मङ्लबार, भदौ १२, २०७५

मङ्लबार, भदौ १२, २०७५

राष्ट्रियसभाका ४ विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ। दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार...

राष्ट्रियसभाका समितिमा सभापतिको मनाेनयन आज, बिडारीदेखि काेमल वलीसम्मको दाबी

मङ्लबार, भदौ १२, २०७५

– दीपक घिमिरे पाहुना नफर्किएसम्म लुम्बिनी विकास कोष क्षेत्रमा सर्वसाधारणलाई निषेध भैरहवा–काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने श्रीलंका र म्यानमारका राष्ट्रपति बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा...

श्रीलंका र म्यानमारका राष्ट्रपति लुम्बिनी आउँदै, एक हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिने

मङ्लबार, भदौ १२, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ भारतीय सेनाको कमाण्डो काठमाडौं आइपुगेको छ। भारतीय प्रधानमन्त्री...

मोदीको सुरक्षाका लागि बुलेटप्रुफ कारसहित भारतीय कमाण्डो काठमाडौं आइपुग्यो

आइतवार, भदौ १०, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय भइरहेका बलात्कारलगायत जघन्य घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै...

दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ, निर्दोषले न्याय माग्न कहाँ जाने ? देउवाको संबोधनको पूर्णपाठ

आइतवार, भदौ १०, २०७५

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच धनगढीमा अचानक भेट भयो। कोइराला कार्यकर्ता भेटघाटका लागि धनगढी पुगेका थिए। सिंह दार्चुलाबाट...

शेखरले गगनलाई भने, ‘सँगै काम गरौं, पार्टी बचाऔं’

आइतवार, भदौ १०, २०७५

नयाँ शक्ति नेपालका संयोजक तथा सांसद डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाका नेता कार्यकर्तामाथि गरिएको धरपकडले राम्रो नतिजा नल्याउने बताएका छन् । आइतवार...

प्रकाण्डलाई समात्दा पञ्चायतकालको झल्को: डा. भट्टराई

आइतवार, भदौ १०, २०७५

-फणीन्द्र नेपाल यसअघि भदौ महिनामा बस्ने भनिएको काँग्रेस महासमिति बैठक मङ्सिरमा सारिएसँगै काँग्रेसको नियमित महाधिवेशन प्रभावित हुने आशङ्का बढेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको...

देउवासँग  पौडेल गलेपछी  महाधिवेशन प्रभावित हुने  खतरा

शनिबार, भदौ ९, २०७५

नेपाल विद्यार्थी संघले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन गरेको छ। महिला तथा बालबालिका माथि भएको...

निर्मला पन्तलाई न्याय देउ भन्दै नेविसंघको प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला दहन

शनिबार, भदौ ९, २०७५

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। शनिबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा...

निर्मलाका हत्यारा लुकाएको आरोप लागेका एसपी विष्ट निलम्बित, डिएसपी र इन्सपेक्टर मुख्यालयमा

शनिबार, भदौ ९, २०७५

सरकारले तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको छ। अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्यान्ड जान...

लेनिन बिष्टसंग किन डरायो ओली सरकार ? अधिनायकवादको संकेत- मानव अधिकार आयोग (भिडियो)
ताजा अपडेट