बिहिबार, भदौ २, २०७९
मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


  • स्वदेश नेपाल
  • बिहिबार, भदौ २, २०७९

काठमाडौं – मकवानपुर आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट