मङ्लबार, असार ७, २०७९
विश्वकप जित्ने सम्भावना कुन देशको कति ? यस्तो छ ताजा अवस्था

विश्वकप जित्ने सम्भावना कुन देशको कति ? यस्तो छ ताजा अवस्था


  • स्वदेश नेपाल
  • मङ्लबार, असार ७, २०७९

काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बरबाट शुरु हुुँदैछ । ४–४ वर्षमा हुने विश्वकप नजिकिएसँगै फुटबलप्रेमीहरुको ध्यान खिचिएको छ ।

विश्वकपबारे विभिन्न सर्वेक्षणहरु पनि भइरहेका छन् । यसबीचमा केही अनुमानहरु प्नि भएका छन् । विश्वकप कुन देशले जित्ला भनेर सर्वत्र चर्चा शुरु भएको छ ।

यस्तै द एनलाइस्ट पनि एक सर्वेक्षण सार्वजनिक गरेको छ। सो सर्वेक्षणमा विश्वकप जित्ने सम्भावना कुन देशको कति रहेको छ भनेर देखाइएको छ । यस्तो छ द एनलाइस्टको सर्वेक्षणको नतिजा :

कोस्टारिका – ० प्रतिशत
साउदी अरेबिया – ० प्रतिशत
क्यामरुन – ० प्रतिशत
टुनिसिया – ०.०१ प्रतिशत
मोरक्को – ०.०१ प्रतिशत
क्यानडा – ०.०१ प्रतिशत
घाना – ०.०२ प्रतिशत

अ ष्ट्रेलिया – ०.०२ प्रतिशत
इक्वेडर – ०.१७ प्रतिशत
सेनेगल – ०.१९ प्रतिशत
सर्बिया – ०.२४ प्रतिशत
कोरिया रिपब्लिक – ०.३५ प्रतिशत
कतार – ०.३५ प्रतिशत
वेल्स – ०.४१ प्रतिशत
अमेरिका – ०.४६ प्रतिशत

जापान – ०.४८ प्रतिशत
इरान – ०.६० प्रतिशत
पोल्याण्ड – ०.८२ प्रतिशत
स्विटजरल्याण्ड – १ प्रतिशत
मेक्सिको – १.३७ प्रतिशत
उरुग्वे – १.४८ प्रतिशत
डेनमार्क – २.०३ प्रतिशत

क्रोएसिया – २.३१ प्रतिशत
पोर्चुगल – ५.११ प्रतिशत
अर्जेन्टिना – ६.४५ प्रतिशत
जर्मनी – ७.२१ प्रतिशत

नेदरल्याण्ड्स् – ७.७० प्रतिशत
बेल्जियम – ७.९० प्रतिशत
इंगल्याण्ड – ८.०३ प्रतिशत
स्पेन – ११.५३ प्रतिशत
ब्राजिल – १५.७३ प्रतिशत

फ्रान्स – १७.९३

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट