आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

शनि, फाल्गुन १७, २०७६

काठमाडौं । शुक्रबार सामान्य रहको मौसममा आज पुनः बदलि देखिएको छ । आज देशका पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी...

आजको मौसम : मेघ गर्जन र च’ट्याङसहित वर्षाको सम्भावना

शुक्र, फाल्गुन १६, २०७६

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको...

आजको मौसम, अपराह्नपछि वर्षाको सम्भावना

बिहि, फाल्गुन १५, २०७६

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको...

आजदेखि मौसममा सुधार, शनिबार फेरि वर्षा

बुध, फाल्गुन १४, २०७६

काठमाडौं – पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?

मङ्ल, फाल्गुन १३, २०७६

काठमाण्डाै – मङ्गलबार पनि देशका विभिन्न ठाउँमा च’ट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै...

आजको मौसम : च’ट्याङसहित पानी पर्ने सम्भावना

सोम, फाल्गुन १२, २०७६

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान सूचना जारी गरेको छ । महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय...

मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आइत, फाल्गुन ११, २०७६

काठमाडौं । मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा...

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने

बिहि, फाल्गुन ८, २०७६

काठमाडौं, फागुन ८ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

सोम, माघ २७, २०७६

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आइत, माघ २६, २०७६

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै...

यस्तो छ आजको मौसम पूर्वानुमान