बिहिबार, मंसिर ८, २०७९
रन्जु दर्शनाको जमानत जफत

रन्जु दर्शनाको जमानत जफत


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना) को जमानत जफत भएको छ। विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जु दर्शनाले यसपटक काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन्। यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ। यसमा रन्जुले ६०० मत मात्र प्राप्त गरिन्।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना) को जमानत जफत भएको छ। विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जु दर्शनाले यसपटक काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन्। यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ। यसमा रन्जुले ६०० मत मात्र प्राप्त गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार