शुक्रबार, मंसिर २, २०७९
कति पुग्यो आज विदेशी मुद्राको विनिमयदर ?

कति पुग्यो आज विदेशी मुद्राको विनिमयदर ?


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर २, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३५ पैसा र बिक्री दर १३० रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ०९ पैसा र बिक्री दर १३५ रूपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ९१ पैसा र बिक्री दर १५५ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट