आइतवार, मंसिर ११, २०७९
केपी ओली र प्रकाशमान सिंहको भेट, के भयो कुराकाी ?

केपी ओली र प्रकाशमान सिंहको भेट, के भयो कुराकाी ?


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ११, २०७९

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । काठमाडौं–१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आज साँझ ५ बजे बालकोट पुग्नुभएको हो ।

भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उहाँका प्रेस संयोजक यूपी लामिछानेले बताउनुभयो । कांग्रेसबाट प्रधानमन्त्रीको रुपमा दाबी गर्दै आउनुभएका सिंह र ओलीको यो भेटलाई अर्थपुर्या रुपमा हेरिएको छ ।

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । काठमाडौं–१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आज साँझ ५ बजे बालकोट पुग्नुभएको हो ।

भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उहाँका प्रेस संयोजक यूपी लामिछानेले बताउनुभयो ।

कांग्रेसबाट प्रधानमन्त्रीको रुपमा दाबी गर्दै आउनुभएका सिंह र ओलीको यो भेटलाई अर्थपुर्या रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट