२०३६ सालको भुट्टो घटनालगत्तै म फेरि भारततिरै गएँ । किनभने, यहाँ पक्राउ पर्न सक्थें । स्वदेश फर्केको तेस्रो दिन जुल्फिकर अली भुट्टोलाई फाँसी दियो, पाकिस्तानको सैनिक सरकारले ।

महोत्तरीका कांग्रेस नेता सूर्यनारायण जोशीको घरमा बसेको थिएँ । उहाँले ‘तपाईं यहाँ किन आएको ? तपाईंलाई पक्राउ गर्‍यो भने बीपीलाई पनि सिध्याउँछ । भाग्नूस् तपाईं यहाँबाट’ भन्नुभयो । जोशीजी बीपीले विश्वास गरेको मान्छे । जेलमा दुवै जना भात पकाएरै खान्थे । सुवर्णका मान्छेहरूले बीपीकोमा गएर भात खाँदैनथे ।

भरतमोहनले धोका दिए

कृष्णपूसाद भट्टराईले मलाई काम दिनुभयो । मैले पार्टीको चुनाव गराएँ । भोजपुर, धनकुटा, सप्तरीमा पार्टीका अधिवेशन गराएँ । सप्तरीमा पार्टीका साथीहरूबीच मारामार नै थियो । तर, आफूले पार्टी सदस्यता मागिनँ ।

मलाई सक्रिय राजनीति गर्ने इच्छा नै भएन । सबै काम महामन्त्री गिरिजाप्रसादको हातमा थियो । उहाँ देशव्यापी दौडिन सक्ने मान्छे । किशुनजी र गणेशमान त्यसरी कुद्न सक्नु हुन्नथ्यो ।

पछि त गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी नै छाडेर जानुपर्‍यो । ‘गिरिजाप्रसाद महामन्त्री छन् । त्यसैले म सदस्यता लिन्नँ’ भनेर किशुनजीलाई भनें । प्रधानमन्त्री बनेपछि त गिरिजाप्रसादलाई सत्ताको रापले धेरै पोल्यो ।

२०४८ सालको चुनावमा म कांग्रेसको प्रचारमै लागें तर पार्टी सदस्यता लिएर होइन । किशुनजीलाई स्पष्ट भनिदिएँ, ‘म कांग्रेसको झण्डा लिएर काम गर्दिनँ । किनकि, यसको नेता तपाईं होइन, गिरिजाप्रसाद कोइराला हो । बीपीलाई त उसले त्यहाँ चलाएको थियो भने यहाँ छोड्छ ?’

२०५१ सालमा गणेशमानजीले चुनाव लड्न आग्रह गर्नुभयो । कांग्रेस छाडेपछि उहाँले शुरु गर्नुभएको जनजागरण अभियानमा जगन्नाथ आचार्य पनि हुनुहुन्थ्यो । उहाँको आग्रहमा हामी चुनाव लड्ने निर्णयमा पुग्यौं । गणेशमानजीलाई रामचन्द्र पौडेल, शेरबहादुर देउवा कसैले पनि साथ दिएका होइनन् ।

मैले गणेशमानजीलाई उम्मेदवार नबनी देशव्यापी घुमेर उहाँका वेदना राख्छु भनेको थिएँ । तर, उहाँले मान्नुभएन र एमालेका भरतमोहन अधिकारीलाई मेरो समर्थन गर्न लगाउनुभयो । भरतमोहनजीले पछि धोका दिए र आफैं उम्मेदवार बने ।

हामीले मोरङका सबै क्षेत्रमा उम्मेदवार उठायौं । ती सबैमा कांग्रेसलाई हराउन सक्यौं । कांग्रेसको भोट पनि घट्यो । सत्तालाई मान्ने कांग्रेस र नमान्ने कांग्रेसबीच भएको थियो, ०५१ सालको चुनाव । एक सय १० सिट ल्याएको कांग्रेस दुई तिहाई ल्याउँछु भनेर चुनावमा जाँदा दोस्रो पार्टीमा खुम्चियो ।

एमालेले ८३ सिट ल्याएर पहिलो पार्टी बन्नुको खास कारण हामीले कांग्रेसमा गरेको विद्रोह थियो ।

किशुनजीको विश्वास

सशस्त्र विद्रोह शुरु भएपछि म माओवादी र प्रचण्डका किताब र पत्रपत्रिका पढिरहन्थें । बाबुराम भट्टराईजी मेरो पुरानो मित्र । उहाँ र म एउटै कोठामा बसेका थियौं, कुनै समयमा ।

२०५० सालमा रत्नपार्कको भित्तामा नारा लेख्ने विषयमा अनेरास्ववियू तथा माओवादीका बाबुराम र पम्फाहरूबीच भएको झडपका बेला पनि म काठमाडौं आएको थिएँ । त्यसको ३/४ दिनपछि मसँग बाबुरामजीको भेट भयो ।

त्यसबेला बाबुरामले मलाई भनेका थिए, ‘हेर्नूस्, यसरी भएन अब त म पश्चिम नेपाल जान थालें ।’ मैले ‘किन जानु हुन्छ ?’ भनेर सोधें । उनले ‘अब क्रान्ति नगरी हुन्न, हिंड्नूस् तपाईं पनि’ भने ।

तर, मैले मानिनँ । उनकै घरमा खाना पकाएर खायौं । हिसिला पनि थिइन् । मैले भने, ‘मैले पनि नेपाली कांग्रेस देखेको छु । भोलि त्यही हुन्छ, तपाईंको पार्टी पनि ।’ बाबुरामले आँखा चिम्से पारेर ‘लौ भइहाल्यो’ भने ।

हिंसात्मक द्वन्द्वमा जनताका सन्तान, सेना र प्रहरी मरेको समाचार आउँदा दुःख लाग्थ्यो ।

मुमाराम खनालमार्फत् मात्र प्राप्त माओवादीको चिठ्ठी तत्कालीन प्रधानमन्त्री किशुनजीलाई दिएँ । किशुनजीले भन्नुभयो, ‘नचाहिँदो काम त गरे, यिनीहरूले । पार लगाउन सक्दैनन् । हतियार उठाएर आन्दोलन गर्दा बीपीजस्तो मान्छे कति वर्ष जेल बस्नुपर्‍यो । यो असफल भयो भने त मारिदिन्छ, सरकारले । खोजी-खोजी मार्नुपर्छ, म सरकारमा बसिरहें भने । विप्लव भनेको त लडाईं हो । सेना प्रयोग भएको छैन, अहिले त ।’

किशुनजीले ‘गोरखाको पानी खाएको बाबुराम विद्वान छन्, उनलाई सम्झाउनुपर्‍यो । कुरा अगाडि बढाउनूस्, वार्ता थालौं’ भन्नुभयो ।

किशुनजीले माओवादीलाई राजनीतिक मान्यता दिइसकेकाले वार्तामा आउन आव्हान पनि गर्नुभयो । ‘माओवादी विद्रोहलाई राजनीतिक समस्या हो भनेको छु । गिरिजा वार्ता गरौं भन्यो भने मान्दैन । ऊ त जतिसक्दो दमन नै गर्न खोज्छ । कम्युनिस्टसँगै मिलेर प्रजातन्त्र ल्याएको होइन, हामीले ? एक पटक भेट्नूस् है, राम्रोसँग,’ उहाँले भन्नुभएको थियो ।

त्यसपछि बाबुरामलाई दुई पटक भेटें मैले । किशुनजीको अठोट थियो, माओवादीहरू वार्तामा आउँछन्, उनीहरूले केही बढी माग राख्छन् तर केही माग पूरा गर्न सकिन्छ ।

किशुनजीले मलाई हातै जोडेर भन्नुभयो, ‘बाबु, सत्कर्ममा लाग्नुभयो । कांग्रेसका मान्छेहरू सबै बिगार्न मात्र खोज्छन् ।’

त्यसपछि हस्तलिखित पत्र नै आदानप्रदान गरियो । प्रधानमन्त्री भट्टराई र प्रचण्डका हस्तलिखित पत्र थिए ती । माओवादी नेता देव गुरुङ र डीएसपी ठूले राईलाई दुवैतर्फबाट छाडियो । राजाले ती घटनाक्रम थाहा नपाएको भए शायद हामी सफल हुन्थ्यौं ।

किशुनजीले वार्ता गर्दै गरेको कुरा राजा वीरेन्द्रलाई भन्नुभयो । राजाले गिरिजाप्रसादलाई भनेछन् । त्यसपछि त किशुनजीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थाले, उनले ।

किशुनजीले शेरबहादुर देउवाको नेतृत्वमा माओवादीसँग वार्ता गर्न उच्चस्तरीय आयोग बनाउनुभयो । उहाँले बाहिर सबैलाई थाहा दिएरै वार्ता आव्हान गर्नुभएको थियो ।

आयोग बनाएकै दिन किशुनजीले ‘तपाईंलाई राख्न गिरिजाले दिँदैन । आजकै दिनबाट बिदा गरें बाबु’ भन्नुभयो । उहाँले ‘अब गिरिजा र भारतबीच कुराकानी हुन्छ । तर, अब वार्ता देशभित्रै गर्नुपर्छ’ भन्नुभएको थियो ।

माओवादीसँगको वार्तामा विदेशी संलग्नताको विपक्षमा हुनुहुन्थ्यो, उहाँ । मैले प्रचण्ड र बाबुरामलाई किशुनजीको सन्देश पठाइदिएको थिएँ ।

किशुनजीको सरकार गिरिजाले गिराए । त्यसपछि मैले माओवादीसँगको वार्तामा चासो दिइनँ । शेरबहादुरले मलाई बारम्बार बोलाएका थिए तर म गइनँ ।

तर, त्यहीबीचमा मुमाराम खनालहरू पक्राउ परे । उनीहरूको खोजी गर्न म तत्कालीन प्रधानमन्त्री शेरबहादुरकोमा जान थालें । राम कार्कीलाई भेट्न पाएँ । तर, मुमाराम खनालहरूलाई भेट्न दिएन ।

फेरि पनि संसदीय व्यवस्था

अहिले कांग्रेसका शेरबहादुर, एमालेका केपी ओली र माओवादीका प्रचण्ड सबै एउटै कोटीका देख्न थालेको छु । मेरो कुरा सुन्छन् होला भन्ने लाग्दैन । यी कुनै पार्टीमा मैले सम्मान पाउँछु भन्ने लाग्दैन । बरु, म एक्लै मानवअधिकारमा लागें ।

माओवादीहरू पनि संसदीय व्यवस्थामा समाहित भए । एमाले पनि त्यसरी नै समाहित भएको हो । फेरि पनि संसदीय व्यवस्था नै स्थापित भयो । संविधान आइसक्यो । अब हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुँदै गयो भने हाम्रो भविश्य राम्रै हुन्छ । अहिलेकै नेताले नगरे पनि यही व्यवस्थाअनुसार नियमित चुनाव भयो भने परिवर्तन हुन्छ ।

अहिलेको गठबन्धनप्रति मेरो विश्वास छैन । पार्टी एकता तलबाट हुने होइन, माथिका दुई नेता मिलेका हुन् । यिनीहरू लामो समय मिल्न सक्दैनन् । मिली हाले पनि भित्री एकता हुँदैन ।

कांग्रेसमा एकता भए पनि शेरबहादुर र रामचन्द्रबीच विवाद अझै कायम छ । विस्तारै नवगठित नेपाल कम्युनिस्ट पार्टीमा पनि धु्रवीकरण भइहाल्छ ।

राजनीतिमा आएका नयाँ मान्छे राम्रा छन्, राम्रा कुरा गर्छन् । इज्जतमा कहीं दाग लागेको छैन । भरखरै दर्ता भएको विवेकशील साझा पार्टीले काठमाडौंैमा कति धेरै भोट ल्यायो ।

जनताले विकल्प खोज्छन्, दिन पनि सक्नुपर्छ । नयाँशक्ति भनेका बाबुराम भट्टराईको पार्टीलाई जनताले भोट दिएका छैनन् ।

विहारजस्तो ठाउँमा विकल्प आउँदो रहेछ । हामीसँगै पढेका साथी नितिशकुमारले विकल्प दिए । र, विहारको नक्सा नै बदले । नितिशकुमारले खेतमा पानी दिएका छन् । विकास भनेको त्यही हो भन्थे, बाबुरामजी र मसँग भेट्दा ।

कांग्रेसको खराब नेतृत्व

एकदमै आदर्शको कुरा गरें मैले । तर, त्यो होइन रहेछ । राम्रो कामका लागि सम्झौता गरेर अगाडि बढ्नुपर्ने रहेछ । बाबुरामजीले ‘तपाईं आउनूस्, आउनुपर्छ’ भन्नुभएको थियो । तर, मैले स्वीकारिनँ ।

आग्रह त शेरबहादुरले पनि नगरेका होइनन् । तर, म अहिले सन्तुष्ट छु । किनकि, म त्यहाँ नगएर ठीक गरेंछु । किनभने कांग्रेसमा साह्रै खराब नेतृत्व स्थापित भयो ।

एमाले र माओवादीमा जान मेरो संस्कारले नै दिँदैन । मैले भोगिसकेको छु, हिंसाबाट आएको परिवर्तन स्थायी हुँदैन भन्ने ।

जबसम्म जनता भोकै रहन्छन् र उनीहरूलाई आश्वासन मात्र बाँडिन्छ, अनि हिंसा आउँछ । पाँच वर्षसम्म यो सरकारले राम्रो काम गरेन भने कांग्रेस पनि आउला, नभए अर्को विकल्प जनताले रोज्छन् । मैले चीनमा देखें, जनताले खान पाएका छन् र सन्तुष्ट छन् । त्यसैले त्यहाँ विद्रोह छैन ।

(२०३० सालमा आजकै दिन कांग्रेसले तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज अपहरण गरेको थियो । अपहरणकारीमध्येका एक तत्कालीन कांग्रेस नेता दुर्गा सुवेदीसँग नेपालसमयले कुराकानीमा आधारित)

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija