आइतवार, अशोज १६, २०७९
इन्डोनेशियामा फुटबल प्रतियोगितामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो

इन्डोनेशियामा फुटबल प्रतियोगितामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १६, २०७९

इन्डोनेशियामा फुटबल प्रतियोगिताको क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ७४ पुग्यो

एजेन्सी । इन्डोनेशियामा फुटबल प्रतियोगिताको क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ७४ पुगेको छ । गयराति अरेमा एफसी र पर्सेबाया सुरबायाबीच भइरहेको खेलको क्रममा झडप भएको थियो । खेलमा अरेमा एफसी पराजित हुने अवस्थामा पुगेपछि उसका प्रंशसकहरू मैदानमा उत्रेका थिए ।

भिडलाई नियन्त्रण गर्न खोज्दा दुई समूहबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन् । घाइते सबैको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको छ । अरेमा एफसीमाथि यो वर्षको सिजनसम्मका लागि प्रतिबन्ध लगाईएको छ ।

इन्डोनेशियाको लीग बीआरआई लीगा एक हप्ताका लागि स्थगित भएको छ ।

इन्डोनेशियामा फुटबल प्रतियोगिताको क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ७४ पुग्यो

प्रतिक्रिया
सम्बन्धित समाचार