बुधबार, अशोज १३, २०७८

बुधबार, अशोज १३, २०७८

आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन्...

प्रदेश -२ मा आज सार्वजनिक बिदा

आइतवार, अशोज १०, २०७८

जनकपुरधाम – टिपरले ठक्कर दिएर एक जनाको मृ’त्यु भएपछि स्थानीयबासीले जनकपुरधामको पिडारी चोकमा टिपरमा आ’गजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ना७ख ४७४१...

टिपरको ठक्करले भारतीय नागरिकको मृ’त्यु भएपछि जनकपुर तना’वग्रस्त, टिपरमा आगजनी

मङ्लबार, भदौ ८, २०७८

जनकपुरधाम – धनुषामा ससुरा र बुहारीको ‘श’व’ गा’डिए’को अवस्थामा फे’ला परेको छ। मिथिला बिहारी नगरपालिका वडा नम्बर–५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र...

ससुरा–बुहारीले यस्तो सम्बन्ध राखेको थाहा पाएपछि छोराले गरे दुवैको बिदाई

बिहिबार, भदौ ३, २०७८

डा. राजेश झा अहिराजलाई विस्थापित गरेर प्रदेश प्रमुख बन्न पुगेका हरिशङ्कर मिश्रले पद सम्हाल्न कार्यकक्षमा प्रवेश गर्दागर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन्...

प्रदेश २ का नवनियुक्त प्रमुख हरिशङ्कर मिश्रले राष्ट्रनिर्माता पृथ्वीनारायणको तस्वीर हटाएपछि…

सोमवार, साउन १८, २०७८

सप्तरी – छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ। चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई...

छिन्नमस्ता भगवतिको मुकुट चोरी गरेर हल्ला गर्दै हिँडेका मण्डललाई प्रहरीले यसरी फेला पार्‍यो

आइतवार, साउन १७, २०७८

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट आज साँझ चोरी भएको छ। साँझ करिब साढे ७ बजे छिन्नमस्ता भगवती...

आजै साँझ कसले लग्यो छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट ?

शनिबार, साउन १६, २०७८

रौतहट – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहद्वारा गठित आइटी आर्मीले शनिबार रौतहटमा मोटरसाइल र्‍याली प्रदर्शन गरेको छ। एमाले नेता प्रभु साहको...

माधव पक्षको अखिल फोर्सको ‘काठमाडौं मार्च’लाई काउन्टर दिन ओलीको आइटी आर्मी रौतहटमा उत्रियो

शनिबार, असार १९, २०७८

केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा,...

बाढीकाे बबण्डर: आधा दर्जन गाउँ उच्च जोखिममा, प्रशासनले गर्‍याे यस्ताे आग्रह

शुक्रबार, असार १८, २०७८

सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माण कार्य सम्पन्न नहुँदै भासिएको छ। तराई मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र...

२४ करोड ४२ लाखमा निर्माण भएको पुल सञ्चालनमा नआउदै बाढीले भत्कायो (फोटोफिचर)

शनिबार, असार १२, २०७८

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर–३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान लिइएकाे छ। सर्लाहीका जिल्ला प्र’हरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार एक्स्काभेटरको बकेटले हि’र्का’एर...

वडाध्यक्षमाथि नै डोजरको बकेट चल्यो, पोखरीको विषयले लियो अर्कै रुप
ताजा अपडेट