काठमाडौ – चितवन प्रतिनिधीसभा तर्फको क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सुरुवाती अग्रता लिएका छन् । सुरुवाती मतपरिणाममा लामिछानेको दोब्बर भन्दा बढिको अग्रता देखिन्छ ।
लामिछानेले १०२ मत पाँउदा, गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका उमेशलाल श्रेष्ठले ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेद्वारले भने ३२ मत प्राप्त गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार