काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९४० वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा देखिएको हो ।
यो अवधिमा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९४० वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा देखिएको हो ।