शनिबार, साउन १२, २०७५
‘बोल्डनेस’ देखाउन लुगा नै उतार्नु पर्दैन

‘बोल्डनेस’ देखाउन लुगा नै उतार्नु पर्दैन


  • स्वदेश नेपाल
  • शनिबार, साउन १२, २०७५

गत साता चलचित्र ‘कथा काठमाडौ’को गीत ‘रातको कथा…’ सार्वजनिक भयो । गीतको अन्तिम केही समयको सिनलाई लिएर कतिले ‘नेपालमा पनि यस्तो ?’ भन्दै आलोचना गरे । यौनका विषयमा खुलेर कुरा नगर्ने हाम्रो समाजमा खासगरी महिला पात्रलाई यसको तारो बनाइन्छ । यही गीतमा पनि प्रियंका कार्कीको आलोचना भयो, प्रमोद अग्रहरीलाई कसैको टिप्पणीले छुसुक्क पनि छोएन । ‘कथा काठमाडौ’लाई भीजे संगीता श्रेष्ठले निर्देशन गरिरहेकी छन् । उनले यो म्युजिक भिडियो नभएर चलचित्रको गीत भएको र अहिले भनिएको ‘बोल्ड सिन’को औचित्य ट्रेलर र चलचित्रले पुष्टि गर्ने बताइन् । डेब्यु निर्देशक संगीतासँग यिनै विषयको सेरोफेरोमा रहेर नरेश फुयाँलले गरेको कुराकानीः

तपाईंले यौन बिक्छ भनेर शुरूमै ‘बोल्ड सिन’ समावेश भएको गीत सार्वजनिक गर्नुभए जस्तो देखिन्छ । गीत हेर्दा यो फिल्म शहरी यौनजीवनमा आधारित जस्तो लाग्छ । वा त्यो नहुन पनि सक्छ । टिजर वा ट्रेलर सार्वजनिक नगरी ‘बोल्ड सिन’सहितको गीत राख्नुको उद्देश्य के हो ? बजारको माग ?

हामीले शुरुदेखि योजना बनाउँदा पहिला यो गीत नै बजारमा ल्याउने भनेका थियौं । त्यही तयारीअनुसार यो गीत आएको हो । पब्लिसिटी र यो किसिमको हल्ला हुन्छ भनेर होइन । चर्चाका लागि त हुँदै होइन ।

तपाईंले कतै भनिसक्नुभएको छ कि फिल्ममा योभन्दा पनि अझै ‘बोल्ड सिन’ छन् । नग्नता बर्जित जस्तै भएको समाजमा यस्ता दृश्य सजिलै पच्न सक्लान् जस्तो लाग्छ ?

मैले योभित्र अरु बोल्ड सिन छन् चाहिँ भनेकी छैन । मैले ‘यस्ता केही सिनहरू छन्, जसले तपाईंहरूलाई शक गर्नेछ’ भनेर चाहिँ भनेकी हुँ । त्यो भन्नुको कारण छ । चलचित्रभित्र जुन भूमिका प्रियंका कार्कीले खेलेकी छन्, त्यो भूमिकालाई जसरी अहिले हेरिरहनुभएको छ, चलचित्र हेरेपछि त्यो सिनप्रतिको तपाईंहरूको दृष्टिकोण नै परिवर्तन हुन्छ ।

एउटा फिल्ममेकरलाई प्रदर्शनअगावै नै गीत वा कुनै अंशका आधारमा यसरी आलोचना गरिनु कत्तिको न्यायोचित हो ? कि यो तपाईंहरूको पब्लिसिटी स्टन्ट हो ?

मलाई आलोचना भइरहेको छ जस्तो लाग्दैन । जसले प्रियंका कार्कीप्रति टिप्पणी गर्नुभएको छ, यसो नगरेको भए पनि हुन्थ्यो भन्नुभएको छ, उहाँहरूले प्रियंकालाई गर्नुभएको माया हो भन्छु म । प्रियंकाले केही गलत पो गरेकी हुन् कि भनेर शंका गरिरहनुभएको छ, त्यो दर्शकको माया नै हो । भर्खर भिडियोमात्रै आएको छ, यसमा छ चाँहि के भन्ने कुतूहल छ दर्शकमा । अर्को कुरा— चलचित्र पनि कुर्नु पर्दैन । जब ट्रेलर आउँछ, सबै कुरा आफैं स्पष्ट हुन्छ ।

खासगरी पुरुष कलाकारले जस्तासुकै सिन दिँदा पनि हाम्रो समाजले प्रश्न उठाउँदैन, मौन रहन्छ । जबकि कुनै स्त्रीले त्यस्तै दृश्य दिँदा खेपिनसक्नु आलोचना हुन्छ । जस्तोः भर्खरै नेटफ्लिक्समा सार्वजनिक भएको ‘स्याक्रेड गेम्स’मा त्यस्ता धेरै सिन छन् । नवाजुद्दिन सिद्दिकीलाई कसैले औंला उठाएन । तर, उनीसँग नांगिएकी राजश्री देशपाण्डेलाई सबैले गाली गरे । नेपालमा पनि यस्तै हुँदै आएको छ । समाजको यो आडम्बरलाई कसरी लिनुहुन्छ ?

शुरुदेखि नै पुरुषको कथा पहिला आउने भएर पनि होला । महिलाको कुरा पछि आउन थालेको पहिलेबाटै हो । यसरी एकैपटक अगाडि आउँदा ‘ए यस्तो पनि हुन्छ र ?’ भन्ने पनि भएको होला । तर, यस्तो कुरा बिस्तारै परिवर्तन हुँदै जान्छ ।

कला वा अभिनयको मापन लिंगले गर्छ वा कथाले ?

पक्कै पनि कथाले ।

फिल्म मेकिङका सीमाहरू के–के हुन् ? सीमा निर्धारण गर्ने निकाय सेन्सर बोर्ड नै हो कि फिल्म मेकरको स्वविवेक ? फिल्म मेकिङमा कुन तहसम्मको स्वतन्त्रता हुनुपर्छ ?

तपाईं–हामी पत्रकार पनि हौं । जसलाई हामी आज यो गीतको सिन बोल्ड भनिरहेका छौं, यसको इनसाइड स्टोरी के हो— नखोजी तपार्ईंले यो कुरा गर्न पाउनुहुन्न भनेर भनियो भने तपाईं अन्यायमा पर्नुभयो । चलचित्र मेकरका हिसाबले कुनै पनि विषयमा चलचित्र बनाएर दर्शकमाझ पुर्‍याउन मन लाग्यो भने त्यसमा मैले काम गर्न पाउनुपर्छ ।

मैले काम गर्ने क्रममा न्याय गर्न सकें/सकिनँ, त्यो आफ्नो ठाउँमा छ तर त्यसमा काम गर्न गर्न पाउँदिनँ भन्ने हुँदैन । हरेकका आ–आफ्नै कथा हुन्छन् । त्यसमा मैले तीन जनाको कथा चलचित्रमार्फत भन्न खोजेकी छु ।

भर्खरै नेटफ्लिक्समा दुइटा भारतीय कथा सार्वजनिक भए– ‘लस्ट स्टोरिज’ र ‘स्याक्रेड गेम्स’ । यी दुवै उत्पादन त्यस्तो समाजमा आए, जुन अहिले पनि पुरातनवादी सोचबाट जकडिएको छ । यस्ता कथा सार्वजनिक गर्न नेटफ्लिक्स जस्तो विदेशी माध्यम नै अगाडि आउनुपर्‍यो । नेपालमा पनि यस्ता कथा पर्याप्त होलान् । हलमा प्रदर्शन गर्दा अनेक खाले (सेन्सरदेखि आडम्बरी दर्शकसम्म) झमेला आइपर्ने जगजाहेर छ । ‘गाँजा बाजा’ फिल्मको नाममा समेत बखेडा झिक्ने सेन्सरबाट प्रताडित हाम्रो समाजमा नेटफ्लिक्स जस्ता प्लेटफर्म आवश्यक देखिएका हुन् ?

धेरै टाढा जानै पर्दैन । दर्शकको कुरा त पछि आउने पक्ष भयो । हामी सञ्चारकर्मीकै कुरा गर्दा जुन दिन हामीले यो भिडियो हलमा देखाइरहेका थियौं, त्यो भिडियोमा शुरुदेखि नै प्रियंका उदास देखिन्छिन् । कथा अगाडि बढ्दै जाँदा त्यहाँ उनलाई पुरुष पात्रले जबर्जस्ती गर्दै जान्छ । त्यो बलजफ्तीका कारण उनीहरुबीच केही समयको सिन शुरु हुन्छ । अघि प्रियंकाको उदास अनुहार देख्ने पत्रकारहरूले बलजफ्तीपछिको सिन आउँदा बिर्सिनुभयो । हामी पूरै त्यही अन्तिमको सिनमा मात्रै केन्द्रित भयौं । पूरै भिडियोको कथा हामीले बुझ्ने प्रयासै गरेनौं ।

मुख्य कुरा— यो म्युजिक भिडियो होइन, चलचित्रको गीत हो । यो गीत आउनुभन्दा अगाडि के सिन थियो, त्यो कुराले अर्थ राख्छ ।

कुरा रह्यो सेन्सरको । कुनै पनि व्यक्तिले आफूले चाहेको कुरा भन्न पाउनुपर्छ । मैले यो चलचित्रमा लस्ट, लभ र लाइफको कुरा भन्न खोजेकी छु । यी हामी काठमाडौंबासीका कथा हुन् । यसलाई उतार्ने क्रममा मैले काठडमाडौंका केही सकारात्मक र केही नकारात्मक कुराहरूलाई पनि देखाउनुपर्ने हुन्छ । सेन्सरसम्म हामी पुगेका छैनौं । त्यहाँभित्र पनि केहीले सकारात्मक रूपमा लिनुहोला, कतिले नकारात्मक रूपमा । अहिले नै यसै भन्न सकिँदैन ।

फिल्ममा ‘बोल्डनेस’ भन्नेबित्तिकै किन सधैं यौनसँग मात्रै जोडेर हेर्ने र निर्माण गर्ने गरिन्छ ? ‘बोल्डनेस’का अरु आयाम छैनन् ? समाजका हरेक सामान्यभन्दा सामान्य कथा पनि ‘बोल्ड’ हुन सक्छन्– राम्रो निर्देशकको हातमा पर्‍यो भने । तपाईंको बुझाइमा चाहिँ ‘बोल्डनेस’ के हो ?

कुनै पनि विषयको कन्सेप्ट जसरी तयार गरिएको छ, त्यसमा रिसर्च गरेर त्यसरी नै उतार्न सकियो भने त्यो नै ‘बोल्डनेस’ हो । ‘बोल्डनेस’ देखाउन लुगा नै उतार्नुपर्छ भन्ने छैन ।

तर, कथालाई भन्दा पनि यौनलाई नै ‘बोल्डनेस’ ठानेर हाम्रा मेकरहरूले काम गरिरहेका छन् नि !

कुन टिमसँग काम गरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । हरेकका आ–आफ्नै धारणा हुन्छन् । मेरो कुरा गर्नुहुन्छ भने मैले उठान गर्न खोजेको विषयलाई मैले आत्मविश्वासका साथ पर्दामा देखाउँदैछु । मेरो चलचित्र हेरेपछि प्रियंका र प्रमोद अग्रहरी मात्रै होइन, चलचित्रका हरेक सिनमा दशर्कले उत्तिकै ‘बोल्डनेस’ पाउनुहुनेछ ।

तपाईं डेब्यु निर्देशक, यो वर्ष आजको दिनसम्म आइपुग्दा बक्स–अफिस रिपोर्ट निराशाजनक छ । यसले एउटा मेकरलाई हतोत्साही बनाउँदैन ?

व्यापार भन्ने चिज पहिला नै यसै भन्न सकिँदोरहेनछ । बक्स–अफिस त पछिको कुरा भयो, तपार्ईंले चलचित्रमा भन्न खोजेको कुरा दर्शकलाई बुझाउन सक्नुभयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । मेकरले बुझाउन खोजेको कुरा दर्शकले बुझेर त्यसलाई स्वीकार गर्नुभयो भने त्यो सफलता हो । मेकरलाई व्यापारले खासै असर गर्दैन । चलचित्रको व्यापार राम्रो भयो तर दर्शकले मन पराएनन् भने त्यो मेकर सफल हुँदैन ।

निर्देशक र कलाकारलाई त फरक नपर्ला तर निर्मातालाई त फरक पर्छ नि ! ऊ त पलायन हुन्छ ।

यही कारण म भन्छु— यो चलचित्र उद्योग १ करोड लगानी गर्नुस्, म २ करोड फिर्ता गर्छु भन्ने उद्योग होइन । जो निर्माता आउनुहुन्छ, उहाँले यो आर्ट हो भनेर बुझ्नुपर्छ । १ करोड लगानी गरी ४ करोड फिर्ता दिन्छु भनेर कसैले कसैलाई प्रलोभन देखाउनुहुन्छ भने त्यो गलत हो ।

चलचित्रको लगानी बालुवामा पानीसरह भइरहेको छ तर पनि लगानी भने झनपछि झन् बढिरहेको छ । के आकर्षण देखेर हो यस्तो ?

हामीले यो क्षेत्रलाई उद्योगको नाम दिएका छौं । यसको अर्थ केही त छ भन्ने पनि एउटा कारण हो । हरेकलाई चलचित्र बनाउने स्वतन्त्रता छ । तर, के हो चलचित्र, राम्रो चलचित्र बनाउन के गर्नुपर्छ भन्ने पर्याप्त तयारी नगरी आएमा सफलता नपाउने सम्भावना अधिक हुन्छ ।

चलचित्र बुझ्दै नबुझी निर्देशन र लगानी गर्नेहरू धेरै छन् ?

कतिपय यस्तो अवस्था पनि छ । यी कुराहरू त हामीले धेरै सुनेका पनि छौं । कति निर्माताहरू यस्तो पनि हुनुहुन्छ, जसले ‘मैले १ करोड लगानी गरेको छु, अब २ करोड हातमा आउँछ’ भनेर बसिरहनुभएको छ । कम्तीमा चलचित्रमा लगानी गरेपछि कसरी पैसा आउँछ भन्नेचाँहि बुझ्नुपर्छ ।

हामी विदेशी चलचित्र हेर्छौं तर विदेशीले हाम्रा चलचित्र हेर्दैनन् । के कारणले यस्तो भएको हो ?

केही नेपाली चलचित्र विदेशी फिल्म फेस्टिबलहरूमा जान थालेका छन् । कतिले त ती फेस्टिबलबाट अवार्डहरू पनि ल्याउनुभएको छ । यो शुरुआत हो जस्तो लाग्छ । हरेक कुरा परिवर्तन हुन समय लाग्छ । पक्कै पनि अबका केही वर्षमा निकै राम्रो होला ।

हामी कथामा कमजोर छौं कि प्राविधिक रूपमा चुकिरहेका छौं ?

कहिले राम्रो कथा भएर पनि हामी प्राविधिक रूपमा कस्तो झुर चलचित्र भनिरहेका हुन्छौं, अनि कहिलेचाहिँ कथा त त्यस्तै हो, तर प्राविधिक रूपमा गजब छ भनिरहेका हुन्छौं । सबै पक्ष पर्फेक्ट भएर आउनचाहिँ अझै समय लाग्छ । त्यसको शुरुआत भइसकेको छ । अहिले एउटा टिमले अर्को टिमलाई प्रि–प्रोडक्सनमा बसेर सुझाव दिन थालेका छन् । यसलाई पनि हामी सकारात्मक संकेतको रूपमा लिन सक्छौं । (बाह्राखारीबाट)

तस्बिरः सौरभ रानाभाट

प्रतिक्रिया
सम्बन्धित समाचार
बेलायतमा दिनेश सुब्बाको एकल गायन सम्पन्न !
‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक, पलायनको पीडा केन्द्रमा !
अभिभावकविहीन विद्यार्थीको सहयोगार्थ हङकङमा ‘मितज्यू’को विशेष प्रदर्शनी हुने !
गायक रेवत राईको नयाँ गीत ‘खर्को छानो’ सार्वजनिक
दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, ‘हांङनान्द’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
गायिका रिया खत्रीको ‘कोशेली’ सार्वजनिक, दर्शकको साथ पाउने विश्वास
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija