नेपाल तरूणदल सुर्खेतको आयोजनामा तरूण र्याली सम्पन्न भएको छ । उक्त र्याली मंगलगढी चोकबाट सुरू भई नगरका बिभिन्न भागको परिक्रमा गरि पिपल चौतारीमा आई कोणसभामा परिणत भयो कार्यक्रम नेपाल तरूणदल सुर्खेत का अध्यक्ष हरि बिष्टको सभापतित्वमा भयो प्रमुख अतिथि माननिय सांसद तप्तबहादुर बिष्ट, बिषेश अथिति नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी अथितिहरू डम्बर जि.सी, कालिप्रसाद शाक्य, टोपबहादुर रावत, अनन्त पौडेल, नारायण कोईराला, लालबिर भन्डारी, देबकुमार सुबेदी, बेदु गिरि, हस्त पुन, डण्ड ढकाल, जानकी सिंह र उपेन्द्र खड्का लागायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ५२ जना युवाहरू नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूणदलमा प्रबेश गरेकाछन । रा.प्र.पा को युवक संग नेपाल जिल्ला अध्यक्ष {सुरेश गुरूङ } सहित, बि.न.पा २ वडा अध्यक्ष { धिरज गुरूङ } जिल्ला सदस्यहरू:- १, मिलन चन्द ठकुरी २,सुरज गुरुङ ३,चन्द्र बहादुर थापा ४,डि.एम गुरूङ
ने.क.पा माओबादी क्रान्तिकारीका जिल्ला कमिटी सदस्य:- , देवानन्द जैसी
ने.क.पा.एमाले को भातृ संगठन युवा संघका वडा नं.२ का वडा सचिव {यज्ञ नेपाली} सहित क्रमस:- १,आकाश सुबेदी २,दिपक गुरूङ ३,रमेश थापा ४,बिरेन्द्र बिष्ट ५,केशर मगर ६,प्रकाश वलि ७,हेमन्त बि.क ८,उमेश नेपाली ९,याम बहादुर बि.क १०,सुरेश पोख्रेल ११,मिलन अधिकारी १२,राजेन्द्र पुन १३,योगेन्द्र शाही १४,बिबेक बि.सि १५,भिम बहादुर गुरुङ १६,दिनेश तिमिल्सिना १७,डिल्ली चंपाई १८,गोविन्द आचार्य १९,गणेश अधिकारी २०,सरोज गाहा २१,मनिष बुढाथोकी २२,सरोज राम्जाली २३,टिका नेपाली २४,सुरेश ठकुर २५,पारश थापा २६,बालकृष्ण घर्ती २७,संजय मर्साङी मगर
२८,संजोक तारामी २९,राजेश गुरूङ ३०,अनिल गुरुङ ३१ ,चेतन थापा मगर ३२,ईश्वर मर्साङी ३३,बिमल गौतम ३४,हेमन्त बि.क ३५,जिवन अधिकारी ३६,धन बहादुर मर्साङी ३७,आकाश घले ३८, निर्मल थापा मगर ३९,अञ्चल मल्ल ४०,मनोज गुरूङ ४१,स्तालिएन लामिछाने ४३,तुल्सा गुरूङ ४३,सुदिप घर्ती र ४४,जिवन गुरूङ
उक्त कोण सभालाई नेपाल तरूणदल निवर्तमान जिल्ला अध्यक्ष बेदु गिरि, बिषेश अथिति रेग्मी, प्रमुख अथिति माननिय सांसद तप्त बहादुर बिष्ट र नेपाल तरूणदल जिल्ला अध्यक्ष हरि बिष्टले संबोधन गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव कृष्ण भण्डारीले गर्नु भएको थियो ।

