आइतवार, मंसिर ११, २०७९
थप ४ जनामा कोरोना संक्रमण, ३८ डिस्चार्ज

थप ४ जनामा कोरोना संक्रमण, ३८ डिस्चार्ज

  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ११, २०७९

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९४० वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा देखिएको हो ।

यो अवधिमा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९४० वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट