आइतवार, बैशाख २३, २०७५
१० लाख भन्दा बढी बिरामी जाँच्ने र १८ हजार भन्दा बढीको सफल अपरेसन व्यक्तित्व डा. उपेन्द्र देवकोटा

१० लाख भन्दा बढी बिरामी जाँच्ने र १८ हजार भन्दा बढीको सफल अपरेसन व्यक्तित्व डा. उपेन्द्र देवकोटा


  • स्वदेश नेपाल
  • आइतवार, बैशाख २३, २०७५

डा. उपेन्द्र देवकोटा , एसियाकै चर्चित न्युरोसर्जन, जो एक्लैले आफ्नो करिअरको ३० वर्षको अवधिमा १८ हजारजनाको शल्यक्रिया गरिसकेका छन्, १० लाख बिरामीलाई जाँचिसकेका छन्, कैयौंलाई जीवन दिए । गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए । वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका छन् । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुपै्र राम्रा कामको सुरुवात गरे । स्वास्थ्य खबरपत्रिकासंगको ३ घण्टा लामो कुराकानीमा उनले आफ्ना विद्यालय जीवनका रोचक क्षण, व्यवसायिक जीवनका सफलता र अनुभवलाई खुलेर बाँडे ।

घरबाटै सुरु भयो सपना

डाक्टर बन्ने सपनाले घरबाटै पालुवा हाल्न शुरु गरिसकेको थियो । बुबा होमनाथ कविराज थिए, बुबाले पु¥याएको सेवा देख्दा उनको बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थालेको थियो । अझ घरमा रहेको पाठशालाको वातावरणले उनलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगाइरहन्थ्यो । पाठशालामा नुवाकोट त्रिशुलीदेखिका मानिसहरु पढ्न पुग्थे । एकप्रकारको गुरुकुल परिवेशमा हुर्किएका थिए उनी । घरकै पाठशालाका गुरुहरुको काखमा गोरखापत्रबाट क, ख सिके उनले । तीक्ष्ण क्षमता सानैदेखि देखिएको थियो । एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि अमरज्योति मावि लुइटेल भर्ना भए । विद्यालय तहको अतिरिक्त क्रियाकलापमा सधै अगाडि हुन्थे । विद्यालयमा जुन सदनमा उनी हुन्थे त्यसमा १८–२० नम्बर ल्याइदिन्थे । भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मञ्च र निवन्ध प्रतियोगितामा कहिल्यै दोस्रो भएनन् । मेडिकल कलेज पढ्दासमेत उनलाई धेरैले भलिबल खेलाडीका रूपमा चिन्थे ।

पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए । तिनताका देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भए । विद्यालय सकिएपछि उनीलगायतका विद्यार्थी पालैपालो लाइब्रेरियन बन्थे । सातामा एकपटक पुस्तकालयको बैठक बस्थ्यो । उनीहरु आफँै माइन्युट लेख्थे । पछि मन्त्री हुँदा देखे मन्त्रिपरिषद्को माइन्युट पनि त्यहीस्तरको हुन्थ्यो ।

सचिवको हैसियतले उनले बेलायती, अमेरिकी र भारतीय दूतावासदेखि नाम चलेका लेखक, प्रकाशन गृहको ठेगाना खोजेर पत्राचार गरी पुस्तक मगाए । वेलायती दुतावासले एक सय ५० थान पुस्तक ठाँटीपोखरी एयरपोर्टसम्म पठाइदिएछ । हातमा पत्र पुग्नेबित्तिकै उनी पुस्तक लिन एयरपोर्ट हानिइहाले । पुस्तकालयका कारण गाउँमा पढ्ने संस्कृति नै बनिसकेको थियो । राजधानीबाट निस्कने गोरखापत्र पाँच दिनपछि गाउँमा पुग्थ्यो । मधुपर्कका प्रत्येक अंक पनि लिगलिग गाउँ आइपुग्थे ।
७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले । त्यसको विधान आफै लेखे । पालैपालो पदाधिकारी परिवर्तन हुन्थे । धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए । तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराए ।

तर्कका भण्डार

विद्यालय तहमै उनले आफ्नो विलक्षण प्रतिभालाई सावित गरिसकेका थिए । वादविवाद, वक्तृत्वकला र निबन्ध प्रतियोगितामा विद्यालयका अन्य विद्यार्थीजस्तो कण्ठ बनाएर सुनाउँने उपस्थिति हुन्थेन उनको । उनी प्रत्येक प्रतियोगितामा नयाँ तर्क र तथ्यसहित प्रस्तुत हुन्थे र जुनसुकै विषयमा पनि उत्तिकै राम्रो बोल्थे । एक हिसाबले ‘एन्टी करेन्ट’ जस्तै । सबै विद्यार्थी महिलालाई शिक्षा दिनुपर्छ भन्ने विषयमा तछाडमछाड गर्दै तर्क गर्न उत्रन्थे । तर, दिन्नहुन्न भन्ने पक्षमा पनि उपेन्द्र खरो रुपमा उत्रन्थे, चकित हुन्थे गुरु र सहपाठीहरु ।

तर्क खोज्न उनले थुपै्रं संस्कृतका श्लोक खोज्थे । पहिलोपटक कक्षा ६ मा पढ्दापढ्दै विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उनले १० कक्षासम्मका सबैलाई उछिने । कक्षाकोठाको परिधिभित्र खुम्चिएर बसेनन् । कक्षाका किताब रटेर बस्नु त समयको बर्बादी हो भन्ने लाग्थ्यो । वृहत ज्ञान बढाउँनतिर लागे ।

त्यो मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो । एसएलसीमा उनी बोर्डमा परे । बहुविषय पढाईका कारण बुझाईको स्तर धेरै माथि थियो । तर एसएलसीमा केही विषयमा कमै नम्बर आयो । अहिले उनी समीक्षा गर्छन्, ‘विद्यालय तहमा त्यो स्तरको लेखाई बुझ्न सक्ने जाँचकी नै थिएनन् । अंग्रेजी र नेपाली भाषा राम्रा उत्कृष्ठ लेख्न सक्नेको ती विषयमै नम्बर आएन ।

उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो । भर्ना गर्दा फष्ट डिभिजन पनि आउँदैन भन्ने सुनेर केही दिन उनी म्याथम्याटिक्सको कक्षामा समेत गएर बसे । चिकित्सक बन्ने सपना बाल्यकालदेखि कै थियो । बायोलोजीको विकल्प थिएन । आइएस्सीमा बायोलोजीमा एक नम्बरले डिस्टिङसन पुगेन । त्यसअघि बायोलोजीमा कसैको फस्ट डिभिजन आएको थिएन ।

विद्रोही विद्यार्थी

उनले नम्बर किन कम आयो भनेर कसैसँग गुनासो गर्दै हिँडेनन् । जिन्दगीको सफलताका लागि उनले हिडिरहेको बाटो सही थियो र यही पढाईले विद्यालय तहमै ‘हाइ कन्फिडेन्ट’, एक्सपोजर दिइसकेको थियो । उनको ‘ग्रुमिङ’ नै ज्ञानको बीचबाट सुरु भयो । कोर्सबाहिरका कुरामा झन् राम्रो गर्न सक्थे । जीवन दर्शनबाट उनीसँग धेरै ‘कन्फ्युजन’ बाँकी थिएनन् ।
धर्मका प्रचारकहरुले खोलेको विद्यालयमा यी अब्बल विद्यार्थीले सधै विद्रोही विद्यार्थीको पहिचान बनाए । तर गुरुहरुको अनुशासनलाई कहिल्यै नाघेनन् । स्कुलमा चर्च भएपछि उनी धर्मप्रचारका विरोध गर्थे । त्यसको असर कतिपय विषयमा शिक्षकले दिने नम्बरमा परेको तीतो संझना अहिले पनि ताजै छ । नेपाली पढाउँने एकजना गुरूले उनलाई प्रत्येकपटक दिने नम्बर थियो ६२ । एकपटक सो विषयका शिक्षक फेरिए, उनको नम्बर आयो ८३ ।

गुरुवचन तोडेनन्

एसएलसीसम्मका उनका सम्झना पनि रोचक छन् । गुरुवचन तोडेको भए अवस्था अर्कै हुन्थ्यो । एसएलसीमा गणितको प्रश्नपत्र उनले डेढ घण्टामा सिध्याए । उनले दोहो¥याएर उत्तर जाँचे, सबै ठिक थियो । तर ज्यामितिको एउटा प्रश्नको उत्तरको चित्रमा एक मिलिमिटर जति ढल्किएको जस्तो लाग्यो उनलाई । स्कूलमा शिक्षकले एउटा अनुशासन सिकाएका थिए उत्तरपुस्तिकाको प्रत्येक पानाको तल पिटिओ अर्थात ‘प्लिज टर्न ओभर’ नलेख्ने । उनले त्यो प्रश्न काटेर अन्तिम पन्नामा लेखे । यसपटक धर्मसंकट प¥यो । १८ नम्बरको प्रश्न थियो । बीचको काटिसकेका थिए । पिटिओ लेख्नैपर्ने अन्यथा नम्बर नआउने अवस्था भयो । उनले गुरुबचन संम्झे र पिटिओ लेखेनन् । एसएलसीमा गणितमा ८२ अंक मात्रै आयो । अहिले पनि उनी गुरुहरुप्रति उत्तिकै सम्मान गर्छन् । अहिले समाजमा अनुशासनको मूल्य कम हुँदै गएको उनको ठहर छ । र तिनीहरुलाई उनको चुनौती पनि छ, –‘अनुशासनप्रतिको निष्ठालाई कमजोरी नठानियोस् ।’

बेलायतीहरु छक्कै

बाल्यकालदेखि नै सिद्दान्तप्रतिको निष्ठामा उनी कहिल्यै डग्मगाएनन् । बरु उनी तिरस्कार, कष्ट भोग्न तयार भए । अहिले पनि उनी आफूलाई ठूलो बनाउँन औकात भुल्नेको ठूलो जमात भेट्छन् । हालको पेशामा पनि त्यो अवस्था छ । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए ।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए । पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे । त्यो कुरालाई बेलायतीले पनि सम्मान गरे । नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखे ।

पढाईपछिको तालिमका करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाए । जिन्दगीमा पाएको त्यो एक्स्पोजरले उनको सोचाई, आँट र सीपलाई अझै परिष्कृत ग¥यो । बेलायतको अध्ययनले उनलाई ठुल्ठुला सपना देख्न सिकाएको ठहर उनको छ । ‘कमजोर मानिसले भिजन लिन सक्दैनन्’ उनी भन्छन्, ‘स्वदेश फर्किएपछि नेपालका स्वास्थ्य क्षेत्रमा लागू भएका र हुन वाँकी भिजन मैले वेलायत र मेरो स्कुलिङबाट सिकेँ ।’

लगातार २२ घण्टा सर्जरी
बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो । तर त्यहाँका विलासिताले तानेन । उनले ठाने ‘मैले यस्ता संस्था नेपालमै बनाउँनुपर्छ ।’ फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्कियो । उनलाई अहिले पनि त्यो दिन सम्झदा गर्व महसुस हुन्छ । नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भनेर देखेको सपना विपनामा परिणत भएको दिन थियो त्यो उनका लागि । त्यसपछि उनी अहोरात्र यसको विकासमा लागे । रातदिन नभनी काम गरे । लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीरमा गरे ।

१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो । संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए । वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए । सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ ग¥यो ।

वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए । हजारौ गरिबलाई सेवा दिए । वीर अस्पतालबाट मात्रै थुप्रै न्युरोसर्जन तयार पारे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । उपेन्द्रलाई धेरैले राजावादीको आरोप लगाए । उनी स्पष्ट छन् ‘म राजाका लागि मन्त्री भइदिएको हैन । साइन्स पढेको मान्छेले विष्णुको अवतार कसलाई मान्छ ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘राष्ट्रका लागि केही भूमिका निर्वाह गर्न सकिन्छ की भनेर मन्त्री भएको थिएँ ।’

त्यतिबेला स्वास्थ्य मन्त्रालयमा पनि उनले धेरै नयाँ काम गरे । अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए । नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु भयो । दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो । दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने भनेको थियो । विशेषज्ञ चिकित्सक उत्पादनमा नेपालले एउटा इतिहास रच्यो । अध्यादेशमार्फत् यस्तो निर्णय गरेको भन्दै धेरै सहकर्मी चिकित्सक पनि विरोधमा उत्रिए । लोकतन्त्रपछि तत्कालिन स्वास्थ्य मन्त्री अमिक शेरचनको पालामा नाम्स खारेज गर्ने चलखेल भयो । उपेन्द्रले चुनौती दिए ‘सक्छौ भनेर गरेर देखाउँ । ती विद्यार्थीले नै मन्त्रीलाई कडा चुनौती दिनेछन् भन्ने उनलाई पक्का थियो ।

सपना पूरा गरेरै छाडे

उनको सोचाई प्रत्येक क्षेत्रीय अस्पतालमा डाक्टर पढाउने थियो । सरकारीस्तरमै मेडिकल कलेजको संख्या पनि बढाउन चाहन्थे । तर समय पुगेन । त्यसो गर्न सकेको भए, अहिले चिकित्सक र विशेषज्ञ उत्पादनको नाममा करोडौंको व्यापार नहुने उनको ठम्याई छ । सरकारी सेवामा चिकित्सको अभाव र गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने योभन्दा सजिलो उपाय नेपालका लागि नहुने उनको भनाई छ । स्वास्थ्य मन्त्रालय र विभागमा वर्षौदेखि घुमिरहेका हाकिमदेखि आफूलाई विज्ञ सम्झने धेरै मन्त्री अहिले पनि स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भन्नेमा अष्पष्ट छन् ।

उनको स्पष्ट दृष्टिकोण छ– प्राइमरी र सेकेन्डरी केयर विकेन्द्रित हुनुपर्छ र तर टर्सरी (सुपर स्पेसियालिटी) केयर केन्द्रिकरण । उनले न्युरो, मुटु, बाल रोग र क्यान्सरका छुट्टाछुट्टै संस्था त्यो पनि केन्द्रमै हुनुपर्छ भने । भरतपुरमा क्यान्सर अस्पताल लैजान हुन्नथ्यो भन्ने उनको स्पष्ट मत छ । यस्ता विशिष्टीकृत अस्पताल एक्लै उभ्याएर हुन्न । वरपर अरु स्पेसलिष्ट फिडर अस्पताल चाहिन्छ भन्ने उनको स्पष्ट मान्यता थियो । यो सोच पूर्ण कार्यान्वयन हुन सकेन । उनले गंगालाल भएको ठाउँमा न्युरो अस्पताल बनाउँन चाहेका थिए । नभएपनि सोही भिजनमा बनेको गंगालालको आधा जग्गा न्युरो अस्पताललाई दिनुपथ्र्यो भन्ने उनको बुझाई छ । केही मान्छेले असहयोग गरे, तर पनि उपेन्द्रले न्युरो अस्पतालको लबिङ छाडेनन् । उनलाई सबैले बाइपास गरे । गंगालाल बनेपछि पनि उनले वीरको मुटुरोग विभाग गंगालालमा गाभ्न खोजे, त्यसमा पनि ठूलो चलखेल भयो ।

उनी सधै योजनामुताविक चल्छन् । धेरै विरोधी हुँदा पनि सही काम गर्न उनी कहिल्यै डराएनन् । बाँसबासीमै न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना पूरा गर्ने अठोट थियो । न्युरो अस्पताल निर्माण सकिएर सेवा सुरु गर्ने पहिलो दिन बिहान, उनले आफ्नो मातहतमा अन्य प्राइभेट अस्पतालमा भर्ना भएका १८ जना बिरामीलाई एम्बुलेन्सबाट ओसार्न लगाएर योजनाबद्ध तरिकाले उद्घाटन गरे । विशेषज्ञ सेवाका लागि छुट्टै संस्थाको सपना उनले पूरा गरे । अहिले उनलाई सो अस्पतालमा पनि अन्य विषयका सेवा सुरु गर्न धेरैका सल्लाह आउँछन् । तर उनको सपना जनरल अस्पताल हैन, उनको चाहना पैसा होइन् र त उनी त्यही संस्थाको विकासमा अहोरात्र खटिइरहेका छन् ।

बिहान उठेपछिदेखि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक विरामीलाई उचित सल्लाह दिन्छन् । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच छ । यसमा अब छिट्टै पुनस्र्थापना केन्द्र थपिँदैछ । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको श्रेय उपेन्द्रलाई नै जान्छ । उनले छोटोसमयमै ठूलो फड्को मारेर देखाए । हालसम्मको सेवाअवधिभर उनी एक्लैले करिव १८ हजार सर्जरी गरिसकेका छन् । १० लाख बिरामीलाई प्रत्यक्ष जाँचेको अनुमान गर्छन् उनी । उनी उनको पुस्ताकै चर्चित र सफल न्युरोसर्जन हुन् ।

बेलायत जाँदा कलेजको रिसेप्सन
नेपालको एउटा गाउँमा मकै भटमास खाएर खाली खुट्टा स्कूल जाने बालकले देखेको सपना लगभग पूरा भएको छ । उनीबाट भावीपुस्ता मात्रै होइन समकक्षी चिकित्सकले पनि सिक्न सक्ने धेरै ठाउँ छ । उनी एसियाकै नामी सर्जन हुन् । उनको योगदान र सफलतामा उनको कलेजसमेत गर्व गर्छ । उनी बेलायत जाँदा रोयल कलेजले नै रिसेप्सन दिन्छ । उनका प्राध्यापकले धेरैपटक दोहो¥याएका छन्–‘यो कलेजमा पढेकामध्ये एक्लै यति गर्न सक्ने थोरै अब्बल विद्यार्थीमा पछौं तिमी ’ ।

बिरामी देख्नेबित्तिकै रोग पत्ता लाग्न सक्छ

उनका खुट्टा तान्नेदेखि, डाहा गर्ने र आलोचकको पनि कमी छैन । उनलाई अहिले पनि आफूलाई अन्य चिकित्सकसँग तुलना गरेको मन पर्दैन । असल बाटोमा तीस वर्ष हिड्दा पाएको उपलब्धी पनि स्वभाविक नै हो । महङ्गो चिकित्सक र बिरामीलाई थोरै समय दिन्छ भन्ने आरोप उनीमाथि छ । ‘संसारमा म जत्तिका न्युरोसर्जनका आफ्नै जेटप्लेन छन् ।’ उनले भने, ‘२५ वर्ष वीरमा बसेर निःशुल्क सेवा गरेँ, संसारमै सबैभन्दा सस्तोमा न्युरो सर्जरी गर्दा पनि महङ्गो भन्न सुहाउँछ ?’ उनले न्युरो सर्जरीलाई मुटु वा अन्य विधाका सर्जरीसँग तुलना गर्दा पनि महङ्गो नभएको बताए ।
विदेशमा उनका समकक्षी प्रत्येक दिन १०–१२ जनालाई मात्र ओपिडीमा हेर्छन् । दुर्गम गाउँबाट हप्तौको यात्रा गरेर आएका बिरामीलाई निराश फर्काउनुभन्दा थोरै समय भएपनि दिनुपर्छ भन्ने मान्यता राख्छन् उनी । अनुभवले खारिएका उनलाई बिरामीको रोग थाहा पाउन सक्षम चिकित्सकलाई घण्टौ लाग्छजस्तो पनि लाग्दैन । ‘बिरामीभित्र छिर्दा नै रोग पत्ता लगाउन सकिन्छ भने किन धेरै समय लिने?’ उनले भने ।

गरिबको उपचारजस्तो आनन्द अरु केही छैन

उनलाई आफू पनि राजनीतिक प्राणी हुँ भन्ने लाग्छ । मनमोहन अधिकारीजस्ता इमान्दार राजनीतिज्ञको नजिक रहेर उनले स्वास्थ्यमा केही सुरुवात गराउन सके । वृद्धभत्ता सुरुवात गर्न एमाले सरकारलाई सल्लाह उनकै थियो । स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य विमा लागु गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाए । सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच उनैको थियो । त्यतिबेला सुरु भएका अभियान अहिले आएर पुनः ताजा भइरहेका छन् ।

उनलाई लाग्छ, ‘अहिले मेडिकल शिक्षा गलत दिशामा गैरहेको छ । मेडिकल शिक्षा आममानिसको पहुँचभित्र आउनु पर्छ । शिक्षा सस्तोबाट महँगोमा गएपछि विकृति आएको छ । डाक्टर पढ्ने थुप्रै विद्यार्थी उपेन्द्र बन्न चाहन्छन् । तर, जेहेन्दार विद्यार्थीले पनि निःशुल्क पढ्न पाउने अवस्था रहेन । समाज अशिक्षित छ । बेलायतमा उपेन्द्र सफल भयो भनेर ‘थ्यांक्यु कार्ड’ पठाउँछन् । नेपालमा त्यो दुर्लभ छ । तर, गरिबको खुट्टा छामेर उपचार गर्दा पाउने आनन्द अरुमा छैन ।’

सधै मिहिनेत

उनले एमबिबिएस सकेपछि सन् १९८६ मा डा.मधु दीक्षितसँग विवाह गरे । उनका तीन छोरी छन् । जेठी छोरी मेधा वेलायतमै बायोकेमेष्ट्री पढ्दैछिन् । अन्य दुई छोरी ब्रिटिस स्कूलमा ।

जीवनमा उनले मेहनत गर्न सिके । समय कहिल्यै खेर फालेनन् । पैसाको पछाडी दौडिएनन् । सबैलाई राम्रो गर्दागर्दै पनि केही वर्षअघि जीवनकै सबैभन्दा दुःखद क्षण आयो । उनकै अगाडि छोरीको अपहरण भयो । उनी आफूलाई कहिल्यै कमजोर ठान्दैनथिए । देशका मान्छेको ‘टाउको जिम्मा लिएका’ उनलाई अपहरणको समयमा छोरीले ‘डन्ट वरी बाबा म जान्छु’ भन्दा आफूलाई निकै निरीह महसुस गरे । उनको छोरी छुटिन् तर केही मिडियाले पैसा कमाएकाले पैसा तिरेर छुटायो भनेर लेखे । त्यतिबेला उनले कमै ठाउँबाट सहयोग पाए । प्रहरीको सहयोगचाहिँ उनलाई सबैभन्दा बढी प्रभावकारी लाग्यो । र, लाग्यो राजनीतिक हस्तक्षेप नहुने हो भने नेपालको सुरक्षा निकायमा निकै सक्षम मान्छे पनि छन् ।

साभार – स्वास्थ्यखबर पत्रिकामा डा.देवकोटाबारे धेरै पहिले प्रकाशित आलेख

प्रतिक्रिया
सम्बन्धित समाचार
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
श्रीमान-श्रीमती बीच सेक्स नहुँदा पनि पिसाबको समस्या हुन सक्छ:  डा. दीपक रौनियार (भिडियो)
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत
भारतमा कोरोना संक्रमण बढ्दो: स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔ
लेटाङका डाक्टर राठौर मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित
कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाख १४ देखि २६ गतेसम्म हुने
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija