बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

मङ्ल, असार ३, २०७६

दुवै मिर्गाैला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गाैला फेल...

दुवै मिर्गाैला फेल भएका युवाको उपचारमा समस्या

मङ्ल, असार ३, २०७६

कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहँुले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू...

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

आइत, असार १, २०७६

गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुदानलाई मुख्य आधार बनाउँदै आर्थिक वर्ष २०७६÷०७७ को लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ लाख रुपैयाँको बजेट...

गण्डकी सरकारद्वारा रु ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)

आइत, असार १, २०७६

–वासुदेव पौडेल गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२...

पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

आइत, असार १, २०७६

अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ...

बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ

शुक्र, असार २, २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक...

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छ  : मुख्यमन्त्री गुरुङ

बिहि, असार १, २०७६

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली...

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

बिहि, असार १, २०७६

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण...

धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बुध, जेष्ठ २९, २०७६

पोखरा । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा पोखरामा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई पछ्याउँदै गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली...

पोखरामा गोली चल्याेे, लागूऔषध कारोबारी पक्राउ

बुध, जेष्ठ २९, २०७६

पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका...

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द
ताजा अपडेट