बुधबार, अशोज २४, २०७५

बुधबार, अशोज २४, २०७५

हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका...

हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

मङ्लबार, अशोज २३, २०७५

अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । नेपाल...

अमेरिकी डलरको बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा

सोमवार, अशोज २२, २०७५

काठमाडौँ- धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार...

शेयर बजार : दोहोरो अङ्कले घट्यो

आइतवार, अशोज २१, २०७५

अहिलेसम्मकै महंगो भएको अमेरिकी डलरको भाउ ३ दिनदेखि स्थिर रहेको छ। आईतबार १ अमेरिकी डलरको मूल्य गत शुक्रबार जस्तै १ सय १८ रुपैयाँ ३...

३ दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर

आइतवार, अशोज २१, २०७५

आजदेखि दसैं र तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट साटिदिने व्यवस्था गरेको छ। एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न...

दसैं र तिहारका लागि आजबाट राष्ट्र बैंकले नयाँ नोट साटिदिने

शुक्रबार, अशोज १९, २०७५

किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । तीन वर्षदेखि फरार रहेका उनी भारतबाट पक्राउ परेको बताइएको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले...

किष्ट बैंकका तत्कालीन प्रमुख कमल पक्राउ

बुधबार, अशोज १७, २०७५

साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । तेह्रथुममा निर्माणाधीन...

खोरुङ्गा खोला जलविद्युत्को १२ लाख कित्ता सेयर निष्कासन गर्ने

सोमवार, अशोज १५, २०७५

धितोपत्र बजारमा शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो...

शेयर बजार निरन्तर ओरालो

आइतवार, अशोज १४, २०७५

काठमाडौं । सरकारले करिब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले...

१९ जलविद्युतमा जनतालाई सेयर

शुक्रबार, अशोज १२, २०७५

सरकारी संस्थानहरूले आज (शुक्रबार) देखि काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सुपथमूल्य पसल सञ्चालन गर्दै छन्। दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर...

आज देखि उपत्यकाभित्र-बाहिर गरी ४७ स्थानमा सुपथमूल्य पसल सञ्चालन
ताजा अपडेट