बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

बिहि, चैत्र १५, २०७४

काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन...

राजतन्त्रलाई बिर्साउने गणतन्त्रमा राष्ट्रपतिको सवारी

बिहि, चैत्र १५, २०७४

सत्तामा पुगेपछि सबैलाई भ्रष्टाचार निर्मुल पार्छु भन्ने खुब मन लाग्दो रहेछ । ढुक्क हुनुस् यो भन्नका लागि भन्ने कुरा हो, गर्न को लागि होइन...

ठुला दलको आशिर्वादको सेटिङ मिलाउन नपाएर वा बार्गेनिङ नमिलेर मात्रै भ्रष्टहरु समातिन्छन, ५-१० हजार घुस खानेहरु समातेर नाक फुलाउन सुहाउँछ ?

बिहि, चैत्र १५, २०७४

सरकारले ०७५ सालको सार्वजनिक बिदा व्यापक कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गरेको सूचना तथा प्रविधि राज्यमन्त्री...

०७५ सालमा ८९ दिनमात्र  सार्वजनिक बिदा

बिहि, चैत्र १५, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन भएको छ । निर्वाचनपछि आज दुवै सदनको पहिलो बैठकलाई उहाँले सम्बोधन गर्नुभएको...

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनलाई पहिलो पटक  सम्बोधन (भिडियो)

बिहि, चैत्र १५, २०७४

काठमाडौंको सुरक्षा व्यवस्था खस्कँदो छ । दिनदवाडै हत्या, बलत्कार, अपहरण, वेश्याबृत्ती र लागुऔषधले व्यापक रुप लिँदैगएको छ । यस्ता घटनाले राजधानीबासी आजित छन् । केही...

बलात्कारका घटनाहरुमा पीडितले सम्झौता गरिदिँदा पीडकमाथि  कारवाही गर्न निकै गाह्रो (भिडियो)

बिहि, चैत्र १५, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, सांसद, जनप्रतिनिधि र कर्मचारीहरुलाई लक्षित गरी केही साताअघि एक भाषण गरेका थिए । त्यसबेला उनले आदेशात्मक भाषामा चेतावनी नै...

केपी ओलीको गृह जिलाका वडाध्यक्ष कार्यालयमै मदिराले लट्ठ

बिहि, चैत्र १५, २०७४

धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् ।यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको...

धनुषामा एक १३ वर्षीया बालिकामाथि पाशविक रुपमा  सामूहिक बलात्कृत

बिहि, चैत्र १५, २०७४

इटहरी – प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई...

कान्छीचोक- नडाहा सडकखण्डको विवाद समाधानतर्फ

बिहि, चैत्र १५, २०७४

चितवन, – समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । यही...

पत्रकारहरुमाथि दूर्व्यबहार एवम् समाचार संकलनमा रोक

बिहि, चैत्र १५, २०७४

चार वटा नमूना वस्ती निर्माण गरेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।धुर्मुस–सुन्तली फाउण्डेसनको नेतृत्वमा ‘नमूना नेपाल’ परियोजनाको...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुसको घोषणा
ताजा अपडेट