मङ्लबार, असार १९, २०७५
रबि लामिछानेलाई गरिएको कार्वाहीबारे प्रेस काउन्सिलले जारी गर्‍यो यस्तो विवरण

रबि लामिछानेलाई गरिएको कार्वाहीबारे प्रेस काउन्सिलले जारी गर्‍यो यस्तो विवरण


  • स्वदेश नेपाल
  • मङ्लबार, असार १९, २०७५

प्रेस काउन्सिल नेपालले न्यूज २४ टेलिभिजन र “सिधा कुरा जनतासँग”का सञ्चालक रवि लामिछानेको छानविनबारे विस्तृत विवरण सार्वजनिक गरेको छ । केही सर्वसाधारणमा रवि लामिछानेबारे प्राप्त उजुरी र कारवाहीको प्रक्रियाबारे अस्पष्टता सिर्जना भएको भन्दै काउन्सिलले उक्त प्रक्रियासँग सम्बन्धित सबै तथ्यहरु सार्वजनिक गरेको हो ।

उजुरी र कारवाही प्रक्रियाबारे न्यूज २४ टेलिभिजनविरुद्ध कैलाशराज लोहनीले विभिन्न मितिमा ४ पटकसम्म प्रेस काउन्सिलमा दर्ता गराएको उजुरी, प्रेस काउन्सिलले अपनाएको प्रक्रिया, रवि लामिछानेविरुद्ध लक्ष्मण विकको उजुरी र प्रेस काउन्सिलले अपनाएको प्रक्रियाका बारेमा स्पष्ट पारिएको छ । रवि लामिछानेले प्रेस काउन्सिललाई दिएको जवाफ, लामिछानेको फेसबुक स्टाटस, रवि लामिछानेको विषयमा अध्यागमन विभाग, श्रम विभाग, गृहमन्त्रालयले लेखेको पत्र सार्वजनिक गरिएको छ ।

प्रेस काउन्सिलले सार्वजनिक गरेको विस्तृत विवरण यस्तो छ,

न्यूज २४ टेलिभिजन र सो टेलिभिजनमा सुपरिचित रवि लामिछाने बारे प्राप्त उजुरीको कारवाही प्रकृयाको सम्बन्धमा केहि सर्वसाधरणमा अस्पष्टता सिर्जना हुन गएको देखिएकोले यसबारे देहायअनुसार विस्तृत विवरण राखिएको छ ।

उजुरी नं. १ – कैलाशराज लोहनीविरुद्ध न्युज २४ टेलिभिजनको ”सीधाकुरा जनतासँग”
१) कैलाशराज लोहनीको क्षमायाचनासहित खण्डन र कारबाही गरिपाऊँ भन्ने उजुरी २०७४।१।११ मा दर्ता । २) कैलाशराज लोहनीद्वारा ध्यानाकर्षण गराउँदै पुनः २०७४।१।२८ मा उजुरी दर्ता । ३) कैलाशराज लोहनीद्वारा कारबाही गरिपाऊँ भनी २०७४।६।६ मा उजुरी दर्ता । ४) कैलाशराज लोहनीबाट २०७४।१०।२४ मा उजुरी दर्ता भएको ।

काउन्सिलले अपनाएको प्रक्रिया

१) २०७४।१।२५ गते सर्वोच्च अदालतको २०७३।९।१३ गतेको फैसला भनी प्रसारित र यथार्थमा उच्च अदालतको २०७३।९।१३ गतेको फैसला हुनुपर्ने तथ्यमा ध्यान नदिई सामग्री प्रसारण गरेको प्रति काउन्सिलको ध्यानाकर्षण भई उजुरीकर्तालाई आफ्नो भनाई राख्ने पर्याप्त अवसर दिई प्रस्तुतिमा संयमता अपनाउन र सन्तुलन कायम राख्न निर्देशन ।

२) अघिल्लो पटकको प्रक्रियागत जानकारी उजुरीकर्तालाई गराइएपश्चात् उहाँबाट चित्त नबुझाई २०७४।१।२८ मा पुनः उजुरी दर्ता, मिति २०७४।४।१७ को निर्णयानुसार “उजुरीकर्तालाई आफ्ना भनाई राख्ने पर्याप्त अवसर दिन र खण्डन प्रकाशन गर्न मिडिया सञ्चालक तथा कार्यक्रम सञ्चालकलाई निर्देशन दिने अन्यथा आचारसंहिताबमोजिम कारबाही हुने” व्यहोरा उल्लेख गर्दैै निर्देशन जारी ।

३) १०० औं इपिसोडमा पुनः प्रसारण गरेको भनी उजुरीकर्ताबाट २०७४।६।८ मा गते अर्को उजुरी । २०७४।८।९ को निर्णयानुसार काउन्सिलबाट दिइएको निर्देशन कार्यान्वयन नभएको र उजुरीकर्ताबाट तत्विषयमा पुनः प्रसारण गरेको भन्ने उजुरी प्राप्त, पत्रकार आचारसंहिता २०७३ को दफा ७(ख) र ७(ज) बमोजिम थप कारबाही किन अगाडि नबढाउने ? भन्ने बुँदा उल्लेख गरी ७ दिनभित्र जवाफ पेश गर्न २०७४।८।२७ मा पत्राचार भएको ।

४) २०७४।८।२७ को पत्रपश्चात् न्यूज २४ टेलिभिजनबाट २०७४।९।२० मा “उजुरीकर्ताको मान– प्रतिष्ठामा आँच पुग्ने कार्य नभएको स्पष्ट पार्न चाहन्छु । कार्यक्रममा पीडित भनिएका जीवन महर्जन तथा कैलाशनाथ लोहनी दुवै पक्षको भनाई समेटिएको छ । यस विषयमा दुवै पक्षबीच कार्यालयमा पनि छलफल भएको र एकपक्षीयरुपमा कार्यक्रम प्रसारण नभएको स्पष्ट पार्न चाहन्छौं । सचेतना र निगरानीका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि मार्ग निर्देशको अपेक्षा गरेका छौं।” भन्ने व्यहोराको जवाफ प्राप्त ।

न्यूज २४ टेलिभिजनको जवाफको व्यहोरा खुलाई २०७४।१०।१० गतेको निर्णयानुसार उजुरीकर्तालाई २०७४।१०।१९ मा जानकारी गराइएको ।

६) २०७४।१०।१९ मा सम्बन्धित सञ्चारमाध्यमको जवाफप्रति उजुरीकर्ताले चित्त नबुझाई “सम्मानित काउन्सिलमा रवि लामिछाने, टिभी सञ्चालक र मलाईसमेत राखी आचारसंहिताबमोजिम छलफल गराई वास्तविकता बुझी सोहीअनुसार कारबाही गर्न गराउनु भई मप्रति भएको अन्याय निरुपण गराईपाउन सविनय अनुरोध छ” भन्ने व्यहोराको २०७४।१०।२४ गते पुनः उजुरी प्राप्त ।७) उजुरीकर्ताको २०७४।१०।२४ गतेको पुनः उजुरीका सम्बन्धमा मिति २०७४।१०।२९ गतेको आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) को निर्णयानुसार उजुरीकर्ता, सञ्चारमाध्यमका सञ्चालक र सम्बन्धित पत्रकारसँग छलफलका निमित्त उपसमितिका सदस्य श्री संगीता खड्का, श्री ज्ञानरत्न शाक्य र सचिव श्री रामशरण बोहरा सम्मिलित कार्यदल गठन ।

८) कार्यदलको मिति २०७४।११।९ गतेको निर्णयानुसार २०७४।११।११ गते अपराह्न ४ः०० बजे उजुरीकर्ता श्री कैलाशराज लोहनी र न्यूज २४ टेलिभिजनका कार्यकारी प्रमुखलाई सोही दिन बेलुका ५ः०० उपस्थित हुन पत्राचार भएकोमा उजुरीकर्ता कैलाशराज लोहनीसँग २०७४।११।११ गते ४ः०० बजे छलफल सम्पन्न भएको । तर सञ्चारमाध्यमका सञ्चालक उपस्थित हुन नसक्ने भनी न्यूज २४ टेलिभिजनबाट पत्र प्राप्त ।

९) कार्यदलले सर्वप्रथम उजुरीकर्ता, त्यसपछि सञ्चारमाध्यम सञ्चालकसँग छलफल गर्ने, अन्तिममा कार्यक्रम प्रस्तोतासँग छलफल गर्ने योजना बनाएकोे । २०७४।११।११ मा सञ्चालक उपस्थित हुन नसक्ने पत्रपश्चात् पटकपटक न्यूज २४ का समाचारप्रमुखमार्फत् समय मिलाई सञ्चालकको उपस्थितिका निम्ति वातावरण मिलाइदिन कार्यदलका सदस्य श्री रामशरण बोहराबाट फोनमार्फत् कुराकानी भएको । तर छलफलमा सञ्चालक उपस्थित हुनु भएन । उपस्थितिको लागि ताकेतापत्र जारी गर्ने तयारी ।

उजुरी नं. २– लक्ष्मण वि.क. विरुद्ध रवि लामिछाने

उजुरी – न्यूज २४ टेलिभिजनमार्फत् सञ्चालित “सीधा कुरा जनतासँग” नामक कार्यक्रममा रवि लामिछानेले अति आक्रामकरुपमा बिना अनुमति व्यक्तिकोे कार्यकक्ष, निवासमा समेत घुसी अनर्गलरुपमा भ्रामक समाचार बनाउने गरी भिज्यूअल खिच्ने र आम सीधासादा जनतालाई दुःख दिने गरेका छन् । रवि लामिछाने आफू अमेरिकी आप्रवासी भिसा लिई नेपालमा अनुमति बेगर बस्दै आएका व्यक्ति हुन् । नेपालका सञ्चारमाध्यममा नेपाली नागरिकबाहेक अन्य व्यक्तिलाई पत्रकारिता गर्ने छुट छैन । विदेशी सञ्चारमाध्यममा काम गर्ने विदेशी पत्रकारहरुका लागि सूचना विभागले छुट्टै अनुमति दिने व्यवस्थासमेत निजले पालना गरेका छैनन् । अत ः सोको छानबीन गरी आवश्यक कारबाही गरिदिनुहुन हामीले यो निवेदन पेश गरेका छौं । भनी लक्ष्मण वि.क.द्वारा २०७५।१०।२८ मा काउन्सिलमा उजुरी दर्ता ।

काउन्सिलले अपनाएको प्रक्रिया

१)लक्ष्मण वि.क.को उजुरीका सम्बन्धमा मिति २०७४।१०।२९ गते बसेको आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) को निर्णयानुसार “उजुरीमा उल्लेख भएको विषय के कसो हो ? प्रेस पास एवं अनुमति लिएको हो होइन ? यसमा आवश्यक कारबाहीको लागि सूचना विभागलाई पत्राचार गर्ने निर्णयबमोजिम २०७४।११।११ मा पत्राचार भएको ।

२)सूचना विभागबाट २०७४।१२।१ मा “रवि लामिछाने, न्यूज २४ टेलिभिजनले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको व्यहोरा अनुरोध छ” भन्ने जवाफ पत्र ।

३)सूचना विभागबाट प्राप्त पत्रका सम्बन्धमा आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) को निर्णयानुसार सबै कुरा उल्लेख गरी सो विषयमा के कसो भएको हो खुलाई पठाउन २०७४।१२।२३ मा कार्यक्रम सञ्चालक रवि लामिछानेलाई पत्राचार भएको ।

४)कार्यक्रम सञ्चालक रवि लामिछानेबाट मिति २०७४।१२।३१ उल्लेख भएको जवाफ २०७५।१।६ मा काउन्सिलमा दर्ता भएको । उक्त जवाफमा “…सबैभन्दा पहिला म विदेशी नागरिक होइन । मैले नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु, श्रम मन्त्रालयबाट काम गर्ने अनुमति लिएको छु । पछिल्लो समय मेरो कार्यानुमति नवीकरण प्रक्रियामा छ र नविकरणको प्रक्रिया रहँदा गर्दा काम गर्न समस्या नभएको गृह मन्त्रालयको अभिव्यक्ति रेकर्डसमेत सुरक्षित राखेको छु । अर्को कुरा म पत्रकार होइन, भैसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरुले मात्र होइन धेरै पत्रकारले समेत प्रेस पास लिएका छैनन् । प्रेस काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत् वर्षौदेखि ब्ल्याकमेलिङको धन्दा चलेको छ जसको अध्यययन अन्तिम चरणमा पु¥याएको छु । …अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्ने छु ।” भन्ने व्यहोरा उल्लेख गरिएको ।

५)मिति २०७५।१।१४ गतेको बैठकको निर्णयानुसार “रवि लामिछानेबाट लेखी आएको जवाफको आधारमा उनले नेपालको सञ्चारमाध्यममा समाचार सामग्री सम्प्र्रेषण गर्दै आएको र सञ्चारमाध्यममा पत्रकार नभएर पत्रकारले सञ्चालन गर्ने काार्यक्रम निर्माण, संयोजन, सञ्चालन गर्न पाउने÷नपाउने हो, कार्यक्रम सञ्चालनको अनुमति लिनुपर्ने हो वा होइन ?निज रवि लामिछानेसँग कार्यक्रम स्वीकृति भएको÷नभएको व्यहोरा खुलाई पठाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागलाई २०७४।१।२४ मा पत्राचार भएको ।

६)उक्त पत्रको जवाफस्वरुप सूचना विभागबाट २०७५।२।३ मा “श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को पहिलो संशोधनको दफा २ (घ) मा “श्रीमजीवी पत्रकार” भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, वेबडिजाइनर, स्तम्भलेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादकजस्ता पेशासँग सम्बन्धित व्यक्तिसमेतलाई जनाउँछ भन्ने उल्लेख छ । साथै न्यूज २४ टेलिभिजनले मिति २०७४।३।१, आ.व. २०७४।७५ का लागि पठाएको दरबन्दी र श्रमजीवी विवरणमा विभागको द.नं. ३४१७ मिति ३४१७ मिति २०७४।३।१६ मा मा दर्ता भएको र उक्त विवरणको “क्र.संं १९. श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको नामथर ः रवि लामिछाने, पदः वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम ः स्थायी उल्लेख भइआएको” भन्ने व्यहोराको पत्र प्राप्त भएको ।

७)काउन्सिलबाट २०७५।१।२४ को पत्रको जवाफ प्राप्त नभएपश्चात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ताकेतास्वरुप २०७५।३।३ मा पुनः पत्राचार भएको ।
८)जुन १३ मा काउन्सिललाई धम्कि दिँदै रवि लामिछानेद्वारा फेसबुकमा पोष्ट भएको ।

९) यसै सन्दर्भमा २०७५।३।४ गते आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) को निर्णयानुसार श्रम विभागलाई रवि लामिछानेले काम गर्नका लागि श्रम स्वीकृति लिएको वा नलिएको ? लिएको भए कुन कानुन अन्तर्गत रही कति समयको लागि लिएको ? अविलम्ब खुलाई पठाउन र अध्यागमन विभागलाई रवि लामिछानेले के–कस्तो प्रकृतिको भिसा लिई नेपालमा बसोबास गर्दै आएका हुन् ? कस्तो भिसा लिएको अवस्थामा कुन कानुनअन्तर्गत रही के–कस्तो काम गर्न पाइने हो ? अविलम्ब खुलाई पठाउन २०७५।३।४ मा पत्राचार भएको ।

१०) काउन्सिलको पत्राचारपश्चात् २०७५।३।५ मा अध्यागमन विभागबाट “अमेरिकी राहदानी नं. ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८ सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ । साथै अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन र ऐऐ को (२) मा यस नियमावली बमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेकोे हो सोबाहेक अन्य काम गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको जानकारी आदेशानुसार अनुरोध छ ।” भन्ने व्यहोराको जवाफ प्राप्त ।

११) काउन्सिलको पत्राचारपश्चात् २०७५।३।५ मा श्रम विभागबाट “यस विभागको अभिलेख भिडाई हेर्दा रवि लामिछाने (पासपोर्ट नं. ५१२९६६९८१) ले स्वीकृति लिएको नदेखिएको व्यहोरा अनुरोध छ ।” भन्ने व्यहोरा उल्लेख गरी जवाफ प्राप्त ।

१२) काउन्सिलले मिति २०७५।३।६ मा “प्रेस काउन्सिल ऐनको मस्यौदा, गोपनीयताको हकसम्बन्धी कानुन र पत्रकार आचारसंहिता” विषयक अन्तरक्रिया कार्यक्रममा आचारसंहिता अनुगमन, उजुरी, स्वअनुगमनको अवस्था, उजुरी कार्यान्वयन, आचारसंहिता पालना, काउन्सिलले सोधेको जवाफ, निर्देशनको पालना एवं अवहेलनाकोको अवस्थाबारेमा उदाहरणस्वरुप यो उजुरी र यससम्बन्धित भएका क्रियाकलापबारे जानकारी गराइएको ।

१३) मिति २०७५।३।७ गते न्युज २४ टेलिभिजनबाट “सीधाकुरा जनतासँग” कार्यक्रममार्फत् काउन्सिलकै विषयमा केन्द्रित भई काउन्सिलको अगुवाईमा मलाई ३ वर्ष जेल हाल्नसक्ने समाचार छ भनी आफूलाई केन्द्रबिन्दुमा राखेर सामग्री सम्प्रेषण गरेको । काउन्सिल र काउन्सिलका पदाधिकारीविरुद्ध आक्रामक ढंगबाट प्रस्तुत ।

१४) काउन्सिलले यसै सन्दर्भमा २०७५।३।७ मा सार्वजनिक महत्वको प्रेस विज्ञप्ति जारी गरेको ।

१५) नेपाल सरकार गृह मन्त्रालयबाट मिति २०७५।३।७ मा अमेरिकी राहदानी बाहक (PPNo.512966981) रवि लामिछानेका बारेमा खुलाई पठाउन लेखी आएको तहाँको .च.नं. २४४४ मिति २०७५।३।४ को प्राप्त पत्रका सन्दर्भमा यस मन्त्रालयसँग सम्बन्धित निजका विषयमा अध्यागमन विभागबाट प्राप्त हुन आएको विवरण तथा यस मन्त्रालयमा रहेको अभिलेखबमोजिम देहानुसार खुलाई पठाइएको भन्ने जवाफ प्राप्त । जुन पत्रमा २०७५ असार ६ गते ३ बजे रवि लामिछानेले अमेरिकन पासपोर्ट, नागरिकता बुझाएको जानकारी गराएको ।

१६)यसपश्चात् काउन्सिल र काउन्सिलका पदाधिकारीका विषयमा रवि लामिछानेका समर्थकबाट अत्यन्तै अमर्यादित, अशिष्ट, गालीगलौजपूर्ण भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस पोष्ट, कमेन्ट हुन थालेको र २०७५।३।८ मा काउन्सिलबाट “सामाजिक सञ्जाल प्रयोगसम्बन्धमा ध्यानाकर्षण” विषयक प्रेस विज्ञप्ति जारी भएको ।

१७)काउन्सिलद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टेलिभिजन प्रसारण अनुमति लिंदा र नवीकरण हुँदा के–कसरी कुन शर्तमा दिइएको थियो, जनशक्ति विवरण के कस्तो पेश भएको छ, सोसमेत अध्ययन गरी यस विषयमा अविलम्ब निरुपण हुनुपर्ने देखिएकोले यससँग सम्बन्धित सम्पूर्ण कागजात संलग्न राखी मिति २०७५।३।१० गते पत्राचार भएको ।

१८) यसपश्चात् २०७५।३।१४ गते सीधाकुरा जनतासँग कार्यक्रममार्फत् किशोर श्रेष्ठ र जनआस्थाको नालिबेली, श्रीषा कार्कीदेखि क्षमता ढकालसम्मका सबै कर्तुत पर्दाफास भनी २०७५।३।१४ मा २४२ औ एपिसोडमा काउन्सिल र काउन्सिलका पदाधिकारी बार कार्यक्रम प्रसारण ।

१९) रवि लामिछानेद्वारा आफ्नो फेसबुक वालमा काउन्सिल र काउन्सिलका पदाधिकारी लक्ष्यित गरी निम्न मितिमा सामग्री पोष्ट भएको अभिलेख भेटिएको ।

१) डिसेम्बर ८, २०१७, (१ः५७) , 2 जुन १३, २०१८ (६ः११) , ३)जुन २०, २०१८ (असार ६, ६ः४०) , ४) जुन २०, २०१८ (असार ६, ६ः४४), ५) जुन २०, २०१८ (असार ६, ६ः४९) , ६) जुन २१, २०१८ (असार ७, ८ः२९), ७) जुन २१, २०१८ (असार ७, ८ः३३) , ८) जुन २१, २०१८ (असार ७, ११ः१५), ९)जुन २३, २०१८ (असार ९, ४ः०५), १०)जुन २३, २०१८ (असार ९, ५ः३३), ११)जुन २४, २०१८ (असार १०, ८ः४८), १२)जुन २७, २०१८ (असार १३, ६ः४४), १३)जुन २७, २०१८ (असार १३, ७ः५०), १४)जुन २८, २०१८ (असार १४, ११ः५८), १५) जुन ३०, २०१८ (असार १६)

२०) प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षको देहायको नक्कली फेसबुक एकाउन्ट बनाई भ्रामक, उत्तेजक, अमर्यादित सामग्री पोष्ट गरेको

२१)रवि लामिछानेका समर्थकको नाममा काउन्सिल र काउन्सिलका पदाधिकारीका विषयमा गलत, अमर्यादित भाषा शैली प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट, प्रतिकमेन्ट हुने गरेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
आज काग तिहार
निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित
यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेट
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija