मङ्लबार, अशोज ११, २०७९
पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना, ७६ संक्रमित निको

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना, ७६ संक्रमित निको


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७६ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ जनामा झरेको छ ।

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७६ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ जनामा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार