शुक्रबार, मंसिर १६, २०७९
बाजुरामा मतगणना स्थगित

बाजुरामा मतगणना स्थगित

  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।

आज बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएको हो ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट