बिहिबार, बैशाख २७, २०७५
अन्तर्वार्ता : भारतलाई गाली गरेर पनि हुँदैन, लम्पसार परेर पनि हुँदैन

अन्तर्वार्ता : भारतलाई गाली गरेर पनि हुँदैन, लम्पसार परेर पनि हुँदैन


  • स्वदेश नेपाल
  • बिहिबार, बैशाख २७, २०७५

बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति पार्टी नेपाल

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेकपा माओवादी केन्द्र परित्याग गर्दै नयाँ शक्ति पार्टी नेपालको गठन गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा आफूहरुलाई चुनाव चिन्ह नदिएर सरकारले अन्याय गरेको बताउने भट्टराई प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्न पुगे ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको सुरुवाती सभामा उपस्थित भट्टराईले चुनावी तालमेल भने कांग्रेससँग गरे । आफ्नै पालामा परिवर्तन र विकास सम्भव भएको निरन्तर बताउने भट्टराई सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय नेतामा पर्छन् । नेपाल–भारत सम्बन्ध, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, नयाँ शक्तिको अवस्था, नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल, नयाँ शक्तिको भूमिका लगायतका विषयमा छलफल गर्नुअघि हामीले भट्टराईसँग केहीबेर सामाजिक सञ्जालका सम्बन्धमा पनि कुरा गर्यौं ।

प्रस्तुत छ, डा.भट्टराईसँग बाह्रखरीका बलराम पाण्डे र शिवनारायण गिरीले गरेको कुराकानीको अंशः

सामाजिक सञ्जालमा तपाईँ निकै सक्रिय हुनुहुन्छ । सामाजिक सञ्जालको शक्तिलाई कसरी बुझ्नुहुन्छ ?

म विज्ञानको विद्यार्थी हुँ । यसको प्रयोगबाट प्रविधिको विकास हुन्छ । पछिल्लो प्रविधिलाई पछ्याउनुपर्छ भन्ने मान्यता मैले राख्छु । पछिल्लो समयमा डिजिटलको आविश्कार भयो । कम्युटर, इन्टरनेटको जुन विकास भएको छ, त्यसको एउटा रुप सामाजिक सञ्जाल हो । यो सबैको साझा सम्पत्ति हो । सबैले यसको सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छु । अर्को भनेको फेसबुक र ट्वीटरको राम्रो पक्ष के हो भने यसले सीधै व्यक्तिदेखि व्यक्तिसम्मको सञ्चारलाई सजिलो बनाएको छ । ज्ञानको आदान प्रदान गर्न पाइन्छ । यसले ज्ञानको दायरालाई फराकिलो पार्न मद्दत पुर्याएको छ । तर कतिपयले यसलाई कुन्ठा पोख्ने माध्यम बनाएका छन् ।
मुलतः यो सामाजिक सञ्जाल हो । हामीमा अलिकति पासविक प्रवृत्ति पनि देखिन्छ । रिस, डाहा व्यक्त गर्ने थलो बनेको छ तर त्यस्ता कुराहरु न्युनिकरण हुँदै जान्छन् । यसलाई सबैले सदुपयोग गर्नुपर्छ । आगामी दिनमा जे विकास हुँदै जान्छ म त्यसलाई पछ्याउँदै जान्छु ।

सामाजिक सञ्जाल असामाजिक हुने खतरा देख्नुहुन्छ कि हुँदैन ?

त्यो सबैमा हुन्छ । टेलेग्राम सबैभन्दा पहिले सुरु भएको थियो । त्यो भन्दा पनि प्रिन्टिङ प्रेसको आविश्कार हुँदा धर्म गुरु एकदमै बढी डराएका थिए ।
हामीले सुनाउँदै आएको मन्त्र अब कागजमै छापिने भयो, सबैले पढ्न पाउने भए भनेर । अब बर्बाद र अराजकता हुने भयो भनेर ठुलै हो–हल्ला भएको थियो । सुरु सुरुमा त्यस्तो हुन्छ । सामाजिक सञ्जालले अराजकतातिर लैजाँदैन । अन्ततः ज्ञानविज्ञानले सही मार्गमै लैजान्छ । यसको प्रयोग सही तरिकाले हुनुपर्यो ।

कहिलेकाहीँ तपाईँप्रति नै खरो टिप्पणी र प्रतिक्रिया पनि व्यक्त हुन्छन्, सामाजिक सञ्जालमा आएका प्रतिक्रिया कत्तिको हेर्नुहुन्छ ? आफूलाई गालीगलौज गरेको विषयलाई कसरी लिनुहुन्छ ?

मैले दैनिक सामाजिक सञ्जाल हेर्ने गर्छु । केही अत्यन्त आपराधिक मनोवृत्तिका मान्छेहरु पनि छन् । उनीहरुका व्यक्तिगत निराशा कुन्ठा अभिव्यक्त गरेको पनि मैले देख्छु । मलाई फलो गरेका पनि केही त्यस्ता मान्छेहरु छन् जसले १७ हजारको हत्यारा मात्रै भनिरहेका हुन्छन् । उनीहरुलाई मेरो भनाई के हो भने तिनले क्रान्ति भन्ने नै बुझेनन् । क्रान्ति कति निर्मम हुन्छ भन्ने नै बुझेनन् । इतिहास कति ठुलो वलिदानीबाट परिवर्तन भएका छन् भन्ने नै बुझेनन् । त्यस्ता मुर्खहरुलाई गाली गर्नुभन्दा पनि सद्वुद्धि आओस् भनेर कामना गर्नुपर्छ ।
शुक्रबारदेखि भारतीय प्रधानमन्त्री नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल र भारतबीचको सम्बन्ध पहिले र अहिलेमा के फरक छ । यहाँले बुझेको सम्बन्ध कस्तो हो ?

जतिबेलादेखि राष्ट्रिय राज्यहरु बने । त्यसबेलादेखि नै प्रत्येक राज्यले आफ्नो स्वार्थलाई केन्द्रमा राखे । यो चाणक्यको पालादेखि नै हो । अहिलेसम्मका सबै राजनीतिक शास्त्रसम्बन्धी बुझाई राख्नेहरुले यो कुरा सबैभन्दा पहिले बुझ्नुपर्छ ।
अर्को ठुला र सानाको सम्बन्ध के हुन्छ भने जहिले पनि ठुलाले सानालाई अधिनमा राख्न खोज्छ । र, सानाले ठुलाको पन्जाबाट उम्कने प्रयत्न गर्छ । यो व्रिटिश साम्राज्य हुँदादेखि नै हो । संसारभर नै त्यही हो ।
हामीभन्दा भारत कैयौं गुणा ठुलो छ । हामी सानो छौं । त्यसैले उसले अपवाद होइन नियमअनुसार नै हामीमाथि प्रभुत्व जमाउन खोज्छ । हामी फेरि उसबाट निस्केर आफ्नो स्वतन्त्रता कायम राख्नुपर्छ भन्छौं । यो सुरुदेखि नै चलिआएको द्वन्द्व हो । यसलाई हामीले घटनाभन्दा पनि प्रक्रियाका रुपमा बुझ्नुपर्छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई सामाजिक सञ्जालमा पनि व्याप्त टिकाटिप्पणी भएका छन् । राष्ट्रवादी भनिएको सरकार नै लम्पसारवादी भयो भन्ने टिप्पणी आएका छन् । जनकपुर, काठमाडौं र मुक्तिनाथमा मोदीको लागि नागरिक अभिनन्दन आवश्यकता हो कि यो सामाजिक सञ्जालमा व्यक्त भएजस्तै लम्पसारवादको उदाहरण हो ?

हीनताबोधबाट ग्रसित हुनेहरु चाहे व्यक्ति होस् या राज्य कहिले अतिशयक्तिपूर्ण ढंगले प्रवृत्ति देखाउने अनि कहिले आफ्नो एउटा लाभको निम्ति ठुला विरोधका चर्का स्वर निकाल्ने प्रवृत्ति हामीकहाँ पनि सुरुदेखि नै छ ।

एउटा पक्ष अमरसिँह थापाहरु सीधै लडेर हाम्रो स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने प्रवृत्ति थियो । अर्को जंगबहादुर प्रवृत्ति हो । उनको प्रवृत्ति भनेको चाकडी नै गरेर लाभ लिनुपर्छ भन्ने प्रवृत्ति हो । फर्किएर हेर्दा कसले राम्रो गर्यो भन्दा यत्रो लाभ भयो तर हामी सुगौली सन्धीमा पुगेर हार्नुपर्यो ।
सुगौली सन्धी गर्दा हाम्रो एकतिहाई भु–भाग नै गुमाउनुपर्यो । त्यति गुमाएर भए पनि नेपाललाई बाँकी भाग बचाए त्यसैले भीमसेन थापाले राम्रो गरे भन्ने पनि छन् । अर्कोतिर मुर्खता गरेर टिष्टादेखि काँगडासम्म गुमाए भन्ने पनि छन् । तर सही त बचाएकै हो नि । त्यो नै नेपालको हितमा थियो ।
अर्को प्रवृत्ति भनेको जंगबहादुर प्रवृत्ति हो । माक्सले पनि नेपालबारे लेखेका छन् । जंगबहादुरलाई व्रिटिशको कुकुर हो भनियो । जंगबहादुरले भारतलाई रिझाउन आफैं सेना लिएर गए । तर पनि उनले नेपाली भुभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याए । अब यसरी हेर्दा परिणाम पनि प्राप्त भयो ।
एकातिरबाट हेर्दा एउटा बढी राष्ट्रवादी स्वाभिमानी पनि भए एकतिहाई भाग गुमाए । अर्काले दलाली गरे नयाँ मुलुक फिर्ता ल्याए । यस्ता विषय पहिलेदेखि नै आउने गर्छन् ।

हामी स्वाभिमान हुनुपर्छ तर बुद्धिमतापूर्वक नेपालको फाइदा हेर्नुपर्छ । त्यसैले कसैलाई दलालै भनिहाल्ने, अथवा फेरि चर्को अन्धराष्ट्रवादको नारा दिएर जनताको देशभक्तिपूर्ण भावना भड्काएर आफ्नो निजी लाभ लिने प्रवृत्ति गलत हुन्

।प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि दिएका अभिव्यक्ति र अहिले देखाएको व्यवहार एउटै हुन् या वाध्यतावस उहाँले यो व्यवहार देखाउनुपरेको छ, के लाग्छ यहाँलाई ?

केपी ओलीजीलाई मात्रै मैले दोष दिन्न । हाम्रो परम्परा नै त्यस्तै छ । सुगौली सन्धीपछिको अवस्था हेर्दा राजसंस्थाले नेपालको सार्वभौमसत्ताको रक्षा गर्यो भनेर भन्छन् । तर कोतपर्व हुँदा राजेन्द्र विक्रम शाह मलाई बचाइदिनुपर्यो प्रभु भन्दै लैनचौरमा पुगेकै हुन् । त्यहाँ पुगेर उनी लुरुलुरु फर्किएर आएकै हुन् । राजा त्रिभुवन दुतावासमै शरण लिन पुगेका हुन् ।

उनी अप्ठेरोमा परेको भए जनतासँग शरण लिन गएको भए पनि हुन्थ्यो । पाल्पा या गोरखा किन गएनन् त ? उनको पुरानो थलो गोरखा नै थियो त्यहाँ जनताले उनलाई शरण दिन्थे । राजा महेन्द्रलाई सबैभन्दा बढी राष्ट्रवादी भनिन्छ । तर उनकै पालामा कालापानी दिइएको हो । कोशी नदी पनि ९९ वर्षलाई भनेर दिइएको थियो सम्झौता पनि त्यहीअनुसार भएको थियो ।

सम्झौता १० वर्ष परीक्षणकालमा नै थियो । उनकै पालामा १९५४ को पालामा भएको सन्धीलाई अन्तिम रुप १९६४ मा दिइएको थियो । त्यसमा उनले नै १ थपेर १९९ बनाइदिए भनिन्छ । अब कोशी उनैले भारतलाई १९९ वर्षका लागि दिए । अहिले हामीले उनलाई नै सबैभन्दा बढी राष्ट्रवादी राजा भनिन्छ ।

आफ्नो लाभको निम्ति शासकहरुले यस्तो गर्ने गर्छन् । केपीजी पनि महाकाली सन्धीको पालामा खुलेरै लाग्नुभएको हो । जतिबेला हामीले विरोध गरेका थियौं । उहाँ हितमा छ भन्दै लाग्नुभएकै हो । पछि नाकाबन्दीका बेला अडान लिनुभयो । हामीले सबै विर्सेर राष्ट्रवादी भनियो । अहिले सबै कुरा छाडेर गरिरहनुभएको छ । त्यसैले राजेन्द्रविक्रम शाहदेखिकै यो निरन्तरताको अंग हो ।
तपाईँ पनि सरकारको नेतृत्वमा पुग्नुभयो । भारतसँगको सम्बन्धमा मात्रै किन यस्तो विषय उठिरहन्छ ? भारतले नै यहाँ माइक्रो म्यानेजमेन्ट किन गर्नुपरेको ? नेपाली कमजोर नै भएरै हो कि भित्र लुकेको अर्कै विषय छ ?

हामी अहिले त्यता जाँदै नजाऔं । सबैले गर्ने नै त्यही हो । ठुलोले सानोमा हैकम जमाउनु सामान्य प्रवृत्ति हो । किन भन्ने प्रश्न नै होइन । हामीले सोच्ने त नेपाल कसरी सवल बनाएर सार्वभौमसत्ताको रक्षा गर्ने र बलवान हुने नै हो । स्वाभिमानपूर्ण ढंगले विश्वमा अघि बढ्ने नै हो ।

त्यसो हो भने नेपालीको भारतप्रतिको दृष्टिकोणजस्तै चीनप्रति किन हुँदैन त ?

चीनको पनि नजर त्यही हो । दक्षिण पूर्वलाई हेर्ने हो भने हामी भारतप्रति कति सशंकित हुन्छौं उनीहरु चीनप्रति त्यो भन्दा बढी सशंकित छन् । मलेसिया, सिंगापुर, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया जानुस् हामी भारतप्रति जति सशंकित हुन्छौं चिनियाँप्रति उनीहरु त्यतिकै सशंकित हुन्छन् ।

जसको जहाँ बन्द, व्यापार हुन्छ उसले त्यहाँ प्रभुत्व जमाउन खोज्छ । चीन पनि हिमालको पारी आउनै चाहेन । किनकी उसलाई फाइदा नै थिएन ।
बहादुर शाहको पालामा हामी तिब्बतलाई आक्रमण गर्न गएकै हो । पछि चिनियाँले बेत्रावतीसम्म लखेट्दै ल्याएका हुन् । अनि चुप लागेर बसेकै हुन् । पहिले त ल्हासासम्म त हामी पुगेकै हौं । त्यसपछि चीन हिमालपारी आएन । जोसँग बढी लेनदेन हुँदैन उसँग झगडा पनि हुँदैन । चिनियाँ पुँजी, भारतीय, अमेरिकी र रुसी पुँजी एउटै हो । आफ्नो बजार विस्तार र प्रभुत्व जमाउने नै हो । चीन यता नआएको मात्रै हो । नेपाललाई जिस्क्याएर फाइदा पनि हुँदैन । बरु उता म प्रभाव जमाउँछु यता तँ जमा भनेको होला । यसमा चीन र भारतको नीतिमा कुनै फरक छैन ।

भनेपछि मोदीको नेपाल भ्रमण निरन्तरता मात्रै हो कि यसको खास अर्थ पनि छ ?

यो निरन्तरता मात्रै हो । खासगरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेर आउनुभयो । भारतमा लामो समय नेहरु परिवार र कांग्रेसको राज्य लामो समय चलेको थियो । बीचमा केही समय विजेपीले चलायो । तर नरेन्द्र मोदीले बहुमत प्राप्त सरकार बनाएपछि नेपाल र छिमेकी देशहरुले अलि आशा गरेर हेरेका थिए । यसले पहिलोचोटी आएर उहाँले राजनीतिक भाषणमा नयाँपन राख्दा हामी सबै खुसी भयौं । तर अन्ततः राज्यको नीति भनेको राज्यकै नीति हुन्छ । उहाँ पनि त्यहीँभित्र रहेर पुरानै घटनामा फर्किनुभयो । नेपालीले नाकाबन्दी झेल्नुपर्यो ।

मेरै जिवनमा तीनवटा नाकाबन्दी झेलेको छु । २७ सालमा हामी अस्कल पढ्दैगर्दा नाकाबन्दी भएकै हो । हामी भारतको विरोधमा चर्का नारा लगाउँथ्यौं । २०४७ सालमा फेरि पारवहन सन्धीको विषयलाई लिएर नाकाबन्दी लगाएकै हो । पञ्चहरुले हामीमाथी हस्तक्षेप भनेर कुर्लिए । हामी लोकतन्त्रका लागि लडिरहेकाहरु चुप लागेर बस्यौं । कांग्रेस, कम्युनिष्ट कसैले पनि त्यो बेलाको नाकाबन्दीको विरोधमा आएनौं । तर ०७२ सालमा जुन विरोध भयो, त्यसबेला केपी ओलीजी पहाडिया राष्ट्रवादको पक्ष लिने ढंगले विरोधमा आउनुभयो । तर जनजातीहरु जो अधिकारका लागि लडिरहेका थिए उनीहरु चुप लागे । त्यसैले हामी कोही पनि राष्ट्रिय/अराष्ट्रिय होइनौं । हामी आफ्नो लाभको निम्ती आवाज उठाउने हो । मोदीजीको नेपाल भ्रमणलाई ठुलो अर्थ लगाएर हेर्न जरुरी छैन ।

तर सामाजिक सञ्जालमा निकै विरोध भएको छ नि ! हेर्नुभएको छैन ?

यसले हाम्रो अपरिपक्वता देखाउँछ । कुनै पनि देशसँग हाम्रा समस्या होलान् तर संरचनागत ढंगले हल गर्नुपर्छ । समग्र समीक्षा गरेर हल गर्नुपर्छ । इपीजीले काम पनि गरिरहेको छ । भारतलाई गाली गरेर पनि हुँदैन, लम्पसार परेर पनि हुँदैन । तर उहाँ (मोदी) आउँदा स्वागतमा कन्जुस्याईँ गर्नुहुँदैन । गालीगलौज गर्न हुँदैन । सोसल मिडियामा जसरी आएको छ त्यो पनि गर्नुहुँदैन । हाम्रो कुरा दह«ोसँग राखौं तर पाहुनालाई हामीले गाली गर्नुहुँदैन । यो हाम्रो संस्कार हुँदै होइन । हामीले हाम्रो सरकारलाई भन्ने हो । तर चीन अमेरिका जहाँबाट आएको पाहुना भएपनि गाली गर्नुहुँदैन ।

प्रसंग बदलौं ।
माओवादी छोडेर यहाँले नयाँ शक्ति पार्टी नेपाल बनाउनुभयो । अहिले नयाँ शक्ति पार्टीको अवस्था कस्तो छ ?

नयाँ शक्ति पार्टीको अवधारणा एउटा भविष्यमुखी अवधारणा हो । यो २ सय वर्ष पहिले एन्लाइटनमेन्ट वैचारिक राजनीतिक अभियानको रुपमा युरोपमा चल्यो त्यसैबाट नै फ्रान्सेली क्रान्ति हुँदै यहाँसम्म संसार आइपुग्यो । लोकतन्त्र समाजवाद त्यसैको उपज हो । यहाँसम्म आइपुग्दा हाम्रो चेतनाले नयाँ विचारको खोजी गरिरहेको छ । हिजो त्यो पुँजीवाद र साम्यवाद भन्ने अवधारणा थियो एन्लाइटनमेन्ट फ्रान्सेली क्रान्तिपछि आयो । विज्ञान र प्रविधिले संसार एकीकृत भइरहेको छ । उत्पादन प्रणाली पुँजी इत्यादीको विकास भएको छ । नयाँ विचारको खोजी, पुँजीवाद र साम्यवादभन्दा अगाडि बढेको विचार संसारभर खोजी भइरहेको छ ।

नयाँ शक्ति त्यसैको उपज हो । त्यसैले हामी पुँजीवाद र साम्यवादबाट अगाडि बढेको समाजवाद खोजिरहेका छौं । सहभागीतामुलक लोकतन्त्रमा आधारित विचारको खोजी हाम्रो प्रयत्न हो । त्यसमा टेकेर नेपाललाई कसरी अगाडि बढाउने ? भन्ने सन्दर्भमा नयाँ शक्ति अभियान सुरु गरिएको हो । भविष्यमुखी दिर्घकालीन अवधारणा भएको हुनाले २ वर्षभित्रै ठुलो परिवर्तन ल्याउँदैन ।

तर, नयाँ शक्ति पार्टी घोषणा समारोहमा जति मान्छे थिए, त्यति मान्छे अहिले तपाईंको पार्टीमा नै छैनन् । क्रमश: किन घट्दै गइरहेका छन् त ?

नयाँ शक्ति पार्टी नयाँ विचारको खोजी हो भन्ने कुरा मानिसले बुझेनन् । बाबुराम एउटा सक्षम व्यक्ति हो योसँग आएपछि सत्तामा गएर छिट्टै लाभ लिन पाइन्छ भन्ने अनेकथरीका मान्छेहरु आए मैले त्यसरी बुझेको छु । त्यसले गर्दा हाम्रो पार्टी उद्घाटनमा पनि धेरै भीडभाड भएको थियो । मलाई त्यतिबेलै थाहा थियो पञ्चायतविरुद्ध १० वर्ष लडियो ।

गणतन्त्र ल्याउन १० वर्ष हामी भूमिगत नै हुनुपरेको थियो । त्यसैले हाम्रो पार्टीको निर्माण हुन पनि समय लिन्छ भन्ने कुरा मलाई थाहा थियो । धेरै मानिस हौसिएर पनि आए । त्यसपछि तुरुन्त चुनाव आइहाल्यो । चुनाव चिन्ह नपाएर हामी अप्ठयारोमा पर्यौं । त्यस्तो बेलामा सोचेअनुरुप परिणाम नआउनु स्वभाविकै थियो । त्यो देखेपछि जो मान्छे तुरुन्त सत्तामा जाने सपना देखेका थिए ती मान्छेहरु भागाभाग गर्न थाले । त्यसले गर्दा नयाँ शक्ति बन्दैन भनियो । नयाँ शक्ति मैले नबनाएपनि अर्को व्यक्ति आएर बनाउनुपर्छ भन्ने मेरो अवधारणा छ । त्यसैले नयाँ शक्ति बन्छ भन्ने म विश्वस्त छु ।

तपाईंको नजिक भनिएका मान्छेहरु नै विस्तारै–विस्तारै पलायन भए, कोही पुरानै पार्टी मै फर्के नि ! यसलाई कसरी लिने ?

नयाँ शक्ति पार्टी नेपाल बनाउन मैले माओवादी पार्टी फुटाएर ल्याएको होइन । सुरुमा म एक्लै माओवादी पार्टी परित्याग गरेको थिए । नयाँ बनाउन मैले जिरो ग्राउण्डदेखि नै सुरु गरेको हो । नयाँ शक्ति माओवादीको टुक्रा होइन । कतिपय साथीहरु एमाले, माओवादीबाट र स्वतन्त्र तरिकाले आउनुभयो, उहाँहरु अझै हुनुहुन्छ, मान्छेले गएको मात्र देख्दोरहेछ, आएको देख्दैन रहेछ । त्यसैले संगठनको मुल पंक्ति हामीसँगै छ । अवसरको खोजी गर्ने मान्छेहरु गएका हुन्, त्यो सत्य हो ।

यसमा तपाईंको वा नयाँ शक्ति पार्टी नेतृत्वको कमजोरी छ कि छैन ?

कमी कमजोरी भन्दापनि पहिलो कुरा बुझाइमा एकरुपता हुनुपर्यो । बुझाइमा एकरुपता ल्याउन नसक्नु मेरो कमजोरी भयो । यो दीर्घकालीन योजना हो । यसले समय लिन्छ भनेर सायद मैले साथीहरुलाई बुझाउन नसक्नु मेरो कमजोरी हुनसक्छ । तर, जो मान्छे सत्ता र शक्तिको खोजीमा छ त्यसलाई म सुम्सुम्याएर राख्न त सक्दिनँ । राखेर फाइदा पनि छैन । उचालेको कुकुरले मृग पार्दैन भनेजस्तो हुन्छ ।

त्यसलै मैले नयाँ युवा साथीहरुलाई जोड गरिरहेको छु । हाम्रो केन्द्रीय कार्यकारी समितिमा झन्डै ४० प्रतिशत युवाहरु ४० वर्षभन्दा तलका हुनुहुन्छ । युवाहरुलाई नै अघि बढाउन खोजिरहेको छु । १० वर्षभित्र साच्चै नै मैले सोचेअनुसारको विश्वलाई नै नयाँ सन्देश दिनसक्ने, नेपाली समाजलाई अघि बढाउन सक्ने त्यस्तो वैकल्पिक शक्ति निर्माण हुन्छ भन्ने मेरो विश्वास छ ।

तपाईँ प्रधानमन्त्री, अर्थमन्त्री हुँदा सुधारात्मक कामहरु त गर्नुभएको थियो । सुधारको तहमा पुगेर सुरुवात पनि गर्नुभएको थियो । फेरि पनि त्यहीँबाट पनि त गर्न सक्नुहुन्थ्यो नि हैन र ?

तपाईंले ठीक कुरा उठाउनुभयो । कांग्रेस एमाले र माओवादीभित्र रहेर सधार त गर्न सकिन्छ । तर, सोचेजस्तो गुणात्मक फड्को र परिवर्तन गर्न सकिँदैन, त्यो सम्भव हुँदैन । एमाले र माओवादी मिलेर अहिले फुलेको ठूलो कम्युनिष्ट पार्टी बनाउँदैछन् । त्यो पार्टी हेर्दा ठूलो त हुन्छ । तर, तपाईंहरु हेर्नुहोला ५/७ वर्षपछि त्यो पनि पुरानै फेरि घिसेपिटे तालले जान्छ, पछाडि फर्कन्छ । कांग्रेस त ठूलो गतिरोधमा छ । अहिलेको नयाँ सोचशैली कांग्रेसमा छैन । त्यसैले जुकाले धेरै रगत चुसेर आफैँ खसेजस्तै कांग्रेस र कम्युनिष्टहरु पनि चाउरी पर्छन् । उनीहरुसँग नयाँपन केही पनि छैन । कांग्रेस र कम्युनिष्ट वैचारिक ढंगले स्खलित भएको र नयाँपन नभएका डाइनोसर जस्ता हुन् । एउटा बिन्दुमा पुगेपछि आफूलाई रुपान्तरण गर्न नसक्ने । एमाले, माओवादी र कांग्रेसको डाइनोसर आकारको छ त्यसको भविष्य म देख्दिनँ । त्यसैले नयाँ विचार आवश्यक छ भन्ने म मान्यता राख्छु ।

पुराना शक्तिहरुसँग रहेर सुधार त गर्न सकिन्छ । कहिलेकाहीँ साथीहरु आउनुहुन्छ र मलाई आउनुहोस् यहाँभित्रबाटै सुधार गरौं भन्नुहुन्छ । मैले साथीहरुलाई के भन्ने गरेको छु भने सुधार मात्रै गर्न हो भने त सकिन्छ । तर, मुलुकलाई चाहिएको छ गुणात्मक परिवर्तन । हिजोमात्रै अर्थमन्त्री र प्रधानमन्त्रीले सुझाव माग्नुभएको थियो । सुझावमा मैले सबै कुरा छोड्दिनुहोस् तपाईंहरुले सिम्पल सुत्र बनाउनुहोस् । दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर ल्याउने नीति के हो ? त्यसको लागि के गर्नुपर्छ ? भनेर भने । आर्थिक वृद्धिदरले मात्र क्रान्तिकारी रुपान्तरण ल्याउँछ । त्यसको जगमा टेकेर हामीले भनेको नयाँ प्रकारको उन्नत समाजवाद आउनसक्छ । तर, गरिबी र बेरोजगारीभित्र रहेर न लोकतन्त्र सुरक्षित हुन्छ न त उहाँहरुले भनेको साम्यवाद आउँछ ।

यहाँले उपेन्द्र यादवसँग एकताको प्रयास गर्नु भएको थियो, पछि टुट्यो, अझै पनि कोहीँसँग एकताको प्रयास जारी छ कि छैन ?

प्रयास त हामीले सबैसँग गरिरहेका छौं । हामीले भन्ने गरेका छौं जोसँग मुद्दा मिल्छ, एजेन्डा मिल्छ तत्काल सहकार्य गर्छौं । भ्रष्टाचारको विरुद्धमा र गोविन्द केसीको आन्दोलनमा हामीले सहयोग गर्यौं । विवेकशील साझा पार्टीका साथीहरुसँग अघोषित तरिकाले सहकार्य भयो । त्यस्तै नेपालको जातीय क्षेत्रीय विविधता छ, पहाड मधेस र तराईको बीचमा खस, आर्य, थारु र जनजातीको कलस्टर कायम गर्न त्यसको निम्ति संघीयताको प्रवर्द्धन गर्न, उपेन्द्र यादवजीहरुसँग हामी सहकार्य गर्छौं । अन्य मुद्दाहरुमा अन्य पार्टीसँग पनि गर्न सक्छौं । त्यसैले तत्काल पार्टी एकता नै गर्ने अवस्था हामीले देखेका छैनौं ।

नयाँ शक्तिको एमाले र माओवादीसँगको सम्बन्ध अहिले कस्तो हो ?

मैले उहाँहरुलाई के भन्ने गरेको छु भनेर तपाईंहरु कम्युनिष्ट ब्राण्डलाई छोडेर आउनुहोस् । माक्सवादको द्वन्द्वात्मक भौतिकवादको जुन प्रणाली हो, त्यो कुनै वाद धर्म होइन । विज्ञानलाई समातेर युगअनुसार आफूलाई सच्चा लोकतन्त्र र समाजवाद निर्माण गर्ने दिशामा र कम्युनिष्टको पुरानो खोल फ्याकेर समाजवादी शक्तिको रुपमा अगाडि आउन सक्नुहुन्छ भने सहकार्य गर्न तयार छौं भनेका छौं । असोज १७ गतेपनि भनेको हो अहिले पनि भनेका छौं । त्यसरी उहाँहरु आउन सक्नुहुन्छ, आँट गर्नुहुन्छ भने सहकार्य गर्दै भोलिको कुनै बिन्दुमा पुगेर एकता पनि हुनसक्छ ।

खासगरी एमाले संघीयताको मुद्दामा अत्यन्तै संकिर्ण छ । मधेस जस्तो अत्यन्तै संवेदनशील भूभागलाई बेवास्ता गरेर नेपालको राष्ट्रिय एकता कायम गर्छु भन्नु बडो मुर्खता हो । त्यसकारण उपेन्द्र यादवजीलगायत सबैको शक्तिलाई मिलाएर अगाडि जानुपर्छ भन्ने मेरो भनाइ हो । अहिले पनि केपी र उपेन्द्रजीसँग भेट्दा साच्चै तपाईंहरु समाजवादी शक्ति बनाएर जाने हो भने यी चार पक्षको बीचमा अहिल्यै कार्यगत एकता गरौं, पार्टी एकता होइन । कार्यगत एकता गर्दै गएर वैचारिक बहस चलाउँदै जाने हो भने एउटा समाजवादी शक्ति बन्छ । कांग्रेसभित्रका प्रदीप गिरीलगायतका साथीहरु पनि आएर समाजवादी शक्ति बन्न सक्छ । यो एउटा परिकल्पना मात्र हो । त्यसैले एमाले–माओवादीसँग पार्टी एकता गर्ने पक्षमा हामी छैनौं ।

एमालेसँग एकता गर्नुभन्दा अगाडि तपाईं उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बसेर एउटा पार्टी बनाउने बाहिर हल्ला छ, त्यस्तो वार्ता भइरहेको हो ?

केपी ओलीजीले बोलाएर नै म असोज १७ गते गठबन्धनमा जोडिन गएको हो । मैले के भन्ने गरेको छु भने समाजवादी पक्ष यदी आउँछ भने कांग्रेस कम्युनिष्ट भन्ने पार्टी विघटन गरिदिउँ, नयाँ ढंगले समाजवादी शक्ति बनाऔं । कांग्रेस, कम्युनिष्ट, फोरम र हामी सबैले विघटन गरेर समाजवादी शक्तिको रुपमा रुपान्तरण गरौं भन्ने मेरो पहिलो भनाइ हो । पुँजीवादी शक्ति बन्छ भने पनि बनोस् केही फरक पर्दैन ।

कि त त्यस्तो गरौं, मेरो एउटा प्रस्ताव जुन तत्काल हुने देखिँदैन । कांग्रेस र एमाले २०५२ सालअघि कै शक्तिहरु हुन् । त्यसभन्दापछि उदाएका शक्तिहरु माओवादी र मधेसवादी, थारु लगायतका शक्तिहरु हुन् । २०५२ पछि उदाएका शक्तिहरु सहकार्य गर्ने र एउटै पार्टी बनाएर नयाँ समाजवादी शक्ति बनाउने दोस्रो विकल्प हुनसक्छ । त्यसो हुन सक्दैन भने नयाँ शक्ति एक्लै भनेपनि वैकल्पिक शक्ति बन्ने आँट गर्छ ।

तपाईंले अघि भनेजस्तै एमाले र माओवादी फुलेको बेलुन जस्तै हुन् त ?

हो, वैचारिक राजनीतिक बहसमा उहाँहरु हुनुहुन्न । सत्ताको भागबन्डामा उहाँहरु हुनुहुन्छ । उहाँहरुलाई एकतापछि आफ्नो पोजिसन के हुन्छ भन्ने चिन्ता छ । उहाँहरुको भित्र र बाहिर पद र पोजिसनकै चर्चा छ । पार्टी भनेको विचारको वाहक शक्ति हो । विचार र कार्ययोजना भएको शक्तिलाई पार्टी भनिन्छ । क्लब होइन ।

क्लब अथवा कुनै समुह भनेको आफ्नो तत्कालिन स्वार्थको लागि हो । पार्टी त्यस्तो हुँदैन । त्यरकारणले गर्दा उहाँहरुको साइज त ठूलो हुन्छ । गुणमा त भित्रभित्रै मरणसि हुन्छ । त्यसले लामोसमय काम गर्दैन । त्यसकारणले एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको ठूलो भविष्य देख्दिनँ ।
यहाँले प्रचण्डसँग लामो समय सहकार्य गर्नुभयो । मुलुकै परिवर्तन गर्छौं, राजनीतिक एजेन्डाहरु सकिए, अब आर्थिक समृद्धि नै हो भनेर एमालेसँगको एकतामा अघि बढ्नुभएको छ । सफल हुने सम्भावना तपाईंले कत्तिको देख्नु भएको छ ?

राजनीतिक एजेन्डा सकियो भन्नु नै बेकार हो । राजनीति सकिएपछि राज्य पनि सकिन्छ । माक्सको परिकल्पना साम्यवाद ल्याउने हो । राजनीति सकियो भन्नु बेकार हो । मैले भन्यो भनेर मानिसहरु भनेका छन् । तर, मैले कहिल्यै राजनीतिक मुद्दा सकियो भनेर भनेको छैन । रुप फेरिएको छ । गणतन्त्र आइसकेपछि एउटा चरण पूरा भएको छ । अब आर्थिक विकासको नयाँ चरणमा टेकेर अर्को प्रकारको राजनीति फेरि हुन्छ भन्ने मेरो भनाइ हो । त्यो क्लियर हुनुपर्यो । राजनीति र आर्थिक क्रान्ति अन्तर सम्बन्धित हुन्छन् । राजनीति अर्थ राजनीतिक प्रक्रिया हो, विकास हो । प्रचण्ड नयाँ किसिमले सोच्न सक्ने केही गरम भन्ने मान्छे चाहीँ हो । त्यसकारणले उहाँ एउटा डाइनामिक मान्छे पनि हो ।

नकारात्मक पाटो भनेको अत्यन्तै अस्थिर भइदिनुहुन्छ उहाँ । दृढतापूर्वक केही समय पनि नउभिएर फ्याट्टै जम्प हान्नुहुन्छ । उहाँ आफैँ पनि भन्नुहुन्छ– म जे पनि गर्न सक्छु भोलि अर्को पनि हुनसक्छ । मेरो कसैप्रति पनि दुर्भाव छैन । केपी, शेरबहादुर, प्रचण्डजीसँगै हिड्छौं । सबैबाट सिकौं भन्ने मलाई लाग्छ । व्यक्तिगत रुपमा सबैसँग राम्रो सम्बन्ध छ । अहिले भएको क्षमताले पुग्दैन भन्छु म । हाम्रो पुस्तालाई हामीले इमानदारितापूर्वक भनिदिनुपर्छ हिजो पञ्चायत र राजतन्त्रको विरुद्ध लडेर संघीय गणतन्त्रमा पुर्यायौं । नयाँ पुस्ताका साथीहरु आउनुहोस् । हामी सहयोग गरौं गर्छौं भन्नुपर्छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु सबैले त्यसो भन्नुपर्छ । मैले आफ्नो मानसिकता बनाइसकेको छु । ४० वर्षभन्दा तलका युवाहरु हुनुहुन्छ उहाँहरुलाई अगाडि सारेर म पछाडि बसेर सहयोग गर्ने भन्नेमा म त्यहाँ पुगेको छु ।

संविधान जारी हुने बेलासम्म प्रचण्डसँगै रहनुभयो । लामो सहकार्य पनि गर्नुभयो । पछि छाडेर हिँड्नुभयो । तपाईँले प्रचण्डलाई धोका दिएको कि प्रचण्डले तपाईँलाई ?

कसैले कसैलाई धोका दिएको होइन । हामी मिलेरै गणतन्त्रसम्म पुगेका हौं । गणतन्त्र ल्याइसकेपछि अगाडि जाने बाटोमा हाम्रो मतभेद भएको हो । सुरुदेखिनै माक्सवादलाई बुझ्ने विषयमा विवाद हुन्थ्यो । माक्सवाद विज्ञान हो, गतिशील तरिकाले अगाडि लैजानुपर्छ भन्ने मेरो भनाइ २०३६ सालदेखि नै हो । मोहन विक्रमजीसँग काम गर्दाखेरि नै मेरो अडान त्यही हो । माक्सवाद विज्ञान हो धर्मशास्त्र होइन । उहाँहरुले त्यसलाई एउटा धर्मकै रुपमा ग्रहण गर्ने सोच रह्यो । यो विषयमा हाम्रो टक्कर परिराख्थ्यो । व्यक्तिगत रुपमा कहिल्यै हाम्रो दुस्मनी रहेन ।

तर बेलाबेलामा व्यक्तिगत रुपमा नै गालीगलौजमा उत्रिनुभयो । तपाईँलाई प्रचण्डले कसैले एकमहिना झेलेर हेरोस् भन्नुभएको थियो त ? तपाईँले पनि त्यस्तै भन्नुहुन्थ्यो …

राजनीतिमा त विवाद संवाद हुन्छ । नियम नै त्यही हो । वाद प्रतिवाद र संवाद हुन्छ । एउटाले अर्कोको विरोध गर्छ अनि नयाँ संवादमा पुग्छ ।
हाम्रै पालामा समृद्धि भन्नुहुन्छ, त्यो सम्भव छ ?

सम्भव छ । त्यसको निम्ति २० वर्ष निरन्तर २ अंकको आर्थिक वृद्धिदर हुने नीति हामीले लिन सक्नुपर्छ । त्यो सम्भव छ । म ६५ वर्षको भएँ अझै २० वर्ष त बाच्छु । सन २०४० सम्ममा त्यो सम्भव छ । त्यसका लागि अहिले हामीले २ अंकको आर्थिक वृद्धिदर हासिल गरेर अगाडि जान सक्यौं भने त्यो संभव छ । मैले अर्थमन्त्रीलाई पनि त्यहि सुझाव दिएको छु ।

अन्त्यमा, वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन सक्छ भनेर कांग्रेस आरोप छ । पूर्वप्रधानमन्त्रीका हैसियतले त्यो सम्भावना देख्नुहुन्छ र ?

म त्यस्तो सम्भावना देख्दिनँ । अलि–अलि त प्रवृत्ति भइहाल्छ । हामी भर्खर–भर्खर लोकतन्त्रको अभ्यास गरेका छौं । त्यत्रो २ सय वर्ष लोकतन्त्रको अभ्यास गरेको ठाउँमा ट्रम्प जस्तो मान्छे आएका छन् । त्यो नियम नै हो । तर, अधिनायकवादतर्फ देश फर्कदैँन । अधिनायकवादतर्फ जान्छ भनेर भन्नु हल्ला मात्रै हो । अब जाने नै लोकतन्त्रतर्फ हो । लोकतन्त्रलाई समुन्नत बनाउँदै लैजानुपर्छ । अब लोकतन्त्र अगाडि नै बढ्छ पछाडि फर्कँदैन ।

साभार- बाह्रखरी

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलको ‘सामाजिक सुरक्षा कोष अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
मन्त्री बन्ने चर्चामा जेनजी अभियन्ता नितेश ओली
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija