बिहिबार, मंसिर ८, २०७९
झापाको ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जित, सिटौला पराजित

झापाको ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जित, सिटौला पराजित


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

झापा । झापाको क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै लिङ्देन निर्वाचित भएका हुन् ।

झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

झापाको क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै लिङ्देन निर्वाचित भएका हुन् ।

झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार