आइतवार, मंसिर ११, २०७९
विश्वकप फुटबल : कोस्टारिकाले हरायो जापानलाई

  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ११, २०७९

काठमाडौं । विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १(० गोल अन्तरले हराएको हो ।

कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।

कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १(० गोल अन्तरले हराएको हो ।

कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।

कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट