काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।
दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट ९माओवादी केन्द्र० उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९ हजार २८ मत प्राप्त गरेका छन् ।
दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।
दोलखामा मतगणना स्थगित भएको छ ।