मङ्लबार, जेष्ठ १०, २०७९
विश्वकै होचा तन्नेरी बने सिन्धुलीका डोरबहादुर

विश्वकै होचा तन्नेरी बने सिन्धुलीका डोरबहादुर


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ १०, २०७९

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गी विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

तस्बिरः बीबीसी नेपाली

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । उनले गत वर्ष नागरिकता प्रमाणपत्र लिएका थिए ।

 

याे पनि

 

७३.४३ सेन्टिमिटर अर्थात २ फिट .९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । उनले गत वर्ष नागरिकता प्रमाणपत्र लिएका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट