सोमवार, मंसिर १२, २०७९
सुनसरी १ मा जसपाका अशोक राई विजयी

सुनसरी १ मा जसपाका अशोक राई विजयी


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर १२, २०७९

काठमाडौं । सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।

सुनसरीको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट