मङ्लबार, असार १९, २०७५
पहाडमा पहिरो, तराईमा बाढी, एकैदिन ११ को मृत्यु, २ बेपत्ता, कहाँ बढी जोखिम ?

पहाडमा पहिरो, तराईमा बाढी, एकैदिन ११ को मृत्यु, २ बेपत्ता, कहाँ बढी जोखिम ?


  • स्वदेश नेपाल
  • मङ्लबार, असार १९, २०७५

-सविन शर्मा

अविरल वर्षाले पहाडमा पहिरो र तराईमा डुबान हुँदा सोमबार देशका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । पहिरोको कारण पहाडी जिल्लाहरूमा सडक अवरुद्ध भएको छ भने तराईमा डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
आइतबारदेखि सोमाबारसम्मै अविरल वर्षा जारी छ । सोमबार साँझसम्म मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा दुई जना बेपत्ता भएका छन् ।
काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटीको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका सैवाङमा अविरल वर्षाका कारण घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा एकको मृत्यु भएको छ । यस्तै, पर्सागढी नगरपालिकास्थित फन्ती खोलामा आएको बाढीका कारण एकको मृत्यु र एक बेपत्ता भएको पर्सास्थित राजधानीकर्मीले जनाएका छन् ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाको कमला नदीमा डुबेर एकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसै गरी, बाँकेमा दुई बाढीले बगाएर र दुई जनाको नहरमा डुबेर मृत्यु भएको नेपालगन्जस्थित राजधानीकर्मीले जनाएका छन् । यस्तै, चितवनको भरतपुर महानगरपालिका बरमझीमा एक जनाको नहरमा डुबेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।


सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । मिर्चैया, गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ । नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारी टोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

सरकारले बबई र पश्चिम राप्ती जलाधारका प्रायःजसो स्थानमा भारी वर्षा भइराखेकाले तटीय र डुबान भइरहने क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यसै गरी, दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ । बाढीका कारण तुलसीपुर–घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ । बर्दियामा डुबानमा परी केही परिवार विस्थापित भएका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका पनि डुबानमा परेको छ । डुबानले त्यहाँबाट कुनै पनि सवारी चल्न सकेका छैनन् । कालिकोटमा पहिरो आएपछि कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । पहिरोले मुग्लिन–नारायणगढ सडक पनि अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

पूर्वसतर्कता सूचना दिइयो
देशभर भारी वर्षा हुनुका साथै मुख्य नदीहरूमा बहाव बढ्न थालेपछि जल तथा मौसम विज्ञान विभागले एनसेलसँग सहकार्य गरी सम्भावित बाढीको पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत उपलब्ध गराउन थालेको छ ।
सोमबार चितवनको रिउखोला, बर्दियाको बबई, कर्णाली चिसापानी, पश्चिम राप्ती र नारायणीलगायतका नदीमा बहाव बढेपछि सो क्षेत्रका करिब ६० हजार मोबाइलमा पूर्वसूचनाको एसएमएस पठाइएको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए ।
महानिर्देशक डा. शर्माका अनुसार चितवनस्थित रिउ खोलामा बाढी आउनुपूर्व माडीका १० हजार मोबाइलमा एनसेलमार्फत एसएमएस पठाइएको हो । बबई नदीमा जल सतह सतर्कताभन्दा माथि नाघेपछि बर्दियासहितका क्षेत्रमा करिब ५० हजार एसएमएस गरिएको छ । यसै गरी, कर्णाली चिसापानी नदीमा जल सतह बढ्न थालेपछि सो क्षेत्रमा पनि एसएमएस गरिएको र नेपालगन्जलगायतका डुबानमा परेका क्षेत्रमा पनि एसएमएस गर्ने काम भइरहेको उनले बताए । ‘यकिन तथ्यांक आउन बाँकी छ,’ उनले भने, ‘सम्भावित जोखिम हेरेर एसएमएस सेवा जारी रहन्छ ।’

विभागले सम्भावित बाढीपहिरोबारे पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत उपलब्ध गराउने गरी गत वर्ष नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरेको थियो । सम्झौता असार मसान्तसम्मका लागि मात्र हो । अर्काे सम्झौता चाँडै नै हुने महानिर्देशक शर्माले बताए । विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा तीन दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ । नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्नाभिन्नै विषयवस्तु एनसेललाई दिन्छ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिलाई सर्ट कोड एसएमएस पठाउँछ ।
सोमबार देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेका बेला एनसेलमार्फत एसएमएस गरिए पनि नेपाल टेलिकमको सेवामा भने प्राविधिक समस्या देखिएको महानिर्देशक शर्माले बताए । ‘प्रभावित क्षेत्रमा टेलिकममार्फत एसएमएस पठाउन प्राविधिक समस्या आएको छ,’ उनले भने, ‘टेलिकम र विभागका प्राविधिकबीच छलफलको तयारी हुँदै छ, भोलिसम्म सेवा सुरु हुन्छ होला ।’ बुधबारसम्म पानी पर्न सक्ने पूर्वानुमान गरिएको उनले बताए ।

हचुवाका सडकमा पहिरो : विज्ञ
काठमाडौं/रास– ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रूपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने क्रम बढेको छ ।
कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढीपहिरोको जोखिम बढेर गएको हो । जानकारहरूका अनुसार महाभारत पर्वत शृंखलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एस्क्काभेटर प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको विज्ञहरूले बताएका छन् ।
पछिल्ला सात वर्षमा बाढीपहिरोका कारण १ हजार ६७२ जनाको मृत्यु भएको छ । गत वर्षको साउनदेखि सोमबारसम्म २७५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढीपहिरोबाट ६८२ जना घाइते भएका छन् । यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै, २ हजार १२१ जना घाइते भएका छन् । बाढीपहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाइएको छ ।
भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिनाअध्ययन र प्राविधिक तयारी नगरी डोजर प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो । यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूलाठूला पहिरो जाने गरेको छ । केही दिनपहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा. देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने उनको दाबी छ ।

चुरे तथा तराई क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढपहिरोको मात्रामा वृद्धि भएको छ । वर्षाको पानी रोक्ने रूख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको चुरेको अध्ययन गरिरहेका भूगर्भविद् डा. सुबोध ढकालले बताए । महाभारत पर्वत शृंखला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै उनले भने, ‘प्राकृतिक रूपमै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिक रूपमै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।’

पछिल्लो समय मुग्लिन–नारायणगढ सडक खण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको डा. रञ्जनकुमार दाहाल बताउँछन् । सोमबार जापानमा रहेका उनले अनलाइन कुराकानीमा प्राविधिक ज्ञानको उपयोग नगर्नुको उपजका रूपमा सोमबारको बाढीपहिरोलाई दिएको बताए । ‘सडक निर्माण गर्दा बढी मात्रामा मेसिन तथा अन्य उपकरण प्रयोग गरियो,’ उनले भने, ‘कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेसिन प्रयोग नै पहिरोको कारण बनिरहेको छ ।’
त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेसिन प्रयोग गरिएका कारण सो सडक खण्डमा दैनिक पहिरो खसेको डा. दाहाल बताउँछन् । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उनको सुझाव छ ।

कहाँ बढी जोखिम ?
विशेष गरी, मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी छ । यस्तै, महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृंखलाबीचको क्षेत्र, बुटवल–पाल्पा सडक खण्ड र नेपालगन्ज–सुर्खेत–जुम्ला सडक खण्ड पनि पहिरोको उच्च जोखिममा छन् ।
डा. देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडक खण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्वी पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । यस्तै, पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

यस्तो छ सरकारको तयारी
गृह मन्त्रालयका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपतकालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।
राहत तथा उद्धारका लागि आवश्यक हेलिकोप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै, सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्युपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ । साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।यस्तै, सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै, स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ । (राजधानी दैनिकबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
आदिवासी जनजातिद्धारा इटहरी मेयरको तारिफ
बिपी कोइरालाका दुर्लभ रचना र विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन विमोचन
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija