बिहिबार, मंसिर ८, २०७९
खोटाङबाट माओवादीका रामकुमार राई निर्वाचित

खोटाङबाट माओवादीका रामकुमार राई निर्वाचित


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।

खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार