आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

शुक्र, चैत्र ३०, २०७४

गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य...

सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

बिहि, चैत्र २९, २०७४

भारतीय मिडियाले प्रधानमन्त्री ओलीलाई चीनसँग जोडेर आलोचनात्मक समाचार र विचार प्रकाशन–प्रशारण गरेका हुन् । कालो हरिण मारेको काण्डमा जेल सजाय पाएका बलिउडस्टार सलमान खानको...

प्रधानमन्त्री केपी ओलीप्रति भारतीय मिडिया आक्रामक

बुध, चैत्र २८, २०७४

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर श्वेतपत्रबारे कांग्रेसले यस्ताे धारणा...

लाल सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायोः प्रवक्ता नेपाली कांग्रेस

बुध, चैत्र २८, २०७४

राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय...

दिल्ली दौडाहामा राजपा नेता महन्थ  र महेन्द्र

बुध, चैत्र २८, २०७४

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । चीनको सियानमा आयोजित ‘क्षेत्रीय शान्ति प्रवद्र्धन :...

चीनसँगको सहमति कार्यान्वयन हुन्छ : नेपाल

मङ्ल, चैत्र २७, २०७४

गत वैशाख मधेसका ६ वटा दल मिलेर बनेकाे याे पार्टीमा संसदीय दलकाे नेता काे हुने भन्ने विषय पेचिलाे बन्दै गएकाे छ। संसदीय दलकाे नेताका...

राजपाका १७ सांसद मध्ये १० महताे पक्षमा, राजपामा हाबी हुँदै महताे

मङ्ल, चैत्र २७, २०७४

सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्त गर्ने भएको छ । यसका लागि अहिले सिंहदरबारमा मन्त्रिपरिषदमा बैठक बसिरहेको छ । बैठकले नेपाल प्रहरीमा...

मन्त्रिपरिषदको बैठक बसिरहँदा पुष्पराम केसी आईजीपी बन्ने हल्ला

मङ्ल, चैत्र २७, २०७४

अाज बसेको मन्त्रिपरिषद् बैठकले दुई निर्णय गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानून, न्याय तथा संसदीय...

प्रहरी महानिरीक्षकको विषय तुन्ग्याउन मन्त्रीपरिषदको अर्को बैठक

आइत, चैत्र २५, २०७४

  प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी...

प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल : परराष्ट्रमन्त्री ज्ञवाली
ताजा अपडेट