शनिबार, साउन २१, २०७९
नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिहन्दु बनाएर गयो ५.३ म्याग्निच्युडको भूकम्प

नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिहन्दु बनाएर गयो ५.३ म्याग्निच्युडको भूकम्प


  • स्वदेश नेपाल
  • शनिबार, साउन २१, २०७९

काठमाडौं-नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट