शुक्रबार, भदौ ३, २०७९
अर्कैलाई काखैमा राख्दा आइपरेको सङ्कट – महिला र पुरुषको पोल खोलाखोल हुदाको भिडियो नै यसरी बाहिरियो

अर्कैलाई काखैमा राख्दा आइपरेको सङ्कट – महिला र पुरुषको पोल खोलाखोल हुदाको भिडियो नै यसरी बाहिरियो


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३, २०७९

धर्मराज भट्टराईको लेखन तथा अविरल फिल्म्सको दृश्य निर्माणमा तयार पारिएको बिजय सुनाम र शिला गुरुङको स्वर बिष्णु भट्टराईको लयमा, महेन्द्र भण्डारीको एरेन्जमा तयार भएको तिज गित ” अर्कैलाई काखैमा हो नीर जाले “बजारमा आइसकेको छ ।

बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादनमा बनेको भिडियोमा समाजमा प्रेमको नाममा देखिएको विकृति बिसङ्गती तथा बेथितिलाई ब्यङ्ग प्रहार गरिएको छ ।

कलाकार सन्तोष शर्मा , रक क्षेत्री , हिरा रेशमी , गिता के सि उज्वल गिरि दानविर लगायतको अभिनय रहेको छ ।

तिजको अवसर पारेर अहिले नेपाली संगीत बजारमा नयाँ नयाँ म्यूजिक भिडियो उत्पादन गर्ने बाढी नै आइरहेको बेला “अर्कैलाई काखैमा हो नीर जाले” ले बेग्लै छाप छोड्ने लेखक भट्टराईको बिश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट