शनिबार, जेष्ठ १४, २०७९
लद्दाखमा बस दुर्घटना, सात भारतीय सैनिकको मृत्य, १९ घाइते

लद्दाखमा बस दुर्घटना, सात भारतीय सैनिकको मृत्य, १९ घाइते


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

एजेन्सी । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु भएको छ भने १९ घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

याे पनि

परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट