आइतवार, जेष्ठ १, २०७९
वीरगञ्जमा जसपाको अग्रता

वीरगञ्जमा जसपाको अग्रता

  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ १, २०७९

काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाले अग्रता लिएको छ। जसपाका राजेश मान सिंहले १३७३ मतसहित अग्रता लिएका छन्।

उनलाई पछ्याइरहेका एमालेका विजय सरावगीले ६५९ मत पाएका छन्।

राप्रपाका गिरीश गिरीले भने जम्मा ४१ मत मात्र पाएका छन्।

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाले अग्रता लिएको छ। जसपाका राजेश मान सिंहले १३७३ मतसहित अग्रता लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट