आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020
मन्त्री ढकाल भन्छन्: रोगबाट बाँचे पछि कुरा गरौंला, अहिले हिलो नछ्यापौं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट...