शुक्रबार, साउन २०, २०७९
४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]

४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट