शुक्रबार, अशोज ७, २०७९
सशस्त्र प्रहरीले माग्यो १५२ इन्स्पेक्टर र असई

  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ७, २०७९

काठमाडौँ । सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार(आज) सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। योग्यता पुगेकाले आजदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार