शुक्रबार, मंसिर १६, २०७९
खसेको मतमा १४७ मत नभेटिएपछि दोलखामा रोकियो मतगणना

  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट ९माओवादी केन्द्र० उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९ हजार २८ मत प्राप्त गरेका छन् ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

दोलखामा मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट